Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 25:1     Alignment score: 0.411
Now Samuel died . All Israel gathered together and mourned for him , and they buried him in his house at Ramah . Then David rose and went down to the wilderness of Paran .
शमूएल मरे सबै इस्राएल भेला भए तिनको निम्ति विलाप गरे तिनलाई आफ्नै घर रामामा दफन गरे त्यसपछि दाऊद उठे पारानको उजाड-स्‍थानमा तल झरे


1SA 25:2     Alignment score: 0.396
There was a man in Maon , whose possessions were in Carmel . The man was very wealthy . He had three thousand sheep and one thousand goats . He was shearing his sheep in Carmel .
माओनमा एक जना मानिस थिए जसको सम्‍पत्ति कार्मेलमा थियो त्यो मानिस धेरै धनी थियो उसको तिन हजार भेडा एक हजार बाख्राहरू थिए उसले कार्मेलमा भेडाको ऊन कत्रँदै थियो
1SA 25:3     Alignment score: 0.35 → 0.351
The man 's name was Nabal , and the name of his wife was Abigail . The woman was intelligent and beautiful in appearance . But the man was harsh and evil in his dealings . He was a descendant of the house of Caleb .
त्यो मानिसको नाउँ नाबाल थियो उसकी पत्‍नीको नाउँ अबीगेल थियो ती स्‍त्री बुद्धिमती देख्‍नमा सुन्दरी थिइन् तर त्यो मानिस आफ्‍नो व्यावहारमा कठोर खराब थियो कालेबको घरानाको सन्तान थियो
1SA 25:4     Alignment score: 0.215 → 0.308
David heard in the wilderness that Nabal was shearing his sheep .
नाबालले उजाड-स्‍थानमा भेडाको ऊन कत्रँदैछन् भनी दाऊदले सुने
1SA 25:5     Alignment score: 0.43
So David sent ten young men . David said to the young men , " Go up to Carmel , go to Nabal , and greet him in my name .
त्यसैले दाऊदले दस जना जवान मानिसलाई पठाए दाऊदले ती जवान मानिसहरूलाई भने , " कार्मेलमा माथि जाओ , नाबालकहाँ जाओ मेरो नाउँमा तिनलाई अभिवादन गर
1SA 25:6     Alignment score: 0.253 → 0.253
You will say to him , ' Live
in prosperity . Peace to you and peace to your house , and peace be to all that you have .
तिमीहरूले तिनलाई भन्‍नु , " समृद्धिमा जिउनुहोस् तपाईंलाई शान्ति मिलोस् , तपाईंका घरानामा शान्ति छाओस् तपाईंसँग भएका सबैलाई शान्‍ति होस्
1SA 25:7     Alignment score: 0.288 → 0.305
I hear that you have shearers . Your shepherds have been with us , and we did them no harm , and they missed nothing the whole time they were in Carmel .
तपाईंसँग ऊन कत्रनेहरू छन् भनी सुन्छु तपाईंका गोठालाहरू हामीसँग छन् हामीले तिनीहरूलाई कुनै हानि गरेनौं तिनीहरू कार्मेलमा हुँदा तिनीहरूले कुनै पनि कुरा गुमाएनन्
1SA 25:8     Alignment score: 0.298
Ask your young men , and they will tell you . Now let my young men find
favor in your eyes , for we have come on a festive day . Please give whatever you have on hand to your servants and to your son David . ' "
तपाईंका जवान मानिसहरूलाई सोध्‍नुहोस् तिनीहरूले तपाईंलाई भन्‍नेछन् अब मेरा जवानहरूले तपाईंको दृष्‍टिमा निगाह पाऊन् , किनकि हामी आज उत्सवको समयमा आएका छौं कृपया तपाईंको हातमा जे सो तपाईंका सेवकहरू तपाईंका छोरा दाऊदलाई दिनुहोस् "
1SA 25:9     Alignment score: 0.385 → 0.384
When David 's young men arrived , they said all of this to Nabal on David 's behalf and then waited .
