Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 22:1     Alignment score: 0.329
So David left there and escaped to the cave of Adullam . When his brothers and all his father 's house heard it , they went down there to him .
यसैले दाऊद त्यहाँबाट भागे अदुल्‍लामको गुफामा गए जब तिनका दाजुहरू तिनका बुबाका सबै घरानाले यो सुने , तिनीहरू तिनीकहाँ तल गए


1SA 22:2     Alignment score: 0.242 → 0.245
Everyone who was in distress , everyone who was in debt , and everyone who was discontented they all gathered to him . David became captain over them . There were about four hundred men with him .
कष्‍टमा परेका हरेक , ऋणमा परेका हरेक असन्तुष्‍ट हरेक , ती सबै तिनीकहाँ भेला भए दाऊद तिनीहरूका कप्‍तान भए तिनीसँग करिब चार सय जना मानिस थिए
1SA 22:3     Alignment score: 0.32 → 0.334
Then David went from there to Mizpah in Moab . He said to the king of Moab , " Please let my father and my mother go out with you until I know what God will do for me . "
तब दाऊद त्यहाँबाट मोआबको मिस्पामा गए तिनले मोआबको राजालाई भने , " कृपया , परमेश्‍वरले मेरो निम्ति के गर्नुहुन्छ भनी मैले थाहा नपाएसम्‍म मेरो बुबा मेरो आमालाई तपाईंकहाँ रहन दिनुहोस् "
1SA 22:4     Alignment score: 0.308 → 0.309
He left them with the king of Moab . His father and mother stayed with him the whole time that David was in his stronghold .
तिनले तिनीहरूलाई मोआबको राजासँग छोडे दाऊद किल्लामा रहँदा तिनका बुबा आमा पुरा समय तिनीसँगै बसे
1SA 22:5     Alignment score: 0.264 → 0.282
Then the prophet Gad said to David , " Do not stay in your stronghold . Leave and go into the land of Judah . " So David left there and went into the forest of Hereth .
तब गाद अगमवक्ताले दाऊदलाई भने , " तपाईंको किल्लामा नबस्‍नुहोस् छोडेर यहूदाको देशमा जानुहोस् " त्यसैले दाऊद त्यहाँबाट निस्के हारेतको वनमा गए
1SA 22:6     Alignment score: 0.346 → 0.352
Saul heard that David had been discovered , along with the men who were with him . Now Saul was sitting in Gibeah under the tamarisk tree in Ramah , with his spear in his hand , and all his servants were standing around him .
दाऊदलाई तिनीसँग भएका मानिसहरूसहित भेटिए भन्‍ने कुरा शाऊलले सुने अहिले शाऊल रामामा भएको झ्याउको रूखमुनि आफ्नो हातमा भाला लिएर बसिरहेका थिए तिनका सेवकहरू तिनका वरिपरि खडा थिए
1SA 22:7     Alignment score: 0.38 → 0.381
Saul said to his servants who stood around him , " Listen now , people of Benjamin ! Will the son of Jesse give every one of you fields and vineyards ? Will he make you all captains of thousands and captains of hundreds ,
शाऊलले आफ्नो वरिपरि खडा भएका सेवकहरूलाई भने , " हे बेन्यामीनका मानिसहरू हो , सुन ! के यिशैका छोराले तिमीहरू हरेकलाई खेत दाखबारीहरू दिनेछ ? के उसले तिमीहरू सबैलाई हजारका कप्‍तानहरू सयका कप्‍तानहरू बनाउनेछ ,
1SA 22:8     Alignment score: 0.282 → 0.284
in exchange for all of you plotting against me ? None of you informs me when my son makes a covenant with the son of Jesse . None of you is sorry for me . None of you informs me that my son has incited my servant David against me . Today he hides and waits for me so he may attack me . "
जसको बदलामा तिमीहरू मेरो विरुद्धमा षड्यान्त्र गर्दैछौ ? मेरो छोराले यिशैका छोरासँग करार गर्दा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ मेरो निम्‍ति तिमीहरू कोही पनि दुःखी छैनौ मेरो छोराले मेरो सेवक दाऊदलाई मेरो विरुद्धमा उक्‍साएको कुरा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ आज लुक्छ मलाई आक्रमण गर्न मलाई हेरेर बस्‍छ "
1SA 22:9     Alignment score: 0.437 → 0.48
Then Doeg the Edomite , who stood by the servants of Saul , answered , " I saw the son of Jesse come to Nob , to Ahimelech son of Ahitub .
तब शाऊलका सेवकहरूसँगै खडा भएका एदोमी दोएगले जवाफ दियो , " यिशैका छोरा नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको मैले देखें
1SA 22:10     Alignment score: 0.345 → 0.341
He prayed to Yahweh that he might help him , and he gave him provisions and the sword of Goliath the Philistine . "
परमप्रभुबाट उसलाई सहायता मिलोस् भनी तिनले उसको निम्ति प्रार्थना गरे , तिनले उसलाई खानेकुरा पलिश्‍ती गोल्यतको तरवार दिए
1SA 22:11     Alignment score: 0.453
Then the king sent someone to summon the priest Ahimelech son of Ahitub and all his father 's house , the priests who were in Nob . All of them came to the king .
