Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 17:1     Alignment score: 0.321 → 0.331
Now the Philistines gathered their armies for battle . They were gathered at Sokoh , which belongs to Judah . They had encamped between Sokoh and Azekah , in Ephes Dammim .
यति बेला पलिश्‍तीहरूले युद्धको निम्ति आफ्‍ना फौजहरू भेला गरे तिनीहरू सोकोमा भेला भए जुन यहूदाको क्षेत्र हो तिनीहरूले सोको आजेकाको बिचमा एपेस - दम्मीममा छाउनी हाले


1SA 17:2     Alignment score: 0.325 → 0.328
Saul and the men of Israel gathered and encamped in the Valley of Elah , and drew
up their battle line to meet the Philistines .
शाऊल इस्राएलका मानिसहरू भेला भए एलाहको मैदानमा छाउनी हाले पलिश्‍तीहरूसँग युद्ध गर्न पङ्तीबद्ध भए
1SA 17:4     Alignment score: 0.316 → 0.321
A strong man came out of the Philistines ' camp , a man named Goliath of Gath , whose height was six cubits and a span .
गातको गोल्यत नाउँ गरेको एक जना बलियो मानिस पलिश्‍तीहरूको छाउनीबाट आयो , जसको उचाइ तिन मिटर थियो
1SA 17:5     Alignment score: 0.26 → 0.257
He had a helmet of bronze on his head , and he was armed with a coat of chainmail . The coat weighed five thousand shekels of bronze .
उसले आफ्‍नो शिरमा काँसाको टोप लगाएको थियो , त्यो झिलमले सुसज्‍जित थियो उसको काँसाको झिलमको तौल साठी किलो थियो
1SA 17:6     Alignment score: 0.199
He had bronze armor on his legs and a javelin of bronze between his shoulders
.
उसको खुट्टामा काँसाको झिलम थियो त्यसको कुमहरूको बिचमा भाला थियो
1SA 17:7     Alignment score: 0.169 → 0.167
The staff of his spear was large , with a loop of cord for throwing it like the cord on a weaver 's beam . His spear 's head weighed six hundred shekels of iron . His shield bearer went before him .
उसको भालाको डण्डा कपडा बुन्‍ने जुलाहको थुरीजस्तै ठुलो थियो उसको भालाको टुप्‍पो सात किलो फलामको थियो उसको ढाल बोक्‍ने त्यसको अगि - अगि गयो
1SA 17:8     Alignment score: 0.227 → 0.232
He stood and shouted to the ranks of Israel , " Why have you come out to draw
up for battle ? Am not I a Philistine , and are you not servants of Saul ? Choose a man for yourselves and let him come down to me .
खडा भयो इस्राएलको फौजतिर चिच्याए , " तिमीहरू लडाइँको निम्ति पङ्तीबद्ध हुन किन आएका छौ ? के एक जना पलिश्‍ती होइन तिमीहरू शाऊलको सेवकहरू होइनौ ? आफ्नो निम्ति एक जना मानिसलाई चुन मकहाँ तल आओस्
1SA 17:9     Alignment score: 0.307 → 0.307
If he is able to fight
with me and kill me , then will we be your servants . But if I defeat him and kill him , then you will be our servants and serve us . "
मसँग लडेर उसले मलाई जित्‍यो भने , हामी तिमीहरूका सेवकहरू हुनेछौं तर मैले त्यसलाई हराएँ भने , तिमीहरू हाम्रो सेवकहरू हुनेछौ हाम्रो सेवा गर्नेछौ
1SA 17:10     Alignment score: 0.338 → 0.339
Again the Philistine said , " I challenge the ranks of Israel today . Give me a man so we may fight together . "
त्‍यो पलिश्‍तीले फेरि भन्‍यो , " इस्राएलको फौजलाई आज चुनौती दिन्छु मलाई एउटा मानिस देओ , ताकि हामीसँगै लड्न सकौं "
1SA 17:11     Alignment score: 0.347 → 0.346
When Saul and all Israel heard what the Philistine said , they were discouraged and greatly afraid .
जब शाऊल सारा इस्राएलले त्‍यो पलिश्‍तीले भनेको कुरा सुने , तिनीहरू निरुत्साहित भए साह्रै डराए
1SA 17:12     Alignment score: 0.352 → 0.351
Now David was the son of the Ephrathite of Bethlehem in Judah , whose name was Jesse . He had eight sons . Jesse was an old man in the days of Saul , very old among men .
