Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 23:1     Alignment score: 0.357 → 0.387
They told David , " Look , the Philistines are fighting against Keilah and are robbing the threshing floors . "
तिनीहरूले दाऊदलाई भने , " हेर्नुहोस् , पलिश्तीहरूले कीलाह विरुद्ध लडिरहेका छन् अन्‍नका खलाहरू लूटिरहेका छन् "


1SA 23:2     Alignment score: 0.345 → 0.341
So David prayed to Yahweh for help and asked him , " Should I go and attack these Philistines ? " Yahweh said to David , " Go and attack the Philistines and save Keilah . "
त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे उहाँलाई भने , " के जाऊँ पलिश्‍तीहरूलाई आक्रमण गरूँ ? " परमप्रभुले दाऊदलाई भन्‍नुभयो , " जा , पलिश्तीहरूलाई आक्रमण गर् कीलाहलाई बचा "
1SA 23:3     Alignment score: 0.358 → 0.37
David 's men said to him , " See , we are afraid here in Judah . How much more then if we go to Keilah against the armies of the Philistines ? "
दाऊदका मानिसहरूले तिनलाई भने , " हे्र्नुहोस् , हामी यहाँ यहूदामा डराएका छौं हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौं भने झन् कति धेरै डराउनेछौं ?
1SA 23:4     Alignment score: 0.335 → 0.39
Then David prayed to Yahweh for help yet again . Yahweh answered him , " Arise , go down to Keilah . For I will give you victory over the Philistines . "
तब दाऊदले परमप्रभुसँग सहायताको निम्ति फेरि प्रार्थना गरे परमप्रभुले तिनलाई भन्‍नुभयो , " उठ् , तल कीलाहमा जा किनकि तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु "
1SA 23:5     Alignment score: 0.355 → 0.353
David and his men went to Keilah and fought with the Philistines . He led away their cattle and struck them with a great slaughter . So David saved the inhabitants of Keilah .
दाऊद तिनका मानिसहरू कीलाहमा गए पलिश्तीहरूसँग लडे तिनले उनीहरूका गाईवस्तुहरू लगे ठुलो संहारसहित तिनीहरूलाई प्रहार गरे यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए
1SA 23:6     Alignment score: 0.292 → 0.251
When Abiathar son of Ahimelech had fled to David at Keilah , he came
down with an ephod in his hand .
जब अहीमेलेकका छोरा अबीयाथार भागेर कीलाहमा दाऊदकहाँ जाँदा , तिनी एपोदसहित तल आएका थिए
1SA 23:7     Alignment score: 0.338
Saul was told that David had gone to Keilah . Saul said , " God has given him into my hand . For he is shut in because he has entered a city that has gates and bars . "
दाऊद कीलाहमा गएका थिए भनी शाऊललाई भनियो शाऊलले भने , " परमेश्‍वरले उसलाई मेरो हातमा दिनुभएको किनकि थुनिएको , किनभने ढोकाहरू बारहरू भएको सहरमा पसेको
1SA 23:8     Alignment score: 0.357
Saul summoned all his forces for battle , to go down to Keilah , to besiege David and his men .
युद्धको निम्ति तल कीलाहमा जान , दाऊद तिनका मानिसहरूलाई घेरा हाल्न शाऊलले आफ्‍ना सबै फौजलाई बोलाए
1SA 23:9     Alignment score: 0.456 → 0.458
David knew
that Saul was plotting harm against him . He said to Abiathar the priest , " Bring the ephod here . "
शाऊलले आफ्‍नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो तिनले पुजारी अबीयाथारलाई भने , " एपोद यहाँ ल्याऊ "
1SA 23:10     Alignment score: 0.333 → 0.333
Then David said , " Yahweh , the God of Israel , your servant has indeed heard that Saul seeks to come to Keilah , to destroy the city for my sake .
