Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 9:1     Alignment score: 0.281
There was a man from Benjamin , a man of influence . His name was Kish son of Abiel son of Zeror son of Bekorath son of Aphiah , the son of a Benjamite .
बेन्यामीन कुलका एक जना प्रभावशाली मानिस थिए तिनी बन्यामीनका खनाति , अपीहका जनाति , बकोरतका पनाति , जरोरका नाति अबीएलका छोरा कीश थिए


1SA 9:2     Alignment score: 0.246
He had a son named Saul , a handsome young man . There was no man among the people of Israel who was a more handsome person than he . From his shoulders
upward he was taller than any of the people .
तिनको शाऊल नाउँ गरेका एक जना सुन्दर जवान छोरा थिए इस्राएलका मानिसहरू माझ तिनीभन्दा सुन्दर मानिस अरू कोही थिएनन् तिनका कुमबाट माथि तिनी सबै मानिसहरूभन्‍दा अग्‍ला थिए
1SA 9:3     Alignment score: 0.345
Now the donkeys of Kish , Saul 's father , were lost . So Kish said to Saul his son , " Take one of the servants with you ; arise and go look for the donkeys . "
शाऊलका बुबा कीशका गधाहरू हराएका थिए त्यसैले कीशले आफ्‍ना छोरा शाऊललाई भने , " एक जना सेवकलाई आफ्‍नो साथमा लैजाऊ उठ् गधाहरूलाई खोज्‍न जाऊ "
1SA 9:4     Alignment score: 0.324 → 0.326
So Saul passed through the hill country of Ephraim and went through the land of Shalishah , but they did not find them . Then they passed through the land of Shaalim , but they were not there . Then he passed through the land of the Benjamites , but they did not find them .
त्यसैले शाऊल एफ्राइमको पहाडी देशबाट भएर गए सालिसाको देशबाट भएर गए , तर तिनीहरूले ती भेट्टाएनन् तब तिनीहरू शालीमको देश पार गरे , तर ती त्‍यहाँ थिएनन् त्‍यसपछि तिनी बेन्यामीनहरूका भूभागबाट भएर गए तर तिनीहरूले ती भेट्टाएनन्
1SA 9:5     Alignment score: 0.236 → 0.248
When they came to the land of Zuph , Saul said to his servant who was with him , " Come , let us go back , or my father may stop caring for the donkeys and begin
to worry about us . "
जब तिनीहरू सूपको देशमा आए , तब शाऊलले आफूसँग भएका आफ्नो सेवकलाई भने , " आऊ , हामी फर्केर जाऔं , नत्र मेरो बुबाले गधाको चिन्ता लिन छोडेर हाम्रो बारे चिन्ता गर्लान् "
1SA 9:6     Alignment score: 0.245 → 0.251
But the servant said to him , " Listen , there is a man of God in this city . He is a man who is held in honor ; everything that he says comes true . Let us go there ; maybe he can tell us which way we should go on our journey . "
तर सेवकले तिनलाई भने , " सुन्‍नुहोस् , यो सहरमा एक जना परमेश्‍वरका मानिस हुनुहुन्छ तिनी आदर पाएका मानिस हुन् तिनले भनेका हरेक कुरा पुरा हुन्छ हामी त्यहाँ जाऔं सायद हामी कुन बाटो जानुपर्छ भनी तिनले हामीलाई भन्‍नेछन् "
1SA 9:7     Alignment score: 0.269
Then Saul said to his servant , " But if we go , what can we bring the man ? For the bread in our sack is gone , and there is no present to bring to the man of God . What do we have ? "
तब शाऊलले आफ्नो सेवकलाई भने , " तर हामी त्यहाँ गयौं भने , हामीले त्यो मानिसलाई के लिएर जाने ? किनभने हाम्रो झोलामा भएको रोटी सकिएको परमेश्‍वरका मानिसलाई दिने कुनै उपहार हामीसँग छैन हामीसँग के ? "
1SA 9:8     Alignment score: 0.346 → 0.35
The servant answered Saul and said , " Here , I have with me one - fourth of a shekel of silver that I will give to the man of God , to tell us which way we should go . "
त्‍यो सेवकले शाऊललाई जवाफ दियो भन्‍यो , " यहाँ , मसँग एक चौथाइ शेकेल चाँदी , जुन हामीले कुन बाटो जानुपर्छ बताउनलाई परमेश्‍वरका मानिसलाई दिनेछु "
1SA 9:9     Alignment score: 0.277 → 0.281
( Formerly in Israel , when a man went to seek the knowledge of God 's will , he said , " Come , let us go to the seer . " For today 's prophet was formerly called a seer . )
( इस्राएलमा पहिले , जब मानिसले परमेश्‍वरको इच्छा खोज्‍न जान्थे , तब तिनले भन्थे , " आऊ , हामी दर्शीकहाँ जाऔं " किनकि आजका अगमवक्तालाई पहिले दर्शी भनिन्थ्यो )
1SA 9:10     Alignment score: 0.293 → 0.304
Then Saul said to his servant , " Well said . Come , let us go . " So they went to the city where the man of God was .
