Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 3:1     Alignment score: 0.395
The child Samuel served Yahweh under Eli . Yahweh 's word was rare in those days ; there was no frequent prophetic vision .
बालक शमूएलले एलीको अधीनमा रहेर परमप्रभुको सेवा गरे ती दिनहरूमा परमप्रभुको वचन दुर्लभ थियो त्यहाँ कुनै किसिमको नियमित अगमवाणीको दर्शन थिएन


1SA 3:2     Alignment score: 0.256 → 0.249
At that time , when Eli , whose eyesight had begun
to grow dim so that he could not see well , was lying down in his own bed .
त्यस बेला एलीका आँखाहरू धमिला हुन थालेका हुनाले तिनले राम्ररी नदेख्‍ने भएर आफ्नै ओछ्यानमा पल्टिरहेका थिए
1SA 3:3     Alignment score: 0.395
The lamp of God had not yet gone out , and Samuel was lying down to sleep in the temple of Yahweh , where the ark of God was .
परमेश्‍वरको बत्ती अझैसम्‍म निभेको थिएन , शमूएल परमप्रभुको मन्दिरमा सुत्‍नलाई पल्टिरहेका थिए , जहाँ परमेश्‍वरको सन्दुक थियो
1SA 3:4     Alignment score: 0.531
Yahweh called to Samuel , who said , " Here I am . "
परमप्रभुले शमूएललाई बोलाउनुभयो , जसले भने , " यहाँ छु "
1SA 3:5     Alignment score: 0.426 → 0.402
Samuel ran to Eli and said , " Here I am , for you called me . " Eli said , " I did not call you ; lie down again . " So Samuel went and lay down .
शमूएल कुदेर एलीकहाँ गए भने , " यहाँ छु , किनकि तपाईंले मलाई बोलाउनुभयो " एलीले भने , " मैले तँलाई बोलाइनँ फेरि सुत " त्यसैले शमूएल गए सुते
1SA 3:6     Alignment score: 0.513 → 0.515
Yahweh called again , " Samuel . " Again Samuel rose and went to Eli and said , " Here I am , for you called me . " Eli answered , " I did not call you , my son ; lie down again . "
परमप्रभुले फेरि बोलाउनुभयो , " शमूएल " फेरि शमूएल उठे एलीकहाँ गए भने , " यहाँ छु , किनकि तपाईंले मलाई बोलाउनुभयो एलीले जवाफ दिए , हे मेरो छोरो , मैले तँलाई बोलाइनँ फेरि सुत "
1SA 3:7     Alignment score: 0.257 → 0.281
Now Samuel did not yet have any experience of Yahweh , nor had any message from Yahweh ever been revealed to him .
अझैसम्‍म शमूएलसँग परमप्रभुको बारेमा कुनै अनुभव थिएन , तिनलाई परमप्रभुको शन्देश कहिल्यै प्रकट गरिएको थियो
1SA 3:8     Alignment score: 0.44 → 0.476
Yahweh called Samuel again the third time . Again Samuel got up and went to Eli and said , " Here I am , for you called me . " Then Eli realized that Yahweh had called the boy .
परमप्रभुले शमूएललाई फेरि तेस्रोपल्‍ट बोलाउनुभयो फेरि शमूएल उठे एलीकहाँ गए भने , " यहाँ छु , किनकि तपाईंले मलाई बोलाउनुभयो " तब परमप्रभुले त्‍यो केटोलाई बोलाउनुभएको थियो भनी एलीले महसुस गरे
1SA 3:9     Alignment score: 0.392 → 0.404
Then Eli said to Samuel , " Go and lie down again ; if he calls you again , you must say , ' Speak , Yahweh , for your servant is listening . ' " So Samuel went and lay down in his own place once more .
तब एलीले शमूएललाई भने , " जा फेरि सुत उहाँले तँलाई फेरि बोलाउनुभयो भने , तैंले यसो भन् , ' बोल्नुहोस् , हे परमप्रभु , किनकि तपाईंको दासले सुनिरहेको ' " त्यसैले शमूएल गए फेरि एकपल्‍ट तिनको आफ्नै ठाउँमा पल्टे
1SA 3:10     Alignment score: 0.406 → 0.412
Yahweh came and stood ; he called as at the other times , " Samuel , Samuel . " Then Samuel said , " Speak , for your servant is listening . "
परमप्रभु आउनुभयो खडा हुनुभयो उहाँले अरू समयमा झैं बोलाउनुभयो , " शमूएल , शमूएल " तब शमूएलले भने , " बोल्नुहोस् , किनकि तपाईंको दासले सुनिरहेको "
1SA 3:11     Alignment score: 0.235
Yahweh said to Samuel , " See , I am about to do something in Israel at which the ears of everyone who hears it will tingle .
