Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 13:1     Alignment score: 0.393 → 0.393
Saul was thirty years old when he began to reign ; when he had reigned forty years over Israel ,
शाऊलले राज्‍य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए तिनले इस्रालमाथि चालिस वर्ष राज्‍य गरेका थिए ,


1SA 13:2     Alignment score: 0.441 → 0.462
he chose three thousand men of Israel . Two thousand were with him in Michmash and in the hill country of Bethel , while a thousand were with Jonathan in Gibeah of Benjamin . The rest of the soldiers he sent home , each man to his tent .
तिनले इस्राएलका तिन हजार जना मानिसहरूलाई चुने दुई हजार जना मानिसहरू तिनीसँगै मिकमाशमा बेथेलको पहाडी देशमा थिए , जबकि एक हजार जना मानिसहरू बेन्यामीनको गिबामा जोनाथनसँग थिए सिपाहीहरूमध्‍ये बाँकीलाई तिनले आ-आफ्नो घरमा पठाए
1SA 13:3     Alignment score: 0.455 → 0.45
Jonathan defeated the garrison of the Philistines that was at Geba and the Philistines heard of it . Then Saul blew the trumpet throughout all the land , saying , " Let the Hebrews hear . "
जोनातनले गिबामा भएको पलिश्‍तीहरूका चौकीलाई पराजित गरे पलिश्तीहरूले यो सुने तब शाऊलले " हिब्रूहरूले सुनून् " भन्दै देशभरि तुरही फुके
1SA 13:4     Alignment score: 0.215 → 0.234
All Israel heard that Saul had defeated the garrison of the Philistines , and also that Israel had become a rotten smell to the Philistines . Then the soldiers were summoned together to join Saul at Gilgal .
शऊलले पलिश्तीहरूका चौकीलाई हराए अझै इस्राएल पलिश्तीहरूको निम्ति दुर्गन्ध बनेका थिए भन्‍ने सबै इस्राएलले सुने तब गिलगालमा शऊलकहाँ आउन सबै सिपाहरूलाई बोलाइयो
1SA 13:5     Alignment score: 0.434 → 0.443
The Philistines gathered together to fight against Israel , with three thousand chariots , six thousand men to drive the chariots , and troops as numerous as the sand on the seashore . They came up and encamped at Michmash , east of Beth Aven .
पलिश्तीहरू तिन हजार रथहरू , हजार रथ हाँक्‍नेहरू समुद्र किनारको बालुवा सरी असंख्या सेनाहरू लिएर इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ भेला भए तिनीहरू माथि आए बेथ - आवनको पूर्वमा मिकमाशमा छाउनी हाले
1SA 13:6     Alignment score: 0.173 → 0.177
When the men of Israel saw that they were in trouble for the people were distressed , the people hid in caves , in the underbrush , in rocks , in wells , and in pits .
जब इस्राएलका मानिसहरूले आफूहरू कष्‍टमा परेको देखे , किनभने मानिसहरू व्याकुल थिए , मानिसहरू ओढारहरूतिर , झाडीहरूभित्र , चट्टानहरूमा , इनारहरूमा खाल्डोहरूमा लुके
1SA 13:7     Alignment score: 0.407 → 0.418
Some of the Hebrews went over the Jordan to the land of Gad and Gilead . But Saul was still at Gilgal , and all the people followed him trembling .
केही हिब्रूहरू यर्दन पारि गाद गिलादको भूभागतिर गए तर शाऊल अझ पनि गिगालमा नै थिए सबै मानिसहरू डरले काम्दै तिनको पछि लागे
1SA 13:8     Alignment score: 0.451 → 0.47
He waited seven days , the time Samuel had set . But Samuel did not come to Gilgal , and the people were scattering from Saul .
तिनले शमूएलले तोकेका समय सात दिनसम्म पर्खे तर शमूएल गिलगालमा आएनन् मानिसहरू शाऊलदेखि तितरबितर भइरहेका थिए
1SA 13:9     Alignment score: 0.494
Saul said , " Bring me the burnt offering and the peace offerings . " Then he offered the burnt offering .
शाऊलले भने , " मलाई होमबलि मेलबलि ल्याओ " अनि तिनले होमबलि चढाए
1SA 13:10     Alignment score: 0.45 → 0.443
As soon as he finished offering the burnt offering Samuel arrived . Saul went out to meet him and to greet him .
