Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 20:1     Alignment score: 0.321 → 0.335
Then David fled from Naioth in Ramah and came and said to Jonathan , " What have I done ? What is my iniquity ? What is my sin before your father , that he seeks to take my life ? "
तब दाऊद रामाको नैयोतबाट भागे जोनाथनकहाँ आए भने , " मैले के गरेको छु ? मेरो अपराध के हो ? तपाईंको बुबाको सामु मैले गरेको पाप हो , जसको कारणले उहाँले मेरो ज्यान लिन खोज्नुहुन्छ ? "


1SA 20:2     Alignment score: 0.261 → 0.277
Jonathan said to David , " Far from it ; you will not die . My father does nothing either great or small without telling it to me . Why should my father hide this thing from me ? It is not so . "
जोनाथनले दाऊदलाई भने , " यो कुरा दूर होस् तपाईं मर्नुहुन्‍न मेरो बुबाले मलाई नभनी सानो वा ठुलो कुनै पनि कुरा गर्नुहुन्‍न मेरो बुबाले यो कुरा किन लुकाउनुहुन्छ ? यो यस्तो होइन ? "
1SA 20:3     Alignment score: 0.298 → 0.298
Yet David vowed again and said , " Your father knows well that I have found favor in your eyes . He has said , ' Do not let Jonathan know this , or he will be grieved . ' But as truly as Yahweh lives , and as you live
, there is but a step between me and death . "
तापनि दाऊदले फेरि शपथ खाए भने , " मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भनेर तपाईंको बुबाले राम्ररी थाहा पाउनुभएको उहाँले भन्‍नुभएको , ' जोनाथनले यो कुरा थाहा पाउनुहुँदैन नत्र दुःखित हुनेछ ' तर जस्तो परमप्रभु जीवित हुनुहुन्छ तपाईं जीवित हुनुहुन्छ , मृत्यु बिच एक कदम मात्र "
1SA 20:4     Alignment score: 0.291 → 0.294
Then Jonathan said to David , " Whatever you say , I will do for you . "
तब जोनाथनले दाऊदलाई भने , " तपाईंले मलाई जे भन्‍नुहुन्छ , तपाईंको निम्ति त्यही गर्नेछु "
1SA 20:5     Alignment score: 0.408
David said to Jonathan , " Tomorrow is the new moon , and I ought to sit down to eat with the king . But let me go , so that I may hide myself in the field until the third day at evening .
दाऊदले जोनाथनलाई भने , " भोलि औंसी हो , राजासँग खान बस्‍नुपर्छ तर मलाई जान दिनुहोस् , ताकि तेस्रो दिनको साँझसम्म आफै खेतमा लुक्‍न सकूँ
1SA 20:6     Alignment score: 0.197
If your father misses me at all , then say , ' David earnestly asked leave of me that he might run to Bethlehem his city ; because it is the yearly sacrifice there for all the clan . '
तपाईंका बुबाले नहुँदा खिन्‍न महसुस गर्नुभयो भने , यसो भन्‍नुहोस् , ' दाऊदले आफ्नो सहर बेथलेहेममा जान पाऊँ भनी तिनले मसँग ज्‍यादै बिन्‍ती गरेर विदा मागे किनभने त्‍यहाँ सबै कुलको वार्षिक बलिदान हुँदैछ '
1SA 20:7     Alignment score: 0.334
If he says , ' It is well , ' your servant will have peace . But if he is very angry , then know
that he has decided on evil .
उहाँले , ' ठिकै ' भन्‍नुहुन्‍छ भने , तपाईंको दासलाई शान्ति हुनेछ तर उहाँ रिसले चुर हुनुभयो भने , उहाँले कुनै खराब गर्ने अठोट गर्नुभएको भनी जान्‍नुहोस्
1SA 20:8     Alignment score: 0.288 → 0.333
Therefore deal
kindly with your servant . For you have brought your servant into a covenant of Yahweh with you . But if there is sin in me , kill me yourself ; for why then should you bring me to your father ? "
यसकारण आफ्‍नो दासमाथि दायपूर्वक व्यवहार गर्नुहोस् किनभने तपाईंले आफ्नो दासलाई आफूसँगै परमप्रभुको करारमा ल्याउनुभएको तर ममा कुनै पाप भने , मलाई तपाईं आफैले मार्नुहोस् किनकि मलाई किन तपाईंको बुबाकहाँ ल्याउनुहुन्छ ? "
1SA 20:9     Alignment score: 0.263
Jonathan said , " Far be it from you ! If I learned my father decided harm to come upon you , would I not tell you ? "
जोनाथनले भने , " यो कुरा तपाईंबाट दूर रहोस् ! मेरा बुबाले तपाईंमाथि हानि ल्याउने अठोट गर्नुभएको भनी मैले थाहा पाएँ भने , के तपाईंलाई भन्दिनँ ? "
1SA 20:10     Alignment score: 0.219
Then David said to Jonathan , " Who will tell me if by chance your father should answer you roughly ? "
तब दाऊदले जोनाथनलाई भने , " तपाईंका बुबाले तपाईंलाई कतै खस्रो किसिमको जवाफ दिनुभयो भने मलाई कसले भनिदिने ? "
1SA 20:11     Alignment score: 0.394 → 0.395
Jonathan said to David , " Come , let us go out into the field . " So they both went out into the field .
