Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 15:1     Alignment score: 0.336 → 0.344
Samuel said to Saul , " Yahweh sent me to anoint you king over his people Israel . Now listen to the words of Yahweh .
शमूएलले शऊललाई भने , " तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो अब परमप्रभुको वचन सुन्‍नुहोस्


1SA 15:2     Alignment score: 0.215 → 0.241
This
is what Yahweh of hosts says , ' I have noted what Amalek did to Israel in opposing them on the way , when they came up from Egypt .
सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' इस्राएल मिश्रदेशबाट आउँदा बाटोमा तिनीहरूको विरोध गर्ने अमालेकका कुरालाई मैले ध्‍यान दिएको छु
1SA 15:3     Alignment score: 0.342
Now go and attack Amalek and completely destroy all that they have . Do not spare them , but kill both man and woman , child and infant , ox and sheep , camel and donkey . ' "
अब जा अमालेकलाई आक्रमण गर् तिनीहरूसँग भएका सबै थोकलाई नाश गर् तिनीहरूलाई नछोड् , तर पुरुष स्‍त्री , बालक सिसु , गोरु भेडा , ऊँट गधा सबैलाई मार् ' "
1SA 15:4     Alignment score: 0.327 → 0.334
Saul summoned the people and numbered them at the city of Telaim two hundred thousand men on foot , and ten thousand men of Judah .
शाऊलले मानिसहरूलाई बोलाए तेलैमको सहरमा तिनको सङ्ख्‍या गने , तिनीहरू दुई लाख पैदल सिपाही यहूदाका दश हजार पुरुषहरू थिए
1SA 15:5     Alignment score: 0.402
Then Saul came to the city of Amalek and waited in the valley .
तब शाऊल अमालेकको सहरमा आए मैदानमा पर्खे
1SA 15:6     Alignment score: 0.259 → 0.261
Then Saul said to the Kenites , " Go , depart , come out from among the Amalekites , so I do not destroy you along with them . For you showed kindness to all the people of Israel , when they came from Egypt . " So the Kenites moved away from the Amalekites .
शाऊलले केनीहरूलाई भने , " जाऊ , विदा होओ , अमालेकीहरूबाट बाहिर निस्की आओ , ताकि मैले उनीहरूसँगै तिमीहरूलाई नष्‍ट गर्नेछैन किनकि तिमीहरूले इस्राएलका मानिसहरू मिश्रदेशबाट आउँदा तिनीहरूलाई दया देखायौ " त्यसैले केनीहरू अमालेकीहरूबाट टाढा गए
1SA 15:7     Alignment score: 0.225 → 0.225
Then Saul attacked the Amalekites , from Havilah as far as Shur , which is east of Egypt .
त्यसपछि शाऊलले हविलादेखि मिश्रदेशको पूर्वमा पर्ने शूरसम्म नै आक्रमण गरे
1SA 15:8     Alignment score: 0.298 → 0.341
Then he took Agag the king of the Amalekites alive
; he completely destroyed all the people with the edge of the sword .
तब तिनले अमालेकीहरूका राजा अगागलाई जीवितै राखे तिनले सबै मानिसलाई तरवारको धारले पूर्ण रूपमा नाश गरे
1SA 15:9     Alignment score: 0.373 → 0.382
But Saul and the people spared Agag , as well as the best of the sheep , oxen , fattened calves , and the lambs . Everything that was good , they did not destroy . But they completely destroyed anything that was despised and worthless .
तर शाऊल तिनका मानिसहरूले अगागलाई राम्रा भेडाहरू , गोरुहरू , मोटा बाछाहरू थुमाहरूलाई बचाई राखे हरेक असल कुरालाई तिनीहरूले नाश गरेनन् तर घृणित तुच्‍छ कुनै पनि कुरालाई तिनीहरूले पूर्ण रूपमा नाश गरे
1SA 15:10     Alignment score: 0.407 → 0.429
Then the word of Yahweh came to Samuel , saying ,
परमप्रभुको वचन शमूएलकहाँ यसो आयो ,
1SA 15:11     Alignment score: 0.312 → 0.318
" It grieves me that I have made Saul king , for he has turned back from following me and has not performed my commandments . " Samuel was angry ; he cried out to Yahweh all night .
