Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 14:1     Alignment score: 0.34 → 0.352
One day , Jonathan son of Saul said to his young armor bearer , " Come , let us go over to the Philistines ' garrison on the other side . " But he did not tell his father .
एक दिन शाऊलका जोनाथनले आफ्‍नो हतियार बोक्‍ने जवानलाई भने , " आऊ , हामी पल्लोपट्टि भएको पलिश्‍तीहरूको चौकीमा जाऔं " तर तिनले आफ्नो बुबालाई चाहिं भनेनन्


1SA 14:2     Alignment score: 0.205
Saul was staying
on the outskirts of Gibeah under the pomegranate tree that is in Migron . About six hundred men were with him ,
शऊलचाहिं मोग्रोनमा भएको अनारको बोटमुनि गिबाको छेउमा बसिरहेको थियो तिनीसँग झण्डै सय मानिस थिए ,
1SA 14:3     Alignment score: 0.374 → 0.398
including Ahijah son of Ahitub ( Ichabod 's brother ) son of Phinehas son of Eli , the priest of Yahweh at Shiloh , who wore an ephod . The people did not know that Jonathan was gone .
एपोद लगाउने शीलोमा परमप्रभुको पुजारी एलीका पनाति , पीनहासका नाति , अहीतूबका छोरा ( ईकाबोदका भाइ ) अहियाहसहित जोनाथान गएको थिए भन्‍ने कुरा मानिसहरूलाई थाहा थिएन
1SA 14:5     Alignment score: 0.188
One rocky
cliff stood on the north in front of Michmash , and the other on the south in front of Geba .
पत्थरको एउटा पहरो उत्तरमा मिकमाशको सामुन्‍ने अर्को दक्षिणमा गेबाको सामुन्‍ने थियो
1SA 14:6     Alignment score: 0.314 → 0.329
Jonathan said to his young armor bearer , " Come , let us cross over to the garrison of these uncircumcised fellows . It may be that Yahweh will work on our behalf , for nothing can stop Yahweh from saving by many or by few people . "
जोनाथनले आफ्नो हतियार बोक्‍ने जवानलाई भने , " आऊ , यी बेखतनाहरूका चौकीमा पारि जाऔं सायद परमप्रभुले हाम्रो पक्षमा काम गर्न सक्‍नुहुनेछ , किनकि धेरै वा थोरै जनाबाट बचाउन परमप्रभुलाई कुनै कुराले रोक्‍न सक्दैन "
1SA 14:7     Alignment score: 0.278 → 0.278
His armor bearer replied , " Do everything that is in your heart . Go ahead , see , I am with you , to obey all your commands . "
तिनका हतियार बोक्‍नेले जवाफ दिए , " आफ्‍नो मनमा जे लागेको सो गर्नुहोस् अगि बढ्नुहोस् , हेर्नुहोस् , तपाईंका सबै आज्ञा पालन गर्न तपाईंको साथमा छु "
1SA 14:8     Alignment score: 0.252
Then Jonathan said , " We will cross over to the men , and we will show ourselves to them .
तब जोनाथनले भने , " हामी ती मानिसकहाँ पारि जानेछौं हामी आफै तिनीहरकहाँ देखा पर्नेछौं
1SA 14:9     Alignment score: 0.25 → 0.264
If they say to us , ' Wait there until we come over to you ' then we will stay in our place and will not cross over to them .
