Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 7:1     Alignment score: 0.387 → 0.387
The men of Kiriath Jearim came , took the ark of Yahweh , and brought it into the house of Abinadab on the hill . They set apart his son Eleazar to keep the ark of Yahweh .
किर्यत - यारीमका मानसिहरू आएर परमप्रभुको सन्दुकलाई उठाए डाँडामा भएको अबीनादाबको घरमा त्‍यो ल्‍याए परमप्रभुको सन्दुकको रेखदेख गर्न तिनको छोरा एलाजारलाई तिनीहरूले अलग गरे


1SA 7:2     Alignment score: 0.293 → 0.292
From the day the ark remained in Kiriath Jearim , a long time passed , twenty years . All the house of Israel lamented and wished to turn to Yahweh .
त्‍यो बेलादेखि लामो समयसम्म अर्थात् बिस वर्षसम्म त्‍यो सन्दुक किर्यत - यारीममा रह्यो इस्राएलका सबै घरानाले विलाप गरे परमप्रभुतिर फर्कने इच्छा गरे
1SA 7:3     Alignment score: 0.304 → 0.316
Samuel said to the entire house of Israel , " If you return to Yahweh with your whole heart , remove the foreign gods and the Ashtoreths from among you , turn your hearts to Yahweh , and worship him only , then he will rescue you from the hand of the Philistines . "
शमूएलले इस्राएलका सारा घरानालाई भने , " तिमीहरू आफ्ना सारा हृदयले परमप्रभुतिर फर्किन्छौ , विदेशी देवताहरू अश्तोरेतलाईतिमीहरूका माझबाट हटाउँछौ , आफ्‍नो हृदयलाई परमप्रभुतिर फर्काउँछौ उहाँको मात्र आराधना गर्छौ भने , उहाँले तिमीहरूलाई पलिश्‍तीहरूको हातबाट छुटकारा दिनुहुनेछ "
1SA 7:4     Alignment score: 0.406 → 0.403
Then the people of Israel removed the Baals and the Ashtoreths , and worshiped Yahweh only .
त्यसपछि एस्राएलका मानिसहरूले बाल अश्तोरेत हटाए परमप्रभुको मात्र आराधना गरे
1SA 7:5     Alignment score: 0.396 → 0.4
Then Samuel said , " Bring together all Israel to Mizpah , and I will pray to Yahweh for you . "
तब शमूएलले भने , " सबै इस्राएललाई मिस्‍पामा भेला गर तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु "
1SA 7:6     Alignment score: 0.396
They gathered at Mizpah , drew water and poured it out before Yahweh . They fasted that day and said , " We have sinned against Yahweh . " It was there that Samuel decided disputes for the people of Israel and led the people .
तिनीहरू मिस्‍पामा भेला भए , पानी भरे परमप्रभुको सामु खन्याए त्यस दिन तिनीहरू उपवास बसे भने , " हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं " शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे
1SA 7:7     Alignment score: 0.415 → 0.418
Now when the Philistines heard the people of Israel had gathered at Mizpah , the rulers of the Philistines attacked Israel . When the people of Israel heard of it , they were afraid of the Philistines .
जब इस्राएलका मानिसहरू मिस्पामा भला भएका छन् भन्‍ने पलिश्तीहरूले सुने , पलिश्तीहरूका शासकहरूले इस्राएललाई आक्रमण गरे जब इस्राएलका मानिसहरूले यो सुने , तिनीहरू पलिश्तीहरूसँग डराए
1SA 7:8     Alignment score: 0.29 → 0.289
Then the people of Israel said to Samuel , " Do not stop calling out to Yahweh our God for us , so he will save us from the hand of the Philistines . "
त्यसपछि इस्राएलका मानिसहरूले शमूएललाई भने , " हाम्रो निम्ति परमप्रभुसँग पुकारा गर्न नछोड्नुहोस् , ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबट बचाउनुहुनेछ "
1SA 7:9     Alignment score: 0.38 → 0.387
Samuel took a nursing lamb and offered it as a whole burnt offering to Yahweh . Then Samuel cried out to Yahweh for Israel , and Yahweh answered him .