अनि शाऊलले अहीतूबका छोरा पुजारी अहीमेलेक , तिनका बुबाको घरानाका सबै , नोबमा भएका पुजारीहरूलाई बोलाउन कसैलाई पठाए तिनीहरू सबै जना राजाकहाँ आए
1SA 22:12     Alignment score: 0.507 → 0.533
Saul said , " Listen now , son of Ahitub . " He answered , " Here I am , my master . "
शाऊलले भने , " अहितूबका छोरा सुन् " तिनले जवाफ दिए , " यहाँ छु मालिक "
1SA 22:13     Alignment score: 0.339 → 0.34
Saul said to him , " Why have you plotted against me , you and the son of Jesse , in that you have given him bread , and a sword , and have prayed to God that he might help him , so that he might rise up against me , to hide in secret , as he does today ? "
शाऊलले तिनलाई भने , " तैंले , तैंले यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस् , जसमा तैंले उसलाई रोटी तरवार दिइस् परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस् , जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई गुप्‍तमा लुक्‍न सकोस् , जस्‍तो आज उसले गरेको ? "
1SA 22:14     Alignment score: 0.259 → 0.259
Then Ahimelech answered the king and said , " Who among all your servants is so faithful as David , who is the king 's son-in-law and is over your bodyguard , and is honored in your house ?
अनि अहीमेलकले राजालाई जवाफ दिए भने , " तपाईंका सेवकहरूमध्ये दाऊदजस्तो विश्‍वासयोग्य , जो राजाका ज्वाइँ , तपाईंको अङ्गरक्षकका कप्‍तान तपाईंको घरानामा आदर गरिएको अरू को ?
1SA 22:15     Alignment score: 0.267 → 0.267
Is today the first time I have prayed to God to help him ? Far be it from me ! Do not let the king impute anything to his servant or to all the house of my father . For your servant knows nothing of this whole matter . "
तिनलाई सहायता मिलोस् भनी मैले परमेश्‍वरमा प्रार्थना गरेको के आझ नै पहिलो पटक हो ? यो मबाट दुर होस् ! राजाले आफ्नो सेवक वा मेरो बुबाको सारा घरानालाई कुनै दोष नलगाउनुहोला किनकि तपाईंको सेवकलाई यी कुरा केही पनि थाहा छैन "
1SA 22:16     Alignment score: 0.422 → 0.449
The king replied , " You will surely die , Ahimelech , you and all your father 's house . "
राजाले जवाफ दिए , " अहीमेलेक , तँ तेरा बुबाको घरानाका सबै जना निश्‍चय नै मर्नेछौ "
1SA 22:17     Alignment score: 0.361 → 0.366
The king said to the guard that stood around him , " Turn and kill the priests of Yahweh . Because their hand also is with David , and because they knew that he fled , but did not reveal it to me . " But the servants of the king would not put out their hand to kill the priests of Yahweh .
राजाले तिनका वरिपरि खडा बएका अङ्गरक्षकलाई भने , " फर्क परमप्रभुको पुजारीहरूलाई मार् किनभने तिनीहरूका हात पनि दाऊदसँगै छन् , किनभने तिनी भागेका थिए भनी तिनीहरूले थाहा पाए , तर त्‍यो कुरा मलाई प्रकट गरेनन् " तर राजाका सेवकहरूले परमप्रभुको पुजारीहरूलाई मार्नलाई आफ्‍ना हात हालेनन्
1SA 22:18     Alignment score: 0.386
Then the king said to Doeg , " Turn and kill the priests . " So Doeg the Edomite turned and attacked the priests ; he killed eighty - five persons who wore a linen ephod that day .
तब राजाले दोएगलाई भने , " फर्की पुजारीहरूलाई मार् " त्यसैले एदोमी दोएग फर्के पुजारीहरूलाई आक्रमण गरे त्यस दिन एपोद लाउने पचासी जना मानिसहरूलाई उसले मार्‍यो
1SA 22:19     Alignment score: 0.297 → 0.298
He also put to the sword Nob , the city of the priests ; both men and women
, children and infants , and oxen and donkeys and sheep he put to the sword .
उसले पुजारीहरूको सहर नोबलाई पनि तरवारले आक्रमण गर्‍यो पुरुष स्‍त्री , बालक दूधे बालक , गोरुहरू गधाहरू भेडाहरू सबैलाई उसले तरवारले मार्‍यो
1SA 22:20     Alignment score: 0.379 → 0.374
But one of the sons of Ahimelech son of Ahitub , named Abiathar , escaped and fled after David .
तर अहीतूबका छोरा अहीमेलेकका छोराहरूमध्ये अबीयाथार नाउँका एक जना उम्के दाऊदकहाँ गए
1SA 22:21     Alignment score: 0.226 → 0.305
Abiathar told David that Saul had killed Yahweh 's priests .
शाऊलले परमप्रभुका पुजारीहरूलाई मरेको कुरा अबीयाथारले दाऊदलाई सुनाए
1SA 22:22     Alignment score: 0.367 → 0.379
David said to Abiathar , " I knew
on that day , when Doeg the Edomite was there , that he would surely tell Saul . I am responsible for every death in your father 's family !
दाऊदले अबीयाथारलाई भने , " एदोमी दोएगलाई त्यहाँ देख्दा नै मलाई त्यसै दिन थाहा थियो , कि उसले निश्‍चय पनि शाऊललाई भन्‍नेछ तिम्रो बुबाको परिवारको हरेकको मृत्युको निम्ति जिम्मेवार छु
1SA 22:23     Alignment score: 0.207
Stay with me and do not be afraid . For the one who seeks your life seeks mine as well . You will be safe with me . "
मसँग बस नडराऊ तिम्रो ज्यान लिन खोज्‍नेले मेरो पनि ज्यान मार्न खोजेको तिमी मसँग सुरक्षित हुनेछौ "
1SA 22     Average alignment score: 0.339 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31