तब शाऊलले आफ्नो सेवकलाई भने , " राम्रो भन्यौ आऊ , हामी जाऔं " त्यसैले तिनीहरू त्‍यस सहरमा गए जहाँ परमेश्‍वरका मानिस बस्‍थे
1SA 9:11     Alignment score: 0.367
As they went up the hill to the city , they found young women coming out to draw water ; Saul and his servant said to them , " Is the seer here ? "
जब तिनीहरू सहरतिर जानलाई पहाड चढे , तिनीहरूले पानी लिन आउने जवान स्‍त्रीहरूलाई भेटे शाऊल तिनका सेवकले तिनीहरूलाई सोधे , " के दर्शी यहाँ हुनुहुन्छ ? "
1SA 9:12     Alignment score: 0.292 → 0.294
They answered , and said , " He is ; see , he is just ahead of you . Hurry up , for he is coming to the city today , because the people are sacrificing today at the high place .
तिनीहरूले जवाफ दिए भने , " उहाँ हुनुहुन्छ हेर्नुहोस् , उहाँ तपाईंहरूकै अगाडि हुनुहुन्छ छिटो जानुहोस् , किनकि मानिसहरूले आज उच्‍च स्थानमा बलिदान चढाउने हुनाले उहाँ आज सहर जाँदै हुनुहुन्‍छ
1SA 9:13     Alignment score: 0.186 → 0.228
As soon as you enter the city you will find
him , before he goes up to the high place to eat . The people will not eat until he comes , because he will bless the sacrifice ; afterwards those who are invited will eat . Now go up , for you will find him immediately . "
खानलाई उहाँ उच्‍च स्थानमा जानुअघि नै , तपाईंहरूले सहर पस्‍नेबित्तिकै उहाँलाई भेट्नुहुनेछ उहाँ नआएसम्म मानिसहरूले खाने छैनन् , किनभने उहाँले बलिदानलाई आशिर्वाद दिनुहुनेछ त्यसपछि मात्र निम्ताइएकाहरूले खानेछन् अहिले माथि गइहाल्नुहोस् , तपाईंहरूले उहाँलाई तुरुन्तै भेट्नुहुनेछ "
1SA 9:14     Alignment score: 0.299
So they went up to the city . As they were entering the city , they saw Samuel coming out toward them , to go up to the high place .
त्यसैले तिनीहरू सहरमा गए तिनीहरू सहर पस्‍नैलाग्‍दा , उच्‍च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे
1SA 9:15     Alignment score: 0.345 → 0.34
Now the day before Saul came
, Yahweh had revealed to Samuel :
अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः
1SA 9:16     Alignment score: 0.255 → 0.269
" Tomorrow about this
time I will send you a man from the land of Benjamin , and you will anoint him to be prince over my people Israel . He will save my people from the hand of the Philistines . For I have looked on my people with pity because their call for help has come to me . "
" भोलि करिब यति बेला , बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु मेरा मानिस इस्राएलका शासक हुनलाई तैंले उसलाई अभिषेक गर्नू उसले मेरा मानिसहरूलाई पलिश्तीहरूका हातहरूबाट बाचाउनेछन् किनकि मैले आफ्‍ना मानिसहरूलाई दयादृष्‍टिले हेरेको छु किनभने मदतको लागि तिनीहरूले गरेको पुकारा मैले सुनेको छु "
1SA 9:17     Alignment score: 0.263 → 0.285
When Samuel saw Saul , Yahweh told him , " Here is the man I told you about ! He is the one who will rule over my people . "
जब शमूएलले शाऊललाई देखे , तब परमप्रभुले तिनलाई भन्‍नुभयो , " मैले तँलाई भनेको मानिस यही हो मेरा मानिसहरूमाथि राज्‍य गर्ने मानिस यही हो "
1SA 9:18     Alignment score: 0.327 → 0.361
Then Saul came close to Samuel in the gate and said , " Tell me where is the house of the seer ? "
तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए भने , " दर्शीको घर कहाँ मलाई भन्‍नुहोस् ? "
1SA 9:19     Alignment score: 0.35 → 0.354
Samuel answered Saul and said , " I am the seer . Go up before me to the high place , for today you will eat with me . In the morning I will let you go , and I will tell you everything that is on your mind .