जब दाऊदका जवान मानिसहरू आइपुगे , तिनीहरूले यी सबै कुरा दाऊदको तर्फबाट नाबाललाई भने प्रतिक्षा गरे
1SA 25:10     Alignment score: 0.32 → 0.327
Nabal answered David 's servants , " Who is David , and who is the son of Jesse ? There are many servants these days who are breaking away from their masters .
नाबालले दाऊदका सेवकहरूलाई जवाफ दिए , " दाऊद को हुन् यिशैका छोरा को हुन् ? आजभोलि आफ्ना मालिकहरूबाट भाग्‍ने धेरै जना सेवकहरू छन्
1SA 25:11     Alignment score: 0.339 → 0.337
Should I take my bread and my water and my meat that I have killed for my shearers , and give it to men who come from I do not know
where ? "
के मैले आफ्‍ना ऊन कत्रनेहरूका निम्ति काटेका मासु , मेरो रोटी मेरो पानी कहाँबाट आएका हुन् भनी मैले नचिनेको मानिसहरूलाई दिनुपर्छ ? "
1SA 25:12     Alignment score: 0.238 → 0.233
So David 's young men turned away and came back , and told him everything that was said .
त्यसैले दाऊदका मानिसहरू फर्केर आए भनिएका हरेक कुरा तिनलाई बताए
1SA 25:13     Alignment score: 0.408
David said to his men , " Every man strap on his sword . " So every man strapped on his sword . David also strapped on his sword . About four hundred men followed after David , and two hundred stayed by the baggage .
दाऊदले तिनका मानिसहरूलाई भने , " हरेक मानिसले आ-आफ्नो तरवार भिर " त्यसैले हरेक मानिसले आ-आफ्नो तरवार भिरे दाऊदले पनि आफ्नो तरवार भिरे झण्डै चार सय मानिसहरू दाऊदको पछि लागे दुई सय जनाचाहिं सरसामानसँगै बसे
1SA 25:14     Alignment score: 0.424
But one of the young men told Abigail , Nabal 's wife ; he said , " David sent messengers out of the wilderness to greet our master , and he insulted them .
तर ती जवान मानिसहरूमध्ये एक जनाले नाबालकी पत्‍नी अबीगेललाई भने तिनले भने , " दाऊदले उजाड-स्‍थानबाट हाम्रा मालिकसँग भेट गर्न दूतहरू पठाए तिनले उनीहरूको अपमान गरे
1SA 25:15     Alignment score: 0.212 → 0.21
Yet the men were very good to us . We were not harmed and did not miss anything as long as we went with them when we were in the fields .
तापनि ती मानिसहरू हामीप्रति धेरै असल थिए हामी बाहिर चरनमा हुँदा तिनीहरूसँग जाँदा हामीलाई कुनै हानि भएन कुनै कुरा पनि गुामएनौं
1SA 25:16     Alignment score: 0.305
They were a wall to us both day and night , all the while we were with them tending the sheep .
हामीले तिनीहरूसँगै भेडाहरू चराउँदा तिनीहरू हाम्रा निम्ति दिन रात दुवै समयमा पर्खाल नै भएका थिए
1SA 25:17     Alignment score: 0.312 → 0.31
Therefore know
this and consider what you will do , for evil is plotted against our master , and against his whole house . He is such a worthless fellow that one can not reason with him . "
यसकारण यो कुरा जान्‍नुहोस् तपाईंले के गर्नुपर्ने हो सो विचार गर्नुहोस् , किनकि हाम्रा मालिक उहाँका सारा घरानाका विरुद्ध खराब षड्यन्त्र रचिएको उहाँ यस्तो वेकामको मानिस हुनुहुन्‍छ , उहासँग कसैले वहस गर्न सक्दैन "
1SA 25:18     Alignment score: 0.357 → 0.358
Then Abigail hurried and took two hundred loaves , two bottles of wine , five sheep already prepared , five measures of parched grain , one hundred clusters of raisins , and two hundred cakes of figs , and laid them on donkeys .
