Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 26:1     Alignment score: 0.333 → 0.337
The Ziphites came to Saul at Gibeah and said , " Is not David hiding in the hill of Hakilah , which is before Jeshimon ? "
जीपीहरू गिबामा शाऊलकहाँ आए भने , " के दाऊद यशीमोन सामुन्‍नेको हकीलाहको पहाडमा लुकिरहेका छैनन् ? "


1SA 26:2     Alignment score: 0.345
Then Saul arose and went down to the wilderness of Ziph , having three thousand chosen men of Israel with him , to seek David in the wilderness of Ziph .
तब शाऊल उठे इस्राएलका चुनिएका तिन हजार मानिसलाई आफूसित लिएर जीपको उजाड-स्‍थानमा दाऊदलाई खोज्न तल गए
1SA 26:3     Alignment score: 0.42 → 0.422
Saul camped on the hill of Hakilah , which is before Jeshimon , by the road . But David was staying
in the wilderness , and he saw that Saul was coming after him into the wilderness .
शाऊलले हकीलाहको पहाडमा छाउनी हाले , जुन यशीमोनको अगाडीतिर बाटोको छेउमा तर दाऊदचाहिं उजाड-स्‍थानमा बसिरहेका थिए शाऊल तिनको पछिपछि उजाड-स्‍थानमा आएको तिनले देखे
1SA 26:4     Alignment score: 0.176 → 0.261
So David sent out spies and learned that Saul had indeed come .
त्यसैले शाऊल साँच्‍चै नै आएका थिए भनी थाहा पाउनलाई दाऊदले गुप्‍तचरहरू पठाए
1SA 26:5     Alignment score: 0.379 → 0.395
David arose and went to the place where Saul had camped ; he saw the place where Saul lay , and Abner son of Ner , the general of his army ; Saul lay in the camp , and the people were camped around him , all asleep .
दाऊद उठे शाऊलले छाउनी हालेको ठाउँमा गए शाऊल तिनका फौजका सेनापति नेरका छोरा अबनेर कहाँ सुतेका ठाउँ देखे शाऊल छाउनीमा सुते मानिसहरूले तिनका वरिपरि छाउनी हालेका थिए सबै मस्‍त निद्रामा थिए
1SA 26:6     Alignment score: 0.514 → 0.515
Then David said to Ahimelech the Hittite , and to Abishai son of Zeruiah , the brother of Joab , " Who will go down with me to Saul in the camp ? " Abishai said , " I ! I will go down with you . "
तब दाऊदले हित्ती अहीमेलेक , योआबका भाइ सरूयाहका छोरा अबीशैलाई भने , " शाऊलको छाउनीमा तल मसँग को जानेछ ? " अबीशैले भने , " ! तपाईंसँग जानेछु "
1SA 26:7     Alignment score: 0.384 → 0.391
So David and Abishai went to the army by night . Saul was there sleeping inside the camp with his spear stuck in the ground beside his head . Abner and his soldiers lay around him .
त्यसैले दाऊद अबीशै राती फौज भएको ठाउँतिर गए शाऊल आफ्नो भाला आफ्नो शिर नजिकै भूइँमा गाडेर छाउनीभित्र सुतिरहेका थिए अबनेर तिनका सिपाहीहरू तिनको वरिपरि सुतेका थिए
1SA 26:8     Alignment score: 0.328 → 0.334
Then Abishai said to David , " Today God has put your enemy into your hand . Now please let me pin him to the ground with the spear with just one blow . I will not strike
him a second time . "
अबीशैले दाऊदलाई भने , " परमेश्‍वरले आज तपाईंको शत्रुलाई तपाइईंको हातमा दिनुभएको कृपया , तिनलाई एकै प्रहारमा भालाले भूइँमा रोप्‍न मलाई दिनुहोस् तिनलाई दोस्रो पटक प्रहार गर्दिनँ "
1SA 26:9     Alignment score: 0.245 → 0.255
David said to Abishai , " Do not destroy him ; for who can extend his hand against Yahweh 's anointed one and be guiltless ? "
दाऊदले अबीशैलाई भने , " तिनलाई नाश नगर किनकि परमप्रभुको अभिषिक्‍त जनमाथि हात उठाएर कोचाहिं दोषरहित हुन सक्छ ? "
1SA 26:10     Alignment score: 0.355
David said , " As Yahweh lives , Yahweh will kill him , or his day will come to die , or he will go into battle and perish .