जोनाथनले दाऊदलाई भने , " आउनुहोस् , हामी खेतमा जाऔं " त्यसैले तिनीहरू दुवै जना खेतमा गए
1SA 20:12     Alignment score: 0.255 → 0.257
Jonathan said to David , " May Yahweh , the God of Israel , be witness . When I have questioned my father around this
time tomorrow , or the third day , see , if there is good will toward David , will I not then send to you and make it known to you ?
जोनाथनले दाऊदलाई भने , " परमप्रभुको इस्राएलको परमेश्‍वर नै साक्षी हुनुभएको होस् जब भोलि वा पर्सि मैले मेरो बुबालाई प्रश्‍न गरेपछि , हेर्नुहोस् , दाऊदप्रति शुभेच्छा भने , के तपाईंकहाँ कसैलाई पठाउने त्‍यो कुराको जानकारी तपाईंलाई दिनेछैन ?
1SA 20:13     Alignment score: 0.21 → 0.211
If it pleases my father to do you harm , may Yahweh do to Jonathan and more also if I do not make it known to you and send you away , so that you may go in peace . May Yahweh be with you , as he has been with my father .
मेरो बुबाले तपाईंलाई हानि गर्ने इच्छा गर्नुभएको रहेछ , तपाईं शान्तिमा जान सक्‍नुभएको होस् भनी मैले तपाईंलाई थाहा दिइनँ , तपाईंलाई पठाइनँ भने , परमप्रभुले जोनाथनलाई यसै अझ बढी गर्नुभएको होस् परमप्रभु जसरी मेरो बुबासँग हुनुहुन्‍छ , त्यसरी नै उहाँ तपाईंसँग रहनुभएको होस्
1SA 20:14     Alignment score: 0.408
If I am still alive
, will you not show me the covenant faithfulness of Yahweh , that I may not die ?
जीवित रहें भने के तपाईंले मलाई परमप्रभुको करारको विश्‍वस्‍तता देखाउनुहुनेछैन ताकि मर्नेछैन ?
1SA 20:16     Alignment score: 0.26
So Jonathan made a covenant with the house of David and said , " May Yahweh require an accounting from the hand of the enemies of David . "
त्यसैले जोनाथनले दाऊदको घरानासँग करार बाँधे भने , " परमप्रभुले दाऊदका शत्रुहरूबाट लेख लिनुभएको होस् "
1SA 20:17     Alignment score: 0.232 → 0.231
Jonathan made David vow again because of the love that he had for him , because he loved
him as he loved his own soul .
जोनाथानले दाऊदप्रतिको तिनको प्रेमले गर्दा फेरि तिनले शपथ खाए , किनभने तिनलाई आफ्नो प्राणलाई झैं उनले प्रेम गरे
1SA 20:18     Alignment score: 0.378
Then Jonathan said to him , " Tomorrow is the new moon . You will be missed because your seat will be empty .
तब जोनाथनले तिनलाई भने , " भोलि औंसी हो तपाईं नहुँदा खिन्‍न महसुस हुनेछ , किनभने तपाईंको आसन खाली हुनेछ
1SA 20:19     Alignment score: 0.258
When you have stayed three days , go down quickly and come to the place where you hid yourself when the business was in hand , and stay by the stone Ezel .
जब तपाईं तिन दिन लुकेपछि , तुरुन्‍तै तल जानुहोस् यो कुरा सुरु भयो भने तपाईं लुक्‍नुभएकै ठाउँमा आउनुहोस् , अनि एजेल ढुङ्गाको छेउमा बस्‍नुहोस्
1SA 20:20     Alignment score: 0.174 → 0.199
I will shoot
three arrows to the side of it , as though I were shooting at a target .