तिनीहरूले भन्‍छन् , तिमीहरूकहाँ हामी नआएसम्म त्यहीं पर्ख , ' भने हामी आफ्नै ठाउँमा बस्‍नेछौं हामी तिनीहरूकहाँ पारि जानेछैनौं
1SA 14:10     Alignment score: 0.365
But if they reply , ' Come over to us , ' then we will cross over ; because Yahweh has given them into our hand . This will be the sign to us . "
तर तिनीहरूले जवाफ दिन्‍छन् , ' हामीकहाँ वारि आओ ' भने , हामी पारि तर्नेछौं किनभने परमप्रभुले तिनीहरूलाई हाम्रो हातमा दिनुभएको यो हाम्रो निम्ति चिन्ह हुनेछ "
1SA 14:11     Alignment score: 0.348 → 0.354
So both of them revealed themselves to the garrison of the Philistines . The Philistines said , " Look , Hebrews are coming out of the holes where they have hidden themselves . "
त्यसैले तिनीहरू दुवैले आफूलाई पलिश्‍तीहरूको चौकीमा प्रकट गरे पलिश्‍तीहरूले भने , " हेर , हिब्रूहरू आफू लुकेका प्वालहरूबाट निस्किरहेका छन् "
1SA 14:12     Alignment score: 0.354 → 0.371
Then the men of the garrison called to Jonathan and his armor bearer , and said , " Come up to us , and we will show you something . " Jonathan said to his armor bearer , " Follow after me , because Yahweh has given them into the hand of Israel . "
तब चौकीका मानिसहरूले जोनाथन तिनको हतियार बोक्‍नेलाई बोलाए भने , " हामीकहाँ आओ तिमीहरूलाई हामी केही कुरा देखाउनेछौं " जोनाथनले आफ्नो हतियार बोक्‍नेलाई भने , " मेरो पछि आऊ , किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलको हातमा दिनुभएको "
1SA 14:13     Alignment score: 0.315 → 0.315
Jonathan climbed up on his hands and feet , and his armor bearer followed behind him . The Philistines were put to death before Jonathan , and his armor bearer put some to death behind him .
जोनाथन आफ्‍ना हात खुट्टा टेकेर चढे तिनको हतियार बोक्‍नेले तिनको पछि गए जोनाथनको सामु पलिश्‍तीहरू मारिए तिनको पछाडी तिनको हतियार बोक्‍नेले कति जनालाई मारे
1SA 14:14     Alignment score: 0.303 → 0.362
That first attack that Jonathan and his armor bearer made , killed about twenty men within an area of half an acre .
जोनाथन तिनको हतियार बोक्‍नेले गरेको पहिलो आक्रमणमा चार रोपनी जतिको क्षेत्रमा झण्डै बिस जना मानिस मारिए
1SA 14:15     Alignment score: 0.177
There was a panic in the camp , in the field , and among the people . Even the garrison and the raiders panicked . The earth quaked , and there was a great panic .
छाउनी , मैदान मानिसहरू माझ त्रास फैलियो चौकीहरू लुट्ने टोलीहरू पनि त्रासित भए पृथ्वी हल्लियो त्यहाँ ठुलो त्रास छायो
1SA 14:16     Alignment score: 0.234 → 0.255
Then Saul 's watchmen in Gibeah of Benjamin looked ; the crowd of Philistine soldiers was dispersing , and they were going here and there .
त्यसपछि बेन्यामीनको गिबामा रहेको शाऊलका पहरा बस्‍नेले देख्यो पलिश्‍ती सिपाहीहरूका भीड तितरबितर भइरहेको थियो तिनीहरू यताउता गरिरहेका थिए
1SA 14:17     Alignment score: 0.321 → 0.32
Then Saul said to the people that were with him , " Count
and see who is missing from us . " When they had counted , Jonathan and his armor bearer were missing .
तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने , " हाम्रो बिचबाट को हराएको , गनेर हेर " जब तिनीहरूले गन्ती गरे , जोनाथन तिनको हतियार बोक्‍ने हराएको थाहा भयो
1SA 14:18     Alignment score: 0.456 → 0.46
Saul said to Ahijah , " Bring the ark of God here , " for at that time it was with the people of Israel .
