Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 19:1     Alignment score: 0.394 → 0.415
Saul said to Jonathan his son and to all his servants that they should kill David . But Jonathan , Saul 's son , took great pleasure in David .
आफ्‍ना छोरा जोनाथन आफ्‍ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए


1SA 19:2     Alignment score: 0.272 → 0.287
So Jonathan told David , " Saul my father seeks to kill you . Therefore be on your guard in the morning and hide yourself in a secret place .
त्यसैले जोनाथनले दाऊदलाई भने , " मेरा बुबा शाऊलले तपाईंलाई मार्न खोज्‍दैछन् यसकारण बिहान सजग हुनुहोस् आफूलाई कुनै गोप्य ठाउँमा लुकाउनुहोस्
1SA 19:3     Alignment score: 0.232 → 0.24
I will go out and stand beside my father in the field where you are , and I will speak with my father about you . If I learn anything , I will tell you . "
बाहिर जाने छु तपाईं भएकै ठाउँमा मेरो बुबाको छेउमा खडा हुनेछु मेरो बुबासँग तपाईंको बारेमा कुरा गर्नेछु मैले कुनै कुरा थाहा पाएँ भने , तपाईंलाई भन्‍नेछु "
1SA 19:4     Alignment score: 0.28
Jonathan spoke well of David to Saul his father and said to him , " Do not let the king sin against his servant David . For he has not sinned against you , and his deeds have brought you good .
जोनथानले तिनका बुबा शाऊलसँग दाऊदको बारेमा असल कुरा गरे उनलाई भने , " राजाले उनका सेवक दाऊदको विरुद्धमा पाप नगर्नुहोस् किनकि तिनले तपाईंको विरुद्ध पाप गरेका छैनन् तिनका कामहरूले तपाईंको भलो भएको
1SA 19:5     Alignment score: 0.353 → 0.354
For he took his life in his hand and killed the Philistine . Yahweh brought about a great victory for all Israel . You saw it and rejoiced . Why would you sin against innocent blood by killing David for no reason ? "
किनकि तिनले आफ्नो जीवनलाई खतरामा राखे त्‍यो पलिश्ती मारे परमप्रभुले सारा इस्राएलको निम्ति ठुलो विजय ल्याउनुभयो तपाईंले त्‍यो देख्‍नुभयो आनन्दित हुनुभयो तपाईंले दाऊदलाई विनाकारण मारेर निर्दोष रगतको विरुद्ध किन पाप गर्नुहुन्छ ?
1SA 19:6     Alignment score: 0.347
Saul listened to Jonathan . Saul swore , " As Yahweh lives , he will not be put to death . "
शाऊलले जोनाथनको कुरा सुने शाऊलले शपथ खाए , " जस्तो परमप्रभु जीवित हुनुहुन्छ , तिनलाई मारिनेछैन "
1SA 19:7     Alignment score: 0.426
Then Jonathan called David , and Jonathan told him all these things . Jonathan brought David to Saul , and he was in his presence as before .
तब जोनाथनले दाऊदलाई बोलाए जोनाथनले यी सबै कुरा भने जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्याए , तिनी उनको उपस्थितिमा अगिझैं भए
1SA 19:8     Alignment score: 0.338
There was war again , and David went out and fought
with the Philistines and defeated them with a great slaughter . They fled before him .
फेरि पनि युद्ध भयो दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे उनीहरू तिनको सामुबाट भागे
1SA 19:9     Alignment score: 0.191 → 0.193
A harmful spirit from Yahweh came on Saul as he sat in his house with his spear in his hand , and as David was playing his instrument .
शाऊलमाथि आफ्‍नो हातमा भाला लिएर आफ्नो घरमा बसेको ऊदले आफ्नो सङ्गीतको साधन बजाइरहेका बेलामा परमप्रभुको हानिकारक आत्मा तिनीमाथि आयो
1SA 19:10     Alignment score: 0.374 → 0.383
Saul tried to pin David to the wall with the spear , but he slipped away from Saul 's presence , so that Saul drove the spear into the wall . David fled and escaped that night .
शाऊलले दाऊदलाई भालाले भित्तामा नै छेडिदिन खोजे , तर तिनी शाऊलको उपस्थितिबाट उम्के , ताकि शाऊले भाला भित्तामा रोपे दाऊद त्यस रात भागे बाँचे
1SA 19:11     Alignment score: 0.314 → 0.347
Saul sent messengers to David 's house to watch him that he might kill him in the morning . Michal , David 's wife , told him , " If you do not save your life tonight , tomorrow you will be killed . "
शाऊलले दाऊदको घरमा तिनको चेवा गर्न दूतहरू पठाए , ताकि उनले तिनलाई बिहान् मार्न सकून् दाऊदकी पत्‍नी मीकलले तिनलाई भनिन् , " तपाईंले आफ्नो जीवन आज राती बचाउनुभएन भने तपाईंलाई भोलि मारिनुहुनेछ "
1SA 19:12     Alignment score: 0.357 → 0.372
So Michal let David down through the window . He went and fled , and escaped .
त्यसैले मीकलले दाऊदलाई झ्यालबाट तल झारिन् तिनी गए भागे बाँचे
1SA 19:13     Alignment score: 0.28 → 0.302
Michal took a household idol and laid it in the bed . Then she put a pillow of goats ' hair at its head , and covered it with the clothes .
