Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 2:1     Alignment score: 0.319 → 0.32
Hannah prayed and said , " My heart exults in Yahweh . My horn is exalted in Yahweh . My mouth boasts over my enemies , because I rejoice in your salvation .
हन्‍नाहले प्रार्थना गरिन् यसो भनिन् , " परमप्रभुमा मेरो हृदय आनन्‍दित हुन्‍छ परमप्रभुमा मेरो सीङ उच्‍च पारिन्छ मेरो मुखले मेरा शत्रुहरूमाथि गर्भ गर्छ , किनभने तपाईंको मुक्‍तिमा आनन्दित हुन्छु


1SA 2:2     Alignment score: 0.339 → 0.341
There is no one holy like Yahweh , for there is none besides you ; there is no rock like our God .
परमप्रभुझैं पवित्र कोही छैन , किनकि तपाईंबाहेक कोही पनि छैन हाम्रो परमेश्‍वरजस्तो कुनै चट्टान छैन
1SA 2:3     Alignment score: 0.152 → 0.174
Boast no more so very proudly ; let no arrogance come out of your mouth . For Yahweh is a God of knowledge ; by him actions are weighed .
यति धैरै घमण्ड गरेर अहंकारी नहो तेरो मुखबाट अहंकारका कुनै कुरा ननिस्‍कोस् किनकि परमप्रभु ज्ञानका परमेश्‍वर हुनुहुन्छ उहाँद्वारा नै कामहरू जोखिन्‍छन्
1SA 2:4     Alignment score: 0.319 → 0.318
The bow of the mighty men are broken , but those who stumble put on strength like a belt .
शक्तिशाली मानिसहरूका धनुहरू भाँचिएका छन् , तर ठेस खाएकाहरूले शक्तिलाई कम्मर - पेटीझैं लगाउँछन्
1SA 2:5     Alignment score: 0.237 → 0.263
Those who were full have hired themselves out for bread ; those who were hungry have stopped being hungry . Even the barren one gives birth to seven , but the woman who has many children languishes .
भरिपूर्ण हुनेहरूले आफैलाई ज्यालामा लगाएका छन् भोकाएकाहरू भोकाउन हुन छोडेका छन् बाँझीले समेत सात जना सन्तानहरू जन्माउँछिन् , तर धेरै सन्तान हुने स्‍त्री शिथिल हुन्छिन्
1SA 2:6     Alignment score: 0.26 → 0.306
Yahweh kills and brings to life . He brings down to Sheol and raises up .
परमप्रभुले मार्नुहुन्छ जीवन दिनुहुन्छ उहाँले चिहानमा पुर्‍याउनुहुन्छ उठाउनुहुन्छ
1SA 2:7     Alignment score: 0.437
Yahweh makes some people poor and some rich . He humbles , but he also lifts up .
परमप्रभुले केही मानिसलाई गरीब केहीलाई धनी बनाउनुहुन्छ उहाँले नम्र तुल्याउनुहुन्छ , तर उहाँले पनि उचाल्नुहुन्छ
1SA 2:8     Alignment score: 0.189 → 0.215
He raises up the poor out of the dust . He lifts the needy from the ash heap to make them sit with princes and inherit the seat of honor . For the pillars of the earth are Yahweh 's and he has set the world upon them .
उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्छ खाँचोमा परेकाहरूलाई शासकहरूसँग बसाल्न इज्‍जको ओहदा पाउने बनाउन उहाँले तिनीहरूलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ किनकि पृथ्वीका जगहरू परमप्रभुका हुन् उहाँले संसारलाई तिमाथि बसाल्नुभएको
1SA 2:9     Alignment score: 0.189 → 0.189
He will guard the feet
of his faithful people , but the wicked will be put to silence in darkness , for no one will prevail by strength .