शाऊलले अहियाहलाई भने , " परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ , " किनकि त्यस बेला यो इस्राएलका मानिसहरूसँग थियो
1SA 14:19     Alignment score: 0.344 → 0.341
While Saul was talking to the priest , the commotion in the camp of the Philistines was continuing and increasing . Then Saul said to the priest , " Withdraw your hand . "
शाऊल पुजारीसँग बोलिरहँदा पलिश्‍तीहरूको छाउनीको हल्ला झन् बढ्दै थियो तब शाऊलले पुजारीलाई भने , " तिम्रो हात झिक "
1SA 14:20     Alignment score: 0.24 → 0.24
Saul and all the people who were with him rallied and went into battle . Every Philistine 's sword was against his fellow countrymen , and there was very great confusion .
शाऊल तिनीसँग भएका सबै मानिसहरू भेला भए लडाइँ गर्न गए हरेक पलिश्‍तीले आ-आफ्नो साथीलाई तरवारले प्रहार गरिरहेको थियो त्यहाँ ठुलो अन्योलता थियो
1SA 14:21     Alignment score: 0.342 → 0.342
Now those Hebrews who previously had been with the Philistines , and who had gone with them into the camp , even they joined with the Israelites that were with Saul and Jonathan .
अब पहिले पलिश्‍तीहरूसँग रहेका ती हिब्रूहरू जो तिनीहरूका छाउनीमा गएका थिए , तिनीहरू पनि इस्राएलीहरू , शाऊल जोनाथनकहाँ आए
1SA 14:22     Alignment score: 0.334 → 0.337
When all the men of Israel who had hidden themselves in the hills near Ephraim heard that the Philistines were fleeing , even they chased after them in battle .
जब एफ्राइम नजिकको पहाडतिर लुकेका इस्राएलका सबै मानिसले पलिश्‍तीहरू भागिरहेका छन् भनी सुने , तब तिनीहरूले पनि उनीहरूलाई युद्धमा खेदे
1SA 14:23     Alignment score: 0.179 → 0.19
So Yahweh saved Israel that day , and the battle passed beyond Beth Aven .
यसरी परमप्रभुले त्यस दिन इस्राएललाई छुटकाटा दिनुभयो युद्ध बेथ - अवन पारिसम्म नै फैलियो
1SA 14:24     Alignment score: 0.302 → 0.304
That day the men of Israel were distressed because Saul had put the people under an oath and said , " Cursed be the man that eats any food until evening and I am avenged on my enemies . " So none of the troops tasted food .
त्यस दिन इस्राएलका मानिसहरू व्याकुल भएका थिए किनभने , साँझसम्म मैले आफ्‍ना शत्रुहरूमाथि बद्‍ला नलिएसम्म खाना खाने कुनै पनि मानिस श्रापित होस् " भनेर शाऊलले मानिसहरूलाई शपथ खान लगाएका थिए त्यसैले फौजका कुनै पनि व्‍यक्‍तिले खाना चाखेका थिएनन्
1SA 14:25     Alignment score: 0.317
Then all the people entered the forest and there was honey upon the ground .
त्यसपछि सबै मानिसहरू जङ्गभित्र पसे त्यहाँ जमिनमा मह थियो
1SA 14:26     Alignment score: 0.242 → 0.243
When the people entered into the forest , the honey flowed , but no one put his hand to his mouth for the people feared the oath .
जब मानिसहरू जङ्गलभित्र पसे , तब मह बग्‍न थाल्यो , तर कसैले पनि महमा हात लगाएन , किनभने मानिसहरू शपथदेखि डराएका थिए
1SA 14:27     Alignment score: 0.269 → 0.269
But Jonathan had not heard that his father had bound the people with an oath . He reached out the tip of the staff that was in his hand and dipped it in the honeycomb . He raised his hand to his mouth , and his eyes brightened .