दाऊदचाहिं यहूदाका बेथलेहेमको एप्रातीका छोरा थिए जसको नाम यिशै थियो तिनका आठ भाइ छोरा थिए शाऊलको समयमा यिशै बृद्ध मानिस , मानिसहरू माझ धेरै वृद्ध थिए
1SA 17:13     Alignment score: 0.482
The three oldest sons of Jesse had followed Saul to the battle . The names of his three sons who went to the battle were Eliab the firstborn , second to him Abinadab , and the third Shammah .
यिशैका तिन जना ठुला छोराहरू युद्धमा शाऊलको पछि लागेका थिए तिन छोराहरूका नाउँहरू जेठा एलीआब , माहिला अबीनादाब साहिंला शम्मा थिए
1SA 17:14     Alignment score: 0.352
David was the youngest . The three oldest followed Saul .
दाऊदचाहिं कान्छा थिए तिन जना दाजुहरू शाऊलको पछि लागे
1SA 17:15     Alignment score: 0.25
Now David went back and forth between Saul 's army and his father 's sheep at Bethlehem , in order to feed them .
अहिले दाऊद बेथलेहेममा भएका भेडाहरूलाई चराउनको निम्ति शाऊलका फौज बिच आउने जाने गर्थे
1SA 17:16     Alignment score: 0.367
For forty days the Philistine strong man came
near morning and evening to present himself for battle .
चालिस दिनसम्म त्यो बलियो पलिश्‍ती बिहान साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे
1SA 17:17     Alignment score: 0.379 → 0.381
Then Jesse said to his son David , " Take to your brothers an ephah of this roasted grain and these ten loaves , and carry them quickly to the camp for your brothers .
तब यिशैले तिनका छोरा दाऊदलाई भने , " यो भुटेको अन्‍न दस वटा रोटी लेऊ तिनीहरूलाई तिम्रा दाजुहरूका निम्ति छाउनीमा चाँडो बोकेर लैजाऊ
1SA 17:18     Alignment score: 0.252 → 0.268
Also bring these ten cheeses to the captain of their thousand . See how your brothers are doing and bring back some proof that they are doing well .
साथै यी दस वटा पनीर हजार जनाको कप्‍तानको निम्ति लैजाऊ तिम्रा दाजुहरू कस्ता छन् , तिनीहरू राम्रै छन् भन्‍ने केही प्रमाण लेऊ
1SA 17:19     Alignment score: 0.391 → 0.396
Your brothers are with Saul and all the men of Israel in the Valley of Elah , fighting the Philistines . "
तिम्रा दाजुहरू शाऊलसँग इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्‍तीहरूसँग लडिरहेका छन् "
1SA 17:20     Alignment score: 0.222 → 0.235
David got up early in the morning and left the flock in the care of a shepherd . He took the supplies and left , as Jesse commanded him . He came to the camp as the army was going out to the battlefield shouting the war cry .
दाऊद बिहान सबेरै उठे भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे तिनले खाद्यन्‍नहरू लिए यिशैले तिनलाई आज्ञा गरेझैं गए तिनी फौजहरू युद्ध - ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए
1SA 17:21     Alignment score: 0.461
Then Israel and the Philistines lined up for battle , army against army .
इस्राएल पलिश्‍तीहरू युद्धको निम्ति फौजको विरुद्ध फौज पङ्तिबद्ध भए
1SA 17:22     Alignment score: 0.235 → 0.244
David left his belongings with the keeper of supplies , ran to the army , and greeted his brothers .
सामानहरू राख्‍नेको जिम्मामा दाऊदले आफ्ना सामानहरू छोडे , फौजहरूतिर दौडे , आफ्ना दाजुहरूलाई ढोग गरे
1SA 17:24     Alignment score: 0.35 → 0.355
When all the men of Israel saw the man , they fled from him and were very afraid .