मैले कुनै कुरालाई तारो बनाएर हानेझैं , यसको छेउमा तिन वटा काँडहरू हान्‍नेछु
1SA 20:21     Alignment score: 0.302 → 0.306
Then I will send my young man and say to him , ' Go find
the arrows . ' If I say to the young boy , ' Look , the arrows are on this side of you ; get them , " then come ; for there will be safety for you and not harm , as Yahweh lives .
तब आफ्‍नो जवान केटोलाई यसो भन्‍नेछु पठाउनेछु , ' जा काँडहरू टिपेर ले ' मैले त्यो जवानलाई , ' हेर् , काँडहरू तेरो यतापट्टि छन् , ति लिएर आइज " तब आउनुहोस् किनभने परमप्रभु जीवित हुनुभएझैं त्यहाँ तपाईंको निम्ति सुरक्षा हुनेछ , हानि हुनेछैन
1SA 20:22     Alignment score: 0.338 → 0.34
" But if I say to the young man , ' Look , the arrows are beyond you , ' then go your way , for Yahweh has sent you away .
" तर मैले त्यो जवानलाई यसो भनें , ' हेर् , काँडहरू तेरो उतापट्टि छन् , ' तब तपाईं आफ्नो बाटो लाग्‍नुहोस् , किनकि परमप्रभुले तपाईंलाई टाढा पठाउनुभएको "
1SA 20:23     Alignment score: 0.281 → 0.284
As for the agreement of which you and I have spoken , see , Yahweh is between you and me forever . ' "
तपाईंले गरेको सहमतिको बारेमा , हेर्नुहोस् , परमप्रभु तपाईं मेरो बिचमा सदासर्वदा साक्षी हुनुहुन्छ ' "
1SA 20:24     Alignment score: 0.378
So David hid himself in the field . When the new moon came , the king sat down to eat food .
त्यसैले दाऊदले आफूलाई खेतमा लुकाए जब औंसी आयो , तब राजा खानलाई बसे
1SA 20:25     Alignment score: 0.363 → 0.397
The king sat on his seat , as usual , on the seat by the wall . Jonathan stood up , and Abner sat by Saul 's side . But David 's place was empty .
सदाझैं राजा आफ्नो आसनमा भित्ताको छेउमा बसे जोनातन खडा भए , अबनेर शाऊलको छेउमा बसे तर दाऊदको ठाउँ खाली थियो
1SA 20:26     Alignment score: 0.358
Yet Saul did not say anything that day , because he thought , " Something has happened to him . He is not clean ; surely he is not clean . "
तापनि शाऊलले त्यस दिन केही पनि भनेनन् , किनभने तिनले सोचे , " तिनलाई केही भएको तिनी शुद्ध छैनन् निश्‍चय नै तिनी शुद्ध छैनन् "
1SA 20:28     Alignment score: 0.253 → 0.328
Jonathan answered Saul , " David earnestly asked permission from me to go to Bethlehem .
जोनाथनले शाऊललाई जवाफ दिए , " दाऊदले बेथलेहेम जानलाई मसँग ज्‍यादै बिन्‍ती गरेर अनुमती मागे
1SA 20:29     Alignment score: 0.326 → 0.333
He said , ' Please let me go . For our family has a sacrifice in the city , and my brother has ordered me to be there . Now , if I have found favor in your eyes , please let me go and see my brothers . ' For this
reason he has not come to the king 's table . "
तिनले भने , " कृपया मलाई जान दिनुहोस् किनकि हाम्रो परिवारको सहरमा एउटा बलिदान , त्यहाँ हुनुपर्छ भनी मेरो दाजुले मलाई आदेश दिएका छन् मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने , कृपया मलाई जान आफ्‍ना दाजुहरूलाई भेट्न दिनुहोस् ' यसकारण तिनी राजासँग खानलाई टेबलमा आएका छैनन् "
1SA 20:30     Alignment score: 0.335 → 0.352
Then Saul 's anger burned against Jonathan , and he said to him , " You son of a perverse , rebellious woman ! Do I not know that you have chosen the son of Jesse to your own shame , and to the shame of your mother 's nakedness ?
तब जोनाथनको विरुद्धमा शाऊल रिस दन्‍कियो तिनले उनलाई भने , " तँ पथभ्रष्‍ट विद्रोही स्‍त्री को छोरो ! तैंले यिशैका छोरालाई आफ्नै शर्म आफ्नो आमाको नग्‍नताको शर्मको निम्ति रोजेको छस् भन्‍ने के मलाई थाहा छैन ?
