Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 12:1     Alignment score: 0.304
Samuel said to all Israel , " I have listened to everything you said to me , and I have set a king over you .
शमूएलले सबै इस्राएलीलाई भने , " तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु


1SA 12:2     Alignment score: 0.324 → 0.343
Now , here is the king walking before you ; and I am old and gray ; and , my sons are with you . I have walked before you from my youth until today .
अब यहाँ तिमीहरूको सामु राहा हिंड्‍दैछन् अनि वृद्ध भएको छु मेरो कपाल फुलेको अनि मेरा छोराहरू तिमीहरूसँगै छन् मेरो बाल्यकालदेखि आजसम्म पनि तिमीहरूका सामु हिंडेकोछु
1SA 12:3     Alignment score: 0.253 → 0.279
Here I am ; testify against me before Yahweh and before his anointed one . Whose ox have I taken ? Whose donkey have I taken ? Whom have I defrauded ? Whom have I oppressed ? From whose hand have I taken a bribe to blind my eyes with ? Testify against me , and I will restore it to you . "
यहाँ छु परमप्रभु उहाँको अभिषिक्‍त जनको सामु मेरो विरुद्ध गवाही देओ मैले कसैको गोरु लिएको छु ? मैले कसैको गधा लिएको छु ? मैले कसैलाई ठगेको छु ? मैले कसैलाई थिचोमिचो गरेको छु ? मेरा आँखाहरूलाई अन्धा तुल्याउन मैले कसैबाट घूस लिएको छु ? मेरो विरुद्ध गवाही देओ तिमीहरूलाई त्‍यो फर्काइदिनेछु "
1SA 12:4     Alignment score: 0.225 → 0.225
They said , " You have not cheated us , oppressed us , or have stolen anything from any man 's hand . "
तिनीहरूले भने , " तपाईंले हामीलाई ठग्‍नुभएको वा , थिचोमिचो गर्नुभएको वा कुनै मानिसको हातबाट कुनै पनि कुरा चोर्नुभएको छैन "
1SA 12:5     Alignment score: 0.391 → 0.391
He said to them , " Yahweh is witness against you , and his anointed one is witness today , that you have found nothing in my hand . " They replied , " Yahweh is witness . "
तिनले उनीहरूलाई भने , " परमप्रभु तिमीहरू विरुद्ध साक्षी हुनुहुन्छ आज उहाँका अभिषिक्‍त जन साक्षी छन् , कि तिमीहरूले मेरो हातमा कुनै कुरा भेट्टाएका छैनौ " तिनीहरूले जवाफ दिए , " परमप्रभु साक्षी हुनुहुन्छ "
1SA 12:6     Alignment score: 0.372 → 0.37
Samuel said to the people , " It is Yahweh who appointed Moses and Aaron , and who brought your fathers up from the land of Egypt .
शमूएलले मानिसहरूलाई भने , " मोशा हारूनलाई नियुक्‍त गर्नुहुने तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ
1SA 12:7     Alignment score: 0.205 → 0.221
Now then , present yourself , so that I may plead with you before Yahweh about all of the righteous deeds of Yahweh , which he did for you and your fathers .
त्‍यसो हो भने अब आफैलाई हाजिर गराऊ ताकि मैले तिमीहरू सँगै परमप्रभुका सबै धार्मिक कार्यहरूबारे उहाँको सामु निवेदन गर्नेछु जुन उहाँले तिमीहरू तिमीहरूका पुर्खाहरूका निम्ति गर्नुभयो
1SA 12:8     Alignment score: 0.316 → 0.346
When Jacob came
to Egypt , and your ancestors cried out to Yahweh , then Yahweh sent Moses and Aaron , who led your ancestors out of Egypt and they settled in this place .
जब याकूब मिश्रदेशमा गए , तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए तिनीहरू यस ठाउँमा बसोबास गरे
1SA 12:9     Alignment score: 0.394 → 0.391
But they forgot Yahweh their God ; he sold them into the hand of Sisera , captain of the armies of Hazor , into the hand of the Philistines , and into the hand of the king of Moab ; these all fought
against your ancestors .
तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से उहाँले तिनीहरूलाई हासोरका कप्‍तान सिसेराको हातमा , पलिश्तीहरूका हातमा मोआबका राजाको हातमा बेच्नुभयो यी सबैले तिमीहरूका पुर्खाहरू विरुद्ध युद्ध गरे
1SA 12:10     Alignment score: 0.386 → 0.389
They cried out to Yahweh and said , ' We have sinned , because we have forsaken Yahweh and have served the Baals and the Ashtoreths . But now rescue us from the hand of our enemies , and we will serve you . '
तिनीहरूले परमप्रभुलाई पुकारा गरे भने , ' हामीले पाप गरेका छौं , किनभने हामीले परमप्रभुलाई त्यागेका छौं बाल अश्तोरेत देवताहरूको सेवा गरेका छौं तर अब हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहोस् हामीले तपाईंको सेवा गर्नेछौं
1SA 12:11     Alignment score: 0.399 → 0.404
So Yahweh sent Jerub Baal , Bedan , Jephthah , and Samuel , and gave you victory over your enemies all around you , so that you lived in security .
त्यसैले परमप्रभुले यरूब - बाल , बाराक , यिप्‍ता शमूएललाई पठाउनुभयो तिमीहरू वरिपरिका सबै शत्रुमाथि विजय दिनुभयो , ताकि तिमीहरू सुरक्षामा बसोबास गर्न पाओ
1SA 12:12     Alignment score: 0.319 → 0.322
When you saw that Nahash the king of the people of Ammon came
against you , you said to me , ' No ! Instead , a king must reign over us ' although Yahweh your God , was your king .
जब तिमीहरूले अम्मोनका मानिसहरूका राजा नाहाश तिमीहरू विरुद्ध आएको देख्यौ , तब तिमीहरूले मलाई भन्यौ , ' होइन , बरु हामीमाथि राजाले राज्‍य गर्नुपर्छ , यद्यपि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका राजा हुनुहुन्थ्यो
1SA 12:13     Alignment score: 0.28 → 0.281
Now here is the king whom you have chosen , whom you have asked for and whom Yahweh has now appointed as king over you .
अब तिमीहरूले चुनेका तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्‍त गर्नुभएको
1SA 12:14     Alignment score: 0.344 → 0.346
If you fear Yahweh , serve him , obey his voice , and not rebel against the command of Yahweh , then both you and the king who reigns over you will be followers of Yahweh your God .
तिमीहरूले परमप्रभुको भय मान्यौ , उहाँको सेवा गर्‍यौ परमप्रभुको आज्ञा विरुद्ध विद्रोह गरेनौ भने , तिमीहरू तिमीहरूमाथि राज्‍य गर्ने राजा दुवैले परमप्रभु तिमीहरूका परमेश्‍वरको अनुसरण गर्नेछौ
1SA 12:15     Alignment score: 0.328 → 0.346
If you do not obey the voice of Yahweh , but rebel against the commands of Yahweh , then Yahweh 's hand will be against you , as it was against your ancestors .
तिमीहरूले परमप्रभुको आवाज पालन गर्दैनौ , तर परमप्रभुको आज्ञाको विरुद्ध वोद्रिह गर्छौ भने , परमप्रभुको हात तिमीहरूको विरुद्धमा हुनेछ , जसरी त्‍यो तिमीहरूका पुर्खाहरूको विरुद्धमा थियो
1SA 12:16     Alignment score: 0.271 → 0.271
Even now present yourself and see this great thing which Yahweh will do before your eyes .