परमप्रभुले शमूएललाई भन्‍नुभयो , " हेर् , इस्राएलमा केही कुरा गर्न लागेको छु , जुन कुरा सुन्‍ने हरेकको कान झस्‍किनेछ
1SA 3:12     Alignment score: 0.237 → 0.252
On that day I will carry out against Eli everything I have said about his house , from beginning to end .
त्यस दिन एलीको घरानाको विरुद्ध मैले भनेका हरेक कुरा सुरुदेखि अन्‍तसम्म नै पुरा गर्नेछु
1SA 3:13     Alignment score: 0.176 → 0.187
I have told him that I am about to judge his house once for all for the sin that he knew
about , because his sons brought a curse upon themselves and he did not stop them .
उसको घरानाको विरुद्ध सधैंको लागि एकैपल्‍ट न्याय गर्न लागेको छु भनी मैले उसलाई भनेको छु , किनभने उसका छोराहरूले आफैमाथि सराप ल्याए उसले तिनीहरूलाई रोकेन
1SA 3:14     Alignment score: 0.289 → 0.291
Because of this
I have sworn to the house of Eli that the sins of his house will never be atoned for by sacrifice or offering . "
यसकारणले गर्दा एलीको घरानाका पापहरू बलिदान वा भेटीद्वारा कहिल्यै पनि प्रायश्‍चित गरिनेछैन भनी मैले उसको घरनासँग शपथ खाएको छु "
1SA 3:15     Alignment score: 0.403 → 0.403
Samuel lay down until morning ; then he opened the doors of the house of Yahweh . But Samuel was afraid to tell Eli about the vision .
शमूएल बिहानसम्म नै पल्टिरहे अनि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले तर त्‍यो दर्शनको बारेमा एलीलाई बताउन शमूएल डराए
1SA 3:16     Alignment score: 0.568 → 0.567
Then Eli called Samuel and said , " Samuel , my son . " Samuel said , " Here I am . "
त्यसपछि एलीले शमूएललाई बोलाए भने , " मेरो छोरो शमूएल " शमूएलले भने , " यहाँ छु "
1SA 3:17     Alignment score: 0.203 → 0.208
He said , " What was the word he spoke to you ? Please do not hide it from me . May God do so to you , and even more , if you hide anything from me of all the words that he spoke to you . "
तिनले भने , " उहाँले तँलाई भन्‍नुभएको वचन के थियो ? कृपया त्‍यो मबाट नलुका उहाँले तँसँग बोल्‍नुभएका सबै वचनमध्‍ये तैंले मबाट कुनै पनि कुरा लुकाइस् भने परमेश्‍वरले तँलाई त्‍यसै त्‍योभन्दा अझ धेरै गर्नुभएको होस् "
1SA 3:18     Alignment score: 0.295
Samuel told him everything ; he hid nothing from him . Eli said , " It is Yahweh . Let him do what seems good to him . "
शमूएलले तिनलाई हरेक कुरा बताए उनले तिनीबाट कुनै पनि कुरा लुकाएनन् एलीले भने , " उहाँ परमप्रभु हुनुहुन्छ उहाँलाई जे असल लाग्छ सो गर्नुभएको होस् "
1SA 3:19     Alignment score: 0.234 → 0.238
Samuel grew up , and Yahweh was with him , and he let none of his prophetic words fall
to the ground .
शमूएल बढे परमप्रभु तिनीसँग हुनुहुन्थ्यो , उहाँले आफ्नो भविष्यवाणीका वचनहरू कुनै पनि अपूर्ण रहेन
1SA 3:20     Alignment score: 0.262
All Israel from Dan to Beersheba knew
that Samuel was appointed to be a prophet of Yahweh .
परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्‍त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्रएलीहरूले थाहा पाए
1SA 3:21     Alignment score: 0.459
Yahweh appeared again in Shiloh , for he revealed himself to Samuel in Shiloh by his word .
परमप्रभु फेरि पनि शीलोमा देखा पर्नुभयो , किनभने आफ्नो वचनद्वारा शीलोमा शमूएलकहाँ उहाँ प्रकट हुनुभयो
1SA 3     Average alignment score: 0.358 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31