Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 6:1     Alignment score: 0.429
Now the ark of Yahweh was in the country of the Philistines for seven months .
अनि पलिश्तीहरूको देशमा परमप्रभुको सन्दुक सात महिनासम्म रह्‍यो


1SA 6:2     Alignment score: 0.362 → 0.366
Then the Philistine people called for the priests and the diviners ; they said to them , " What should we do with the ark of Yahweh ? Tell us how we should send
it back to its own country . "
त्यसपछि पलिश्ती मानिसहरूले पुजारीहरू जोखाना हेर्नेहरूलाई बोलाए तिनीहरूले उनीहरूलाई भने , " परमप्रभुको सन्दुकलाई हामीले के गर्नुपर्छ ? हामीले त्‍यसको आफ्नै देशमा त्‍यो कसरी पठाउनुपर्छ हामीलाई भन्‍नुहोस्
1SA 6:3     Alignment score: 0.302 → 0.329
The priests and diviners said , " If you send
back the ark of the God of Israel , do not send it without a gift ; by all means send him a guilt offering . Then you will be healed , and you will know why his hand has not been lifted off of you until now . "
पुजारीहरू जोखाना हेर्नेहरूले भने , " तपाईंहरूले परमेश्‍वरको सन्दुक फिर्ता पठाउनु हुन्छ भने , कुनै उपहारविना नपठाउनुहोस् कुनै पनि हालतमा उहाँलाई दोषबलिसहित पठाउनुहोस् तब तपाईंहरू निको हुनुहुनेछ अहिलेसम्म उहाँको हात तपाईंहरूबाट किन नहटाइएको रहेछ भनी तपाईंहरूले जान्‍नुहुनेछ "
1SA 6:4     Alignment score: 0.25 → 0.283
Then they said , " What should the guilt offering be that we are returning to him ? " They replied , " Five golden tumors and five golden mice , five being the number that is the same as the number of the rulers of the Philistines . For the same plague afflicted you and your rulers .
तब तिनीहरूले भने , " हामीले उहाँलाई फर्काइ रहँदा दोषबलि के हुनुपर्छ ? " तिनीहरूले जवाफ दिए , " पलिश्तीहरूको शासकहरूको संख्या जति त्‍यति नै सङ्‍ख्‍यामा सुनका पाँच गिर्खा सुनका पाँच मूसाहरू बनाउनुहोस् किनकि तपाईंहरू तपाईंका शासकहरूलाई त्‍यही रूढीले प्रहार गर्‍यो
1SA 6:5     Alignment score: 0.179 → 0.184
So you must make models of your tumors , and models of your mice that ravage the land , and give glory to the God of Israel . Perhaps he will lift his hand from you , from your gods , and from your land .
यसैले तपाईंहरूले आफ्‍ना गिर्खाहरूको नमूनाहरू देशलाई नाश पार्ने आफ्‍ना मूसाहरूको नमूनाहरू बनाउनुपर्छ इस्राएलका परमेश्‍वरलाई महिमा दिनुपर्छ सायद उहाँले आफ्‍नो हात तपाईंहरूबाट , तपाईंका देवाताहरूबाट तपाईंको देशबाट हटाउनुहुनेछ
1SA 6:6     Alignment score: 0.32
Why should you harden your hearts , as the Egyptians and Pharaoh hardened their hearts ? That was when the God of Israel dealt severely with them ; did not the Egyptians send
away the people , and they left ?
जसरी मिश्रीहरू फारोले आफ्नो हृदय कठोर पारे त्‍यसरी तपाईंहरूले किन आफ्‍नो हृदय कठोर पार्नुहुन्छ ? त्‍यस बेला परमेश्‍वरले तिनीहरूसँग कठोर व्यवहार गर्नुभयो के मिश्रीहरूले मानिसहरू पठाएनन् , अनि तिनीहरूले छोडेर आएनन् ?
1SA 6:7     Alignment score: 0.3 → 0.317
Now then , prepare a new cart with two nursing cows that have never been yoked . Tie the cows to the cart , but take their calves home , away from them .
अब एउटा नयाँ गाडासँगै कहिल्यै जुवा नलागाइएका दुई वटा दुहुना गाई तयार पार्नुहोस् गाईहरूलाई गाडामा बाँध्‍नुहोस् , तर तिनीहरूका बाछाबाछीलाई तिनीहरूबाट छुट्टाएर घरमा नै राख्‍नुहोस्
1SA 6:8     Alignment score: 0.289 → 0.29
Then take the ark of Yahweh and place it in the cart . Put the golden figures that you are returning to him as a guilt offering into a box to one side of it . Then send it off and let it go its own way .
तब परमप्रभुको सन्दुक लिनुहोस् त्‍यसलाई गाडामा राख्‍नुहोस् तपाईंहरूले दोषबलिको रूपमा उहाँलाई फर्काउने ती सुनका आकृतिहरूलाई त्‍यसको छेउमा एउटा बाकसमा राख्‍नुहोस् अनि त्‍यसलाई पठाउनुहोस् यसलाई आफ्नो बाटो जान दिनुहोस्
1SA 6:9     Alignment score: 0.275 → 0.275
Then watch ; if it goes up on the way to its own land to Beth Shemesh , then it is Yahweh who has executed this
great disaster . But if not , then we will know that it is not his hand that afflicted us ; instead , we will know that it happened to us by chance . "
त्यसपछि हेर्नुहोस् , त्‍यो बेथ - शेमेशतिर आफ्नै देशको बाटो जान्छ भने , यत्रो ठुलो विपत्ति परमप्रभुले नै ल्याउनुभएको रहेछ तर होइन भने , हामीले जान्‍नेछौं कि हामीलाई प्रहार गर्ने उहाँको हात होइन बरु , संयोगले त्‍यसो भएको रहेछ भनी हामी जान्‍नेछौं
1SA 6:10     Alignment score: 0.209
The men did as they were told ; they took two nursing cows , tied them to the cart , and confined their calves at home .