तब दाऊदले भने , " हे परमप्रभु , इस्राएलका परमेश्‍वर , शाऊल मेरो कारणले सहरलाई नाश पार्न कीलाहमा आउन खोज्छ भन्‍ने तपाईंको दासले सुनेको
1SA 23:11     Alignment score: 0.374 → 0.387
Will the men of Keilah surrender me into his hand ? Will Saul come down , as your servant has heard ? Yahweh , the God of Israel , I beg you , please tell your servant . " Yahweh said , " He will come down . "
के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्‍पनेछन् ? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन् ? हे परमप्रभु इस्राएलका परमेश्‍वर , तपाईंसँग बिन्ती गर्छु , कृपया आफ्‍नो दासलाई भन्‍नुहोस् " परमप्रभुले भन्‍नुभयो , " तल आउनेछ "
1SA 23:12     Alignment score: 0.384
Then David said , " Will the men of Keilah surrender me and my men into the hand of Saul ? " Yahweh said , " They will surrender you . "
तब दाऊदले भने , " के कीलाहका मानिसहरूले मलाई मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पनेछन् ? " परमप्रभुले भन्‍नुभयो , " तिनीहरूले तिमीहरूलाई सुम्‍पनेछन् "
1SA 23:13     Alignment score: 0.313 → 0.317
Then David and his men , who were about six hundred , got up and went away from Keilah , and they went from place to place . It was told Saul that David had escaped from Keilah , and he stopped the pursuit .
तब दाऊद तिनीसँग भएका करिब सय जना मानिसहरू उठे कीलाहबाट टाढा गए तिनीहरू ठाउँ - ठाउँमा गए दाऊद कीलाहबाट उम्के भनी शाऊललाई भनियो तिनलले पिछा गर्न छोडे
1SA 23:14     Alignment score: 0.288 → 0.283
David stayed in the strongholds in the wilderness , in the hill country in the wilderness of Ziph . Saul looked for him every day , but God did not give him into his hand .
दाऊद उजाड-स्‍थान भएका किल्लाहरूमा , जीपको उजाड-स्‍थानको पडाडी देशमा बसे शाऊलले तिनलाई हरेक दिन खोजे , तर परमेश्‍वरले तिनलाई उनको हातमा दिनुभएन
1SA 23:15     Alignment score: 0.315 → 0.315
David saw that Saul had come out to seek his life ; now David was in the wilderness of Ziph at Horesh .
शाऊलले तिनको ज्यान खोज्दै आएका कुरा दाऊदले देखे यति बेला दाऊद जीपमा भएको होरेशको उजाड-स्‍थान थिए
1SA 23:16     Alignment score: 0.435 → 0.437
Then Jonathan , Saul 's son , got up and went to David at Horesh , and strengthened his hand in God .
तब शाऊलका छोरा जोनाथन उठे होरेशमा दाऊदकहाँ गए परमेश्‍वरमा तिनको हातलाई बलियो बनाए
1SA 23:17     Alignment score: 0.272 → 0.286
He said to him , " Do not be afraid . For the hand of Saul my father will not find
you . You will be king over Israel , and I will be next to you . Saul my father also knows this . "
उनले तिनलाई भने , " नडराउनुहोस् किनकि मेरा बुबा शाऊलका हातले तपाईंलाई भेट्टाउनेछैन तपाईं इस्राएलको राजा हुनुहुनेछ तपाईंको दोस्रो हुनेछु मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा "
1SA 23:18     Alignment score: 0.458 → 0.459
They made a covenant before Yahweh . David remained at Horesh , and Jonathan went home .
तिनीहरूले परमप्रभुको सामु करार गरे दाऊद होरेशमा नै रहे जोनाथन घर गए
1SA 23:19     Alignment score: 0.353 → 0.381
Then Ziphites came to Saul at Gibeah and said , " Is not David hiding among us in the strongholds at Horesh , on the hill of Hakilah , which is south of Jeshimon ?
त्यसपछि जीपीहरू गिबामा शाऊलकहाँ आए भने , " के दाऊद यशीमोनको दक्षिणतिरका हकीला पहाडको होरेशका किल्लाहरू लुकिरहेका छैन ?