अनि अबीगेलले हतार गरिन् दुई सय रोटी , दुई मशक दाखमद्य , पहिले नै तयार पाँच वटा भेडा , आठ पाथी सुकेको अन्‍न , एक सय झुप्‍पा किशमिश , दुई सय डल्ला सुकेको नेभारा लिए तिनलाई गधामाथि राखिन्
1SA 25:19     Alignment score: 0.328 → 0.353
She said to her young men , " Go on before me , and I will come after you . " But she did not tell her husband Nabal .
तिनले आफ्ना जवान मानिसहरूलाई भनिन् , " मेरो अगिअगि जाओ तिमीहरूको पछिपछि आउनेछु " तर तिनले आफ्नो पति नाबाललाई यो कुरा भनिनन्
1SA 25:20     Alignment score: 0.185 → 0.189
As she rode
on her donkey and came down by the cover of the mountain , David and his men came down toward her , and she met them .
जसै तिनी आफ्‍नो गधामा चढिन् पहाडको बिचतिर आइपुगिन् , दाऊद तिनका मानिसहरू तिनीकहाँ तल आए तिनले तिनीहरूलाई भेटिन्
1SA 25:21     Alignment score: 0.259 → 0.259
Now David had said , " Surely in vain have I guarded all that this man has in the wilderness , so that nothing was missed of all that belonged to him , and he has returned me evil for good .
दाऊदले भनेका थिए , " निश्‍चय नै यो मानिसँग उजाड-स्‍थानमा भएका सबै थोकलाई मैले व्यार्थमा सुरक्षा दिएको रहेछु , ताकि उसँग भएका कुनै पनि कुरा हराएनन् उसले मलाई असलको सट्टामा खराब फिर्ता दिएको
1SA 25:22     Alignment score: 0.165 → 0.192
May God do so to me , David , and more also , if by the morning I leave so much as one male of all who belong to him . "
भोलि बिहानसम्म यससँग भएका सबै पुरुषहरूमध्ये एक जनालाई पनि मैले छोडें भने दाऊदलाई यस्‍तै यो भन्दा बढ्ता होस् "
1SA 25:23     Alignment score: 0.264
When Abigail saw David , she hurried and got down from her donkey and lay before David facedown and bowed herself to the ground .
जब अबीगेलले दाऊदलाई देखिन् , तिनी हतार गरिन् आफ्नो गधाबाट ओर्लिन् दाऊदको सामु तिनले शिर तल गरिन् जमिनमा घोप्टो परिन्
1SA 25:24     Alignment score: 0.294 → 0.298
She lay at his feet and said , " On me alone , my master , be the guilt . Please let your servant speak to you , and listen to the words of your servant .
तिनी दाऊदको पाउमा परिन् भनिन् , " हे मेरो मालिक , सारा दोष ममाथि नै परोस् कृपया आफ्नो दासीलाई तपाईंसँग बोल्न दिनुहोस् आफ्‍नो दासीको कुरा सुन्‍नुहोस्
1SA 25:25     Alignment score: 0.337 → 0.342
Let not my master regard this worthless fellow , Nabal , for as his name is , so is he . Nabal is his name , and folly is with him . But I your servant did not see the young men of my master , whom you sent .
मेरो मालिकले यो वेकामको मानिस नाबालको ख्याल नगर्नुहोस् , किनकि जस्‍तो उसको नाम त्यस्तै उसको नाम नाबाल हो उससँग मूर्खता तर मेरो मालिकले पठाउनुभएका हजुरका जवान मानिसहरूलाई तपाईंकी दासीले देखिन
1SA 25:26     Alignment score: 0.282 → 0.279
Now then , my master , as Yahweh lives , and as you live
, since Yahweh has restrained you from bloodshed , and from avenging yourself with your own hand , now let your enemies , and those who seek to do evil to my master , be like Nabal .
अब , हे मेरा मालिक , जस्तो परमप्रभु जीवित हुनुहुन्छ हजूर जीवित हुनुहुन्छ , किनकि परमप्रभुले तपाईंलाई रक्‍तपात गर्न आफ्नो शत्रुमाथि आफ्‍नै हातले बद्‍ला लिनबाट रोक्‍नुभएको , अब हे मेरा मालिक , तपाईंका सत्रुहरू तपाईंको खराबी गर्न खोज्‍ने सबै नाबालजस्तै होऊन्
1SA 25:27     Alignment score: 0.277 → 0.278
Now let this present that your servant has brought to my master be given to the young men who follow my master .