मानिसहरूलाई भनेअनुसार उनीहरूले गरे उनीहरूले दुई वटा दुहुना गाईहरू लिए तिनका बाछाबाछीलाई घरमा नै थुने
1SA 6:11     Alignment score: 0.196 → 0.209
They put the ark of Yahweh on the cart , together with a box containing the golden mice and the castings of their tumors .
उनीहरूले परमप्रभुको सन्दुक , साथै सुनका मूसाहरू उनीहरूका गिर्खाको आकृतिहरू भएको बाकसलाई उक्‍त गाडामा राखे
1SA 6:12     Alignment score: 0.297 → 0.311
The cows went straight in the direction of Beth Shemesh . They went along one highway , lowing as they went , and they did not turn aside either to the right or to the left . The rulers of the Philistines followed after them to the border of Beth Shemesh .
गाईहरू सोझै बेथ - शेमेशको दिशातिर गए ती गाईहरू कराउँदै गए तर दाँया बाँया कतैतिर नलागी , तिनीहरू लोकमार्ग हुँदै गए पालिश्‍तीहरूका शासकहरू बेथ - शेमेशको सिमानासम्म नै तिनीहरूको पछि - पछि गए
1SA 6:13     Alignment score: 0.307 → 0.317
Now the people of Beth Shemesh were harvesting their wheat in the valley . When they lifted up their eyes and saw the ark , they rejoiced .
यति बेला बेथ - शेमेशका मानिसहरूले बेसीमा गाहुँको कटानी गरिरहेका थिए तिनीहरूले आफ्‍ना आँखा उठाए सन्दुकलाई हेरे तिनीहरू आनन्‍दित भए
1SA 6:14     Alignment score: 0.384 → 0.385
The cart came into the field of Joshua from the town of Beth Shemesh and stopped there . A great stone was there , and they split the wood from the cart , and offered the cows as a burnt offering to Yahweh .
बेथ - शेमेशको नगरबाट त्‍यो गाडा यहोशूको खेतमा आयो त्यहाँ नै रोकियो त्यहाँ एउटा ठुलो ढुङ्गा थियो , तिनीहरूले गाडाको काठ चिरे ती गाईहरूलाई परमप्रभुको निम्ति होमबलि चढाए
1SA 6:15     Alignment score: 0.352 → 0.35
The Levites took down the ark of Yahweh and the box that was with it , where the golden figures were , and put them on the great stone . The men of Beth Shemesh offered burnt offerings and made sacrifices the same day to Yahweh .
लेवीहरूले परमप्रभुको सन्दुक यससँगैको सुनका आकृतिहरू भएको बाकसलाई निकाले तिनलाई त्‍यो ठुलो ढुङ्गामाथि राखे बेथ - शेमेशका मानिसहरूले परमप्रभुलाई त्यसै दिन होमबलि बलिदानहरू चढाए
1SA 6:16     Alignment score: 0.416 → 0.437
When the five rulers of the Philistines saw this , they returned that day to Ekron .
जब पलिश्तीहरूका पाँच जना शासकहरूले यो देखे , तब तिनीहरू एक्रोनमा फर्के
1SA 6:17     Alignment score: 0.292 → 0.308
These are the golden tumors which the Philistines returned for a guilt offering to Yahweh one for Ashdod , one for Gaza , one for Ashkelon , one for Gath , and one for Ekron .
पलिश्तीहरूले अश्दोदको निम्ति एउटा , गाजाको निम्ति एउटा , अश्कलोनको निम्ति एउटा , गातको निम्ति एउटा एक्रोनको निम्ति एउटा गरी परमप्रभुलाई दोषबलिको रूपमा फर्काएका सुनका गिर्खाहरू यिनै हुन्
1SA 6:19     Alignment score: 0.282 → 0.3
Yahweh attacked some of the men of Beth Shemesh because they had looked into the ark of Yahweh . He killed 50,070 men . The people mourned , because Yahweh had given the people a great blow .
परमप्रभुले बेथ - शेमेशका केही मानिसहरूलाई आक्रमण गर्नुभयो किनभने तिनीहरूले परमप्रभुको सन्दुकभित्र हेरेका थिए उहाँले पचास हजार सत्तरी मानिसहरू मार्नुभयो मानिसहरूले विलाप गरे , किनभने परमप्रभुले मानिसहरूलाई ठुलो आघात पुर्‍याउनुभएको थियो
1SA 6:20     Alignment score: 0.377 → 0.379
The men of Beth Shemesh said , " Who is able to stand before Yahweh , this holy God ? To whom will the ark go up from us ? "
बेथ - शेमेशका मानिसहरूले भने , " यो पवित्र परमप्रभुको परमेश्‍वर सामु को खडा हुन सक्छ ? तो सन्दुक हामीबाट कसकहाँ जानेछ ?
1SA 6:21     Alignment score: 0.375 → 0.424
They sent messengers to the inhabitants of Kiriath Jearim , saying , " The Philistines have brought back the ark of Yahweh ; come down and take it back with you . "
किर्यत - यारीमका बासिन्दाहरूकहाँ यसो भनेर तिनीहरूले दूतहरू पठाए , " पलिश्तीहरूले परमप्रभुको सन्दुक फिर्ता ल्याएका छन् तल आउनुहोस् त्‍यो आफ्‍नो साथमा लानुहोस् "
1SA 6     Average alignment score: 0.315 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31