उहाँले आफ्‍ना विश्‍वासयोग्य मानिसहरूका पाउहरूको रक्षा गर्नुहुन्छ , दुष्‍टहरूलाई अन्धकारको शुन्यतामा राखिनेछ , किनकि बलद्वारा कसैले जित्‍न सक्‍नेछैन
1SA 2:10     Alignment score: 0.286 → 0.32
Those who oppose Yahweh will be broken to pieces ; he will thunder against them from heaven . Yahweh will judge the ends of the earth ; he will give strength to his king and exalt the horn of his anointed . "
परमप्रभुको विरोध गर्नेहरू टुक्रा - टुक्रा हुने छन् तिनीहरूका विरुद्धमा उहाँ स्वर्गबाट गर्जनुहुनेछ परमप्रभुले पृथ्वीको अन्‍तसम्म नै न्याय गर्नुहुनेछ उहाँले आफ्नो राजालाई बल दिनुहुनेछ आफ्नो अभिषिक्‍तको सीङ उच्‍च पार्नुहुनेछ
1SA 2:11     Alignment score: 0.429 → 0.434
Then Elkanah went to Ramah , to his house . The child served Yahweh in the presence of Eli the priest .
त्यसपछि एल्काना आफ्नो घर रामामा गए त्यो बालकले पुजारी एलीको सामु परमप्रभुको सेवा गर्‍यो
1SA 2:12     Alignment score: 0.226 → 0.23
Now the sons of Eli were worthless men . They did not know
Yahweh .
यति बेलासम्‍म एलीका छोराहरू अयोग्य मानिहरू भएका थिए तिनीहरूले परमप्रभुलाई चिनेनन्
1SA 2:13     Alignment score: 0.224 → 0.225
The custom of the priests with the people was that when any man offered a sacrifice , the priest 's servant would come with a three - pronged fork in his hand , while the meat was boiling .
मानिसहरूसँग पुजारीहरूको चलन यस्तो थियो , जब कुनै मानिसले बलिदान चढाउँथ्यो , तब पुजारीका सेवक मासु उमाल्दै गर्दा नै आफ्नो हातमा त्रिशूलसहित आउँथ्यो
1SA 2:14     Alignment score: 0.279 → 0.28
He would stick it into the pan , or kettle , or cauldron , or pot . All that the fork brought up the priest would take for himself . They did this
in Shiloh with all the Israelites that came there .
उसले ताप्‍के वा कराही वा तसला वा भाँडोमा नै घोच्थ्यो त्यो त्रिशूलमा आउने सबै पुजारीले आफ्‍नो निम्ति लान्थ्यो तिनीहरूले शीलोमा आउने सबै इस्राएलीहरूसँग यसै गर्थे
1SA 2:15     Alignment score: 0.311 → 0.311
Worse , before they burned the fat , the priest 's servant came
, and said to the man who was sacrificing , " Give meat to roast for the priest ; for he will not accept boiled meat from you , but only raw . "
अझ नराम्रो , तिनीहरूले बोसो जलाउनअगि नै पुजारीको सेवक आउँथ्यो बलिदान गरिरहेका मानिसलाई भन्थ्यो , " पुजारीको निम्ति पोल्नलाई मासु देऊ , किनकि तिमीबाट उनले उमालेको मासु स्वीकार गर्नुहुन्‍न , तर काँचो मात्र लिनुहुन्‍छ "
1SA 2:16     Alignment score: 0.234 → 0.239
If the man said to him , " They must burn the fat first , and then take as much as you want . " Then he would say , " No , you will give it me now ; if not , I will take it by force . "
त्यो मानिसले यसो भन्यो भने , " तिनीहरूले पहिले बोसो जलाउनुपर्छ , तब तपाईंले इच्‍छा गरेजति लानुहोस् " तब उसले भन्थ्यो , " हुँदैन , तिमीले यो मलाई अहिले नै देऊ होइन भने , मैले जबरजस्‍ती गरेर लानेछु "
1SA 2:17     Alignment score: 0.279 → 0.338
The sin of these young men was very great before Yahweh , for they despised Yahweh 's offering .
यी जवानहरूको पाप परमप्रभुको सामु निकै ठुलो थियो , किनकि तिनीहरूले परमप्रभुको बलिदानलाई तुच्‍छ ठाने
1SA 2:18     Alignment score: 0.468 → 0.473
But Samuel served Yahweh as a child clothed with a linen ephod .
तर शामूएलले बालकको रूपमा मलमलको एपोद लगाएर परमप्रभुको सेवा गरे
1SA 2:19     Alignment score: 0.242
His mother would make him a little robe and bring it to him from year to year , when she came
up with her husband to offer the yearly sacrifice .