" शाऊललाई राजा बनाएकोमा दुःखी छु , किनकि मेरो अनुसरण गर्नबाट फर्किएको मेरा आज्ञाहरू पालन गरेको छैन " शमूएल रिसाए तिनले रातभरि परमप्रभुमा पुकारे
1SA 15:12     Alignment score: 0.389 → 0.389
Samuel got up early to meet Saul in the morning . Samuel was told , " Saul came to Carmel and he set up a monument to himself , then turned and proceeded on down to Gilgal . "
शाऊललाई भेट्न शमूएल बिहान सबेरै उठे शमूएललाई भनियो , " शाऊल कार्मेलमा आए आफ्नो निम्ति तिनले स्मारक खडा गरे त्‍यसपछि पर्के तल गिलगालतिर गए "
1SA 15:13     Alignment score: 0.398 → 0.4
Then Samuel came to Saul , and Saul said to him , " Blessed are you by Yahweh ! I have fulfilled the command of Yahweh . "
तब शमूएल शाऊलकहाँ आए , शाऊलले तिनलाई भने , " परमप्रभुद्वारा तपाईंलाई आशिष् मिलोस् ! मैले परमप्रभुको आज्ञा पुरा गरेको छु "
1SA 15:14     Alignment score: 0.346
Samuel said , " What then is this bleating of sheep in my ears , and the lowing of the oxen that I hear ? "
शमूएलले भने , " त्‍यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको गोरुहरू कराएको यो के हो ? "
1SA 15:15     Alignment score: 0.33 → 0.348
Saul replied , " They have brought them from the Amalekites . For the people spared the best of the sheep and oxen , to sacrifice to Yahweh your God . The rest we have completely destroyed . "
शाऊलले जवाफ दिए , " तिनीहरूले अमालेकीहरूबाट ती ल्याएका छन् किनभने मानिसहरूले परमप्रभु तपाईंको परमेश्‍वरलाई बिलदान चढाउन असल भेडाहरू गोरुहरू बचाएर राखेका छन् बाँकीचाहिं हामीले पूर्ण रूपमा नाश गरेका छौं "
1SA 15:16     Alignment score: 0.384
Then Samuel said to Saul , " Wait , and I will tell you what Yahweh has said to me tonight . " Saul said to him , " Speak ! "
तब शमूएलले शाऊललाई भने , " पर्खनुहोस् , परमप्रभुले मल‍ाई आज राती के भन्‍नुभयो सो तपाईंलाई भन्‍नेछु " शाऊलले तिनलाई भने , " भन्‍नुहोस् "
1SA 15:17     Alignment score: 0.36 → 0.361
Samuel said , " Though you are little in your own sight , were you not made the head of the tribes of Israel ? Then Yahweh anointed you king over Israel ,
शमूएलले भने , " तपाईं आफ्नै दृष्‍टिमा सानो हुनुहुन्छ , तापनि के तपाईंलाई इस्राएलको कुलहरूका शिर बनाइएको थिएन ? तब परमप्रभुले तपाईंलाई इस्राएलका राजा अभिषेक गर्नुभयो ,
1SA 15:18     Alignment score: 0.352 → 0.352
and Yahweh sent you on your way and said , ' Go and completely destroy the sinners , the Amalekites , and fight against them until they are destroyed . '
परमप्रभुले तपाईंलाई आफ्नो बाटोमा पठाउनुभयो भन्‍नुभयो , ' जा पापीहरू अर्थात् अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर् तिनीहरू नाश नभएसम्म तिनीहरूका विरुद्ध युद्ध गर '
1SA 15:19     Alignment score: 0.35
Why did you not obey the voice of Yahweh , but instead you seized the booty and did what was evil in the sight of Yahweh ? "
तपाईंले परमप्रभुको आज्ञालाई किन पालन गर्नुभएन , तर बरु लूटका माल कब्‍जा गर्नुभयो परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गर्नुभयो ? "
1SA 15:20     Alignment score: 0.375
Then Saul said to Samuel , " I have indeed obeyed the voice of Yahweh , and have gone on the way that Yahweh sent me . I have captured Agag , the king of Amalek , and have completely destroyed the Amalekites .