दाऊदले भने , " जस्तो परमप्रभु जीवित हुनुहुन्छ , परमप्रभुले नै तिनलाई मार्नुहुनेछ वा मर्नलाई तिनको दिन आउनेछ वा तिनी युद्धमा जानेछन् नाश हुनेछन्
1SA 26:11     Alignment score: 0.289 → 0.295
May Yahweh forbid that I should extend my hand against his anointed one ; but now , I beg you , take the spear that is at his head and the jar of water , and let us go . "
परमप्रभुको अभिषिक्‍त जनामाथि मैले आफ्‍नो हात उठाउने कुरा उहाँले दूर गर्नुभएको होस् तर अब तिमीलाई अनुरोध गर्छु , तिनको शिरमा भएको भाला पानीको सुराही लेऊ हामी जाऔं "
1SA 26:12     Alignment score: 0.307 → 0.309
So David took the spear and the jar of water from Saul 's head , and they got away . No one saw them or knew
about it , nor did anyone wake up , for they were all asleep , because a deep sleep from Yahweh had fallen on them .
त्यसैले दाऊदले भाला पानीको सुराही शाऊलको शिरनेरबाट लिए तिनीहरू गए तिनीहरूलाई कसैले देखेन वा यो कसैले थाहा पाएन , कोही ब्युँझिए , किनकि तिनीहरू सबै मस्‍त निदाएका थिए , किनकि परमप्रभुबाट आएको गहिरो निद्रा तिनीहरूमाथि परेको थियो
1SA 26:13     Alignment score: 0.303 → 0.3
Then David went over to the other side and stood on the top of the mountain far off ; a great distance was between them .
तब दाऊद पारिपट्टि गए टाढा पहाडको टाकुरमा खडा भए तिनीहरू बिच लामो दूरी थियो
1SA 26:14     Alignment score: 0.371 → 0.413
David shouted out to the people and to Abner son of Ner ; he said , " Do you not answer , Abner ? " Then Abner answered and said , " Who are you who is shouting to the king ? "
दाऊदले मानिसहरू नेरका छोरा अबनेरलाई कराए तिनले भने , " अबनेर के तिमीले जवाफ दिंदैनौ ? " तब अबनेरले जवाफ दिए भने , " राजामाथि कराउने तिमी को हौ ? "
1SA 26:15     Alignment score: 0.329
David said to Abner , " Are not you a courageous man ? Who is like you in Israel ? Why then have you not kept watch over your master the king ? For someone came in to kill the king your master .
दाऊदले अबनेरलाई भने , " के तिमी साहसी मानिस होइनौ ? इस्राएलमा तिमी जस्तो को ? तिमीले आफ्नो मालिक राजाको किन हेरचाह गरेनौ ? किनकि तिम्रो मालिक राजालाई मार्न कोही आयो
1SA 26:16     Alignment score: 0.275 → 0.276
This thing you have done is not good . As Yahweh lives , you deserve to die because you have not kept watch over your master , Yahweh 's anointed one . Now see where the king 's spear is and the jar of water that was near his head ! "
तिमीले गरेको यो कुरा ठीक छैन जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ , तिमी मर्न योग्‍यका छौ किनभने तिमीले परमप्रभुका अभिषिक्‍त जन तिम्रो मालिकको हेरचाह गरेका छैनौ राजाको शिरनेर भएको भाला पानीको सुराही कहाँ , हेर ! "
1SA 26:17     Alignment score: 0.482 → 0.485
Saul recognized David 's voice and said , " Is that your voice , my son David ? " David said , " It is my voice , my master , king . "
शाऊलले दाऊदको सोर चिने भने , " मेरो छोरा दाऊद , के यो तिम्रो सोर हो ? " दाऊदले भने , " हो मेरो मालिक , राजा , यो मेरो सोर हो "
1SA 26:18     Alignment score: 0.368 → 0.374
He said , " Why does my master pursue his servant ? What have I done ? What evil is in my hand ?
तिनले भने , " मेरो मालिकले आफ्नो दासको किन खेदो गर्नुहुन्छ ? मैले के गरेको छु ? मेरो हातमा के खराबी ?