तर जोनाथनले आफ्‍ना बुबाले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन् तिनले आफ्नो हातमा भएको लट्ठी पसारे यसले महको चाकामा घोचे तिनले आफ्नो हात आफ्‍नो मुखमा लगे तिनका आँखामा तेज आयो
1SA 14:28     Alignment score: 0.269 → 0.269
Then one of the people , answered , " Your father strictly charged the people with an oath , by saying , ' Cursed be the man that eats food on this day , ' even though the people are weak from hunger . "
तब मानिसहरूमध्ये एक जनाले भने , " तपाईंको बुबाले ' आजको दिन खाना खाने मानिस श्रापित होस् ' भनी मानिसहरूलाई कडा शपथ खान लगाउनुभयो , यद्यपि मानिसहरू भोकले कमजोर भएका छन्
1SA 14:29     Alignment score: 0.277 → 0.279
Then Jonathan said , " My father has made trouble for the land . See how my eyes have become brightened because I tasted a little of this honey .
तब जोनाथनल भने , " मेरो बुबाले देशलाई कष्‍ट दिनुभएको हेर , मैले यो थोरै मह चाखेर मेरा आँखाहरू कति तेजिला भएका छन्
1SA 14:30     Alignment score: 0.213 → 0.237
How much better if the people had eaten freely today of the plunder from their enemies that they found
? Because now the slaughter has not been great among the Philistines . "
मानिसहरूले आफ्‍ना शत्रुहरूको लूटबाट स्‍वतन्त्र भएर खाएका भए कति धेरै राम्रो हुन्थ्यो ? किनभने अहिले पालिश्‍तीहरूका माझमा ठुलो संहार भएको छैन "
1SA 14:31     Alignment score: 0.302 → 0.315
They attacked the Philistines that day from Michmash to Aijalon . The people were very weary .
तिनीहरूले त्यस दिन पलिश्‍तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्म आक्रमण गरे मानिसहरू धेरै थकित भए
1SA 14:32     Alignment score: 0.333
The people rushed greedily on the plunder and took sheep , oxen and calves , and killed them on the ground . The people ate them with the blood .
मानिसहरू लूटहरूमा लोभ गरेर झुम्मिए , अनि भेडाहरू , गोरुहरू पाठाहरू लिए तिनलाई जमिनमा मारे मानिसहरूले तिनीहरूलाई रगतसँगै खाए
1SA 14:33     Alignment score: 0.33
Then they told Saul , " Look , the people are sinning against Yahweh by eating with the blood . " Saul said , " You have acted unfaithfully . Now , roll a big stone here to me . "
तब तिनीहरूले शाऊललाई भने , " हेर्नुहोस् , मानिसहरूले रगतसँगै खाएर परमप्रभुको विरुद्धमा पाप गरिरहेका छन् " शाऊलले भने , " तिमीहरूले अविश्‍वसी कसिमले काम गरेका छौ अब यहाँ मकहाँ एउटा ठुलो ढुङ्गा ल्‍याओ "
1SA 14:34     Alignment score: 0.358 → 0.358
Saul said , " Go out among the people , and tell them , ' Let every man bring his ox and his sheep , kill them here , and eat . Do not sin against Yahweh by eating with the blood . ' " So each of the people brought his own ox with him that night and killed it there .
शाऊलले भने , " मानिसहरूको बिचमा जाओ तिनीहरूलाई भन , ' हरेक मानिसले आ-आफ्नो गोरु भेडहरू यहाँ ल्याओस् मारोस् खाओस् रगतसँगै खाएर परमप्रभुको विरुद्धमा पाप नगर ' " त्यसैले हरेक मानिसले आ-आफ्ना गोरु आफूसँग ल्याए यसलाई त्यहाँ मारे
1SA 14:35     Alignment score: 0.275
Saul built
an altar to Yahweh , which was the first altar that he built to Yahweh .
शाऊलले परमप्रभुको निम्ति एउटा वेदी वनाए , जुन तिनले परमप्रभुको निम्ति बनाएका पहिको वेदी थियो
1SA 14:36     Alignment score: 0.338 → 0.365
Then Saul said , " Let us pursue the Philistines by night and plunder them until morning ; let us not leave one of them alive
. " They replied , " Do whatever seems good to you . " But the priest said , " Let us approach God here . "
तब शाऊलले भने , " पलिश्‍तीहरूलाई राती गएर पिछा गरौं बिहानसम्ममा तिनीहरूलाई लूटौं तिनीहरूलाई एउटै पनि जीवित नछोडौं " तिनीहरूले जवाफ दिए , " तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् " तर पुजारी भने , " यहाँ परमेश्‍वरकहाँ जाऔं "
1SA 14:37     Alignment score: 0.381 → 0.383
Saul asked God , " Should I pursue the Philistines ? Will you give them into the hand of Israel ? " But God did not answer him that day .