शमूएलले दूधे थुमालाई लिए यसलाई परमप्रभुको निम्ति पुरै होमबलिको रूपमा चढाए तब शमूएलले इस्राएलको निम्ति परमप्रभुसँग पुकारा गरे परमप्रभुले जवाफ दिनुभयो
1SA 7:10     Alignment score: 0.423
As Samuel was offering up the burnt offering , the Philistines approached to attack Israel . But Yahweh thundered with a loud sound that day against the Philistines and threw them into confusion , and they were routed before Israel .
शमूएलले होमबलि चढाउँदै गर्दा पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न आए तर त्यस दिन पलिश्तीहरूको विरुद्धमा ठुलो गर्जनसहित परमप्रभु गर्जनुभयो तिनीहरूलाई गोलमालमा पार्नुभयो , तिनीहरू इस्राएलको सामुबाट भागे
1SA 7:11     Alignment score: 0.37 → 0.371
The men of Israel went from Mizpah , and they pursued the Philistines and killed them as far as below Beth Kar .
इस्राएलका मानिसहरू मिस्पाबाट गए तिनीहरूले पलिश्तीहरूलाई लखेटे उनीहरूलाई बेथ - करको मुनिसम्म मारे
1SA 7:12     Alignment score: 0.284
Then Samuel took a stone and set it between Mizpah and Shen . He named it Ebenezer , saying , " Thus
far Yahweh has helped us . "
त्यसपछि शमूएलले एउटा ढुङ्गा लिए मिस्पा शेनको बिचमा त्‍यो खडा गरे तिनले यसो भने , " परमप्रभुले हामीलाई यहाँसम्म सहायता गर्नुभएको "
1SA 7:13     Alignment score: 0.337 → 0.339
So the Philistines were subdued and they did not enter the border of Israel . The hand of Yahweh was against the Philistines all the days of Samuel .
यसरी पलिश्तीहरूलाई अधीन गरियो तिनीहरू इस्राएलको सिमानाभित्र प्रवेश गरेनन् शमूएलको समयभरि नै परमप्रभुको हात पलिश्तीहरूको विरुद्धमा थियो
1SA 7:14     Alignment score: 0.272 → 0.306
The towns that the Philistines had taken from Israel were restored to Israel , from Ekron to Gath ; Israel brought back their territory from the Philistines . Then there was peace between Israel and the Amorites .
पलिश्तीहरूले इस्राएलबाट कब्जा गरेका एक्रोनदेखि गातसम्मका नगरहरू पुनर्स्थपना गरियो इस्राएलले पलिश्तीहरूबाट आफ्‍ना इलाका फिर्ता लियो अनि इस्राएल एमोरीहरू बिच शान्ति थियो
1SA 7:15     Alignment score: 0.347
Samuel judged Israel all the days of his life .
शमूएलले आफ्‍नो जीवनकालभरि नै इस्राएलको न्याय गरे
1SA 7:16     Alignment score: 0.314 → 0.314
Each year he went on a circuit to Bethel , to Gilgal , and to Mizpah . He decided disputes for Israel in all these places .
तिनी हरेक वर्ष बेथेल , गिलगाल मिस्पाको फेरो मार्थे यी सबै ठाउँहरूमा इस्राएलका निम्ति तिनले झगडाहरूको फैसला गर्थे
1SA 7:17     Alignment score: 0.3 → 0.302
Then he would return to Ramah , because his house was there ; and there also he decided disputes for Israel . He also built an altar there to Yahweh .
त्यसपछि तिनी रामामा फर्कन्थे , किनभने तिनको घर त्यहाँ थियो अनि त्यहाँ पनि तिनले इस्राएलका निम्ति झगडाको फैसला गर्थे तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी पनि निर्माण गरे
1SA 7     Average alignment score: 0.351 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31