1SA 26:19     Alignment score: 0.323 → 0.326
Now therefore , I beg you , let my master the king listen to the words of his servant . If it is Yahweh who has stirred you up against me , let him accept an offering ; but if it is human beings , may they be cursed in the sight of Yahweh , for they have today driven me out , that I should not cling to the inheritance of Yahweh ; they have said to me , ' Go worship other gods . '
यसकारण अब , तपाईंलाई बिन्ती गर्छु , मेरो मालिक राजाले आफ्नो दासको कुरा सुन्‍नुहोस् परमप्रभुले नै तपाईंलाई मेरो विरुद्धमा उक्साउनुभएको हो भने , उहाँले बलिदान ग्रहण गर्नुभएको होस् तर यो मानवजाति हो भने , तिनीहरू परमप्रभुको सामु श्रापित होऊन् , किनकि तिनीहरूले मलाई आज बाहिर धपाएका छन् , ताकि परमप्रभुको उत्तराधिकारमा रहन नसकौं तिनीहरूले मलाई भनेका छन् , ' अरू देवताहरूको पुजा गर्न जाऊ '
1SA 26:20     Alignment score: 0.285 → 0.284
Now therefore , do not let my blood fall
to the earth away from Yahweh 's presence ; for the king of Israel has come out to look for the one flea as when one hunts a partridge in the mountains . "
यसकारण अभ , मेरो रगत परमप्रभुको उपस्थितिबाट टाढा पृथ्वीमा नबगोस् किनभने इस्राएलका राजा शिकारीले तित्रालाई पहाडहरूमा खेदेझैं एउटा उपियाँलाई खोज्‍न निस्केर आएका छन् "
1SA 26:21     Alignment score: 0.315 → 0.323
Then Saul said , " I have sinned . Return , David , my son ; for I will harm you no more , because my life was precious in your eyes today . See , I have played the fool
and have made a very bad mistake . "
तब शाऊलले भने , " मैले पाप गरेको छु मेरा छोरा दाऊद फर्क किनकि अब तिम्रो हानि गर्नेछैन , किनभने तिम्रो दृष्‍टिमा मेरो जीवन बहुमूल्य थियो हेर , मैले मूर्खता गरेको छु धेरै ठुलो गल्ती गरेको छु "
1SA 26:22     Alignment score: 0.376 → 0.373
David answered and said , " See , your spear is here , king ! Let one of the young men come over and get it and bring it to you .
दाऊदले जवाफ दिए भने , " हेर्नुहोस् , हे राजा , तपाईंको भाला यहाँ ! जवान मानिसमध्ये एक जना यता आओस् यसलाई तपाईंकहाँ लैजाओस्
1SA 26:23     Alignment score: 0.341
May Yahweh pay each man for his righteousness and his faithfulness ; because Yahweh put you into my hand today , but I would not strike
his anointed .
हरेक मानिसलाई आफ्‍नो धार्मिकता विश्‍वस्‍तताको निम्ति परमप्रभुले नै इनाम दिनुभएको होस् किनभने परमप्रभुले तपाईंलाई आज मेरो हातमा दिनुभयो , तर मैले उहाँको अभिषिक्‍त जनलाई प्रहार गरिनँ
1SA 26:24     Alignment score: 0.315 → 0.331
See , as your life was precious in my eyes today , so may my life be much valued in the eyes of Yahweh , and may he rescue me out of all trouble . "
हेर्नुहोस् , आज मेरो दृष्‍टिमा जसरी तपाईंको जीवन बहुमूल्य थियो , त्यसरी नै मेरो जीवन परमप्रभुको दृष्‍टिमा धेरै मूल्यवान होस् उहाँले नै मलाई मेरा सबै कष्‍टहरूबाट छुटकारा दिनुभएको होस्
1SA 26:25     Alignment score: 0.341 → 0.342
Then Saul said to David , " May you be blessed , David my son ! You will certainly do great things and you will succeed in them . " So David went his way , and Saul returned to his place .
तब शाऊलले दाऊदलाई भने , " मेरा छोरा दाऊद , तिमीलाई आशिष् मिलोस् ! तिमीले निश्‍चय नै ठुला कुराहरू गर्नेछौ तिनमा तिमी सफल हुनेछौ " त्यसैले दाऊद आफ्नो बाटो लागे शाऊल आफ्नै ठाउँतिर फर्के
1SA 26     Average alignment score: 0.348 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31