मीकलले घरानाको मूर्ती लिइन् त्‍यसलाई ओछ्यानमा राखिन् तिनले यसको शिरमा बाख्राको रौं राखिन् त्‍यसलाई लुगाले छोपिन्
1SA 19:14     Alignment score: 0.419 → 0.422
When Saul sent messengers to take David , she said , " He is sick . "
जब शाऊलले दाऊदलाई ल्याउन दूतहरू पठाए , तब तिनले भनिन् , " तिनी बिरामी छन् "
1SA 19:15     Alignment score: 0.274 → 0.332
Then Saul sent the messengers to see David ; he said , " Bring him up to me in the bed , so that I may kill him . "
तब शाऊलले दाऊदलाई हेर्न दूतहरू पठाए उनले भने , " त्यसलाई ओछ्यामा नै मकहाँ ल्‍याऊ , ताकि त्यसलाई मार्नेछु "
1SA 19:16     Alignment score: 0.289
When the messengers came in , behold , the household idol was in the bed along with the pillow of goats ' hair at its head .
जब दूतहरू हेर्नलाई आए , हेर , शिरमा बाख्राको रौंको सिरानी बनाएको घरानाको मूर्ती ओछ्यानमा थियो
1SA 19:17     Alignment score: 0.384 → 0.385
Saul said to Michal , " Why have you deceived me and let my enemy go , so that he has escaped ? " Michal answered Saul , " He said to me , ' Let me go . Why should I kill you ? ' "
शाऊलले मीकललाई भने , " तैंले मलाई किन छल गरिस् मेरो शत्रुलाई जान दिइस् , ताकि बाँच्‍यो ? मीकलले शाऊललाई जवाफ दिइन् , " उहाँले मलाई भन्‍नुभयो , ' मलाई जान देऊ मैले तिमीलाई किन मार्नु ? ' "
1SA 19:18     Alignment score: 0.432 → 0.432
Now David fled and escaped , and went to Samuel in Ramah and told him all that Saul had done to him . Then he and Samuel went and stayed in Naioth .
अब दाऊद भागे बाँचे , रामामा शमूएलकहाँ गए शाऊलले तिनलाई गरेका सबै कुरा उनलाई सुनाए त्यसपछि तिनी शमूएल नैयोतमा बसे
1SA 19:19     Alignment score: 0.39
It was told to Saul , saying , " See , David is at Naioth in Ramah . "
शाऊललाई यसो भनेर खबर गरियो , " हेर्नुहोस् , दाऊद रामाको नैयोतमा छन् "
1SA 19:20     Alignment score: 0.371 → 0.388
Then Saul sent messengers to capture David . When they saw the company of the prophets prophesying , and Samuel standing as head over them , the Spirit of God came on the messengers of Saul , and they also prophesied .
तब शाऊलले दाऊदलाई समात्‍न दूतहरू पठाए अगमवक्ताहरूका समूहले अगमवाणी गरिरहेको शमूएल तिनीहरूका अगुवाको रूपमा खडा भएका जब तिनीहरूले देखे , तब शाऊलका दूतहरूमाथि पनि परमेश्‍वरको आत्मा आउनुभयो तिनीहरूले पनि अगमवाणी गरे
1SA 19:21     Alignment score: 0.43 → 0.457
When Saul was told this , he sent other messengers , and they also prophesied . So Saul sent messengers again the third time , and they also prophesied .
जब शाऊललाई यो कुरा भनियो , तब उनले अरू दूतहरूलाई पठाए , तिनीहरूले पनि अगमवाणी गरे त्यसैले शाऊलले फेरि पनि तेस्रो पटक दूतहरूलाई पठाए तिनीहरूले पनि अगमवाणी गरे
1SA 19:22     Alignment score: 0.395
Then he also went to Ramah and came to the deep well that is in Seku . He asked , " Where are Samuel and David ? " Someone said , " See , they are at Naioth in Ramah . "
त्यसपछि उनी पनि रामामा गए सेकूमा भएको गहिरो इनारमा आए उनले भने , " शमूएल दाऊद कहाँ छन् ? " कसैले भन्यो , " हेर्नुहोस् , तिनीहरू रामाको नैयोतमा छन् "
1SA 19:23     Alignment score: 0.421 → 0.44
Saul went to Naioth in Ramah . Then the Spirit of God came upon him , and as he went he prophesied until he came
to Naioth in Ramah .
शाऊल रामाको नैयोतमा गए तब परमेश्‍वरको आत्मा उनीमाथि आउनुभयो जसै उनी जाँदै थिए , उनी रामाको नैयोतमा नपुगेसम्म नै उनले अगमवाणी गरे
1SA 19:24     Alignment score: 0.281 → 0.319
He stripped off his clothes and also prophesied before Samuel . He lay naked all that day and all that night . This
is why they ask , " Is Saul also among the prophets ? "
उनले आफ्ना लुगा फुकाले शमूएलको सामु अगमवाणी गरे उनी त्यो दिनभरि रातभरि नाङ्गै बसे यसैकारण तिनीहरूले भन्‍छन् , " के शाऊल पनि अगमवक्ताहरूकै माझमा छन् ? "
1SA 19     Average alignment score: 0.355 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31