जब इस्राएलका सबै मानिसहरूले त्यो मानिसलाई देखे , तिनीहरू त्यसदेखि भागे साह्रै भयभीत भए
1SA 17:25     Alignment score: 0.239
The men of Israel said , " Have you seen this man who has come up ? He has come to challenge Israel . The king will give great riches to the man who kills him , and he will give his daughter to him in marriage , and will make his father 's house free from taxation in Israel . "
इस्राएलका मानिसहरूले भने , " के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको ? इस्राएललाई चुनौती दिन आएको उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन् , तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन् "
1SA 17:26     Alignment score: 0.2
David said to the men who stood by him , " What will be done for the man who kills this Philistine and takes away the disgrace from Israel ? Who is this uncircumcised Philistine that he should defy the armies of the living God ? "
दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे , " यो पलिश्तीलाई मार्ने इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो ? "
1SA 17:27     Alignment score: 0.289 → 0.29
Then the people repeated what they had been saying and told him , " So it will be done for the man who kills him . "
अनि मानिसहरूले भनिरहेका कुरालाई नै दोहोर्‍याए तिनलाई भने , " उसलाई मार्नेलाई यसै गरिनेछ "
1SA 17:28     Alignment score: 0.284 → 0.29
Eliab his oldest brother heard when he spoke to the men . Eliab 's anger was kindled against David , and he said , " Why did you come down here ? With whom have you left those few sheep in the wilderness ? I know your pride , and the mischief in your heart ; for you have come down here so that you might see the battle . "
तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने एलीआबको रिस दाऊदमाथि दन्कियो , तिनले भने , " तँ यहाँ किन आइस् ? उजाड-स्‍थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस् ? तेरो घमण्ड तेरो हृदयको कुटिलता मलाई थाहा किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् "
1SA 17:29     Alignment score: 0.286
David said , " What have I done now ? Was it not just a question
? "
दाऊदले भने , " मैले अहिले के गरेको छु ? के यो एउटा प्रश्‍न मात्र थिएन ?
1SA 17:30     Alignment score: 0.134 → 0.18
He turned away from him toward another , and spoke in the same way . The people answered the same thing as before .
ऊबाट तिनी अर्कोतिर नै तर्किए त्यसरी नै कुरा गरे मानिसहरूले पहिलेको जस्तै गरी उही जवाफ दिए
1SA 17:31     Alignment score: 0.255
When the words that David said were heard , soldiers repeated them to Saul , and he sent for David .
जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने , तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए तिनले दाऊदलाई लिन पठाए
1SA 17:32     Alignment score: 0.291 → 0.322
Then David said to Saul , " Let no man 's heart fail
because of that Philistine ; your servant will go and fight with this Philistine . "
तब दाऊदले शाऊललाई भने , " त्यो पलिश्तीको कारणले कसैको हृदय हतास नहोस् तपाईंको दास जानेछ यो पलिश्तीसँग लड्नेछ "
1SA 17:33     Alignment score: 0.296 → 0.296
Saul said to David , " You are not able to go against this Philistine to fight
with him ; for you are only a youth , and he a man of war from his youth . "
शाऊलले दाऊदलाई भने , " तिमी यो पलिश्तीको विरुद्धमा लाड्न जान सक्षम छैनौ किनभने तिमी भर्खरको केटा मात्र हौ आफ्‍नो जवानीदेखि नै युद्धमा "
1SA 17:34     Alignment score: 0.337
But David said to Saul , " Your servant used to keep his father 's sheep . When a lion or a bear came and took a lamb out of the flock ,
तर दाऊदले शाऊललाई भने , " तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो ,
1SA 17:35     Alignment score: 0.273 → 0.277
I chased after him and attacked him , and rescued it out of his mouth . When he rose
up against me , I caught him by his beard , struck him , and killed him .
त्यसलाई लखेट्थें त्यसलाई आक्रमण गर्थें त्यसको मुखबाट यसलाई छुटकारा दिन्थें जब त्यो मेरो विरुद्ध आइलाग्थ्यो , मैले त्यसको दाह्रीमा समातेर त्यसलाई प्रहार गर्थें मार्थें
1SA 17:36     Alignment score: 0.297 → 0.3
Your servant has killed both a lion and a bear . This uncircumcised Philistine will be like one of them , since he has challenged the armies of the living God . "
तपाईंको दासले सिंह भालु दुवै मारेको यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ , किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको "
1SA 17:37     Alignment score: 0.29 → 0.302
David said , " Yahweh rescued me from the paw of the lion and from the paw of the bear . He will rescue me from the hand of this Philistine . " Then Saul said to David , " Go , and may Yahweh be with you . "
दाऊदले भने , " परमप्रभुले मलाई सिंह भालुको पञ्‍जाबाट बचाउनुभएको उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने " त्यसपछि शाऊलले दाऊदलाई भने , " जाऊ , परमप्रभु तिमीसँग हुनुभएको होस् "
1SA 17:38     Alignment score: 0.249 → 0.249
Saul clothed David with his armor . He put a helmet of bronze upon his head , and he clothed him with a coat of chainmail .