शाऊलले परमेश्‍वरलाई सोधे , " के पलिश्‍तीहरूको पिछा गरौं ? के तपाईंले तिनीहरूलाई इस्राएलको हातमा सुम्पनुहुने ? " तर परमेश्‍वरले त्यस दिन तिनलाई जवाफ दिनुभएन
1SA 14:38     Alignment score: 0.473 → 0.477
Then Saul said , " Come here , all you leaders of the people ; learn and see how this sin has happened today .
तब शाऊलले भने , " मानिसहरूका सबै अगुवाहरू यहाँ आओ आज यो पाप कसरी गरियो सिक हेर
1SA 14:39     Alignment score: 0.393 → 0.394
For , as Yahweh lives , who saves Israel , even if it is in Jonathan my son , he will surely die . " But none of the men among all the people answered him .
किनकि जसरी इस्राएललाई छुटकारा दिनुहुने परमप्रभु जीवित हुनुहुन्छ , यो मेरो छोरा जोनाथन नै भए पनि निश्‍चय नै मर्नेछ " तर सबै मानिसमध्येका कुनैले पनि तिनलाई जवाफ दिएन
1SA 14:40     Alignment score: 0.368 → 0.378
Then he said to all Israel , " You must stand on one side , and I and Jonathan my son will be on the other . " The people said to Saul , " Do what seems good to you . "
तब तिनले सबै इस्राएललाई भने , " तिमीहरू एकपट्टि खडा हुनुपर्छ , अनि मेरो छोरा जोनाथन अर्कोपट्टि खडा हुनेछौं " मानिसहरूले शाऊललाई भने , " तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् "
1SA 14:41     Alignment score: 0.441
Saul said , " Yahweh , God of Israel ! If this sin has been committed by me or by my son Jonathan , then , Yahweh , God of Israel , give the Urim . But if this sin has been committed by your people Israel , give the Thummim . " Then Jonathan and Saul were taken by lot , but the army was exonerated .
शाऊलले भने , " हे परमप्रभु इस्राएलका परमेश्‍वर , यो पाप वा मेरो छोरा जोनाथनले गरेको हो भने , हे परमप्रभु इस्राएलका परमेश्‍वर मलाई ऊरीम दिनुहोस् तर यो पाप तपाईंका मानिस इस्राएलले गरेका हुन् भने तुम्मीम दिनुहोस् " अनि चिट्ठाले जोनाथन शाऊललाई पार्‍यो , तर फौजलाई अलग गर्‍यौ
1SA 14:42     Alignment score: 0.311 → 0.351
Then Saul said , " Cast lots between me and Jonathan my son . " Then Jonathan was taken by lot .
त्यसपछि शाउलले भने , " मेरो छोरा जोनाथनको बिचमा चिट्ठा हाल " अनि चिट्टाले जोनाथनलाई छान्यो
1SA 14:43     Alignment score: 0.4 → 0.403
Then Saul said to Jonathan , " Tell me what you have done . " Jonathan told him , " I tasted a little honey with the end of the rod that was in my hand . Here I am ; I will die . "
शाऊलले जोनाथनलाई भने , " तिमीले के गरेका छौ मलाई भन " जोनाथनले तिनले भने , " मैले मेरो हातमा भएको लट्ठीको टुप्पोले थोरै मह चाखें यहाँ छु मर्नेछु "
1SA 14:44     Alignment score: 0.251 → 0.258
Saul said , " God do so and more also to me , if you do not die , Jonathan . "
शाऊलले भने , " जोनाथन , तिमी मरेनौ भने , परमेश्‍वरले मलाई त्‍यसै वा त्‍योभन्दा बढी गर्नुभएको होस् "
1SA 14:45     Alignment score: 0.279 → 0.29
Then the people said to Saul , " Should Jonathan die , who has accomplished this
great victory for Israel ? Far from it ! As Yahweh lives , not one hair of his head will fall to the ground , for he has worked with God today . " So the people rescued Jonathan so that he did not die .
