Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 30:1     Alignment score: 0.283 → 0.29
It came about , when David and his men had come to Ziklag on the third day , that the Amalekites had made a raid upon the Negev and on Ziklag . They attacked Ziklag , burned it ,
जब दाऊद तिनका मानिसहरू तेस्रो दिनमा सिक्लगमा आए , अमालेकीहरूले नेगेव सिक्लगलाई लूटेका थिए तिनीहरूले सिग्‍लगलाई आक्रमण गरे त्‍यसलाई आगोले लगाए ,


1SA 30:2     Alignment score: 0.302 → 0.324
and captured the women and everyone who was in it , both small and great . They killed no one , but carried them off as they went on their way .
यसमा भएका स्‍त्रीहरू साना - ठुला हरेकलाई कब्जा गरे तिनीहरूले कसैलाई पनि मारेनन् , तर तिनीहरू आफ्नो बाटो जाँदा तिनीहरूलाई लिएर गए
1SA 30:3     Alignment score: 0.354
When David and his men came to the city , it was burned , and their wives , their sons , and their daughters were taken captive .
जब दाऊद तिनका मानिसहरू त्यो सहरमा आए , यसलाई जलाइएको थियो तिनीहरूका पत्‍नीहरू , छोराहरू छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो
1SA 30:4     Alignment score: 0.259 → 0.259
Then David and the people that were with him raised their voices and wept until they had no more power to weep .
जब दाऊद तिनीसँग भएका मानिसहरू डाँको छोडेर तिनीहरूमा रुने शक्ति नै नभएसम्म रोए
1SA 30:5     Alignment score: 0.384
David 's two wives were taken captive , Ahinoam the Jezreelite woman , and Abigail the wife of Nabal the Carmelite .
दाऊदका दुवै पत्‍नीहरू यिजरेली अहीनोम कार्मेली नाबालकी पत्‍नी अबीगेललाई कैदीको रूपमा लगिएका थियो
1SA 30:6     Alignment score: 0.281 → 0.28
David was greatly distressed , for the people were talking about stoning him , for all the people were bitter in spirit , each man for his sons and daughters ; but David strengthened himself in Yahweh , his God .
दाऊद साह्रै व्याकु भए , किनभने मानिसहरूले तिनलाई ढुङ्गाले हान्‍ने कुरा गरिरहेका थिए , किनकि सबै मानिसहरूको मन आ-आफ्नो छोराहरू छोरीहरूका निम्ति तितो भएको थियो तर दाऊदले परमप्रभु परमेश्‍वरमा आफूलाई शक्तिशाली बनाए
1SA 30:7     Alignment score: 0.501
David said to Abiathar son of Ahimelech , the priest , " I beg you , bring the ephod here for me . " Abiathar brought the ephod to David .
दाऊदले पुजारी अहीमेलेकका छोरा अबीयाथारलाई भने , " बिन्ती , यहाँ मकहाँ एपोद ल्याऊ " अबीयाथारले दाऊदकहाँ एपोद ल्याए
1SA 30:8     Alignment score: 0.241 → 0.255
David prayed to Yahweh for direction , saying , " If I pursue after this troop , will I overtake them ? " Yahweh answered him , " Pursue , for you will certainly overtake them , and you will surely recover everything . "
दाऊदले निर्देशनको निम्ति परमप्रभुसँग यसरी प्रार्थना गरे , " के मैले यो फौजको पिछा गरे भने , तिनीहरूलाई भेट्टाउन सक्‍छु ? " परमप्रभुले तिनलाई जवाफ दिनुभयो , " खेदेर जा , किनकि तैंले तिनीहरूलाई निश्‍चय नै भेट्टाउनेछस् तैंले निश्‍चय नै सबै थोक छुटाउनेछस् "
1SA 30:9     Alignment score: 0.324 → 0.324
So David went , he and the six hundred men who were with him ; they came to the brook Besor , where those who were left behind stayed .
त्यसैले दाऊद , आफू आफूसँग भएका सय जना मानिस लिएर गए तिनीहरू बसोरको खोल्सामा आए , जहाँ छोडिएकाहरू बसेका थिए
1SA 30:10     Alignment score: 0.32 → 0.32
But David kept pursuing , he and four hundred men ; for two hundred had stayed behind , who were so weak that they could not go over the brook Besor .