तब शाऊलले शमूएललाई भने , " मैले साँच्‍चै नै परमप्रभुको आज्ञा पालन गरेको छु परमप्रभुले मलाई पठाउनुभएको मार्गमा गएको छु मैले अमालेकको राजा अगागलाई कब्जामा लिएको छु अमालेकीहरूलाई पूर्ण रूपमा नाश गरेको छु
1SA 15:21     Alignment score: 0.284 → 0.299
But the people took some of the booty sheep and oxen , the best of the things devoted to destruction , to sacrifice to Yahweh your God in Gilgal . "
तर मानिसहरूले परमप्रभु तपाईंका परमेश्‍वरलाई गिलगालमा बलिदान चढाउन भनेर विनाशका निम्ति अलग गरिएका असल थोकहरू , भेडाहरू गोरुहरू जस्ता केही लुटका मालहरू लिए "
1SA 15:22     Alignment score: 0.304 → 0.343
Samuel replied , " Has Yahweh as much delight in burnt offerings and sacrifices
, as in obeying the voice of Yahweh ? Obedience is better than sacrifice , and to listen is better than the fat of rams .
शमूएलले जवाफ दिए , " परमप्रभुको आज्ञापालन गर्दाझैं होमबलिहरू बलिदानहरूमा परमप्रभु प्रशन्‍न हुनुहुन्छ ? आज्ञा पालन बलिदान भन्दा उत्तम हो सुन्‍नुचाहिं भेडाको बोसो भन्दा उत्तम हो
1SA 15:23     Alignment score: 0.206 → 0.224
For rebellion is like the sin of divination , and stubbornness is like wickedness and iniquity . Because you have rejected the word of Yahweh , he has also rejected you from being king . "
किनभने विद्रोह गर्नु मन्त्रतन्त्रको पापजस्तै हो अनि हठचाहिं दुष्‍टता अधर्मजस्तै हो तपाईंले परमप्रभुको वचनलाई इन्कार गर्नुभएको कारणले , उहाँले पनि तपाईंलाई राजा हुनबाट इन्कार गर्नुभएको
1SA 15:24     Alignment score: 0.34
Then Saul said to Samuel , " I have sinned ; for I have broken Yahweh 's commandment and your words , because I was afraid of the people and obeyed their voice .
तब शाऊलले शमूएललाई भने , " मैले पाप गरेको छु किनकि मैले परमप्रभुको आज्ञा तपाईंको वचन तोडेको छु , किनभने मानिसहरूदेखि डराएको थिएँ मैले तिनीहरूको कुरा मानें
1SA 15:25     Alignment score: 0.322 → 0.356
Now , please pardon my sin , and return with me so that I may worship Yahweh . "
अब कृपया मेरो पाप क्षमा गर्नुहोस् मसँगै फर्कनुहोस् ताकि परमप्रभुको आराधना गर्न सकूँ
1SA 15:26     Alignment score: 0.352
Samuel said to Saul , " I will not go back with you ; for you have rejected the word of Yahweh , and Yahweh has rejected you from being king over Israel . "
शमूएलले शाऊललाई भने , " फर्केर तपाईंसँग जानेछैन किनकि तपाईंले परमप्रभुको वचन इन्कार गर्नुभएको परमप्रभुले तपाईंलाई इस्राएलका राजा हुनबाट इन्कार गर्नुभएको "
1SA 15:27     Alignment score: 0.205 → 0.212
As Samuel turned to leave , Saul took hold of the hem of his robe , and it tore .