तिनले होमबलि चढाउन सिद्ध्याउने बित्तिकै शमूएल आइपुगे शाऊल तिनलाई भेट्न अभिवादन गर्न निस्के
1SA 13:11     Alignment score: 0.354 → 0.361
Then Samuel said , " What have you done ? " Saul replied , " When I saw that the people were leaving me , and that you did not come within the set time , and that the Philistines had assembled at Michmash ,
त्यसपछि शमूएलले भने , " तपाईंले यो के गर्नुभएको ? " शाऊलले जवाफ दिए , " जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें तोकिएको समयभित्र तपाईं आउनुभएन पलिश्तीहरू मिकमाशमा भेला भएका थिए ,
1SA 13:12     Alignment score: 0.365 → 0.371
I said , ' Now the Philistines will come down against me at Gilgal , and I have not sought the favor of Yahweh . ' So I forced myself to offer the burnt offering . "
मैले भने , ' अब पलिश्तीहरू गिलगालमा मेरो विरुद्धमा आउनेछन् मैले परमप्रभुको निगाह खोजेको छैन ' त्यसैले होमबलि चढाउन मैले आफैलाई दवाव दिएँ "
1SA 13:13     Alignment score: 0.299
Then Samuel said to Saul , " You have acted foolishly . You have not kept the command of Yahweh your God that he gave you . For then Yahweh would have established your rule over Israel forever .
तब शमूएलले शाऊललाई भने , " तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन त्‍यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्‍ति स्थापित गर्नुहुनेथियो
1SA 13:14     Alignment score: 0.246 → 0.245
But now your rule will not continue . Yahweh has sought out a man after his own heart , and Yahweh has appointed him to be prince over his people , because you have not obeyed what he commanded you . "
तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन परमप्रभुले आफ्‍नोजस्‍तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको परमप्रभुले आफ्‍ना मानिसहरूका शासक हुन तिनलाई नियुक्‍त गर्नुभएको , किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन "
1SA 13:15     Alignment score: 0.35 → 0.357
Then Samuel arose and went up from Gilgal to Gibeah of Benjamin . Then Saul numbered the people who were present with him , about six hundred men .
तब शमूएल उठे गिलगालबाट बेन्यामीनको गिबातिर गए तब शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे , तिनीहरू झण्डै सय जना मानिसहरू थिए
1SA 13:16     Alignment score: 0.493 → 0.493
Saul , his son Jonathan , and the people who were present with them , stayed in Geba of Benjamin . But the Philistines camped at Michmash .
शाऊल , तिनको छोरा जोनाथन तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गिबामा नै बसे तर पलिश्तीहरूले मिकमाशमा छाउनी हाले
1SA 13:17     Alignment score: 0.186 → 0.189
Raiders came from the camp of the Philistines in three groups . One group turned toward Ophrah , to the land of Shual .
पलिश्तीहरूका छाउनीबाट लुट्ने तिन समूह आए एउटा समूह शूआलको भूमि ओप्रातिर लागे
1SA 13:18     Alignment score: 0.244 → 0.293
Another group turned toward Beth Horon , and another group turned toward the border that overlooks the Valley of Zeboyim toward the wilderness .
अर्को समूह बेथ - होरोनतिर गए अर्को समूह उजाड-स्‍थानतिर सबोईंको बेंसी देखिने सिमानातिर लागे
1SA 13:19     Alignment score: 0.284 → 0.292
No blacksmith could be found
throughout all of Israel , because the Philistines said , " Otherwise the Hebrews would make swords or spears for themselves . "
इस्राएलभरि कुनै फलामको काम गर्ने मानिसहरू भेट्टाउन सकिंदैनथ्यौ , किनभने पलिश्तीहरूले भने , " नत्रता हिब्रूहरूले आफ्‍ना निम्‍ति भालाहरू तरवारहरू बनाउँछन् "
1SA 13:20     Alignment score: 0.22 → 0.274
But all the men of Israel used to go down to the Philistines , each to sharpen his plow points , his mattock , his ax , and his sickle .
तर इस्राएलका सबै मानिसहरू आ-आफ्‍ना फाली , कोदालो , बन्चरो हँसिया अर्जाप्‍न तल पलिश्‍तीहरूकहाँ जाने गर्थे
1SA 13:21     Alignment score: 0.119 → 0.119
The charge was two - thirds of a shekel for the plow points , and the mattocks , and one - third of a shekel for sharpening axes and for straightening the goads .
फाली कोदालो अर्जाप्‍नको निम्ति दुई तिहाइ शेकेल अनि बन्चरो अर्जाप्‍नको फाली अडाउने करुवा सोझ्याउन एक तीहाइ शेकेल ज्याला थियो
1SA 13:22     Alignment score: 0.389 → 0.394
So on the day of battle , there were no swords or spears found
in the hands of any of the soldiers who were with Saul and Jonathan ; only Saul and his son Jonathan had them .
त्यसैले युद्धको दिनमा शाऊल जोनाथनसँग भएका सिपाहरूका हातमा कुनै तरवार वा बाला थिएन शाऊल तिनका छोरा जोनाथनसँग मात्र ती थिए
1SA 13:23     Alignment score: 0.214 → 0.218
The garrison of the Philistines went out to the pass of Michmash .
पलिश्तीहरूको फौज मिकमाशको घाटीमा गयो
1SA 13     Average alignment score: 0.347 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31