Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 11:1     Alignment score: 0.413 → 0.413
Then Nahash the Ammonite went and laid siege to Jabesh Gilead . All the men of Jabesh said to Nahash , " Make a covenant with us , and we will serve you . "
त्यसपछि अम्मोनी नाहाश गए याबेश - गिलादलाई घेरा हाले याबेशका सबै मानिसले नाहाशलाई भने , " हामीसँग एउटा करार गर्नुहोस् हामी तपाईंको सेवा गर्नेछौं "


1SA 11:2     Alignment score: 0.259 → 0.261
Nahash the Ammonite replied , " On this condition will I make a treaty with you , that I gouge out all of your right eyes , and in this way bring disgrace on all Israel . "
अम्मोनी नाहाशले जवाफ दिए , " तिमीहरूसँग यस शर्तमा सम्झौता गर्नेछु , कि तिमीहरूको दाहिने आँखा निकालिदिनेछु , यसरी सारा इस्राएलमाथि अपमान ल्याउनेछु
1SA 11:3     Alignment score: 0.38 → 0.397
Then the elders of Jabesh replied to him , " Leave us alone for seven days , so that we may send
messengers to all the territory of Israel . Then , if there is no one to save us , we will surrender to you . "
तब याबेशका धर्म - गुरुहरूले तिनलाई जवाफ दिए , " हामीलाई सात दिनसम्म छोडिदिनुहोस् , ताकि इस्राएलका सबै इलाकामा हामी दूतहरू पठाउनेछौं तब हामीलाई बचाउने कोही भएन भने हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं
1SA 11:4     Alignment score: 0.363
The messengers came to Gibeah , where Saul lived , and told the people what had happened . All the people wept loudly .
ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे जे भएको थियो सो मानिसहरूलाई भने सबै मानिसहरू धुरुधुरु रोए
1SA 11:5     Alignment score: 0.249 → 0.249
Now Saul was following the oxen out of the field . Saul said , " What is wrong with the people that they are weeping ? " They told Saul what the men of Jabesh had said .
यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो शऊलले भने , " मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन् ? " याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने
1SA 11:6     Alignment score: 0.359
When Saul heard what they said , the Spirit of God rushed upon him , and he was very angry .
जब तिनीहरूले भनेका कुरा शाऊलले सुने , तब तिनीमाथि परमेश्‍वरको आत्मा आउनुभयो तिनी साह्रै रिसाए
1SA 11:7     Alignment score: 0.223 → 0.238
He took a yoke of oxen , cut them into pieces , and sent them throughout all the territory of Israel with the messengers . He said , " Whoever does not come out after Saul and after Samuel , this
is what will be done to his oxen . " Then the terror of Yahweh fell on the people , and they came out together as one man .
तिनले एक हल गोरु लिए तिनलाई टुक्रा - टक्रा गरी काटे ती इस्राएलको सबै इलाकामा ती दूतहरूसँगै पठाए तिनले भने , " शाऊल शमूएलको पछि नआउने व्यक्‍तिको गोरुलाई यसै गरिनेछ " अनि परमप्रभुको भय मानिसहरूमाथि पर्‍यो तिनीहरू एक जना मानिसझैं एकसाथ निस्केर आए
1SA 11:8     Alignment score: 0.387 → 0.396
When he mustered them at Bezek , the people of Israel were three hundred thousand , and the men of Judah thirty thousand .
जब उनीहरूलाई तिनले बेजेकमा भेला पारे , तब इस्राएलका मनिसहरू तिन लाख जना थिए यहूदाका मानिसहरू तिस हजार जना थिए
1SA 11:9     Alignment score: 0.33 → 0.341
They said to the messengers that came
, " You will tell the men of Jabesh Gilead , ' Tomorrow , by the time the sun is hot , you will be rescued . ' " So the messengers went and told the men of Jabesh , and they were glad .
तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने , " तिमीहरूले याबेश - गिलादका मानिसहरूलाई यसो भन , ' भोलि यति बेला मध्‍यन्‍हसम्ममा , तिमीहरूको छुट्टकारा हुनेछ , " त्यसैले दूतहरू गए याबेश - गिलादका मानिसहरूलाई भने , तिनीहरू खुसी भए
1SA 11:10     Alignment score: 0.355
Then the men of Jabesh said to Nahash , " Tomorrow we will surrender to you , and you can do to us whatever seems good to you . "
तब याबेशका मानिसहरूले नाहाशलाई भने , " भोलि हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं , तपाईंलाई जे असल लाग्छ सो हामीमाथि गर्नुहोस् "
1SA 11:11     Alignment score: 0.283 → 0.292
The next day Saul put the people in three groups . They came into the middle of the camp during the morning watch , and they attacked and defeated the Ammonites until the heat of the day . Those who survived were scattered , so that no two of them were left together .
भोलिपल्ट शाऊलले मानिसहरूलाई तिन समूहमा विभाजन गरे बिहानको पहरमा तिनीहरू छाउनी बिचमा आए तिनीहरूले आक्रमण गरे मध्‍यन्‍हसम्ममा अम्मोनीहरूलाई पराजित गरे ती जीवित रहेकाहरू सबै यसरी छरपष्‍ट भए , कि तिनीहरू कोही पनि दुई जना सँगै रहेनन्
1SA 11:12     Alignment score: 0.325
Then the people said to Samuel , " Who was it who said , ' Will Saul reign over us ? ' Bring the men , so we can put them to death . "
तब मानिसहरूले शमूएललाई भने , " ती को थिए जसले यसो भने ' के शाऊलले हामीमाथि राज्‍य गर्नेछ ? ती मानिसहरूलाई ल्याउनुहोस् , ताकि हामीले तिनीहरूलाई मार्नेछौं "
1SA 11:13     Alignment score: 0.433
But Saul said , " No one must be put to death this day , because today Yahweh has rescued Israel . "
तर शाऊलले भने , " आजको दिन कसैलाई मारिनेछैन , किनभने परमप्रभुले आज इस्राएललाई छुटकारा दिनुभएको "
1SA 11:14     Alignment score: 0.254
Then Samuel said to the people , " Come , let us go to Gilgal and renew the monarchy there . "
त्यसपछि शमूएलले मानिसहरूलाई भने , " आओ , हामी गिलगामा जानेछौं त्यहाँ राजसत्ताप्रति फेरि भक्‍ति जानउनेछौं "
1SA 11:15     Alignment score: 0.424 → 0.453
So all the people went to Gilgal and made Saul king before Yahweh in Gilgal . There they sacrificed peace offerings before Yahweh , and Saul and all the men of Israel rejoiced greatly .
त्यसैले सबै मानिसहरू गिलगालमा गए गिलगामा परमप्रभुको सामु शाऊललाई राजा बनाए तिनीहरूले त्यहाँ परमप्रभुको सामु मेलबलिहरू चढाए , शाऊल इस्राएलका सबै मानिसहरू धेरै आनन्‍दित भए
1SA 11     Average alignment score: 0.333 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31