Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 10:1     Alignment score: 0.378 → 0.376
Then Samuel took a flask of oil , poured it on Saul 's head , and kissed him . He said , " Has not Yahweh anointed you to be a ruler over his inheritance ?
त्यसपछि शमूएलले एक ढुङ्ग्रो तेल लिए , त्‍यो शाऊलको शिरमाथि खन्याए , तिनलाई चुम्‍बन गरे तिनले भने , " के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन ?


1SA 10:2     Alignment score: 0.306 → 0.32
When you leave me today , you will find
two men near Rachel 's tomb , in the territory of Benjamin at Zelzah . They will say to you , ' The donkeys that you were looking for have been found . Now your father has stopped caring about the donkeys and is worried about you , saying , " What should I do about my son ? " '
जब तपाईं आज जानुहुनेछ , बेन्यामीनको सेल्सहको इलाकामा राहेलको चिहान नजिक तपाईंले दुई जना मानिसहरू भेट्टाउनुहुनेछ तिनीहरूले तपाईंलाई भन्‍नेछन् , ' तपाईंले खोजिरहेका गधाहरू भेट्टाइएका छन् अहिले तपाईंको बुबाले गधाहरू बारेमा चिन्ता गर्न छोडेर " मेरो छोराको बारेमा के गरौं " भन्‍दै तपाईंको बारेमा चिन्ता गर्दै हुनुहुन्‍छ '
1SA 10:3     Alignment score: 0.276 → 0.292
Then you will go on further from there , and you will come to the oak of Tabor . Three men going to God at Bethel will meet you there , one carrying three young goats , another carrying three loaves of bread , and another carrying a skin of wine .
तब तपाईं त्यहाँबाट अगि जानुहुँदा , तपाईं तबोरको फलाँटको रूखमा आउनुहुनेछ एक जनाले तिनवटा पाठा , अर्कोले तिन वटा रोटी अर्कोले एक मशक दाखमद्य बोकेर बेथेलमा परमेश्‍वरकहाँ गइरहेका तिन जना मानिसहरूलाई तपाईंले भेट्टाउनुहुनेछ
1SA 10:4     Alignment score: 0.249 → 0.258
They will greet you and give you two loaves of bread , which you will take from their hands .
तिनीहरूले तपाईंलाई अभिादन गर्नेछन् तपाईंलाई दुई वटा रोटी दिनेछन् , जुन तपाईंले तिनीहरूका हातबाट लिनुहुनेछ
1SA 10:6     Alignment score: 0.254 → 0.258
The Spirit of Yahweh will rush upon you , and you will prophesy with them , and you will be changed into a different man .
परमप्रभुको आत्मा तपाईंमाथि आउनुहुनेछ तिनीहरूसँगै तपाईंले पनि अगमवाणी बोल्‍नुहुनेछ , तपाईं एक जना अर्कै मानिस बद्लनुहुनेछ
1SA 10:7     Alignment score: 0.266
Now , when these signs come to you , do whatever your hand finds to do , for God is with you .
त्‍यति बेला जब यी चिन्हहरू तपाईंमा हुनेछन् , तब तपाईंको हातले जे भेट्टाउँछ सो गर्नुहोस् , किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ
1SA 10:8     Alignment score: 0.33 → 0.313
Go down before me to Gilgal . Then I will come down to you to offer burnt offerings and to sacrifice peace offerings . Wait seven days until I come to you and show you what you must do . "
मेरो अगि तल गिलगालमा जानुहोस् त्यसपछि होमबलि मेलबलि चढाउन तपाईंकहाँ तल आउनेछु नआएसम्म तपाईंले के गर्नुपर्छ भनी तपाईंलाई नदेखाएसम्‍म सात दिनसम्म पर्खनुहोस् "
1SA 10:9     Alignment score: 0.281
When Saul turned his back to leave Samuel , God gave him another heart . Then all these signs came
to pass that day .
शमूएलबाट विदा हुनलाई जब शाऊलले पिठ्युँ फर्काए , तब परमेश्‍वरले तिनलाई अर्कै हृदय दिनुभयो तब ती सबै चिन्हहरू त्यसै दिन पुरा भयो
1SA 10:10     Alignment score: 0.23 → 0.248
When they came to the hill , a group of prophets met him , and the Spirit of God rushed upon him so that he prophesied with them .
जब तिनीहरू डाँडामा आए , अगमवक्ताको एक समूहले तिनलाई भेटे परमेश्‍वरको आत्मा तिनीमाथि आउनुभयो ताकि तिनले उनीहरूसँगै भविष्यवाणी बोले
1SA 10:11     Alignment score: 0.332
When everyone who knew
him before saw him prophesying with the prophets , the people said to each other , " What has happened to the son of Kish ? Is Saul one of the prophets now ? "
जब तिनलाई पहिले चिनेकाहरूले हरेकले तिनलाई अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखे , तब मानिसहरूले एक - आपसमा भने , " कीशका छोरालाई के भएको ? के शाऊल अब अगमवक्ताहरूमध्ये एक जना भएछन् ? "
1SA 10:12     Alignment score: 0.251
A man who was from that same place answered , " Then who is their father ? " Because of this , it became a saying , " Is Saul also one of the prophets ? "
त्यही ठाउँका एक जना मानिसले जवाफ दिए , " तब तिनका बुबा को हुन ? " यही कारणले गर्दा के शाऊल पनि अगमवक्ताहरूमध्ये एक जना भएछन् ? " भन्‍ने भनाइ चल्‍यो
1SA 10:13     Alignment score: 0.248 → 0.251
When he finished prophesying , he came to the high place .
