Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 18:1     Alignment score: 0.287 → 0.293
When he had finished speaking to Saul , the soul of Jonathan was bound to the soul of David , and Jonathan loved him as his own soul .
जब तिनले शाऊलसँग कुरा गरिसकेका थिए , तब जोनाथनको प्राण दाऊदको प्राणसँग बाँधियो जोनाथनले तिनलाई आफ्‍नै प्राणलाई झैं प्रेम गरे


1SA 18:2     Alignment score: 0.325
Saul took David into his service that day ; he did not let him return to his father 's house .
त्यस दिन शाऊलले दाऊदलाई आफ्नो सेवामा लिए उनले तिनलाई आफ्‍नो बुबाको घरमा फर्कन दिएनन्
1SA 18:3     Alignment score: 0.374 → 0.391
Then Jonathan and David made a covenant of friendship because Jonathan loved him as his own soul .
तब जोनाथन दाऊदले मित्रताको करार बाँधे , किनभने जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे
1SA 18:4     Alignment score: 0.304
Jonathan took off the robe that he was wearing and gave it to David with his armor , as well as his sword , bow , and belt .
जोनाथनले आफूले लगाइरहेका पोशाक फुकाले आफ्नो हतियार , तरवार , धनु पेटी सहित त्‍यो तिनले दाऊदलाई दिए
1SA 18:5     Alignment score: 0.292 → 0.314
David went out wherever Saul sent him , and he succeeded . Saul set him over the men of war . This was pleasing in the eyes of all the people and also in the sight of Saul 's servants .
शाऊलले जहाँ पठाए पनि दाऊद जान्थे , तिनी सफल भए शाऊलले तिनलाई युद्ध गर्ने मानिसहरूको उच्‍च पदमा स्थापित गरे सबै मानिसहरू शाऊलका सेवकहरूकै दृष्‍टिमा पनि यो कुरा असलै लाग्‍यो
1SA 18:6     Alignment score: 0.251 → 0.256
As they came
home from defeating the Philistines , the women came from all the cities of Israel , singing and dancing , to meet King Saul , with tambourines , with joy , and with musical instruments .
जब तिनीहरू पलिश्तीहरूलाई पराजित गरेर आए , तब इस्राएलका सहरहरूबाट स्‍त्रीहरू खैंजडी अन्य साङ्गितिक साधनहरूसँगै आनन्द साथ गाउँदै चाँच्दै निस्के शाऊल राजालाई भेट्‍न आए
1SA 18:7     Alignment score: 0.271 → 0.267
The women sang one to another as they played . They sang : " Saul has killed his thousands , and David his ten thousands
. "
ती स्‍त्रीहरूले संगीतका साधनहरू बजाउँदै एकसाथ गीतहरू गाए तिनीहरूले यसरी गाएः " शाऊलले हजारौंलाई मारेका छन् दाऊदले दसौं हजारलाई मारेका छन् "
1SA 18:8     Alignment score: 0.296 → 0.302
Saul was very angry , and this song
displeased him . He said , " They have ascribed to David ten thousands , but they have ascribed only thousands to me . What more can he have but the monarchy ? "
शाऊल रिसले चुर भए यो गितले तिनलाई अप्रसन्‍न बनायो तिनलेल भने , " तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए , तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु ? "
1SA 18:9     Alignment score: 0.25
Saul looked at David with suspicion from that day on .
शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्‍टिे हेरे
1SA 18:10     Alignment score: 0.244 → 0.265
The next day a harmful spirit from God rushed upon Saul and he raved within the house . So David played his instrument , as he did each day . Saul had a spear in his hand .
भोलि पल्ट शाऊलमा परमेश्‍वरबाटको हानिकारक आत्मा आयो तिनले घरभित्र नै अगमवाणी बोले त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्‍नो सङ्गीतको साधन बजाए शाऊलको हातमा भाला थियो
1SA 18:11     Alignment score: 0.391 → 0.391
Saul threw the spear , for he thought , " I will pin David to the wall . " But David escaped from Saul 's presence twice in this way .