जसै शमूएल जानलाई फर्कंए , शाऊलले तिनको कपडाको छेउ समाते त्‍यो च्यातियो
1SA 15:28     Alignment score: 0.407
Samuel said to him , " Yahweh has torn the kingdom of Israel from you today and has given it to a neighbor of yours , one who is better than you .
शमूएलले तिनलाई भने , " परमप्रभुले आज इस्राएल राज्यलाई तपाईंबाट च्यात्‍नुभएको त्‍यो तपाईंभन्दा उत्तम तपाईंको एक जना छिमेकीलाई दिनुभएको
1SA 15:29     Alignment score: 0.138 → 0.141
Also , the Strength of Israel will not lie nor change his mind ; for he is not a man , that he should change his mind . "
साथै इस्राएलका शक्तिले ढाट्नु हुन्छ आफ्‍नो मन बदल्‍नु नै हुन्छ किनभने आफ्नो मन बद्लने उहाँ मानिस हुनुहुन्‍न
1SA 15:30     Alignment score: 0.43
Then Saul said , " I have sinned . But please honor me now before the elders of my people and before Israel . Turn again with me , that I may worship Yahweh your God . "
त्यसपछि शाऊलले भने , " मैले पाप गरेको छु तर कृपया मेरा मानिसहरूका धर्म - गुरुहरूका सामु इस्राएलको सामु मेरो इज्‍जत गर्नुहोस् फेरि मसँग फर्कनुहोस् , ताकि मैले परमप्रभु तपाईंका परमेश्‍वरको आराधना गर्न सकूँ
1SA 15:31     Alignment score: 0.321 → 0.353
So Samuel turned again after Saul , and Saul worshiped Yahweh .
त्यसैले शमूएल शाऊलसँगै फर्के , शाऊलले परमप्रभुको आराधना गरे
1SA 15:32     Alignment score: 0.349 → 0.362
Then Samuel said , " Bring Agag the king of the Amalekites here to me . " Agag came to him confined with chains and said , " Surely the bitterness of death has past . "
तब शमूएलले भने , " अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्‍याउनुहोस् " अगाग साङ्लाले बाँधिएकै अवस्थामा आए भने , " निश्‍चय नै मृत्यु तीक्‍तता टरेको "
1SA 15:33     Alignment score: 0.46 → 0.462
Samuel replied , " As your sword has made women childless , so shall your mother be childless among women . " Then Samuel chopped Agag to pieces before Yahweh at Gilgal .
शमूएलले जवाफ दिए , " जसरी तेरो तरवारले स्‍त्रीहरूलाई बालकहीन बनाएको , त्यसरी नै तेरो आमा पनि स्‍त्रीहरूका माझमा बालकहीन हुनेछे " अनि शमूएलले अगागलाई गिलगालमा टुक्रा - टुक्रा बनाए
1SA 15:34     Alignment score: 0.419 → 0.433
Samuel went to Ramah , and Saul went up to his house at Gibeah of Saul .
शमूएल रामामा गए शाऊल गिबाको आफ्नै घरमा गए
1SA 15:35     Alignment score: 0.289
Samuel did not see Saul until the day of his death , for he mourned for Saul . Yahweh was grieved that he had made Saul king over Israel .
शमूएलले आफ्‍नो मृत्युको दिनसम्म नै शाऊललाई भेटेनन् , किनकि तिनले शाऊलको निम्ति शोक गरे परमप्रभुले शाऊललाई इस्राएलका राजा बनाउनुभएकोमा उहाँ दुःखी हुनुभयो
1SA 15     Average alignment score: 0.341 for 35 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31