Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 8:1     Alignment score: 0.415
When Samuel was old , he made his sons judges over Israel .
जब शमूएल वृद्ध भए , तिनले आफ्ना दुई छोरालाई इस्राएलका न्यायकर्ताहरू बनाए


1SA 8:2     Alignment score: 0.454 → 0.456
The name of his firstborn was Joel , and the name of his second son was Abijah . They were judges in Beersheba .
तिनको जेठा छोराको नाउँ योएल थियो महिलोको नाउँ अबिया थियो तिनीहरू बेर्शेबामा न्यायकर्ताहरू थिए
1SA 8:3     Alignment score: 0.296 → 0.325
His sons did not walk in his ways , but chased after dishonest gain . They took bribes and perverted justice .
तिनका छोराहरू तिनका मार्गहरूमा हिंडेनन् , तर बेइमानपूर्ण लाभको पछि लागे तिनीहरूले घूस लिए न्यायलाई भ्रष्‍ट बनाए
1SA 8:4     Alignment score: 0.427 → 0.437
Then all the elders of Israel gathered together and came to Samuel at Ramah .
त्यसपछि इस्राएलका सारा धर्म - गुरुहरू भेला भए रामामा शमूएलकहाँ आए
1SA 8:5     Alignment score: 0.207 → 0.276
They said to him , " Look , you are old , and your sons do not walk in your ways . Appoint for us a king to judge us like all the nations . "
उनीहरूले तिनलाई भने , " हेर्नुहोस् , तपाईं वृद्ध हुनुभयो , तपाईंका छोराहरू तपाईंका मर्गहरूमा हिंड्दैनन् सबै जातिझैं हाम्रो न्याय गर्न हाम्रा निम्ति एक जना राजा नियुक्‍त गर्नुहोस् "
1SA 8:6     Alignment score: 0.403
But it displeased Samuel when they said , " Give us a king to judge us . " So Samuel prayed to Yahweh .
तर त्‍यसले शमूएललाई दुःख लाग्‍यो , जब तिनीहरूले भने , " हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् " त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे
1SA 8:7     Alignment score: 0.332
Yahweh said to Samuel , " Obey the voice of the people in everything they say to you ; for they have not rejected you , but they have rejected me from being king over them .
परमप्रभुले शमूएललाई भन्‍नुभयो , " मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन् , तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन्
1SA 8:8     Alignment score: 0.259 → 0.299
They are acting now the same as they did since the day I brought them out of Egypt , forsaking me , and serving other gods , and so they are also doing to you .
तिनीहरूले मलाई त्यागेका अरू देवताहरूको सेवा गरेर मैले तिनीहरूलाई मिश्रबाट ल्याएदेखि गरेजस्तै तिनीहरूले गरिरहेका छन् , त्यसैले तिनीहरूले तँलाई पनि त्यसै गर्दैछन्
1SA 8:9     Alignment score: 0.233
Now listen to them ; but warn them solemnly and let them know the way the king will rule over them . "
अब तिनीहरूको कुरा सुन तर तिनीहरूलाई गम्भीरपूर्वक चेताउनी दे राजाले जसरी तिनीहरूमाथि राज्‍य गर्नेछन् , त्‍यो तिनीहरूले राम्ररी जानून् "
1SA 8:10     Alignment score: 0.212
So Samuel told all the words of Yahweh to the people who were asking for a king .
त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए
1SA 8:11     Alignment score: 0.233 → 0.234
He said , " This will be the practice of the king who will reign over you . He will take your sons and appoint them to his chariots and to be his horsemen , and to run before his chariots .
तिनले भने , " तिमीहरूमाथि राज्‍य गर्ने राजाको प्रचलन यस्तो हुनेछ उनले तिमीहरूका छोराहरूलाई लानेछन् आफ्‍ना रथहरूका निम्ति घोडचढी हुनलाई आफ्‍ना रथहरूको अगि - अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्‍त गर्ने छन्
1SA 8:12     Alignment score: 0.178 → 0.179
He will appoint for himself captains of thousands and captains of fifties . He will make some plow his ground , some reap his harvest , and some make his weapons of war and the equipment for his chariots .