अब आफैलाई हाजिर गराओ परमप्रभुले तिमीहरूका आँखा सामु गर्नुहुने यो महान् कुरालाई हेर
1SA 12:17     Alignment score: 0.322
Is it not the wheat harvest today ? I will call upon Yahweh , that he may send thunder and rain . Then you will know and see that your wickedness is great , which you have done in the sight of Yahweh , in asking for yourselves a king . "
के आज गहुँ कटानीको समय होइन ? परमप्रभुलाई पुकार्छु ताकि उहाँले गर्जन झरी पठाउनुहुनेछ तब तिमीहरूको दुष्‍टता माहन् भनी तिमीहरूले जान्‍ने देख्‍नेछौ , जुन तिमीहरूले आफ्नो निम्ति राजा मागेर परमप्रभुको दृष्‍टिमा गरेका छौ
1SA 12:18     Alignment score: 0.367
So Samuel called to Yahweh ; and that same day Yahweh sent thunder and rain . Then all the people greatly feared Yahweh and Samuel .
त्यसैले शमूएलले परमप्रभुलाई पुकारा गरे अनि त्यसै दिन परमप्रभुले गर्जन झरी पठाउनुभयो तब सबै मानिस परमप्रभु शमूएलको भय धेरै भयो
1SA 12:19     Alignment score: 0.305 → 0.312
Then all the people said to Samuel , " Pray for your servants to Yahweh your God , so that we do not die . For we have added to all our sins this evil in asking for a king for ourselves . "
तब सबै मानिसले शमूएललाई भने , " तपाईंका सेवकहरूका निम्ति परमप्रभु आफ्‍ना परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस् , ताकि हामी मर्नेछैनौं किनकि हामीले आफ्‍नो निम्ति राजा मागेर हाम्रा सबै पापमाथि यो दुष्‍टता थपेका छौं
1SA 12:20     Alignment score: 0.351 → 0.386
Samuel replied , " Do not be afraid . You have done all this evil , but do not turn away from Yahweh , but serve Yahweh with all your heart .
शमूएलले जवाफ दिए , " नडराओ तिमीहरूले यी सबै दुष्‍टता गरेकाछौ , तर परमप्रभुबाट नफर्क , आफ्‍ना सारा हृदयले परमप्रभुको सेवा गर
1SA 12:21     Alignment score: 0.172
Do not turn away after empty things that can not profit or rescue you , because they are useless .
तिमीहरूलाई फाइदा नहुने छुटकारा दिन नसक्‍ने रित्ता कुराहरू नलाग , किनभने तिनीहरू व्यार्थ हुन्
1SA 12:22     Alignment score: 0.16 → 0.16
For the sake of his great name , Yahweh will not reject his people , because it has pleased Yahweh to make you a people for himself .
उहाँको माहन् नाउँको कारणले परमप्रभुले आफ्‍ना मानिसहरूलाई त्याग्‍नुहुनेछैन , किनभने तिमीहरूलाई आफ्नो मानिस बनाउन परमप्रभु प्रशन्‍न हुनुहुन्‍छ
1SA 12:23     Alignment score: 0.367
As for me , far be it from me that I should sin against Yahweh by ceasing to pray for you . Instead , I will teach you the way that is good and right .
मेरो बारेमा , मैले तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको विरुद्धमा पाप गर्ने कुरा मबाट परै रहोस् बरु तिमीहरूलाई असल ठिक मार्ग सिकाउनेछु
1SA 12:24     Alignment score: 0.281
Only fear Yahweh and serve him in truth with all your heart . Consider the great things he has done for you .
आफ्‍ना सारा हृदायले परमप्रभुको मात्र भय मान उहाँको सेवा गर उहाँले तिमीहरूका निम्ति गर्नुभएको महान् कुराहरूका बारेमा विचार गर
1SA 12:25     Alignment score: 0.291 → 0.351
But if you persist in doing evil , both you and your king will be destroyed . "
तर तिमीहरू दुष्‍टतामा लागिरहन्छौ भने , तिमीहरू तिमीहरूका राजा दुवै नष्‍ट पारिनेछौ
1SA 12     Average alignment score: 0.324 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31