1SA 23:20     Alignment score: 0.224 → 0.236
Now come down , king ! According to your desire , come down ! Our part will be to surrender him into the king 's hand . "
अब हे राजा तल आउनुहोस् , तपाईंको इच्छाअनुसार तल आउनुहोस् हाम्रो काम भनेको तिनलाई राजाको हातमा सुम्‍पने हुनेछ "
1SA 23:21     Alignment score: 0.308
Saul said , " May you be blessed by Yahweh . For you have had compassion on me .
शाऊलले भने , " तिमीहरूलाई परमप्रभुले आशिष् देऊन् किनकि तिमीहरूले ममाथि दया गरेका छौ
1SA 23:22     Alignment score: 0.203 → 0.216
Go , make even more sure . Learn and find out where his hiding place is and who has seen him there . It is told to me that he is very crafty .
जाओ , अझै पक्‍का गर तिनको लुक्‍ने ठाउँ कहाँ अनि त्यहाँ उसलाई कसले देखेको हो थाहा पाओ पत्ता लगाओ धेरै चतुर भनी मलाई भनिएको
1SA 23:23     Alignment score: 0.222 → 0.232
So look , and learn all of the places where he hides himself . Come back to me with sure information , and then I will return with you . If he is in the land , I will search him out among all the thousands of Judah . "
त्यसैले हेर उसले आफूलाई कहाँ लुकाउँछ सबै ठाउँ पत्ता लगाओ पक्‍का सूचना लिएर मकहाँ फर्की आओ , अनि त्‍यसपछि तिमीहरूसँगै फर्केर जानेछु त्यस ठाउँमा भने , उसलाई हजारौं यहूदाका माझमा सबैतिर खोज्‍नेछु "
1SA 23:24     Alignment score: 0.388 → 0.425
Then they rose up and went to Ziph ahead of Saul . Now David and his men were in the wilderness of Maon , in the Arabah to the south of Jeshimon .
तब तिनीहरू उठे शाऊलभन्दा अगि जीपमा गए दाऊद तिनीसँग भएका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको उजाड-स्‍थानमा थिए
1SA 23:25     Alignment score: 0.366 → 0.371
Saul and his men went to seek him . But David was told of it , so he went down to a rocky
hill and lived in the wilderness of Maon . When Saul heard it , he chased David in the wilderness of Maon .
शाऊल उनका मानिसहरू तिनलाई खोज्‍न गए तर दाऊदलाई यो कुरा भनिएको थियो , त्यसैले तिनी तल चट्टानको पहाडतिर गए माओनको उजाड-स्‍थानमा बसे जब शाऊलले त्‍यो कुरा सुने , तब तिनले दाऊदलाई माओनको उजाड-स्‍थानमा लखेटे
1SA 23:26     Alignment score: 0.258 → 0.274
Saul went on one side of the mountain , and David and his men were going on the other side of the mountain . David hurried to get away from Saul . As Saul and his men were surrounding David and his men to take them ,
शाऊल पहाडको एकपट्टि हिंडे दाऊद तिनका मानिसहरू पहाडको अर्कोपट्टि हिंडिरहेका थिए शाऊलबाट टाढा जानलाई दाऊद हतारिए जसै शाऊल तिनका मानिसहरूले दाऊद तिनका मानिसहरूलाई समात्‍न घेरा लगाउँदै थिए ,
1SA 23:27     Alignment score: 0.262
a messenger came to Saul and said , " Hurry and come , for the Philistines have made a raid against the land . "
एक जना दूत शाऊलकहाँ आयो भन्‍यो , " छिटो गर्नुहोस् आउनुहोस् , किनकि पलिश्‍तीहरूले देश लुटेका छन् "
1SA 23:28     Alignment score: 0.325 → 0.332
So Saul returned from pursuing David and went against the Philistines . Therefore that place was called the Rock of Escape .
त्यसैले शाऊल दाउदलाई खेद्‍न छोडेर फर्के पलिश्तीहरूका विरुद्ध लड्न गए यसकारण त्यस ठाउँलाई बाँचेको चट्टान भनियो
1SA 23     Average alignment score: 0.334 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31