Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 16:1     Alignment score: 0.309 → 0.313
Yahweh said to Samuel , " How long will you mourn for Saul , since I have rejected him from being king over Israel ? Fill your horn with oil and go . I will send you to Jesse of Bethlehem , for I have selected for myself a king among his sons . "
परमप्रभुले शमूएललाई भन्‍नुभयो , " मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस् ? तेरो सीङ्‌मा तेल भर् जा तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु , किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु "


1SA 16:2     Alignment score: 0.367 → 0.375
Samuel said , " How can I go ? If Saul hears of it , he will kill me . " Yahweh said , " Take a heifer with you and say , ' I have come to sacrifice to Yahweh . '
शमूएलले सोधे , " कसरी जान सक्‍छु ? शाऊलले यो सुने भने , उसले मलाई मार्नेछ " परमप्रभुले भन्‍नुभयो , " तँसँगै एउटा कोरली लैजा भन् , ' परमप्रभुलाई बलिदान चढाउन आएको छु '
1SA 16:3     Alignment score: 0.259 → 0.258
Call Jesse to the sacrifice , and I will show you what you will do . You will anoint for me the one whom I tell you . "
यिशैलाई पनि बलिदानमा बोला तैंले के गर्नुपर्नेछ तँलाई देखाउनेछु मैले तँलाई देखाएको एक जनालाई तैंले अभिषेक गर्नेछस् "
1SA 16:4     Alignment score: 0.418
Samuel did as Yahweh said and went to Bethlehem . The elders of the city were trembling as they came to meet him and said , " Are you coming in peace ? "
शमूएलले परमप्रभुले भन्‍नुभएझैं गरे बेथलेहेम गए सहरका धर्म - गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए भने , " के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ ? "
1SA 16:5     Alignment score: 0.351
He said , " In peace ; I have come to sacrifice to Yahweh . Prepare to set yourselves apart and come with me to the sacrifice . " Then he set apart Jesse and his sons and invited them to the sacrifice .
तिनले भने , " शान्तिमा नै हो परमप्रभुलाई बिलदान चढाउन आएको छु आफैलाई अलग गर्न तयार होओ मसँगै बलिदानमा आओ " तिनले यिशै तिनका छोराहरूलाई अलग गरे तिनीहरूलाई बलिदानमा निमन्त्रणा गरे
1SA 16:6     Alignment score: 0.349
When they came , he looked at Eliab and said to himself that Yahweh 's anointed was certainly standing before him .
जब तिनीहरू आए , तिनले एलीआबलाई हेरे मनमनै भने परमप्रभुको अभिषिक्‍त जन निश्‍चय नै तिनको सामु उभिरहेका थिए
1SA 16:7     Alignment score: 0.263 → 0.286
But Yahweh said to Samuel , " Do not look at his outward appearance , or on the height of his stature ; because I have rejected him . For Yahweh does not see as man sees ; man looks on the outward appearance , but Yahweh looks on the heart . "
तर परमप्रभुले शमूएललाई भन्‍नुभयो , " त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर् , किनभने मैले त्यसलाई इन्कार गरेको छु किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्‍न मानिसले बाहिरी स्वरूपलाई हेर्छ , तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ "
1SA 16:8     Alignment score: 0.338
Then Jesse called Abinadab and made him pass before Samuel . Then Samuel said , " Neither has Yahweh chosen this
one . "
यिशैले अबीनादाबलाई बोलाए शमूएलको सामुन्‍ने हिंड्न लगाए तब शमूएलले भने , " परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन "
1SA 16:9     Alignment score: 0.358
Jesse then made Shammah pass by , but Samuel said , " Neither has Yahweh chosen this
one . "
यिशैले शम्मालाई नि हिंड्न लगाए , तर शमूएलले भने , " परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन "
1SA 16:10     Alignment score: 0.418
Jesse made seven of his sons pass before Samuel . Then Samuel said to Jesse , " Yahweh has not chosen any of these . "
यिशैले तिनका सातै जना छोराहरूलाई शमूएलको सामु हिंड्न लगाए शमूएलले यिशैलाई भने , " परमप्रभुले यिनीहरू कुनैलाई पनि चुन्‍नुभएको छैन "
1SA 16:11     Alignment score: 0.396 → 0.396
Then Samuel said to Jesse , " Are all of your sons here ? " He replied , " There remains yet the youngest , but he is tending the sheep . " Samuel said to Jesse , " Send and get him ; for we will not sit down until he comes here . "
तब शमूएलले यिशैलाई भने , " के तपाईंका छोराहरू सबै जना यहाँ नै छन् ? " तिनले जवाफ दिए , " अझै कान्छो बाँकी नै , तर उसले भेडाको गोठाला गरिरहेको " शमूएलले यिशैलाई भने , " कसैलाई पठाउनुहोस् तिनलाई झिकाउनुहोस् तिनी यहाँ नआएसम्म , हामी बस्‍नेछैनौं "
1SA 16:12     Alignment score: 0.37
Jesse sent and brought him in . Now this son was ruddy and had beautiful eyes and a handsome appearance . Yahweh said , " Arise , anoint him ; for he is the one . "
यिशैले कसैलाई पठाए तिनलाई ल्याए यो छोराको राता गाला , सुन्दर आँखा सुन्दर स्वरूप थियो परमप्रभुले भन्‍नुभयो , " उठ् , त्यसलाई अभिषेक गर् किनभने यही नै हो "
1SA 16:13     Alignment score: 0.342 → 0.347
Then Samuel took the horn of oil and anointed him in the middle of his brothers . The Spirit of Yahweh rushed on David from that day forward . Then Samuel rose up and went to Ramah .