शाऊलले दाऊदलाई आफ्‍नो पोशाक लगाइदिए तिनले उनको शिरमा काँसाको टोप लगाइदिए तिनले उनलाई झिलम पहिर्‍याइदिए
1SA 17:39     Alignment score: 0.334 → 0.335
David strapped his sword on his armor . But he was not able to walk , because he had not trained with them . Then David said to Saul , " I can not go out to fight with these , for I have not trained with them . " So David put them off .
दाऊदले तिनको तरवार तिनको झिलममाथि भिरे तर उनी हिंड्न सकेनन् , किनभने ती लगाएर हिंड्‍ने तालिम तिनलाई थिएन अनि दाऊदले शाऊललाई भने , " यि लगाएर लड्न जान सक्‍दिनँ , किनभने यी लगाएर हिंड्‍ने तालिम मैले लिएको छैन " त्यसैले दाऊदले ती फुकाले
1SA 17:40     Alignment score: 0.264 → 0.267
He took his staff in his hand and chose five smooth stones out of the brook ; he put them in his shepherd 's pouch . His sling was in his hand as he approached the Philistine .
तिनले आफ्नो लट्ठी हातमा लिए खोलाबाट पाँच वटा चिल्‍लो ढुङ्गा छाने तिनले ती आफ्नो गोठालोको झोलामा हाले त्‍यो पलिश्तीसँग भिड्‍न जाँदा तिनको हातमा घुयेंत्रो थियो
1SA 17:41     Alignment score: 0.122 → 0.132
The Philistine came and approached David , with his shield bearer in front of him .
त्‍यो पलिश्‍ति आयो दाऊदको नजिक गयो उसको हतियार बोक्‍ने उसको अगि थियो
1SA 17:42     Alignment score: 0.278
When the Philistine looked around and saw David , he despised him , for he was only a boy , and ruddy , with a handsome appearance .
जब त्‍यो पलिश्‍तीले अघि हेर्‍यो दाऊदलाई देख्‍यो , तब उसले तिनलाई तुच्छ ठान्‍यो , किनकि तिनी राता गाला भएका सुन्‍दर स्वरूपका एउटा सानो केटा मात्र थिए
1SA 17:43     Alignment score: 0.355
Then the Philistine said to David , " Am I a dog , that you come to me with sticks ? , " and the Philistine cursed David by his gods .
तब त्‍यो पलिश्‍तीले दाऊदलाई भन्‍यो , " के कुकुर हो तँ लट्टी लिएर आइस् ? , " पलिश्‍तीले आफ्‍नो देवताहरूको नाउँमा सराप्‍यो
1SA 17:44     Alignment score: 0.221 → 0.224
The Philistine said to David , " Come to me , and I will give your flesh to the birds of the heavens and to the beasts of the field . "
त्‍यो पलिश्तीले दाऊदलाई भन्‍यो , " मकहाँ आइज , तेरो मासु आकाशका चराहरू जमिनका पशुहरूलाई दिनेछु
1SA 17:45     Alignment score: 0.328 → 0.328
David replied to the Philistine , " You come to me with a sword , a spear , and a javelin . But I come to you in the name of Yahweh of hosts , the God of the armies of Israel , whom you have defied .
दाऊदले त्‍यो पलिश्‍तिलाई जवाफ दिए , " तँ तरवार , भाला बर्छासित मकहाँ आइस् तर सर्वशक्तिमान् परमप्रभु , इस्राएलको फौजका परमेश्‍वरको नाउँमा तँकहाँ आउँछु , जसको तैंले विरोध गरेको छस्
1SA 17:46     Alignment score: 0.367
Today Yahweh will give me victory over you , and I will kill you and remove your head from your body . Today I will give the dead bodies of the Philistine army to the birds of the heavens and to the wild beasts of the earth , so that all the earth may know that there is a God in Israel ,
आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ तँलाई मार्नेछु तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु आज पलिश्‍ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु , ताकि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्‍न सकोस् ,
1SA 17:47     Alignment score: 0.229
and that all this gathering may know that Yahweh does not give victory with sword or spear . For the battle is Yahweh 's , and he will give you into our hand . "
साथै भेला भएका यी सबैले जानून् कि परमप्रभुले तरवार वा भालाले विजन दिनुहुन्‍न किनकि युद्ध परमप्रभुको हो उहाँले नै तँलाई मेरो हातमा दिनुहुनेछ
1SA 17:48     Alignment score: 0.263
When the Philistine rose and approached David , then David ran quickly toward the enemy army to meet him .