तिनको आमाले आफ्नो पतिको साथमा वार्षिक बलिदान चढाउन आउँदा वर्षैपिच्छे तिनको निम्‍ति एउटा सानो लुगा बनाउँथिन् तिनलाई ल्याइदिन्थिन्
1SA 2:20     Alignment score: 0.268 → 0.271
Eli would bless Elkanah and his wife and say , " May Yahweh give you more children by this woman because of the request she made of Yahweh . " Then they would return to their own home .
एलीले एल्काना तिनकी पत्‍नीलाई यसरी आशिष् दिएर भन्‍थे , " यी स्‍त्रीले परमप्रभुसँग बिन्ती गरेकी कारणले परमप्रभुले यी स्‍त्रीद्वारा तिमीहरूलाई धेरै सन्तानहरू देऊन् " त्यसपछि तिनीहरू आफ्नो घरमा नै फर्कन्थे
1SA 2:21     Alignment score: 0.409 → 0.411
Yahweh again helped Hannah , and again she became pregnant . She bore three sons and two daughters . Meanwhile , the child Samuel grew before Yahweh .
परमप्रभुले हन्‍नाहलाई फेरि सहायता गर्नुभयो तिनी फेरि गर्भवति भइन् तिनले तिन छोराहरू दुई छोरीहरू जन्माइन् यसैबिच , बालक शमूएल परमप्रभुको सामु बढ्दै गए
1SA 2:22     Alignment score: 0.357
Now Eli was very old ; he heard all that his sons were doing to all Israel , and how they slept with the women who served at the entrance to the tent of meeting .
यति बेला एली निकै वृद्ध भए तिनले आफ्ना छोराहरूले सबै इस्राएलसँग गरेका सबै कुरा तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्‍त्रीहरूसँग कसरी सुते भन्‍ने कुरा सुने
1SA 2:23     Alignment score: 0.315
He said to them , " Why do you such things ? For I hear of your evil actions from all these people . "
तिनले उनीहरूलाई भने , " तिमीहरूले किन यस्‍ता कुराहरू गर्छौ ? किनकि मैले तिमीहरूको दुष्‍ट कामहरू यी सबै मानिसहरूबाट सुन्‍दैछु "
1SA 2:24     Alignment score: 0.233 → 0.236
No , my sons ; for it is not a good report that I hear . You make Yahweh 's people disobey .
हुँदैन , मेरा छोराहरू हो किनकि मैले सुनेको कुरा असल खबर होइन तिमीहरूले परमप्रभुका मानिसहरूलाई अनाज्ञाकारी बनाउँछौ
1SA 2:25     Alignment score: 0.313 → 0.316
" If one man sins against another , God will judge him ; but if a man sins against Yahweh , who will speak for him ? " But they would not listen to the voice of their father , because Yahweh intended to kill them .
" एक जना मानिसले अर्काको विरुद्ध पाप गर्‍यो भने , परमेश्‍वरले उसको न्याय गर्नुहुन्‍छ , तर मानिसले परमप्रभुको विरुद्ध पाप गर्छ भने , उसको निम्ति कसले बोलिदिन्छ ? " तर तिनीहरूले आफ्‍ना बुबाको कुरा सुनेनन् , किनभने परमप्रभुले तिनीहरूलाई मार्ने इच्छा गर्नुभयो
1SA 2:26     Alignment score: 0.276 → 0.304
The child Samuel grew up , and increased in favor with Yahweh and also with men .
बालक शमूएल बढ्‍दै गए , परमप्रभु मानिसहरूको निगाहमा हुर्किए
1SA 2:27     Alignment score: 0.285 → 0.316
Now a man of God came to Eli and said to him , " Yahweh says , ' Did I not reveal myself to the house of your ancestor , when they were in Egypt in bondage to Pharaoh 's house ?
यति बेला परमेश्‍वरका एक जना मानिस एलीकहाँ आए तिनलाई भने , " परमप्रभु भन्‍नुहुन्छ , ' तेरा पुर्खाहरू मिश्रदेशमा फारोको घरमा दासत्वमा हुँदा , के मैले तिनीहरूकहाँ आफूलाई प्रकट गरिन ?
1SA 2:28     Alignment score: 0.31
I chose him out of all the tribes of Israel to be my priest , to go up to my altar , and to burn incense , to wear an ephod before me . I gave to the house of your ancestor all the offerings of the people of Israel made with fire .