शमूएलले शाऊललाई जवाफ दिए भने , " दर्शी नै हुँ मभन्‍दा अगि - अगि उच्‍च स्थानमा जानुहोस् , किनकि आज तपाईंले मसँग खानुहुनेछ बिहान भएपछि तपाईंलाई जान दिनेछु , तपाईंको मनमा भएका हरेक कुरा तपाईंलाई भनिदिनेछु
1SA 9:20     Alignment score: 0.285 → 0.308
As for your donkeys that were lost three days ago , do not worry about them , for they have been found . Then on whom are all the desires of Israel set ? Is it not on you and all your father 's house ? "
तिन दिनअघि हराएका तपाईंका गधाहरूको बारेमा , तिनको बारेमा चिन्ता नगर्नुहोस् , किनकि ती भेट्टाइएका छन् अनि इस्राएलको सबै इच्‍छाहरू कसमाथि ? के तपाईं तपाईंका बुबाको घरानामाथि होइन ? "
1SA 9:21     Alignment score: 0.319 → 0.337
Saul answered and said , " Am not I a Benjamite , from the smallest of the tribes of Israel ? Is not my clan the least of all the clans of the tribe of Benjamin ? Why then have you spoken to me in this manner ? "
शाऊलले जवाफ दिए भने , " के इस्राएलका कुलहरूमध्ये सबभन्दा सानो बेन्यामीनको होइन ? के बेन्यामीनको कुलमा पनि मेरो वंश सबभन्दा सानो होइन ? अनि तपाईंले मलाई किन यसो भन्‍नुहुन्‍छ ? "
1SA 9:22     Alignment score: 0.258 → 0.261
So Samuel took Saul and his servant , brought them into the hall , and seated them at the head place of those who had been invited , who were about thirty people .
त्यसैले शमूएलले शाऊल तिनको सेवकलाई लगे तिनीहरूलाई एउटा कोठाभित्र ल्याए करिब तिस जना निम्‍तो पाएकाहरूमध्येको उनीहरूलाई प्रमूख आशनमा तिनले राखे
1SA 9:23     Alignment score: 0.178 → 0.181
Samuel said to the cook , " Bring the portion which I gave to you , of which I said to you , ' Put it aside . ' "
शमूएलले भान्सेलाई भने , " ' अलग्गै राख ' भनी मैले तिमीलाई भनेको भाग ल्‍याऊ "
1SA 9:24     Alignment score: 0.245 → 0.246
So the cook took up the thigh and what was on it and set it before Saul . Then Samuel said , " See what has been kept is set before you . Eat it , because it has been kept for you until the appointed time , from the time when I said , ' I have invited the people . ' " So Saul ate with Samuel that day .
त्यसैले भान्सेले फिला यसमा भएको सबै ल्याए शाऊलको सामु राखिदिए तब शमूएलले भने , " हेर्नुहोस् , जे अलग राखिएको थियो सो तपाईंको अगि राखिएको यो खानुहोस् , किनभने , ' मैले मानिसहरूलाई बोलाएको छु ' भनेर मैले भनेको समयदेखि तोकिएको समयसम्म यसलाई तपाईंको निम्ति अलग्गै राखिएको " त्यसैले त्यस दिन शाऊलले शमूएलसँग खाए
1SA 9:25     Alignment score: 0.381
When they had come down from the high place into the city , Samuel spoke with Saul on the rooftop .
जब तिनीहरू उच्‍च स्थानबाट सहरमा आएका थिए , शमूएलले शाऊलसँग छतमाथि कुरा गरे
1SA 9:26     Alignment score: 0.336
Then at the break of dawn , Samuel called to Saul on the rooftop and said , " Get up , so I can send you on your way . " So Saul got up , and both he and Samuel went out into the street .
त्यसपछि शामूएलले शाऊललाई बिहान छतमाथि बोलाए भने , " उठ्नुहोस् , यसरी तपाईंलाई आफ्‍नो बाटो पठाउनेछु " त्यसैले शाऊल उठे , अनि तिनी शामूएल दुवै जना गल्लीतिर गए
1SA 9:27     Alignment score: 0.254
As they were going to the outskirts of the city , Samuel said to Saul , " Tell the servant to go ahead of us " and he went ahead " but you must stay here awhile , that I may announce the message of God to you . "
जसै तिनीहरू सहरको छेउतिर पुग्‍नै लागे , शमूएलले शाऊललाई भने , " सेवकलाई हामीभन्‍दा अगि जाने आज्ञा गर्नुहोस् " अगि गयो " तर तपाईं केही क्षण यहीं रहनुपर्छ , ताकि तपाईंलाई परमेश्‍वरको सन्देश भन्‍नेछु "
1SA 9     Average alignment score: 0.291 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31