जब त्‍यो पलिश्ती उठ्‍यो दाऊदको नजिक जान लाग्‍यो , तब उसलाई भेट्न दाऊद छिटो दौडेर शत्रुका फौजतिर गए
1SA 17:49     Alignment score: 0.222
David put his hand in his bag , took a stone from it , slung it , and hit the Philistine in the forehead . The stone sank into the Philistine 's forehead , and he fell
on his face to the ground .
दाऊदले आफ्नो झोलामा आफ्‍नो हात हाले , त्‍यसबाट एउटा ढुङ्गा लिए , त्यसलाई घुयेंत्रोमा घुमाए पलिश्तीको निधारमा हिर्काए त्‍यो ढुङ्गा उक्‍त पलिश्‍तीको निधारमै गाडियो घोप्टो परेर जमिनमा ढल्‍यो
1SA 17:50     Alignment score: 0.255 → 0.259
David defeated the Philistine with a sling and with a stone . He hit the Philistine and killed him . There was no sword in David 's hand .
त्‍यो पलिश्तीलाई एउटा घुयेंत्र एउटा ढुङ्गाले दाउदले हराए तिनले त्‍यो पलिस्तीलाई हिर्काए उसलाई मारे दाऊदको हातमा कुनै तरवार थिएन
1SA 17:51     Alignment score: 0.31 → 0.309
Then David ran and stood over the Philistine and took his sword , drew
it out of the sheath , killed him , and cut off his head with it . When the Philistines saw that their strong man was dead , they fled .
अनि दाऊद दौडेर गए त्यो पलिश्तीमाथि खडा भए , उसको तरवारलाई त्‍यसको म्यानबाट झिके , उसलाई मारे त्‍यसले उसको शिर काटे जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे , तब तिनीहरू भागे
1SA 17:53     Alignment score: 0.276 → 0.275
The people of Israel returned from chasing the Philistines , and they plundered their camp .
इस्राएलका मानिसहरू पलिश्तीहरूलाई खेदेर फर्के तिनीहरूले उनीहरूको छाउनी लूटे
1SA 17:54     Alignment score: 0.371 → 0.371
David took the head of the Philistine and brought it to Jerusalem , but he put his armor in his tent .
दाऊदले त्‍यो पलिश्तीको शिर लिए त्‍यो यरूशलेममा ल्याए , तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे
1SA 17:55     Alignment score: 0.382 → 0.383
When Saul saw David go out against the Philistine , he said to Abner , the captain of the army , " Abner , whose son is this youth ? " Abner said , " As you live
, king , I do not know . "
जब दाऊद त्‍यो पलिश्तीको विरुद्धमा निस्केको शाऊलले देखे , तब तिनले फौजको कप्‍तान अबनेरलाई भने , " अबनेर , यो जवान केटा कसको छोरा हो ? " अबनेरले भने , " हे महाराजा , तपाईं जीवित हुनुभएझैं , मलाई थाहा छैन
1SA 17:56     Alignment score: 0.215 → 0.281
The king said , " Ask those who might know
, whose son the boy is . "
राजाले भने , " त्यो केटा कसका छोरा हुन् चिन्‍नेहरूलाई सोध "
1SA 17:57     Alignment score: 0.335
When David returned from killing the Philistine , Abner took him , and brought him before Saul with the head of the Philistine in his hand .
जब त्‍यो पलिश्‍तीलाई मारेर दाऊद फर्के , अबनेरले तिनलाई लगे , तिनको हातमा त्‍यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए
1SA 17:58     Alignment score: 0.453
Saul said to him , " Whose son are you , young man ? " David answered , " I am the son of your servant Jesse the Bethlehemite . "
शाऊलले तिनलाई सोधे , " हे जवान मानिस , तिमी कसका छोरा हौ ? " दाऊदले जवाफ दिए , " तपाईंको दास बेथलेहेमी यिशैको छोरा हुँ "
1SA 17     Average alignment score: 0.299 for 55 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31