मेरो पुजारी हुन , मेरो वेदीमा जान , धूप बाल्न मेरो सामु एपोद लगाउनलाई मैले इस्राएलको सारा कुलहरूबाट उसलाई चुनें मैले इस्राएलका मानिसहरूले आगोद्वारा चढाएका सबै बलिदानहरू तेरो पुर्खाको घरानालाई दिएँ
1SA 2:29     Alignment score: 0.245 → 0.247
Why , then , do you scorn my sacrifices and offerings that I required in the place where I live
? Why do you honor your sons above me by making yourselves fat with the best of every offering of my people Israel ? '
तब किन मेरो बासस्‍थानमा मलाई आवश्यक मेरा बलिदानहरू भेटीहरूलाई तैंले किन तुच्‍छ ठान्छस् ? इस्राएलका मेरा मानिसहरूको हरेक बलिदानको उत्तम थोकद्वारा आफैलाई मोटो बनाएर तैंले आफ्ना छोराहरूलाई किन मलाई भन्दा बढी आदर गर्छस् ? '
1SA 2:30     Alignment score: 0.329 → 0.336
For Yahweh , the God of Israel , says , ' I promised that your house , and the house of your ancestor , should walk before me forever . ' But now Yahweh says , ' Far be it from me to do this , for I will honor those who honor me , but those who despise me will be lightly esteemed .
किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ , ' तेरो घराना तेरो पुर्खाको घराना सदाको निम्ति मेरो सामु हिंड्नुपर्छ भनी मैले प्रतिज्ञा गरें ' तर अब परमप्रभु भन्‍नुहुन्छ , ' यसो गर्ने कुरा मबाट टाढै रहोस् , किनकि मलाई आदर गर्नेलाई आदर गर्छु , तर जसले मलाई तुच्‍छ ठान्छ उसको आदर घट्नेछ
1SA 2:31     Alignment score: 0.234 → 0.235
See , the days are coming when I will cut off your strength and the strength of your father 's house , so that there will no longer be any old man in your house .
हेर् , मैले तेरो बल तेरो पिताको घरानाको बल नाश पार्ने समय आउँदैछ , ताकि तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन
1SA 2:32     Alignment score: 0.171 → 0.192
You will see distress in the place where I live
. Although good will be given to Israel , there will no longer be any old man in your house .
मरो बासस्‍थानमा नै तैले संकष्‍ट देख्‍नेछस् इस्राएललाई असल कुरा दिइए तापनि , तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन
1SA 2:33     Alignment score: 0.244 → 0.243
Any one of you that I do not cut off from my altar , I will cause
your eyes to fail , and I will cause grief for your life . All the men born in your family will die .
आफ्‍नो वेदीबाट मैले वञ्‍चित तेरा कुनै पनि व्‍यक्‍तिका आँखा धमिलिनेछन् तेरो जीवनको निम्ति कष्‍ट ल्याउनेछु तेरो परिवारमा जन्मका सबै मानिसहरू मर्नेछन्
1SA 2:35     Alignment score: 0.263 → 0.303
I will raise
up for myself a faithful priest who will do what is in my heart and in my soul . I will build him a sure house ; and he will walk before my anointed king forever .
आफ्‍नो निम्ति एक जना विश्‍वासयोग्य पुजारी नियक्‍त गर्नेछु जसले मेरो हृदय मेरो प्राणमा जे सो गर्नेछ उसको घराना निर्माण गर्नेछु , अनि नै मेरो अभिषिक्‍त राजाको सामु सधैं हिंड्‍नेछ
1SA 2:36     Alignment score: 0.201 → 0.201
Everyone who is left in your house will come and bow down to him , asking for a piece of silver and a loaf of bread , and will say , " Please assign me to one of the priests ' positions so I can eat a piece of bread . " ' "
तेरो घरानामा बाँकी रहेका हरेक मानिस चाँदीको एक टुक्रा रोटीको एक टुक्रा माग्‍न उसकहाँ आउनेछन् घोप्टो पर्नेछन् यसो भन्‍नेछन् , " कृपया , मलाई पनि पुजारीको कुनै काम दिनुहोस् , ताकि पनि एक टुक्रा खान पाउनेछु "
1SA 2     Average alignment score: 0.288 for 35 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31