तर दाऊदले आफू आफूसँग भएका चार सय जान मानिसले पिछा गरिरहे , किनकि दुई सय जना पछाडी नै बसे , जो यति धेरै थाकेका थिए , कि तिनीहरू बसोर खोल्सा पारि जान सकेनन्
1SA 30:11     Alignment score: 0.382 → 0.382
They found an Egyptian in a field and brought him to David ; they gave him bread , and he ate ; they gave him water to drink ;
तिनीहरूले एक जना मिश्रीलाई खेतमा भेट्टाए उसलाई दाऊदकहाँ ल्याए तिनीहरूले उसलाई रोटी दिए उसले खायो तिनीहरूले उसलाई पानी पिउन दिए
1SA 30:12     Alignment score: 0.33 → 0.341
and they gave him a piece of a cake of figs and two clusters of raisins . When he had eaten , he gained strength again , for he had eaten no bread nor drunk any water for three days and three nights .
तिनीहरूले उसलाई एक डल्लो नेभारा दुई झुप्पा किशमिश दिए जब उसले ती खाइसक्‍यो , उसले फेरि शक्ति पायो , किनकि उसले तिन दिन तिन रातदेखि रोटी खाएको वा पानी पिएको थिएन
1SA 30:13     Alignment score: 0.359 → 0.358
David said to him , " To whom do you belong ? Where do you come from ? " He said , " I am a young man of Egypt , servant to an Amalekite ; my master left me because three days ago I fell
sick .
दाऊदले उसलाई सोधे , " तिमी को हौ ? तिमी कहाँबाट आएका हौ ? " उसले भन्‍यो , " मिश्रको एक जना जवान मानिस , अमालेकीको सेवक हुँ मेरो मालिकले मलाई छोडे , किनभने तिन दिनअघि बिरामी भएँ
1SA 30:15     Alignment score: 0.331 → 0.349
David said to him , " Will you bring me down to this raiding party ? " The Egyptian said , " Swear to me by God that you will not kill me or betray me up into the hands of my master , and I will bring you down to this raiding party . "
दाऊदले उसलाई भने , " के तिमीले मलाई यो लूटपाट गर्ने समूहकहाँ लैजान सक्छौ ? " त्‍यो मिश्रीले भने , " तपाईंले मलाई मार्नुहुन्‍न वा मलाई मेरो मालिकको हातमा सुम्‍पनुहुन्‍न भनी परमेश्‍वरको नाउँमा शपथ खानुहोस् तपाईंलाई यो लूटपाट गर्ने समूहकहाँ लानेछु
1SA 30:16     Alignment score: 0.321
When the Egyptian had brought David down , the raiders were spread out over all the ground , eating and drinking and dancing because of all the booty they had taken out of the land of the Philistines and from the land of Judah .
जब त्‍यो मिश्रीले दाऊदलाई तल ल्याए , तब लूटपाट गर्नेहरू मैदानभरि छरिएर तिनीहरूले पलिश्‍तीहरूको देश यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले खाँदै , पिउँदै नाच्दै थिए
1SA 30:17     Alignment score: 0.303 → 0.332
David attacked them from the twilight to the evening of the next day . Not a man escaped except for four hundred young men , who rode on camels and fled .
दाऊदले तिनीहरूलाई बिहान सबैरैदेखि अर्को दिनको साँझसम्म नै तिनीहरूलाई आक्रमण गरे ऊँटमा चढेर भागेका चार सय जना जवान मानिसबाहेक एक जना पनि उम्केनन्
1SA 30:18     Alignment score: 0.166 → 0.204
David recovered all that the Amalekites had taken ; and David rescued his two wives .
अमालेकीहरूले लगेका सबै थोक दाऊदले पुनः प्राप्‍त गरे अनि दाऊदले आफ्‍नी दुई जना पत्‍नीलाई पनि छुटाए
1SA 30:19     Alignment score: 0.337
Nothing was missing , neither small nor great , neither sons nor daughters , neither booty , nor anything that the raiders had taken for themselves . David brought back everything .
