Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 24:1     Alignment score: 0.232 → 0.262
David went up from there and lived in the strongholds of Engedi .
त्यहाँबाट दाऊद माथि गए एन - गदीका किल्लाहरूमा बसे


1SA 24:2     Alignment score: 0.375 → 0.374
When Saul returned from chasing the Philistines , he was told , " David is in the wilderness of Engedi . "
जब पलिश्‍तीहरूलाई लखेटेर शाऊल फर्के , तब तिनलाई भनियो , " दाऊद एन - गदीको उजाड-स्‍थानमा छन् "
1SA 24:3     Alignment score: 0.309 → 0.323
Then Saul took three thousand chosen men from all Israel and went to seek David and his men on the Rocks of the Wild Goats .
त्यसपछि शाऊलले सबै इस्राएलबाट तिन हजार मानिसहरू छानेर लिए दाऊद अनि तिनका मानिसहरूलाई खोज्‍न घोरलको चट्टानमा गए
1SA 24:4     Alignment score: 0.254
He came to sheep pens on the way , where there was a cave . Saul went inside to cover his feet
. Now David and his men were sitting far back in the cave .
तिनी बाटोमा भेडा - गोठहरूमा आए जहाँ एउटा गुफा थियो शाऊल दिसा गर्न भित्र गए दाऊद तिनका मानिसहरू गुफाको पल्लो कुनामा बसिरहेका थिए
1SA 24:5     Alignment score: 0.193
David 's men said to him , " This is the day of which Yahweh spoke when he said to you , ' I will give your enemy into your hand , for you to do with him as you wish . ' " Then David arose and quietly crept forward and cut off the corner of Saul 's robe .
दाऊदका मानिसहरूले तिनलाई भने , " तैंले जे चाहन्छस् सो गर्न , तेरो शत्रुलाई तेरो हातमा सुम्‍पने छु ' भनी परमप्रभुले तपाईंलाई भन्‍नुभएको दिन यही हो " अनि दऊद उठे बिस्तारै अगि बढे शाऊलको वस्‍त्रको छेउ काटे
1SA 24:6     Alignment score: 0.188
Afterward David 's heart afflicted him because he had cut a corner off Saul 's robe .
पछि दाऊदको हृदयमा कष्‍ट भयो किनभने तिनले शाऊलको वस्‍त्रको छेउ काटेका थिए
1SA 24:7     Alignment score: 0.175 → 0.175
He said to his men , " May Yahweh forbid that I should do this
thing to my master , Yahweh 's anointed , to put out my hand against him , seeing he is Yahweh 's anointed . "
तिनले आफ्ना मानिसहरूलाई भने , " परमप्रभुका अभिषिक्‍त जन , उहाँ परमप्रभुका अभिषिक्‍त जन भनी देखेर पनि उहाँको विरुद्धमा मैले हात उठाउने कुरालाई परमप्रभुले नै रोक्‍नुभएको होस्
1SA 24:8     Alignment score: 0.318
So David rebuked his men with these words , and did not permit them to attack Saul . Saul stood up , left the cave , and went on his way .
त्यसैले दाऊदले आफ्ना मानिसहरूलाई यी कुराहरू भनेर हप्‍काए शाऊललाई आक्रमण गर्न तिनीहरूलाई अनुमति दिएनन् शाऊल उठे , गुफाबाट बाहिर निस्के आफ्नो बाटो लागे
1SA 24:9     Alignment score: 0.265 → 0.263
Afterward , David also stood up , left the cave , and called out after Saul : " My master the king . " When Saul looked behind him , David bowed with his face to the ground and showed him respect .
पछि दाऊद पनि उठे , गुफा बाहिर गए शाऊललाई कराएर भनेः " हे मेरो मालिक महाराजा " जब शाऊलले पछाडी फर्केर हेरे , दाऊद भुइँमा घोप्टो परे उनलाई आदर गरे
1SA 24:10     Alignment score: 0.286 → 0.32
David said to Saul , " Why do you listen to the men who say , ' See , David is seeking your harm ? '
दाऊदले शाऊललाई भने , " ' हेर्नुहोस् , दाऊदले तपाइंको हानि गर्न खोज्दैछ ' भन्‍ने मानिसहरूको कुरा तपाईंले किन सुन्‍नुहुन्छ ?
1SA 24:11     Alignment score: 0.316
Today your eyes have seen how Yahweh put you into my hand when we were in the cave . Some told me to kill you , but I spared you . I said , ' I will not put out my hand against my master ; for he is Yahweh 's anointed . '
तपाईं गुफामा हुनुहुँदा परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पनुभएको कुरा आज तपाईंले आफ्नै आँखाले देख्‍नुभएको तपाईंलाई मार्न कसैले मलाई भने , तर मैले तपाईंलाई बचाएँ मैले भने , ' मेरो मालिकको विरुद्धमा हात उठाउँदिनँ किनकि उहाँ परमप्रभुको अभिषिक्‍त जन हुनुहुन्छ '
1SA 24:12     Alignment score: 0.268 → 0.27
See , my father , see the corner of your robe in my hand . For the fact that I cut off the corner of your robe and did not kill you , you may know
and see that there is no evil or treason in my hand , and I have not sinned against you , even though you hunt my life to take it .
