Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 28:1     Alignment score: 0.252
It came
about in those days that the Philistines gathered their armies together for battle to fight with Israel . Achish said to David , " Know for certain that you will go out with me in the host , you and your men . "
ती दिनहरूमा पलिश्‍तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे आकीशले दाऊदलाई भने , " तिमी तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्‍ने जानी राख "


1SA 28:2     Alignment score: 0.284 → 0.289
David said to Achish , " So you will know what your servant can do . " Achish said to David , " So I will make you my bodyguard all your days . "
दाऊदले आकीशलाई भने , " तपाईंको दासले के गर्न सक्छ भन्‍ने तपाईंले जान्‍नु हुनेछ " आकीशले दाऊदलाई भने , " त्यसैले तिमीलाई तिम्रो जीवनकाल भरि नै मेरो अङ्गरक्षक बनाउनेछु "
1SA 28:3     Alignment score: 0.34 → 0.337
Now Samuel had died
, and all Israel had lamented him and buried him in Ramah , in his own city . Also , Saul had banned from the land those who talked with the dead or with spirits .
यति बेला शमूएल मरिसकेका थिए , सारा इस्राएलले तिनको निम्ति विलाप गरेका तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए शाऊलले मृतक आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए
1SA 28:4     Alignment score: 0.432
Then the Philistines gathered themselves together and came and camped at Shunem ; and Saul gathered all Israel together , and they camped at Gilboa .
तब पलिश्‍तीहरू आफूलाई एकसाथ भेला पारे शूनेममा आएर छाउनी हाले अनि शाऊलले सबै इस्राएललाई एकसाथ भेला पारे तिनीहरूले गिल्बोमा छाउनी हाले
1SA 28:5     Alignment score: 0.389 → 0.385
When Saul saw the army of the Philistines , he was afraid , and his heart trembled very much .
जब शाऊलले पलिश्‍तीहरूको फौज देखे , तब तिनी डराए तिनको हृदय अति नै डरायो
1SA 28:6     Alignment score: 0.374 → 0.379
Saul prayed to Yahweh for help , but Yahweh did not answer him neither by dreams , nor by Urim , nor by prophets .
शाऊलले परमप्रभुसँग प्रार्थना गरे तर परमप्रभुले सपनामा , ऊरीममा , अगमवक्ताहरूद्वारा नै कुनै जवाफ दिनुभयो
1SA 28:7     Alignment score: 0.29 → 0.294
Then Saul said to his servants , " Find
me a woman who talks with the dead , so that I may go to her and seek her advice . " His servants said to him , " See , there is a woman in Endor who claims to talk with the dead . "
तब शाऊलले आफ्नो सेवकहरूलाई भने , " मृतकसँग कुरा गर्ने एक जना स्‍त्री मेरो निम्ति खोजेर ल्‍याओ , ताकि त्यसकहाँ जान त्यसको सल्लाह खोज्‍न सकूँ " तिनका सेवकहरूले तिनलाई भने , " हे्र्नुहोस् , मृतकसँग कुरा गर्न सक्‍ने दाबी गर्ने एक जना स्‍त्री एन्दोरमा छिन् "
1SA 28:8     Alignment score: 0.257 → 0.298
Saul disguised himself , put on other clothing , and went , he and two men with him ; they went to the woman by night . He said , " Divine for me , I beg you , with a spirit , and bring me up whomever I name to you . "
शाऊलले आफू भेष बदले अर्कै पोशाक लगाएर , तिनी तिनीसँग भएका दुई जना मानिसहरू गए तिनीहरू त्यो स्‍त्री कहाँ राती गए तिनले भने , " बिन्ती गर्छु मेरो निम्ति आत्मासँग कुरा गरि देऊ मैले जसको नाउँ भन्‍छु त्यो मलाई ल्याइदेऊ "
1SA 28:9     Alignment score: 0.362 → 0.359
The woman said to him , " See , you know what Saul has done , how he has banned from the land those who talk with the dead
