Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 5:1     Alignment score: 0.354
Now the Philistines had captured the ark of God , and they brought it from Ebenezer to Ashdod .
यति बेला पलिश्‍तीहरूले परमेश्‍वरको सन्दुक कब्जा गरेका , तिनीहरूले त्‍यो एबेन - एजेरबाट अश्दोदमा ल्याएका थिए


1SA 5:2     Alignment score: 0.372 → 0.393
The Philistines took the ark of God , brought it into the house of Dagon , and set it up beside Dagon .
पलिश्तीहरूले परमेश्‍वरको सन्दुक लगे , दागोनको मन्‍दिरमा त्‍यो ल्याए दागोनको नजिकै राखे
1SA 5:3     Alignment score: 0.348
When the people of Ashdod got up early the next day , behold , Dagon had fallen facedown on the ground before the ark of Yahweh . So they took Dagon and set him up in his place again .
जब अश्दोदका मानिसहरू अर्को दिन बिहान सबेरै उठे , हेर , दागोन परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो त्यसैले तिनीहरूले दागोनलाई उठाए त्यसलाई आफ्‍नै स्थानमा खडा गरे
1SA 5:4     Alignment score: 0.396 → 0.399
But when they got up early the next morning , behold , Dagon had fallen facedown on the ground before the ark of Yahweh . The head of Dagon and both of his hands were lying cut off in the doorway . Only the trunk of Dagon remained .
तर जब तिनीहरू अर्को बिहान सबेरै उठे , हेर , दागोन परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो दागोनको शिर दुवै हातहरू टुक्रिएर ढोकामा अलपत्र थियो दागोनको जिउ मात्र बाँकी रहेको थियो
1SA 5:6     Alignment score: 0.264 → 0.267
Yahweh 's hand was heavy upon the people of Ashdod . He destroyed them and afflicted them with tumors , both Ashdod and its territories .
अश्दोदका मानिसहरूमाथि परमप्रभुको हात भारी भयो उहाँले तिनीहरूलाई विनाश पार्नुभयो , अनि अश्दोद त्‍यसको वरिपरि क्षेत्रहरूमा गिर्खाको रूढीले प्रहार गर्नुभयो
1SA 5:7     Alignment score: 0.307 → 0.307
When the men of Ashdod realized what was happening , they said , " The ark of the God of Israel must not stay with us , because his hand is hard against us and against Dagon our god . "
जे भइरहेको थियो त्‍यो कुरा जब अश्दोदका मानिसहरूले थाहा पाए , तब तिनीहरूले भने , " इस्राएलका परमेश्‍वरको सन्दुक हामीसँग रहनु हुँदैन , किनभने हामी हाम्रो देवता दागोनको विरुद्धमा उहाँको हात भारी भएको "
1SA 5:8     Alignment score: 0.41 → 0.407
So they sent for and gathered together all of the rulers of the Philistines ; they said to them , " What should we do with the ark of the God of Israel ? " They answered , " Let the ark of the God of Israel be brought around to Gath . " So they carried the ark of the God of Israel there .
त्यसैले तिनीहरूले बोलाउन पठाए पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ भेला गरे तिनीहरूले उनीहरूलाई भने , " इस्राएलका परमेश्‍वरको सन्दुकलाई हामीले के गर्नुपर्छ ? " तिनीहरूले जवाफ दिए , " इस्राएलका परमेश्‍वरको सन्दुकलाई गातमा नै ल्याइयोस् " त्यसैले तिनीहरूले इस्राएलका परमेश्‍वरको सन्दुकलाई बोकेर त्यहाँ ल्याए
1SA 5:9     Alignment score: 0.274 → 0.277
But after they brought it around , Yahweh 's hand was against the city , causing a very great confusion . He afflicted the men of the city , both small and great ; and tumors broke out on them .
तर तिनीहरूले त्यो वरिपरि ल्याएपछि , परमप्रभुको हात त्‍यो सहरको विरुद्धमा परेर ठुलो गोलमाल गोलमाल भयो उहाँले सहरका साना ठुला सबै मानिसहरूलाई प्रहार गर्नुभयो अनि तिनीहरूमा गिर्खाको रूढी फैलियो
1SA 5:10     Alignment score: 0.423 → 0.424
So they sent the ark of God to Ekron . But as soon as the ark of God came
into Ekron , the Ekronites cried out , saying , " They have brought to us the ark of the God of Israel to kill us and our people . "
त्यसैले तिनीहरूले परमेश्‍वरको सन्दुकलाई एक्रोनमा पठाए तर परमेश्‍वरको सन्दुक एक्रोनमा आउने बित्तिकै , एक्रोनीहरूले यसो भन्‍दै कराए , " तिनीहरूले हामी हाम्रा मानिसहरूलाई मार्नलाई इस्राएलका परमेश्‍वरको सन्दुक हामीकहाँ ल्याएका छन् "
1SA 5:11     Alignment score: 0.268 → 0.289
So they sent for and gathered together all of the rulers of the Philistines ; they said to them , " Send away the ark of the God of Israel , and let it return to its own place , so that it does not kill us and our people . " For there was a deathly panic throughout the city ; the hand of God was very heavy there .
त्यसैले तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए भेला गरे तिनीहरूले उनीहरूलाई भने , " इस्राएलका परमेश्‍वरको सन्दुकलाई पठाइदिनुहोस् , यो आफ्नै ठाउँतिर फर्कोस् , ताकि त्‍यसले हामी हाम्रा मानिसहरूलाई नमारोस् " किनकि सहरभरि भयङ्कर मृत्‍युको त्रास फैलिएको थियो त्यहाँ परमेश्‍वरको हात धेरै भारी पर्‍यो
1SA 5     Average alignment score: 0.348 for 10 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31