हेर्नुहोस् हे मेरा पिता , तपाईंको वस्‍त्रको छेउ मेरो हातमा हेर्नुहोस् तपाईंको वस्‍त्रको छेउ मैले काटेको मैले तपाईंलाई नमारेको कुराले , मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन , मैले तपाईंको विरुद्धमा पाप गरेको छैन , तापनि तपाईंले मेरो ज्यान लिन खोज्‍नुहुन्छ
1SA 24:13     Alignment score: 0.307 → 0.31
May Yahweh judge between you and me , and may Yahweh avenge me against you , but my hand shall not be against you .
तपाईं मेरो बिचमा परमप्रभुले नै न्याय गर्नुभएको होस् तपाईंको विरुद्धमा भए परमप्रभुले नै बद्‍ला लिनुभएको होस् , तर मेरो हात तपाईंको विरुद्ध हुनेछैन
1SA 24:14     Alignment score: 0.318 → 0.351
As the proverb of the ancients says , ' Out of the wicked comes wickedness . ' But my hand will not be against you .
जस्‍तो पुरानो उखान , ' दुष्‍टबाट नै दुष्‍टता निस्‍कन्‍छ ' तर मेरा हात तपाईंको विरुद्धमा हुनेछैन
1SA 24:15     Alignment score: 0.22 → 0.225
After whom has the king of Israel come out ? After whom do you pursue ? After a dead dog ! After a flea !
इस्राएलका राजा कसको पछि आएका छन् ? कसलाई तपाईंले खेद्‍दै हुनुहुन्छ ? एउटा मरेको कुकुरलाई होइन ! एउटा उपियाँलाई होइन !
1SA 24:16     Alignment score: 0.209 → 0.213
May Yahweh be judge and give judgment between you and me , and see to it , and plead my cause and permit me to escape from your hand . "
परमप्रभु नै न्यायकर्ता हुनुभएको होस् तपाईं मेरो बिचमा फैसला गर्नुभएको होस् , यो हेर्नुभएको होस् , मेरो पक्षमा वहस गर्नुभएको होस् तपाईंको हातबाट उम्कन मलाई अनुमति दिनुभएको होस्
1SA 24:17     Alignment score: 0.331 → 0.365
When David had finished speaking these words to Saul , Saul said , " Is this your voice , my son David ? " Saul lifted up his voice and wept .
जब दाऊदले यी कुराहरू शाऊललाई भनिसकेका थिए , तब शाऊलले भने , " मेरो छोरा दाऊद , के यो तिम्रो सोर हो ? " शाऊलले डाँको छोडेर रोए
1SA 24:18     Alignment score: 0.267
He said to David , " You are more righteous than I am . For you have repaid me good , where I have repaid you evil .
तिनले दाऊदलाई भने , " मभन्दा तिमी धेरै धर्मी रहेछौ किनकि तिमीले मलाई असल कुराले बदला लिएका छौ भने , मैले तिमीलाई खराब कुराले बदला लिएको छु
1SA 24:19     Alignment score: 0.236 → 0.251
You have declared today how you have done good to me , for you did not kill me when Yahweh had put me at your mercy .
तिमीले मप्रति कति असल गरेका छौ भनी तिमीले आज घोषणा गरेका छौ , किनकि परमप्रभुले मलाई तिम्रो कृपामा छोड्नुहुँदा पनि तिमीले मलाई मारेनौ
1SA 24:20     Alignment score: 0.283 → 0.288
For if a man finds his enemy , will he let him go safely ? May Yahweh reward you with good for what you have done to me today .
किनकि कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने , के त्‍यसलाई उसले सुरक्षित साथ जान दिनेछ ? तिमीले आज मेरो निम्ति जे गरेका छौ त्यसको निम्ति परमप्रभुले तिमीलाई असल इनाम दिनुभएको होस्
1SA 24:21     Alignment score: 0.257
Now , I know that you will surely be king and that the kingdom of Israel will be established in your hand .
अब मलाई थाहा भयो कि तिमी साँच्‍चै नै राजा हुनेछौ इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ
1SA 24:22     Alignment score: 0.171 → 0.176
Swear to me by Yahweh that you will not cut off my descendants after me , and that you will not destroy my name out of my father 's house . "
तिमीले मपछिका मेरा सन्तानहरूलाई खत्तम पार्नेछैनौ मेरो पिताको घरानाबाट मेरो नाउँ नाश पार्नेछैनौ भनी मसँग परमप्रभुको नाउँमा शपथ खाऊ
1SA 24:23     Alignment score: 0.35 → 0.366
So David made an oath to Saul . Then Saul went home , but David and his men went up to the stronghold .
त्यसैले दाऊदले शाऊलसित शपथ खाए अनि शाऊल घर गए , तर दाऊद तिनका मानिसहरू माथि किल्लामा गए
1SA 24     Average alignment score: 0.273 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31