or with spirits . So why are you setting a trap for my life , to make me die ? "
स्‍त्रीले तिनलाई भनिन् , " हेर्नुहोस् , शाऊलले के गर्नुभएको सो तपाईंहरूलाई थाहा , उनले मृतक वा आत्माहरूसँग कुरा गर्नेहरूलाई कसरी देशबाट निष्काषण गर्नुभएको त्यसैले मलाई मर्नलाई किन मेरो जीवनलाई जालमा फसाउँदै हुनुहुन्छ ? "
1SA 28:10     Alignment score: 0.253
Saul swore to her by Yahweh and said , " As Yahweh lives , no punishment will happen to you for this thing . "
शाऊलले परमप्रभुको नाउँमा शपथ खाए भने , " जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ , तिमीलाई यो कुराको निम्ति कुनै दण्ड हुनेछैन "
1SA 28:11     Alignment score: 0.376 → 0.379
Then the woman said , " Whom should I bring up to you ? " Saul said , " Bring up Samuel for me . "
तब ती स्‍त्रीले भनिन् , " तपाईंको निम्ति कसलाई ल्याउँ ? " शाऊलले भने , " मेरो निम्ति शमूएललाई ल्याइदेऊ "
1SA 28:12     Alignment score: 0.307 → 0.314
When the woman saw Samuel , she cried with a loud voice and spoke to Saul , saying , " Why have you deceived me ? For you are Saul . "
जब ती स्‍त्रीले शमूएल देखिन् , तब तिनले ठुलो सोरले चिच्याइन् भनिन् , " तपाईंले मलाई किन छल गर्नुभयो ? किनकि तपाईं नै शाऊल हुनुहुन्छ "
1SA 28:13     Alignment score: 0.349
The king said to her , " Do not be afraid . What do you see ? " The woman said to Saul , " I see a god coming up out of the earth . "
राजाले उनलाई भने , " नडराऊ तिमीले के देख्छौ ? " ती स्‍त्रीले शाऊललाई भनिन् , " पृथ्वीबाट एउटा देवता आइरहेको देख्छु "
1SA 28:14     Alignment score: 0.221
He said to her , " What does he look like ? " She said , " An old man is coming up ; he is clothed with a robe . " Saul perceived that it was Samuel , and he bowed with his face to the ground and showed respect .
तिनले उनलाई भने , " त्‍यो कस्तो ? " उनले भनिन् , " एउटा वृद्ध मानिस माथि आइरहेका छन् यिनले खा्सटो ओढेका छन् " यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे तिनले घोप्‍टो परेर दण्डवत गरे आदर प्रकट गरे
1SA 28:15     Alignment score: 0.312 → 0.328
Samuel said to Saul , " Why have you disturbed me and brought me up ? " Saul answered , " I am very distressed , for the Philistines are waging war against me , and God has left me and does not answer me any more , neither by prophets , nor by dreams . Therefore I have called you , that you may make known to me what I will do . "
शमूएलले शाऊललाई भने , तिमीले किन मेरो शान्ति भङ्ग गर्‍यौ मलाई माथि ल्यायौ ? " शाऊलले जवाफ दिए , " अति नै व्याकुल छु , किनभने पलिश्‍तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन् , परमेश्‍वरले मलाई छोड्नुभएको मलाई अगमवक्ताहरूद्वारा सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ यसकारण मैले तपाईंलाई बोलाएको हुँ , ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् "
1SA 28:16     Alignment score: 0.302 → 0.318
Samuel said , " What then do you ask me , since Yahweh has left you , and he has become your enemy ?
शमूएलले भने , " तब परमप्रभुले तिमीलाई छोड्नुभएको उहाँ नै तिम्रो शत्रु हुनुभएको हुनाले तिमीले मलाई के सोध्छौ ?
1SA 28:17     Alignment score: 0.187 → 0.21
Yahweh has done to you what he said he would . Yahweh has torn the kingdom out of your hand and he has given it to someone else to David .
