Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 3:1     Alignment score: 0.368
In those days John the Baptist came preaching in the wilderness of Judea saying ,
ती दिनमा बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड - स्थानमा यसो भनेर प्रचार गर्दै आए ,


MAT 3:2     Alignment score: 0.468
" Repent , for the kingdom of heaven is near . "
पश्‍चात्ताप गर , किनभने स्वर्गको राज्य नजिकै
MAT 3:3     Alignment score: 0.201 → 0.203
For this is he who was spoken of by Isaiah the prophet , saying , " The voice of one calling out in the wilderness , ' Make ready the way of the Lord , make his paths straight . ' "
किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्‍ताद्वारा यसो भनिएको थियो , उजाड - स्थानमा एक जना कराउनेको आवाज , परमप्रभुको मार्ग तयार पार , उहाँका मार्गहरू सोझा बनाओ
MAT 3:4     Alignment score: 0.334 → 0.336
Now John wore clothing of camel 's hair and a leather belt around his waist . His food was locusts and wild honey .
अब यूहन्‍नाले उँटको रौँका वस्‍त्र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे उनका खानेकुरा सलह वन - मह थिए
MAT 3:5     Alignment score: 0.361
Then Jerusalem , all Judea , and all the region around the Jordan River went out to him .
त्यसपछि यरूशलेम , सारा यहूदिया यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनीकहाँ आए
MAT 3:6     Alignment score: 0.342 → 0.342
They were baptized by him in the Jordan River , as they confessed their sins .
तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्‍तिस्मा लिए
MAT 3:7     Alignment score: 0.366 → 0.369
But when he saw many of the Pharisees and Sadducees coming to him for baptism , he said to them , " You offspring of vipers , who warned you to flee from the wrath that is coming ?
तर जब तिनले धेरै फरिसीहरू सदुकीहरू बप्‍तिस्‍माको निम्ति तिनीकहाँ आएको देखे , तब तिनले तिनीहरूलाई भने , विषालु सर्पका सन्तान हो , आउन लागेको क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेतावनी दियो ?
MAT 3:8     Alignment score: 0.171 → 0.286
Bear fruit worthy of repentance .
पश्‍चात्तापको निम्ति सुहाउँदो फल फलाओ
MAT 3:9     Alignment score: 0.316 → 0.317
Do not think of saying among yourselves , ' We have Abraham for our father . ' For I say to you that God is able to raise
up children for Abraham even out of these stones .
आफ्नै बिचमा यस्तो विचार नगर , अब्राहाम नै हाम्रा पिता हुन् किनकि तिमीहरूलाई यो भन्दछु , कि अब्राहामका निम्ति परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्‍न गराउन सक्‍नुहुन्छ
MAT 3:10     Alignment score: 0.289 → 0.291
Already the ax has been placed against the root of the trees . So every tree that does not produce good fruit is chopped down and thrown into the fire .
रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको यसकारण , असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ , आगोमा फ्याँकिनेछ
MAT 3:11     Alignment score: 0.385 → 0.394
I baptize you with water for repentance . But he who comes after me is mightier than I , and I am not worthy even to carry his sandals . He will baptize you with the Holy Spirit and with fire .
तिमीहरूलाई पश्‍चात्तापको निम्ति पानीले बप्‍तिस्‍मा दिन्छु तर मपछि आउनुहुनेचाहिँ मभन्दा शक्‍तिशाली हुनुहुन्छ , उहाँका चप्पलहरू बोक्‍न पनि योग्यको छैनँ उहाँले तिमीहरूलाई पवित्र आत्मा आगोले बप्‍तिस्‍मा दिनुहुनेछ
MAT 3:12     Alignment score: 0.253 → 0.258
His winnowing fork is in his hand to thoroughly clear off his threshing floor and to gather his wheat into the storehouse . But he will burn up the chaff with fire that can never be put out . "
उहाँको खलालाई राम्ररी सफा गर्न धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्‍ने नाङ्लो उहाँको हातमा तर उहाँले भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ
MAT 3:13     Alignment score: 0.285 → 0.381
Then Jesus came
from Galilee to the Jordan River to be baptized by John .
त्यसपछि यूहन्‍नाबाट बप्‍तिस्‍मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो
MAT 3:14     Alignment score: 0.303 → 0.303
But John kept trying to stop him , saying , " I need
to be baptized by you , and do you come to me ? "
तर यूहन्‍नाले यसो भन्दै उहाँलाई रोक्‍न खोजिरहे , मैले पो तपाईंबाट बप्‍तिस्‍मा लिनुपर्नेमा के तपाईंचाहिँ कहाँ आउनुहुन्छ ?
MAT 3:15     Alignment score: 0.256 → 0.261
Jesus responded and said to him , " Permit it now , for it is right for us to fulfill all righteousness . " Then John permitted him .
येशूले जवाफ दिँदै तिनलाई यसो भन्‍नुभयो , अहिलेलाई यस्तै हुन देऊ , किनकि सबै धार्मिकता पुरा गर्नु हाम्रो निम्ति उपयुक्त तब यूहन्‍नाले उहाँलाई बप्‍तिस्‍मा लिन दिए
MAT 3:16     Alignment score: 0.241 → 0.265
After he was baptized , Jesus came up immediately from the water , and behold , the heavens were opened to him . He saw the Spirit of God coming down like a dove and resting upon him .
उहाँको बप्‍तिस्‍मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो , हेर , उहाँको निम्ति स्वर्ग उघारियो उहाँले परमेश्‍वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्‍नुभयो
MAT 3:17     Alignment score: 0.281 → 0.282
Behold , a voice came out of the heavens saying , " This
is my beloved Son . I am very pleased with him . "
हेर , स्वर्गबाट यसो भन्‍ने एउटा आवाज आयो , यिनी मेरा अति प्रिय पुत्र हुन् यिनीसँग अत्यन्त प्रसन्‍न छु
MAT 3     Average alignment score: 0.312 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28