शाऊलले भाला हाने , किनकि तिनले सोचे , " दाऊदलाई भित्तामा छेडिदिन्‍छु " तर त्‍यो दिन दाऊद दुईपल्‍ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के
1SA 18:12     Alignment score: 0.37
Saul was afraid of David , because Yahweh was with him , but was no longer with Saul .
परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो , तर शाऊलसँग फेरि हुनुभएन , यसैले शाऊल तिनीसँग डराए
1SA 18:13     Alignment score: 0.301 → 0.33
So Saul removed him from his presence and appointed him a commander of a thousand . In this way David went out and came in before the people .
त्यसैले शाऊलले तिनलाई आफ्नो उपस्थितिबाट हटाए तिनलाई हजारको कमाण्‍डरमा नियुक्‍त गरे यसरी दाऊद बाहिर निस्के मानिसहरूको सामु आए
1SA 18:14     Alignment score: 0.16 → 0.159
David was prospering in all his ways , for Yahweh was with him .
दाऊद आफ्‍ना मार्गमा सफलता पाए , किनभने परमप्रभु तिनीसँग हुनुहुन्थ्यो
1SA 18:15     Alignment score: 0.26 → 0.262
When Saul saw that he prospered , he stood in awe of him .
जब शाऊलले तिनको फलिफाप भएको देखे , तब उनलाई तिनको डर भयो
1SA 18:16     Alignment score: 0.311
But all Israel and Judah loved David , for he went out and came
in before them .
तर सारा इस्राएल यहूदाले दाऊदलाई प्रेम गरे , किनभने उनीहरूका सामु तिनी भित्र - बाहिर गर्थे
1SA 18:17     Alignment score: 0.384 → 0.38
Then Saul said to David , " Here is my oldest daughter Merab . I will give her to you as a wife . Only be courageous for me and fight Yahweh 's battles . " For Saul thought , " Let not my hand be on him , but let the hand of the Philistines be on him . "
तब शाऊलले दाऊदलाई भने , " मेरी जेठी छोरी मेराब यहाँ छिन् तिनलाई तिम्रो पत्‍नी हुनलाई दिनेछु मेरो निम्ति मात्र साहसी हुनु परमप्रभुको युद्ध लड्नुपर्छ " किनकि शाऊलले सोचे , " तिनीमाथि मेरो हात नपरोस् , तर तिनीमाथि पलिश्तीहरूको हात परोस् "
1SA 18:18     Alignment score: 0.387
David said to Saul , " Who am I , and who are my relatives , or my father 's clan in Israel , that I should be son-in-law to the king ? "
दाऊदले शाऊललाई भने , " राजाको ज्वाइँ बन्‍न , को हुँ मेरा नातेदारहरू वा इस्राएलमा मेरो बुबाको कुल को हो ? "
1SA 18:19     Alignment score: 0.239 → 0.258
But at the time when Merab , Saul 's daughter , should have been given to David , she was given to Adriel the Meholathite as a wife .
तर शाऊलकी छोरी मेराबलाई दाऊदलाई पत्‍नीको रूपमा दिने बेलामा , तिनलाई महोलाको अद्रिएलको पत्‍नीको रूपमा दिइयो
1SA 18:20     Alignment score: 0.331 → 0.348
But Michal , Saul 's daughter , loved David . They told Saul , and this pleased him .
तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन् तिनीहरूलले दाऊदलाई भने यो कुराले तिनी खुसी भए
1SA 18:21     Alignment score: 0.334 → 0.355
Then Saul thought , " I will give her to him , so that she can be a trap for him , and that the hand of the Philistines may be against him . " So Saul said to David a second time , " You will be my son-in-law . "
तब शाऊलले सोचे , " दाऊदसँग त्‍यसकै विवाह गरिदिनेछु , ताकि त्‍यसको निम्ति यो एउटा पासो होस् पलिश्तीहरूका हात उसको विरुद्धमा परोस् यसरी शाऊलले दाऊदलाई दोस्रोपल्‍ट यसो भने , तिमी मेरो ज्‍वाइँ हुनेछौ
1SA 18:22     Alignment score: 0.253 → 0.254
Saul commanded his servants , " Speak with David in private , and say , ' See , the king takes pleasure in you , and all his servants love you . Now then , become the king 's son-in-law . ' "
शाऊललले आफ्ना सेवकहरूलाई आज्ञा दिए , " दाऊदसँग गोप्यमा कुरा गर यसो भन , ' हेर , राजा तिमीसँग खुसी हुनुहुन्छ , उनका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन् त्‍यसो हो भने , अब राजाको ज्वाइँ हुनुहोस् ' "
1SA 18:23     Alignment score: 0.313
So Saul 's servants spoke these words to David . Then David said , " Is it a small matter to you to be the king 's son-in-law , since I am a poor man , and lightly esteemed ? "
त्यसैले शाऊलका सेवकहरूले यी कुराहरू दाऊदलाई भने तब दाऊदले भने , " के राजाको ज्वाइँ हुनु तपाईंहरूका निम्‍ति सानो कुरा हो , किनकि गरीब तुच्छ मानिस हुँ ? "
1SA 18:24     Alignment score: 0.138 → 0.139
The servants of Saul reported to him the words which David spoke .
शाऊलका सेवहरूले दाऊदले भनेका यी कुराहरू उनलाई बताए
1SA 18:25     Alignment score: 0.276 → 0.293
Then Saul said , " Say this to David , ' The king does not desire any price for the bride except a hundred foreskins of the Philistines , to be avenged from the king 's enemies . ' " Now Saul thought to make David fall
by the hand of the Philistines .
त्यसपछि शाऊलले भने , " दाऊदलाई यसो भन , ' राजाले आफ्ना शत्रुहरूमाथि बद्‍ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्‍न ' " दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्‍ने शाऊलको विचार थियो
1SA 18:26     Alignment score: 0.297
When his servants told David these words , it pleased David to be the king 's son-in-law .
जब तिनका सेवकहरूले दाऊदलाई यी कुराहरू बताए , तब दाऊद राजाको ज्वाइँ हुन राजी भए
1SA 18:27     Alignment score: 0.354
Before those days had expired , David went with his men and killed two hundred Philistines . David brought their foreskins , and they gave them in full number to the king , so that he might be the king 's son-in-law . So Saul gave him Michal his daughter as his wife .
ती दिन सिद्धिनअगि नै , दाऊद आफ्ना मानिसहरूसँग गए दुई सय जना पलिश्तीहरूलाई मारे दाऊदले तिनीहरूका खलडी ल्याए तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए , ताकि तिनी राजाका ज्‍वाइँ हुन सकून् त्यसैले शाऊलले तिनकी छोरी मीकललाई उनको पत्‍नी हुनलाई दिए
1SA 18:28     Alignment score: 0.386 → 0.413
When Saul saw , and he knew
that Yahweh was with David , and that Michal , Saul 's daughter , loved him ,
परमप्रभु दाऊदसँग हुनुभएको शाऊलकी छोरी मीकलले तिनलाई प्रेम गरेको जब शाऊलले देखे थाहा पाए ,
1SA 18:29     Alignment score: 0.29
Saul was even more afraid of David . Saul was continually David 's enemy .
तब दाऊदसँग शाऊल झन् धेरै डराए शाऊल निरन्‍तर रूपमा दाऊदका शत्रु भए
1SA 18:30     Alignment score: 0.186 → 0.207
Then the princes of the Philistines came out for battle , and as often as they came out , David succeeded more than all the servants of Saul , so that his name was highly regarded .
त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए , जसले गर्दा तिनको नाउँको उच्‍च कदर गरिएको थियो
1SA 18     Average alignment score: 0.309 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31