Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 4:1     Alignment score: 0.324 → 0.325
The word of Samuel came
to all of Israel . Now Israel went out to battle against the Philistines . They set up camp at Ebenezer , and the Philistines set up camp at Aphek .
सम्‍पूर्ण इस्राएलभरि शामूएलले वचन दिए यति बेला इस्राएल पलिश्तीहरूका विरुद्धमा लडाइँ गर्न गयो तिनीहरूले एबेन - एजेरमा छाउनी हाले पलिश्‍तीहरूले अपेकमा छाउनी हाले


1SA 4:2     Alignment score: 0.343 → 0.374
The Philistines lined up for battle against Israel . When the battle spread , Israel was defeated by the Philistines , who killed about four thousand men on the field of battle .
इस्राएल विरुद्ध युद्ध गर्न पलिश्तीहरू पङ्तिबद्ध भए जब युद्ध फैलियो , पलिश्तीहरूद्वारा इस्राएल पराजीत भयो , जसले युद्ध मैदानमा झण्डै चार हजार मानिसहरू मारे
1SA 4:3     Alignment score: 0.356 → 0.382
When the people came into the camp , the elders of Israel said , " Why has Yahweh defeated us today before the Philistines ? Let us bring the ark of the covenant of Yahweh here from Shiloh , that it may be here with us , that it might keep us safe from the hands of our enemies . "
जब मानिसहरू छाउनीमा आए , इस्राएलका धर्म - गुरुहरूले भने , " आज परमप्रभुले हामीलाई पलिश्‍तीहरूको सामु किन पराजीत गर्नुभयो ? परमप्रभुको करारको सन्दुकलाई शीलोबाट यहाँ ल्याऔं , ताकि त्‍यो हामीसँग यहाँ नै रहोस् , जसले हामीलाई आफ्‍ना शत्रुहरूका हातबाट सुरक्षित राखोस्
1SA 4:4     Alignment score: 0.469 → 0.471
So the people sent men to Shiloh ; from there they carried the ark of the covenant of Yahweh of hosts , who sits above the cherubim . The two sons of Eli , Hophni and Phinehas , were there with the ark of the covenant of God .
त्यसैले मानिसहरूले शीलोमा मानिसहरू पठाए तिनीहरूले त्यहाँबाट सर्वशक्‍तमान् परमप्रभुको करारको सन्दुक बोके , जो करूबहरूमाथि विराजमान हुनुहुन्छ एलीका दुई जना छोराहरू होप्‍नी पीनहास त्यहाँ परमेश्‍वरको करारको सन्दुकसँगै थिए
1SA 4:5     Alignment score: 0.313 → 0.331
When the ark of the covenant of Yahweh came
into the camp , all of the people of Israel gave a great shout , and the earth resounded .
जब परमप्रभुको करारको सन्दुक छउनीमा ल्‍याइयो , इस्राएलका सबै मानिसहरू ठुलो सोरमा कराए पृथ्वी नै गुञ्‍जियो
1SA 4:6     Alignment score: 0.334 → 0.335
When the Philistines heard the noise of the shouting , they said , " What does this
loud shouting in the camp of the Hebrews mean ? " Then they realized that the ark of Yahweh had come into the camp .
जब पलिश्तीहरूले कराएको यो आवाज सुने , तिनीहरूले भने , " हिब्रूहरूको छाउनीमा यति ठुलो कराएको आवाजको अर्थ के हो ? " तब छाउनीमा परमप्रभुको सन्दुक ल्‍याइएको थियो भन्‍ने कुरा तिनीहरूले थाहा पाए
1SA 4:7     Alignment score: 0.386
The Philistines were afraid ; they said , " A god has come into the camp . " They said , " Woe to us ! Nothing like this has happened before !
पलिश्तीहरू डराए तिनीहरूले भने , " छाउनीमा एउटा देवता आएको " तिनीहरूले भने , " हामीलाई धिक्‍कार ! पहिले यस्तो कुनै कुरा भएको छैन
1SA 4:8     Alignment score: 0.372 → 0.388
Woe to us ! Who will protect us from the strength of these mighty gods ? These are the gods who attacked the Egyptians with many different kinds of plagues in the wilderness .
हामीलाई धिक्‍कार ! यी शक्तिशाली देवताहरूको शक्तिबाट हामीलाई कसले सुरक्षा दिन्छ ? मिश्रीहरूलाई उजाड-स्‍थानमा विभिन्‍न किसिमका विपत्तिहरूले प्रहार गर्ने देवताहरू यिनै हुन्
1SA 4:9     Alignment score: 0.183 → 0.187
Take courage , and be men , you Philistines , or you will become slaves to the Hebrews , as they have been slaves to you . Be men , and fight
. "
पलिश्तीहरू हो , साहसी होओ पुरुषार्थी बन , नत्र जसरी हिब्रूहरू तिमीहरूका दासहरू भएका छन् त्यसरी नै तिमीहरू तिनीहरूका दासहरू बन्‍नेछौ "
1SA 4:10     Alignment score: 0.399
The Philistines fought , and Israel was defeated . Every man fled to his house , and the slaughter was very great ; for thirty thousand foot soldiers from Israel fell .
पलिश्तीहरूले यद्ध लडे , इस्राएल पराजित भयो हरेक मानिस आफ्नो घर भाग्‍यो ठुलो नरसंहार भयो किनकि इस्राएलका तिस हजार पैदल सिपाहीहरू मरे
1SA 4:11     Alignment score: 0.538 → 0.544
The ark of God was taken , and the two sons of Eli , Hophni and Phinehas , died .