अब तपाईंकी दासीले ल्याएकी यो उपहार मेरो मालिकका पछि हिंड्‍ने जवान मानिसहरूलाई दिइयोस्
1SA 25:28     Alignment score: 0.281
Please forgive the trespass of your servant , for Yahweh will certainly make my master a sure house , because my master is fighting the battles of Yahweh ; and evil will not be found
in you so long as you live .
कृपया आफ्‍नो दासीको अपराध क्षमा गर्नुहोस् , किनकि परमप्रभुले निश्‍चय नै मेरो मालिकको निम्ति अटल घराना बनाउनुहुनेछ , किनकि मेरो मालिकले परमप्रभुको युद्ध लडिरहनुभएको तपाईं जिवित बएसम्‍म तपाईंमा कुनै खराबी भेट्टाइने छैन
1SA 25:30     Alignment score: 0.324 → 0.326
Yahweh will have done for my master everything he promised you , and has appointed you leader over Israel .
परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले मेरो मालिकको निम्ति पुरा गर्नुहुनेछ , तपाईंलाई इस्राएलमाथि अगुवा नियुक्‍त गर्नुभएको
1SA 25:31     Alignment score: 0.33 → 0.343
This
will not be a staggering burden for you that you have poured out innocent blood , or because my master attempted to rescue himself . For when Yahweh will do good for my master , remember your servant . "
तपाईंले निर्दोष रगत बगाउनुभएको वा मेरो मालिकले आफ्‍नो उद्धार आफैले गरेकोले यो तपाईंको निम्ति पछुताउनुपर्ने बोझ हुनेछैन किनकि परमप्रभुले मेरो मालिकको निम्ति असल गर्नुहुँदा आफ्नो दासीलाई पनि सम्झनुहोस् "
1SA 25:32     Alignment score: 0.406
David said to Abigail , " May Yahweh , the God of Israel , be blessed , he who sent you to meet me today .
दाऊदले अबीगेललाई भने , " इस्राएलका परमप्रभु परमेश्‍वरले तिमीलाई आशिष् देऊन् , जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो
1SA 25:33     Alignment score: 0.366
Your wisdom is blessed and you are blessed , because you have kept me today from bloodshed and from avenging myself with my own hand !
तिम्रो बुद्धि धन्यको होस् तिमी धन्यकी हौ , किनभने तिमीले आज मलाई रक्‍तपात आफ्नो निम्ति आफ्नै हातले बद्‍ला लिनबाट बचाएकी छ्यौ !
1SA 25:34     Alignment score: 0.122 → 0.145
For in truth , as Yahweh , the God of Israel , lives , he who has kept me from hurting you , unless you had hurried to come meet me , there would certainly have not been left to Nabal so much as one male baby by morning . "
किनकि साँचो भन्दा , जस्तो परमप्रभु इस्राएलका परमेश्‍वर जीवित हुनुहुन्छ , जसले मलाई तिमीलाई चोट पुर्‍याउनबाट बचाउनुभयो , तिमी मलाई भेट्‍न नआएको भए भोलि बिहानसम्ममा नाबालसँग एउटा पुरुष बालक पनि बाँकी रहने थिएन "
1SA 25:35     Alignment score: 0.208 → 0.209
So David received from her hand what she had brought him ; he said to her , " Go up in peace to your house ; see , I have listened to your voice and have accepted you . "
त्यसैले तिनले जे ल्याएकी थिइन् सो तिनको हातबाट दाऊदले ग्रहण गरे तिनले उनलाई भने , " आफ्नो घरमा शान्तिसँग जाऊ हेर , मैले तिम्रो कुरा सुनेको छु तिमीलाई स्वीकार गरेको छु "
1SA 25:36     Alignment score: 0.264 → 0.266
Abigail went back to Nabal ; behold , he was holding a feast in his house , like the feast of a king ; and Nabal 's heart was merry within him , for he was very drunk . So she told him nothing at all until the morning light .