1SA 20:31     Alignment score: 0.29 → 0.291
For as long as the son of Jesse lives on the earth , neither you nor your kingdom will be established . Now then , send
and bring him to me , for he must surely die . "
किनकि यिशैका छोरा पृथ्वीमा रहेसम्‍म , तँ रहेनेछस् तेरो राज्य नै रहनेछ अब कसैलाई पठा त्यसलाई मकहाँ लिएर आइज , किनकि त्यो मरिनैपर्छ "
1SA 20:32     Alignment score: 0.295 → 0.309
Jonathan answered Saul his father , " For what reason should he be put to death ? What has he done ? "
जोनाथनले आफ्नो बुबा शाऊललाई जवाफ दिए , " के कराणले तिनलाई मारिनुपर्ने ? तिनले के गरेका छन् ? "
1SA 20:33     Alignment score: 0.276
Then Saul threw his spear at him to kill him . So Jonathan knew
that his father was determined to put David to death .
तब शाऊलले तिनलाई मार्न आफ्नो भालाले हाने यसरी आफ्नो बुबाले दाऊदलाई मार्न अठोट गरेका कुरा जोनाथनलाई पक्‍का थाहा भयो
1SA 20:34     Alignment score: 0.28 → 0.279
Jonathan got up from the table in fierce anger and ate no food the second day of the month , for he was grieved over David , because his father had dishonored him .
जोनाथन रिसले आगो भएर टेबलबाट उठे महिनाको दोस्रो दिन कुनै खाने कुरा खाएनन् , किनकि दाऊदको निम्‍ति तिनी शोकित भए , किनकि तिनका बुबाले उनको अनादर गरेका थिए
1SA 20:35     Alignment score: 0.304 → 0.33
In the morning , Jonathan went out into the field to the appointment with David , and a young man was with him .
भोलिपल्‍ट बिहान दाऊदलाई भनेको समयमा भेट गर्न जोनाथन खेतमा गए एक जना जवान मानिस तिनीसँगै थियो
1SA 20:36     Alignment score: 0.229 → 0.245
He said to his young man , " Run and find
the arrows that I shoot . " As the young man ran , he shot an arrow beyond him .
तिनले आफ्‍नो जवान मानिसलाई भने , " दौडी मैले हानेका काँडहरू खोजेर ले " त्‍यो जवान मानिस जाँदैगर्दा तिनले उसको पछिल्‍तिर काँड हाने
1SA 20:37     Alignment score: 0.238 → 0.247
When the young man came
to the place where the arrow that Jonathan shot had landed , Jonathan called after the young man , and said , " Is not the arrow beyond you ? "
जब जोनाथने हानेका काँडहरू भएको ठाउँमा जवान मानिस पुग्‍यो , तब जोनातनले त्‍यो जवान मानिसलाई बोलाए भने , " के काँड तेरो पछिल्तिर छैनन् ? "
1SA 20:38     Alignment score: 0.295 → 0.294
Then Jonathan called after the young man , " Hurry , be quick , do not stay ! " So Jonathan 's young man gathered up the arrows and came to his master .
तब जोनाथनले त्‍यो जवान मानिसलाई भने , " छिटो गर् , छिटो गर् , नबस् त्यसैले जोनाथनको जवान केटाले काँडहरू जम्‍मा गर्‍यो आफ्नो मालिककहाँ आयो
1SA 20:39     Alignment score: 0.416
But the young man did not know anything . Only Jonathan and David knew the matter .
तर त्‍यो जवान मानिसलाई अरू कुनै कुरा थाहा थिएन जोनाथन दाऊदले मात्र सो कुरा जान्दथे
1SA 20:40     Alignment score: 0.4
Jonathan gave his weapons to his young man and said to him , " Go , take them to the city . "
जोनाथनले आफ्ना हतियारहरू आफ्नो जवान मानिस दिए त्यसलाई भने , " जा , ति सहरमा लैजा "
1SA 20:41     Alignment score: 0.307 → 0.323
As soon as the young man was gone , David stood up from behind the mound , lay facedown on the ground , and bowed himself three times . They kissed one another and wept together , with David weeping the more .
त्‍यो जवान मानिस जानेबित्तिकै , दाऊद ढिस्कोको पछाडिबाट उठे , जमिनमा घोप्टो परे शिर झुकाएर तिन पटक दण्डवत गरे तिनीहरूले एकआपसमा चुम्बन गरे सँगसँगै रोए , अनि दाऊद झन् धेरै रोए
1SA 20     Average alignment score: 0.305 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31