परमेश्‍वरको सन्दुक लगियो एलीका दुई छोरा होप्‍नी पीनहास मरे
1SA 4:12     Alignment score: 0.28 → 0.28
A man of Benjamin ran from the battle line and came to Shiloh the same day , arriving with his clothes torn and earth on his head .
बेन्यामीनको एक जना मानिस युद्ध मैदानबाट आफ्नो लुगा च्यातिएको शिरमा माटो लागेको अवस्‍थामा नै दौडे त्‍यसै दिन शीलोमा आए
1SA 4:13     Alignment score: 0.225 → 0.23
When he arrived , Eli was sitting on his seat by the road watching because his heart trembled with concern for the ark of God . When the man entered the city and told the news , the whole city cried out .
त्यो आउँदा , एली आफ्नो आसनमा बाटोको छेवैमा बसेर हेरिरहेका थिए , किनभने परमेश्‍वरको सन्दुको चिन्ताले तिनको हृदय काम्यो जब त्यो मानिस सहर प्रवेश गर्‍यो त्‍यो खबर भन्‍यो , तब सारा सहरमा रुवाबासी भयो
1SA 4:14     Alignment score: 0.286 → 0.301
When Eli heard the noise of the outcry , he said , " What is the meaning of this uproar ? " The man quickly came and told Eli .
जब एलीले रुवाबासीको हल्ला सुने , तब तिनले सोधे , " यो हल्लाखल्लाको अर्थ के हो ? " त्यो मानिस दौडेर आयो एलीलाई भन्यो
1SA 4:15     Alignment score: 0.221 → 0.221
Now Eli was ninety - eight years old ; his eyes did not focus , and he could not see .
यति बेला एली अन्ठानब्बे वर्ष भएका थिए तिनका आँखाहरू धमिला भएका थिए तिनले देख्‍न सक्दैनथे
1SA 4:16     Alignment score: 0.361
The man said to Eli , " I am the one who came
from the battle line . I fled from the battle today . " Eli said , " How did it go , my son ? "
त्यो मानिसले एलीलाई भन्यो , " युद्ध मैदानबाट आउने मानिस नै हुँ युद्धबाट आज नै भागेको हुँ " एलीले भने , " हे मेरो छोरो , त्‍यो कस्तो भयो ? "
1SA 4:17     Alignment score: 0.328
The man who brought the news answered and said , " Israel fled from the Philistines . Also , there has been a great defeat among the people . Also , your two sons , Hophni and Phinehas , are dead
, and the ark of God has been taken . "
सामाचार ल्याउने मानिसले जवाफ दियो भन्‍यो , " पलिश्तीहरूको सामुबाट इस्राएली भागे मानिसहरूका माझमा ठुलो पराजय पनि भएको तपाईंका दुई छोरा होप्‍नी पीनहास पनि मरे , परमेश्‍वरको सन्दुक कब्जा गरेर लगिएको
1SA 4:18     Alignment score: 0.304 → 0.318
When he mentioned the ark of God , Eli fell
over backward from his seat by the side of the gate . His neck was broken , and he died , because he was old and heavy . He had judged Israel for forty years .
जब उसले परमेश्‍वरको सन्दुकको बारेमा भन्‍यो , तब एली ढोकाको छेउमा भएको आफ्नो आसनबाट पछाडीतिर लडे तिनको घाँटी भाँचियो तिनी मरे , किनभने तिनी वृद्ध गह्रौं थिए तिनी चालिस वर्षसम्म इस्राएलका न्यायकर्ता भएका थिए
1SA 4:19     Alignment score: 0.311 → 0.312
Now his daughter-in-law , Phinehas ' wife , was pregnant and about to give birth . When she heard the news that the ark of God was captured and that her father-in-law and her husband were dead , she knelt down and gave birth , but her labor pains overwhelmed her .
तिनकी बुहारी , पीनहासकी पत्‍नी गर्भवती थिइन् बालक जन्माउने बेला बएको थियो जब तिनले परमेश्‍वरको सन्दुक कब्‍जा गरेको , तिनको ससुरा तिनको पति मरेको समाचार सुनिन् , तब तिनले घुँडा टेकिन् बालक जन्माइन् , तर तिनको प्रसव वेदना तिनलाई सह्रै पीडा भयो
1SA 4:20     Alignment score: 0.239 → 0.257
About the time of her death the women
attending to her said , " Do not be afraid , for you have given birth to a son . " But she did not answer or take what they said to heart .
तिनको मृत्यु हुने बेलामा तिनलाई सेवा दिने स्‍त्रीले भनिन् " नडराऊ , किनकि तिमीले एउटा छोरा जन्माएकी छ्यौ " तर तिनले जवाफ दिइनन् तिनीहरूले भनेका कुरालाई नै मनमा राखिन्
1SA 4:21     Alignment score: 0.312 → 0.312
She named the child Ichabod , saying , " The glory has gone away from Israel ! " for the ark of God had been captured , and because of her father-in-law and her husband .
" इस्राएलबाट महिमा गएको " भन्दै त्यो बालकको नाउँ तिनले ईकाबोद राखिन् , किनकि परमेश्‍वरको सन्दुक कब्जा गरिएको , अनि तिनका पति ससुराको मृत्यु भएको थियो
1SA 4:22     Alignment score: 0.379
She said , " The glory has gone away from Israel , because the ark of God has been captured . "
तिनले भनिन् , " महिमा इस्राएलबाट गएको , किनभने परमेश्‍वरको सन्दुक कब्जा गरिएको "
1SA 4     Average alignment score: 0.335 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31