तब मानिसहरूले शाऊललाई भने , " इस्राएलको निम्ति यत्रो विजय ल्याउने जोनाथन मर्नुपर्छ ? यस्‍तो हुँदै नहोस् ! परमप्रभु जीवित हुनुभएझैं , तिनको शिरबाट एउटा कपाल पनि झर्नेछैन , किनकि आज तिनले परमेश्‍वरसँग काम गरेका छन् " यसरी मानिसहरूले जोनाथनको उद्धार गरे ताकि तिनी मरेनन्
1SA 14:46     Alignment score: 0.302
Then Saul stopped pursuing the Philistines , and the Philistines went to their own place .
त्‍यसपछि शाऊलले पलिश्तीहरूको पिछा गर्न छोडे पलिश्तीहरू आ-आफ्ना घरमा गए
1SA 14:47     Alignment score: 0.367 → 0.368
When Saul began to rule over Israel , he fought
against all his enemies on every side . He fought against Moab , the Ammonites , Edom , the kings of Zobah , and the Philistines . Wherever he turned , he inflicted punishment on them .
जब शाऊलले इस्राएलमाथि राज्‍य गर्न सुरु गरे , तब तिनले सबैतिरका आफ्‍ना शत्रुहरूको विरुद्धमा युद्ध गरे तिनले मोआब , अम्मोनीहरू , एदोम , सोबका राजाहरू पलिश्तीहरूको विरुद्धमा युद्ध गरे तिनी जता फर्किए , त्‍यतै तिनले उनीहरूलाई दण्ड दिए
1SA 14:48     Alignment score: 0.236 → 0.237
He acted with great courage and defeated the Amalekites . He rescued Israel out of the hands of those who plundered them .
तिनले ठुलो साहसले काम गरे अमालेकीहरूलाई पराजित गरे तिनले इस्राएललाई लुट्नेहरूको हातबाट छुटकारा दिए
1SA 14:49     Alignment score: 0.308 → 0.309
The sons of Saul were Jonathan , Ishvi , and Malki - Shua . The names of his two daughters were Merab , the firstborn , and Michal , the younger .
शाऊलका छोराहरू जोनाथन , यिश्‍वी मल्कीशूअ थिए तिनकी जेठी छोरीहरूको नाउँ मेराब कान्छीको नाउँ मिकल थियो
1SA 14:50     Alignment score: 0.443 → 0.46
The name of Saul 's wife was Ahinoam ; she was the daughter of Ahimaaz . The name of the captain of his army was Abner son of Ner , Saul 's uncle .
शाऊलको पत्‍नीको नाउँ अहिनोम थियो तिनी अहीमासकी छोरी थिइन् तिनको फौजको कप्‍तानको नाउँ शाऊलका काका नेरका छोरा अबनेर थियो
1SA 14:51     Alignment score: 0.396
Kish was Saul 's father ; and Ner , the father of Abner , was the son of Abiel .
कीश शाउलका बुबा थिए अनि अबनेरका बुबा नेर अबीएलका छोरा थिए
1SA 14:52     Alignment score: 0.228 → 0.242
There was hard fighting against the Philistines all the days of Saul . When Saul saw any mighty man , or any valiant man , he attached him to himself .
शाऊलको जीवनकालभरि नै पलिश्तीहरूसँग कडा युद्ध चलिरह्यो जब शाऊलले कुनै वीर वा बलियो मानिसलाई देख्थे , तब तिनले उसलाई आफूसँगै राख्थे
1SA 14     Average alignment score: 0.325 for 51 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31