उनले आफ्‍नो निम्ति हजारका कप्‍तानहरू पचासका कप्‍तानहरू नियुक्‍त गर्नेछन् कसैलाई आफ्नो जमिन जोत्‍न , कसैलाई आफ्‍नो अन्‍न कटानी गर्न कसैलाई आफ्नो युद्धको हतियारहरू अनि आफ्ना रथहरूको सरसामान बनाउन लगाउनेछन्
1SA 8:13     Alignment score: 0.147 → 0.109
He will also take your daughters to be perfumers , cooks , and bakers .
उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने , खाना बनाउने रोटी बनाउने हुनलाई लिनेछन्
1SA 8:14     Alignment score: 0.314 → 0.317
He will take the very best of your fields , your vineyards , and your olive orchards , and give them to his servants .
उनले तिमीहरूका उत्तम खेतहरू , दाखबारीहरू जैतूनका बगैंचाहरू लिनेछन् ती आफ्ना सेवकहरूलाई दिनेछन्
1SA 8:15     Alignment score: 0.232 → 0.297
He will take a tenth of your grain and of your vineyards
and give to his officers and his servants .
उनले तिमीहरूका अन्‍नको दाखबारीहरूको दशौं भाग लिनेछन् आफ्ना अधिकारीहरू आफ्ना सेवकहरूलाई दिनेछन्
1SA 8:16     Alignment score: 0.209 → 0.209
He will take your male servants and your female servants and the best of your young men and your donkeys ; he will put them all to work for him .
उनले तिमीहरूका सेवक - सेविकाहरू , तिमीहरूका उत्तम जवान पुरुषहरू तथा तिमीहरूका गधाहरू लिनेछन् तिनीहरू सबैलाई उनले आफ्‍नो काममा लगाउनेछन्
1SA 8:17     Alignment score: 0.246
He will take the tenth of your flocks , and you will be his slaves .
उनले तिमीहरूका बगालहरूको दशौं भाग लिनेछन् , तिमीहरू उनका दासहरू हुनेछौ
1SA 8:18     Alignment score: 0.257 → 0.266
Then on that day you will cry out because of your king whom you have chosen for yourselves ; but Yahweh will not answer you on that day . "
त्यसपछि त्‍यो दिन आफ्नो निम्ति छानेका तिमीहरूका राजाको कारणले तिमीहरूले पुकारा गर्नेछौ तर परमप्रभुले त्यो दिनमा तिमीहरूलाई जवाफ दिनुहुनेछैन
1SA 8:19     Alignment score: 0.383 → 0.384
But the people refused to listen to Samuel ; they said , " No ! There must be a king over us
तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्कार गरे तिनीहरूले भने , " होइन , हामीमाथि एक जना राजा हुनैपर्छ
1SA 8:20     Alignment score: 0.226 → 0.249
so that we might be like all the other nations , and so that our king may judge us and go out before us and fight
our battles . "
ताकि हामी अरू जातिहरूजस्तै हुन सक्‍नेछौं , अनि यसरी हाम्रा राजाले हाम्रो न्याय गर्नेछन् हाम्रो निम्ति युद्ध गर्न हाम्रो अगि - अगि जानेछन् "
1SA 8:21     Alignment score: 0.373 → 0.374
When Samuel heard all the words of the people he repeated them in the ears
of Yahweh .
जब शमूएलले मानिसहरूको सबै कुरा सुने , तब तिनले ती परमप्रभुले सुन्‍ने गरी दोहोर्‍याए
1SA 8:22     Alignment score: 0.306 → 0.308
Yahweh said to Samuel , " Obey their voice and cause
someone to be king for them . " So Samuel said to the men of Israel , " Every man must go to his own city . "
परमप्रभुले शमूएललाई भन्‍नुभयो , " तिनीहरूका कुरा पालन गर् कसैलाई तिनीहरूका राजा बना " त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने , " हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ "
1SA 8     Average alignment score: 0.289 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31