कुनै पनि कुरा पनि गुमेनन् , साना ठुला , छोराहरू छोरीहरू , लूटपाट गर्नेहरूले कब्जा गरेका कुनै कुरा नै गुम्‍यो दाऊदले हरेक कुरा फिर्ता ल्याए
1SA 30:20     Alignment score: 0.243
David took all the flocks and the herds , which the men drove ahead of the other cattle . They said , " This is David 's booty . "
दाऊदले सबै बेडाबाख्रा गाईवस्तु ल्याए , जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए तिनीहरूले भने , " यो दाऊदको लूटको माल हो "
1SA 30:21     Alignment score: 0.352 → 0.352
David came to the two hundred men who had been too weak to follow him , the ones the others had made to stay at the brook Besor . These men went ahead to meet David and the people who were with him . When David came to these people , he greeted them .
दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए , जसलाई अरूले बसोरको खोल्सामा नै बस्‍न लगाएका थिए दाऊद तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए जब दाऊद यी मानिसकहाँ आए , तब तिनले उनीहरूलाई अभिवादन गरे
1SA 30:22     Alignment score: 0.26 → 0.262
Then all the wicked men and worthless fellows among those who had gone with David said , " Because these men did not go with us , we will not give them any of the booty that we have recovered . Except that each man may take his wife and children , lead them away , and go . "
तब दाऊदसँग गएका सबै दुष्‍ट वेकामका मानिसले भने , " यी मानिसहरू हामीसँग नगएका हुनाले हामीले फिर्ता ल्‍याएका कुनै पनि लूटका मालहरू हामी तिनीहरूलाई दिनेछैनौं हरेक मानिसले आफ्ना पत्‍नी छोराछोरी लिन तिनीहरूलाई लिएर जान सक्छ "
1SA 30:23     Alignment score: 0.23 → 0.256
Then David said , " You must not act like this
, my brothers , with what Yahweh has given to us . He has preserved us and given into our hand the raiders who came against us .
तब दाऊदले भने , " मेरा भाइ हो , परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्‍तो व्‍यवहार गर्नुहुँदैन उहाँले हाम्रो सुरक्षा गर्नुभएको हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको
1SA 30:24     Alignment score: 0.154
Who will listen to you in this matter ? For as the share is for anyone who goes into battle , so also will the share be for anyone who waits by the baggage ; they will share and share alike . "
तिमीहरूको यो कुरा कसले सुन्‍नेछ ? किनभने युद्धमा जानेहरूको हिस्‍सा जत्ति हुन्छ सामानहरू कुर्नेहरूको हिस्‍सा पनि त्‍यत्ति नै हुनेछ तिनीहरूले बाँड्‍नेछन् अनि बराबर बाँड्‍नेछन् "
1SA 30:25     Alignment score: 0.156
It has been so from that day to this
day , for David made it a statute and a decree for Israel .
त्यस दिनदेखि आजको दिनसम्म यस्तै चलन , किनभने दाऊदले यसलाई इस्राएलको निम्ति नियम आदेश नै बनाए
1SA 30:26     Alignment score: 0.288 → 0.293
When David came to Ziklag , he sent some of the booty to the elders of Judah , to his friends , saying , " See , here is a present for you from the booty from Yahweh 's enemies . "
जब दाऊद सिक्लगमा आए , तिनले आफ्‍ना मित्रहरू अर्थात् यहूदाका धर्म - गुरुहरुलाई केही लूटका मालहरू पठाएर भने , " हेर्नुहोस् , परमप्रभुका शत्रहरूबाट लिइएका लुटका मालबाट तपाईंहरूका निम्‍ति उपहार यहाँ "
1SA 30:28     Alignment score: 0.092
and to those who were in Aroer , and to those who were in Siphmoth , and to those who were in Eshtemoa .
अरोएरमा भएका , सिपमोतमा भएका , एश्तामिमा भएका धर्म - गुरुहरुलाई केही पठाए
1SA 30:31     Alignment score: 0.204 → 0.231
and to those who were in Hebron , and to all the places where David himself and his men habitually went .
हेब्रोनमा भएका दाऊद आफै आफ्‍ना मानिसहरू सधैं जाने गरेका सबै ठाउँतिर पनि केही पठाए
1SA 30     Average alignment score: 0.305 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31