अनि शमूएलले तेल भएको सीङ् लिए तिनलाई आफ्‍ना दाजुहरूका माझमा अभिषेक गरे त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो त्यसपछि शमूएल उठे रामातिर गए
1SA 16:14     Alignment score: 0.36 → 0.363
Now the Spirit of Yahweh left Saul , and a harmful spirit from Yahweh troubled him instead .
परमप्रभुको आत्माले शाऊललाई छोड्नुभयो परमप्रभुको हानिकारक आत्माले तिनलाई दुःख दियो
1SA 16:15     Alignment score: 0.362 → 0.379
Saul 's servants said to him , " Look , a harmful spirit from God troubles you .
शाऊलका सेवकहरूले तिनलाई भने , " हे्र्नुहोस् , परमप्रभुको हानिकारक आत्माले तपाईंलाई दुःख दिन्छ
1SA 16:16     Alignment score: 0.267
Let our master now command your servants who are before you to look for a man who is a skillful player on the harp . Then when the harmful spirit from God is on you , he will play it and you will be well . "
तपाईंको सामु भएका सेवकहरूलाई कोही वीणा बजाउन निपुण व्यक्‍तिलाई खोज्‍न हाम्रो मालिकले आज्ञा गर्नुहोस् जब परमप्रभुको हानिकारक आत्मा तपाईंमाथि आउँछ , त्यसले वीणा बजाउनेछ , तपाईं ठीक हुनुहुनेछ "
1SA 16:17     Alignment score: 0.259
Saul said to his servants , " Find
me a man that can play well and bring him to me . "
शाऊलले तिनका सेवकहरूलाई भने , " बजाउन निपुण एक जना मानिस मेरो निम्ति खोज त्यसलाई मकहाँ ल्याऊ "
1SA 16:18     Alignment score: 0.316 → 0.318
Then one of the young men answered , and said , " I have seen a son of Jesse the Bethlehemite , who is skillful in playing , a strong , courageous man , a man of war , one prudent in speech , a handsome man ; and Yahweh is with him . "
जवानहरूमध्ये एक जनाले जवाफ दिए , " मैले बेथलेहमका यिशैका छोरा बजाउनमा निपुण , बलियो , साहसी , लडाकु , बोलीवचनमा चतुर , सुन्‍दर मानिस देखेको छु अनि परमप्रभु तिनीसँग हुनुहुन्छ "
1SA 16:19     Alignment score: 0.407 → 0.459
So Saul sent messengers to Jesse , and said , " Send me your son David , who is with the sheep . "
त्यसैले शाऊलले यिशैकहाँ दूतहरू पठाए भने , " भेडाहरूसँग भएको तिम्रो छोरा दाऊदलाई मकहाँ पठाऊ "
1SA 16:20     Alignment score: 0.375 → 0.387
Jesse took a donkey loaded with bread , a container of wine , and a young goat , and sent them with his son David to Saul .
यिशैले रोटी , दाखमद्यको भाँडो , एउटा पाठोलाई गधामा बोकाए आफ्‍नो छोरा दाऊदसँगै ती शाऊलकहाँ पठाए
1SA 16:21     Alignment score: 0.381 → 0.382
Then David came to Saul and entered his service . Saul loved him greatly , and he became his armor bearer .
तब दाऊद शाऊलकहाँ आए तिनको सेवामा प्रवेश गरे शाऊलले तिनलाई धेरै प्रेम गरे तिनी उनको हतियार बोक्‍ने बने
1SA 16:22     Alignment score: 0.281 → 0.365
Saul sent to Jesse , saying , " Let David stand before me , for he has found favor in my eyes . "
" दाऊद मेरो सामु खडा रहोस् , किनभने उसले मेरो दृष्‍टिमा निगाह पाएको " भन्‍ने सामाचार शाऊलले यिशैलाई पठाए
1SA 16:23     Alignment score: 0.298 → 0.311
Whenever the harmful spirit from God was upon Saul , David took the harp and played it . So Saul would be refreshed and well , and the harmful spirit would depart from him .
जब - जब शाऊलमाथि परमेश्‍वरको हानिकारक आत्मा आउँथ्यो , दाऊदले वीणा लिन्थे त्‍यो बजाउँथे यसरी शाऊल पुनः ताजा सञ्‍चो हुन्थे , हानिकारक आत्माले तिनीलाई छोड्‍थ्‍यो
1SA 16     Average alignment score: 0.347 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31