Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 21:1     Alignment score: 0.292
Jonathan said to David , " Go in peace , because we have both sworn in the name of Yahweh and said , ' May Yahweh be between you and me , and between my descendants and your descendants , forever . ' " Then David stood up and left , and Jonathan returned to the city .
जोनाथनले दाऊदलाई भने , " शान्तिसँग जानुहोस् , किनभने , ' तपाईं , तपाईंका सन्तान मेरा सन्तान बिचमा परमप्रभु सदाको निम्ति हुनुभएको होस् ' भनी परमप्रभुको नाउँमा हामी दुवैले शपथ खाएका छौं तब दाऊद उठे , गए जोनाथन सहरमा फर्के


1SA 21:2     Alignment score: 0.425
Then David came
to Nob to see Ahimelech the priest . Ahimelech came to meet David trembling and said to him , " Why are you alone and have no one with you ? "
पुजारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए तिनलाई भने , " तपाईं किन एक्‍लै हुनुहुन्‍छ तपाईंसँग कोही पनि छैनन् ? "
1SA 21:3     Alignment score: 0.222 → 0.223
David said to Ahimelech the priest , " The king has sent me on a mission and has said to me , ' Let no one know anything about the business I am sending you , and what I have commanded you . ' I have directed the young men to a certain place .
दाऊदले पुजारी अहीमेलेकलाई भने , " राजाले मलाई एउटा काममा पठाउनुभएको यस्‍तो हुकुम गर्नुभएको , ' जुन कामको बारेमा मैले तिमीलाई पठाएको छु मैले तिमीलाई जे आज्ञा गरेको छु त्‍यसको बारेमा कसैलाई थाहा नहोस् ' कुनै निश्‍चित ठाउँमा आउन मैले जवान मानिसहरूलाई निर्देशन दिएको छु
1SA 21:4     Alignment score: 0.385
Now then what do you have on hand ? Give me five loaves of bread , or whatever is here . "
अहिले तपाईंसँग के ? पाँच वटा रोटी वा यहाँ जे सो मलाई दिनुहोस् "
1SA 21:5     Alignment score: 0.453
The priest answered David and said , " There is no ordinary bread on hand , but there is holy bread if the young men have kept themselves from women . "
पुजारीले दाऊदलाई जवाफ दिए भने , " मसँग कुनै साधारण रोटी छैन , तर ती जवान मानिहरू स्‍त्रीहरूबाट अलग बसेका छन् भने यहाँ पवित्र रोटी
1SA 21:6     Alignment score: 0.272 → 0.273
David answered the priest , " Surely women have been kept from us for the past three days , as usual when I set out . The things belonging to the men have been set apart even on ordinary missions . How much more today will what they have be set apart ! "
दाऊदले पुजारीलाई जवाफ दिए , " सदाझैं बाहिर जाँदा हामीबाट तिन दिनदेखि स्‍त्रीहरू अलग गरिएको छन् साधारण काममा जाँदा समेत मानिससित सम्‍बन्‍धित कुरालाई तिनीहरूले शुद्ध राखेका छन् तिनीहरूसँग भएका कुरालाई आज तिनीहरूले अझ धेरै शुद्ध राखेका छन् "
1SA 21:8     Alignment score: 0.35 → 0.38
Now one of the servants of Saul was there that day , detained before Yahweh . His name was Doeg the Edomite , the chief of Saul 's herdsmen .
त्यस दिन शाऊलका सेवकहरूमध्‍ये एक जना परमप्रभुको सामु रोकिएको थियो त्यसको नाउँ एदोमी दोएग थियो , जो शाऊलका गोठालाको प्रमुख थियो
1SA 21:9     Alignment score: 0.434 → 0.435
David said to Ahimelech , " Now is there not here on hand any spear or sword ? For I brought neither my sword nor my weapons with me , because the king 's business was urgent . "
दाऊदले अहीमेलेकलाई भने , " के यहाँ कुनै भाला वा तरवार छैन ? किनकि मैले मेरो तरवार हतियार नै ल्याएँ , किनभने राजाको काम जरूरी थियो "
1SA 21:10     Alignment score: 0.334 → 0.361
The priest said , " The sword of Goliath the Philistine , whom you killed in the Valley of Elah , is here wrapped in a cloth behind the ephod . If you want to take that , take it , for there is no other weapon here . " David said , " There is no other sword like that one ; give it to me . "
पुजारीले भने , " तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्‍ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको तपाईंलाई त्‍यो लाने इच्‍छा हुन्छ भने त्‍यो लानुहोस् , किनकि यहाँ अरू कुनै हतियार छैन " दाऊदले भने , " त्यो जस्‍तो अरू कुनै तरवार छैन त्‍यो मलाई दिनुहोस् "
1SA 21:11     Alignment score: 0.377 → 0.415
David arose and fled that day from Saul and went to Achish , the king of Gath .
त्यस दिन दाऊद उठे शाऊलदेखि भागे गातका राजा आकीशकहाँ गए
1SA 21:12     Alignment score: 0.251 → 0.249
Achish 's servants said to him , " Is not this
David , the king of the land ? Did they not sing to one another about him in dances , ' Saul has killed his thousands , and David his ten thousands ? ' "
आकीशका सेवकहरूले तिनलाई भने , " के यिनी देशका राजा दाऊद होइनन् ? के तिनीहरूले नाचहरूमा एक - आपसमा यसो भनी गाएनन् , ' शाऊलले हजारौलाई मारेका छन् , दाऊदले दसौं हजारलाई मारेका छन् ? ' "
1SA 21:13     Alignment score: 0.269 → 0.282
David took these words to heart and was very afraid of Achish , the king of Gath .
दाऊदले यस कुरालाई मन लिए गातका राजा आकीशसँग धेरै डराए
1SA 21:14     Alignment score: 0.129 → 0.14
He changed his behavior before them and pretended to be insane in their hands ; he made marks on the doors of the gate and let his saliva run down his beard .
उनीहरूको सामु तिनले आफ्‍नो व्‍यवहार बदले तिनीहरूकहाँ पागल भएको बाहाना गरे तिनले प्रवेशद्वारको ढोकाहरूमा लेखे आफ्‍नो र्‍याल दाह्रीभरि चुहाए
1SA 21:15     Alignment score: 0.403 → 0.407
Then Achish said to his servants , " Look , you see the man is mad . Why have you brought him to me ?
तब आकीशले आफ्ना सेवकहरूलाई भने , " हेर , यो मानिस पागल भएको तिमीहरू देख्‍दैछौ यसलाई तिमीहरूले मकहाँ किन ल्याएको हौ ?
1SA 21:16     Alignment score: 0.213 → 0.216
Do I lack madmen , so that you have brought this
fellow to behave like one in my presence ? Will this fellow really come into my house ? "
के मसँग पागल मानिसको कमी , ताकि तिमीहरूले यसलाई मेरो उपस्थितिमा त्‍यस्‍तै व्यवहार गर्नलाई ल्याएको हौ ? के यो मानिस साँच्‍चै नै मेरो घरमा आउनेछ ? "
1SA 21     Average alignment score: 0.318 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31