अबीगेल नाबालकहाँ फर्केर गइन् हेर , उसले आफ्नो घरमा राजाको भोजजस्तै भोज दिइरहेको थियो नाबालको हृदय आफैमा हर्षित थियो , किनकि उसले धेरै पिएको थियो त्यसैले तिनले भोलिपल्‍ट बिहान नभएसम्म उसलाई केही पनि भनिनन्
1SA 25:37     Alignment score: 0.278
It came about in the morning , when the wine had gone out of Nabal , that his wife told him these things ; his heart died
within him , and he became like a stone .
बिहान यसो भयो , जब नाबाललाई मद्यले छोडेको थियो , तब उसकी पत्‍नीले उसलाई यी कुराहरू भनिन् उसको हृदय आफैभित्र मर्‍यो ढुङ्गाजस्तो भयो
1SA 25:38     Alignment score: 0.303 → 0.305
It came
about ten days later that Yahweh attacked Nabal so that he died .
दस दिनपछि परमप्रभुले नाबाललाई प्रहार गर्नुभयो ताकि मर्‍यो
1SA 25:39     Alignment score: 0.281 → 0.279
When David heard that Nabal was dead
, he said , " May Yahweh be blessed , who has taken up the cause of my insult from the hand of Nabal and has kept back his servant from evil . He has turned Nabal 's evil action back on his own head . " Then David sent and spoke to Abigail , to take her to himself as wife .
जब नाबाल मर्‍यो भन्‍ने दाऊदले सुने , तिनले भने , " परमप्रभु धन्यको होऊन् , जसले नाबालको हातबाट आएको मेरो अपमानको मामला लिनुभएको आफ्नो दासलाई खराबी गर्नबाट बचाउनुभएको उहाँले नाबालको दुष्‍ट कामलाई उसैको आफ्‍नै शिरमा खन्‍याउनुभएको " तब दाऊदले अबीगेललाई आफ्‍नी पत्‍नीको रूपमा लिन कुरा गर्न मानिसहरू पठाए
1SA 25:40     Alignment score: 0.326 → 0.324
When David 's servants had come to Abigail at Carmel , they spoke to her and said , " David has sent us to you to take you to him as his wife . "
जब दाऊदका सेवकहरू कार्मेलमा अबीगेलकहाँ आए , तब तिनीहरूले उनीसँग कुरा गरे भने , " दाऊदले तपाईंलाई आफ्‍नो पत्‍नीको रूपमा लिन हामीलाई पठाउनुभएको "
1SA 25:41     Alignment score: 0.252 → 0.255
She arose , bowed herself with her face to the ground , and said , " See , your female servant is a servant to wash the feet of the servants of my master . "
उनी उठिन् , आफ्‍नो अनुहार जमिनमा घोप्टो पारिन् भनिन् , " हेर्नुहोस् , तपाईंकी दासी मेरो मालिकको सेवकहरूका खुट्टा धुने दासी हुँ "
1SA 25:42     Alignment score: 0.235 → 0.262
Abigail hurried and arose , and rode
on a donkey with five servant girls of hers who followed her ; and she followed David 's messengers and became his wife .
अबीगेलले हतार गरिन् उठिन् आफूसँगै लान आफ्‍ना पाँच जना दासीहरूसँगै गधामा बसिन् , अनि उनी दाऊदको दूतहरूको पछि लागिन् तिनकी पत्‍नी भइन्
1SA 25:43     Alignment score: 0.269 → 0.283
Now David had also taken Ahinoam of Jezreel as a wife ; both of them became his wives .
यति बेला दाऊदले यिजरेलकी अहीनोमलाई पनि पत्‍नीको रूपमा लिएका थिए ती दुवै जना तिनकी पत्‍नीहरू भए
1SA 25:44     Alignment score: 0.339 → 0.333
Also , Saul had given Michal his daughter , David 's wife , to Paltiel son of Laish , who was of Gallim .
साथै शाऊलले आफ्नी छोरी , दाऊदकी पत्‍नी मीकललाई गलीमका लेशका छोरा पल्तिएललाई दिएका थिए
1SA 25     Average alignment score: 0.307 for 43 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31