जब तिनले अगमवाणी बोलेर सके , तब तिनी उच्‍च स्थानमा आए
1SA 10:14     Alignment score: 0.329 → 0.328
Then Saul 's uncle said to him and his servant , " Where did you go ? " He replied , " To look for the donkeys . When we saw that we could not find
them , we went to Samuel . "
त्यसपछि शाऊलका काकाले तिनी तिनको सेवकलाई सोधे , " तिमीहरू कहाँ गयौ ? " तिनले जवाफ दिए , " गधाहरू खोज्‍नलाई जब ती भेट्टाउन नसक्‍ने हामीले देख्यौं , तब हामी शमूएलकहाँ गयौं "
1SA 10:15     Alignment score: 0.401
Saul 's uncle said , " Please tell me what Samuel said to you . "
शऊलका काकाले भने , " शमूएलले तिमीलाई के भने कृपया मलाई भन "
1SA 10:16     Alignment score: 0.341
Saul replied to his uncle , " He told us plainly that the donkeys had been found . " But he did not tell him about the matter of the kingdom , of which Samuel had spoken .
शऊलले आफ्नो काकालाई जवाफ दिए , " गधाहरू भेट्टाइएका छन् भनी तिनले हामीलाई प्रष्‍ट रूपमा भने " तर शमूएलले भनेका राज्यको विषयमा भने तिनले उनलाई भनेनन्
1SA 10:17     Alignment score: 0.395 → 0.404
Now Samuel called the people together before Yahweh at Mizpah .
शमूएलले मानिसहरूलाई मिस्‍पामा परमप्रभुको सामु एकसाथ भेला गरे
1SA 10:19     Alignment score: 0.252 → 0.253
But today you have rejected your God , who saves you from all of your calamities and your distresses ; and you have said to him , ' Set a king over us . ' Now present yourselves before Yahweh by your tribes and by your clans . "
तर तिमीहरूका सबै विपत्तिहरू तिमीहरूका कष्‍टबाट बचाउनुहुने तिमीहरूका परमेश्‍वरलाई आज तिमीहरूले इन्कार गरेका छौ अनि तिमीहरूले उनलाई भनेका छौ , हामीमाथि एक जना राजा खडा गर्नुहोस् ' अब आ-आफ्ना वंशअनुसार कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर "
1SA 10:20     Alignment score: 0.407 → 0.408
So Samuel brought all the tribes of Israel near , and the tribe of Benjamin was chosen .
त्यसैले शमूएलले इस्राएलका सबै कुललाई नजिक ल्याए बेन्यामीनको कुल चुनियो
1SA 10:21     Alignment score: 0.351 → 0.352
Then he brought the tribe of Benjamin near by their clans ; and the clan of the Matrites was chosen ; and Saul son of Kish was chosen . But when they went looking for him , he could not be found
.
अनि तिनले बेन्यामीनको कुललाई आफ्‍ना वंशअनुसार ल्याए अनि मत्रीको वंश चुनियो , कीशका छोरा शाऊललाई चुनियो तर जब तिनीहरू उनलाई खोज्न गए तब उनी भेट्टाइएनन्
1SA 10:22     Alignment score: 0.261 → 0.266
Then the people wanted to ask God more questions
, " Is there still another man to come ? " Yahweh answered , " He has hidden himself among the baggage . "
तब मानिसहरूले परमेश्‍वरलाई अझै प्रश्‍न सोध्‍ने इच्‍छा गरे , " के अझै अर्को मानिस आउनै ? " परमप्रभुले जवाफ दिनुभयो , " तिनले आफैलाई सर - सामानाका बिचमा लुकाएका छन् "
1SA 10:23     Alignment score: 0.22 → 0.241
Then they ran and retrieved Saul from there . When he stood among the people , he was taller than any of the people from his shoulders
upward .
तब तिनीहरू दौडे शाऊललाई त्यहाँबाट निकाले जब तिनी मानिसहरू माझमा खडा भए , तब तिनी अरू कुनै पनि मानिसभन्दा तिनको कुमभन्‍दामाथि अग्ला थिए
1SA 10:24     Alignment score: 0.25 → 0.256
Then Samuel said to the people , " Do you see the man whom Yahweh has chosen ? There is no one like him among all the people ! " All the people shouted , " Long live the king ! "
शामूएलले मानिसहरूलाई भने , " के परमप्रभुले चुन्‍नुभएको मानिसलाई तिमीहरूले देख्‍दैछौ ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन " सबै मानिसहरू यसो भन्‍दै कराए , " राजा अमर रहून् "
1SA 10:25     Alignment score: 0.297 → 0.303
Then Samuel told the people the customs and rules of kingship , wrote them down in a book , and placed it before Yahweh . Samuel then sent all the people away , each man to his own house .
तब शमूएलले राजाको शासनको चलन नियमहरूका बारेमा मानिसहरूलाई भने , तिनलाई एउटा पुस्तकमा लेखे त्‍यो परमप्रभुको सामु राखिदिए अनि शमूएलले सबै मानिसलाई आ-आफ्नै घरमा पठाइदिए
1SA 10:26     Alignment score: 0.369
Saul also went to his home at Gibeah , and with him went some strong men , whose hearts God had touched .
शाऊल पनि गिबामा आफ्नो घरमा गए तिनको साथमा केही बलिया मानिसहरू गए , जसका हृदयहरूमा परमेश्‍वरले छुनुभएको थियो
1SA 10:27     Alignment score: 0.409 → 0.416
But some worthless men said , " How can this man save us ? " These people despised Saul and did not bring him any gifts . But Saul kept silent .
तर केही बदमासहरूले भने , " यो मानिसले हामीलाई कसरी बचाउन सक्छ ? " यी मानिसहरूले शऊललाई घृणा गरे तिनलाई कुनै उपहारहरू दिएनन् तर शाऊल शान्‍त बसे
1SA 10     Average alignment score: 0.309 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31