परमप्रभुले जे गर्छु भन्‍नुभएको सो उहाँले गर्नुभएको परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्‍नुभएको उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको
1SA 28:18     Alignment score: 0.284 → 0.295
Because you did not obey the voice of Yahweh and did not carry out his fierce wrath on Amalek , he has therefore done this today to you .
किनभने तिमीले परमप्रभुको आवाज पालन गरेनौ अमालेकमाथि उहाँको भयङ्कर क्रोध पुरा गरेनौ , यसकारण उहाँले तिमीलाई आज यसो गर्नुभएको
1SA 28:19     Alignment score: 0.323 → 0.321
Yahweh will give Israel along with you into the hand of the Philistines , and tomorrow you and your sons will be with me . Yahweh will also give the army of Israel into the hand of the Philistines . "
परमप्रभुले तिमीसँगै इस्राएललाई पलिश्‍तीहरूको हातमा सुम्‍पनुहुनेछ , भोलि तिमी तिम्रो छोराहरू मसँग हुनेछौ परमप्रभुले इस्राएको फौजलाई पनि पलिश्‍तीहरूको हातमा दिनुहुनेछ "
1SA 28:20     Alignment score: 0.276
Then Saul immediately fell his full
length on the ground and was very afraid because of the words of Samuel . There was no strength in him , for he had eaten no food all that day , neither that whole night .
तब शाऊल तुरुन्तै भूइँमा लम्पसार परेर लमतन्‍न परे शमूएलको कुराले अति नै डराए तिनमा कुनै बल नै थिएन , किनकि तिनले त्यो दिनभरि रातमा पनि कुनै खाने कुरा खाएका थिएनन्
1SA 28:21     Alignment score: 0.197 → 0.197
The woman came to Saul and saw that he was very troubled , She said to him , " See , your woman servant has listened to your voice ; I have put my life in my hand and have listened to the words that you said to me .
ती स्‍त्री शाऊलकहाँ आइन् तिनी साह्रै ठुलो कष्‍टमा परेको देखिन् , उनलले तिनलाई भनिन् , " हेर्नुहोस् , तपाईंकी दासीले तपाईंको कुरा सुनेकी छिन् मेरो जीवनलाई मैले जोखिममा पारेको छु तपाईंले भन्‍नुभएको कुरा पालन गरेकी छु
1SA 28:22     Alignment score: 0.216 → 0.215
Now therefore , I beg you , listen also to the voice of your woman servant , and let me set a little food in front of you . Eat so that you may gain strength for when you go on your way . "
यसकारण अब तपाईंलाई बिन्ती गर्छु , तपाईंकी दासीको कुरा सुन्‍नुहोस् तपाईंलाई थोरै खाने कुरा दिन अनुमति दिनुहोस् खानुहोस् ताकि तपाईं बाटो जानुहुँदा तपाईंलाई शक्ति मिलोस् "
1SA 28:23     Alignment score: 0.373 → 0.402
But Saul refused and said , " I will not eat . " But his servants , together with the woman , compelled him , and he listened to their voice . So he rose from the ground and sat on the bed .
तर शाऊलले इन्कार गरे भने , " मैले खाने छैन " तर ती स्‍त्रीसहित तिनका सेवकहरूले तिनलाई बाध्य बनाए तिनले तिनीहरूको कुरा माने त्यसैले तिनी भूइँबाट उठे ओछ्यानमा बसे
1SA 28:24     Alignment score: 0.412
The woman had a fatted calf in the house ; she hurried and killed it ; she took flour , kneaded it , and baked unleavened bread with it .
ती स्‍त्रीको घरमा पालेको एउटा बाछो थियो उनले त्यसलाई हतार काटिन् उनले पिठो लिइन् मुछिन् अनि यसको अखमिरी रोटी पकाइन्
1SA 28:25     Alignment score: 0.348 → 0.358
She brought it before Saul and his servants , and they ate . Then they got up and left that night .
उनले यो शाऊल तिनका सेवकहरूकहाँ ल्याइन् तिनीहरूले खाए त्यसपछि तिनीहरू उठे त्‍यही रातमा निस्‍किए
1SA 28     Average alignment score: 0.31 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31