Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 33:1     Alignment score: 0.15 → 0.213
These were the movements of the people of Israel after they left the land of Egypt by their armed groups under the leadership of Moses and Aaron .
मोशा हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो


NUM 33:2     Alignment score: 0.3 → 0.317
Moses wrote down the places from where they left to where they went , as commanded by Yahweh . These were their movements , departure after departure .
परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे तिनीहरूका यात्राहरूको नालीबेली यिनै थिए
NUM 33:4     Alignment score: 0.24
This happened while the Egyptians were burying all their firstborn , those whom Yahweh had killed among them , for he also inflicted punishment on their gods .
मिश्रीहरूले तिनीहरूका जेठा छोराहरूको दफन गरिरहँदा यो भएको थियो , जसलाई परमप्रभुले मार्नुभएको थियो , किनभने उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो
NUM 33:5     Alignment score: 0.31
The people of Israel set out from Rameses and camped at Succoth .
इस्राएलका मानिसहरू रामसेसबाट निस्के सुक्‍कोतमा छाउनी लगाए
NUM 33:6     Alignment score: 0.387 → 0.429
They set out from Succoth and camped at Etham , on the edge of the wilderness .
तिनीहरू सुक्‍कोतबाट हिँडे मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले
NUM 33:7     Alignment score: 0.311 → 0.319
They set out from Etham and turned back to Pi Hahiroth , which is opposite Baal Zephon , where they camped opposite Migdol .
तिनीहरू एथामबाट हिँडे पी-हहीरोततिर फर्के , जुन बाल - सेफोनको पारिपट्टि पर्छ , जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले
NUM 33:8     Alignment score: 0.253 → 0.253
Then they set out from opposite Pi Hahiroth and passed through the middle of the sea into the wilderness . They traveled three days ' journey into the wilderness of Etham and camped at Marah .
त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे मारामा छाउनी हाले
NUM 33:9     Alignment score: 0.385
They set out from Marah and arrived at Elim . At Elim were twelve springs of water and seventy palm trees . That is where they camped .
तिनीहरू माराबाट हिँडे एलीममा आइपुगे एलीममा बाह्रवटा पानीका मूल सत्तरीवटा खजूरका रुख थिए तिनीहरूले त्यहीँ नै छाउनी हाले
NUM 33:10     Alignment score: 0.486
They set out from Elim and camped by the Sea of Reeds .
तिनीहरू एलीमबाट हिँडे लाल समुद्रको किनारमा छाउनी हाले
NUM 33:11     Alignment score: 0.427 → 0.432
They set out from the Sea of Reeds and camped in the wilderness of Sin .
तिनीहरू लाल समुद्रबाट हिँडे सीनको मरुभूमिमा छाउनी हाले
NUM 33:12     Alignment score: 0.294
They set out from the wilderness of Sin and camped at Dophkah .
तिनीहरू सीनको मरुभूमिबाट हिँडे दोफकामा छाउनी हाले
NUM 33:13     Alignment score: 0.242
They set out from Dophkah and camped at Alush .
तिनीहरू दोफकाबाट हिँडे आलूशमा छाउनी हाले
NUM 33:14     Alignment score: 0.405
They set out from Alush and camped at Rephidim , where no water was found
for the people to drink .
तिनीहरू आलूशबाट हिँडे रपीदीममा छाउनी हाले , जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन
NUM 33:15     Alignment score: 0.412 → 0.418
They set out from Rephidim and camped in the wilderness of Sinai .
तिनीहरू रपीदीमबाट हिँडे सीनैको मरुभूमिमा छाउनी हाले
NUM 33:16     Alignment score: 0.544 → 0.543
They set out from the wilderness of Sinai and camped at Kibroth Hattaavah .
तिनीहरू सीनैको मरुभूमिबाट हिँडे किब्रोथ - हत्तावामा छाउनी हाले
NUM 33:17     Alignment score: 0.407 → 0.412
They set out from Kibroth Hattaavah and camped at Hazeroth .
तिनीहरू किब्रोथ - हत्तावाबाट हिँडे हसेरोतमा छाउनी हाले
NUM 33:18     Alignment score: 0.336
They set out from Hazeroth and camped at Rithmah .
तिनीहरू हसेरोतबाट हिँडे रित्मामा छाउनी हाले
NUM 33:19     Alignment score: 0.234 → 0.266
They set out from Rithmah and camped at Rimmon Perez .
तिनीहरू रित्माबाट हिँडे रिम्मोन - फारेसमा छाउनी हाले
NUM 33:20     Alignment score: 0.272 → 0.277
They set out from Rimmon Perez and camped at Libnah .
तिनीहरू रिम्मोन - फारेसबाट हिँडे लिब्‍नामा छाउनी हाले
NUM 33:21     Alignment score: 0.318
They set out from Libnah and camped at Rissah .
तिनीहरू लिब्‍नाबाट हिँडे रिस्सामा छाउनी हाले
NUM 33:22     Alignment score: 0.258
They set out from Rissah and camped at Kehelathah .
तिनीहरू रिस्साबाट हिँडे केहेलातामा छाउनी हाले
NUM 33:23     Alignment score: 0.297
They set out from Kehelathah and camped at Mount Shepher .
तिनीहरू केहेलाताबाट हिँडे शेपेर पर्वतमा छाउनी हाले
NUM 33:24     Alignment score: 0.413
They set out from Mount Shepher and camped at Haradah .
तिनीहरू शेपेर पर्वतबाट हिँडे हरादामा छाउनी हाले
NUM 33:25     Alignment score: 0.242
They set out from Haradah and camped at Makheloth .
तिनीहरू हरादाबाट हिँडे मखेलोतमा छाउनी हाले
NUM 33:26     Alignment score: 0.258
They set out from Makheloth and camped at Tahath .
तिनीहरू मखेलोपबाट हिँडे तहतमा छाउनी हाले
NUM 33:27     Alignment score: 0.258 → 0.268
They set out from Tahath and camped at Terah .
तिनीहरू तहतबाट हिँडे तेरहमा छाउनी हाले
NUM 33:28     Alignment score: 0.242 → 0.281
They set out from Terah and camped at Mithkah .
तिनीहरू तेरहबाट हिँडे मित्कामा छाउनी हाले
NUM 33:29     Alignment score: 0.258
They set out from Mithkah and camped at Hashmonah .
तिनीहरू मित्काबाट हिँडे हशमोनामा छाउनी हाले
NUM 33:30     Alignment score: 0.242
They set out from Hashmonah and camped at Moseroth .
तिनीहरू हशमोनाबाट हिँडे मोसेरोतमा छाउनी हाले
NUM 33:31     Alignment score: 0.285
They set out from Moseroth and camped at Bene Jaakan .
तिनीहरू मोसेरोतबाट हिँडे बने - याकानमा छाउनी हाले
NUM 33:32     Alignment score: 0.432 → 0.435
They set out from Bene Jaakan and camped at Hor Haggidgad .
तिनीहरू बने - याकानबाट हिँडे होर - हगिदगादमा छाउनी हाले
NUM 33:33     Alignment score: 0.432 → 0.463
They set out from Hor Haggidgad and camped at Jotbathah .
तिनीहरू होर - हगिदगादबाट हिँडे योतबातामा छाउनी हाले
NUM 33:34     Alignment score: 0.214 → 0.225
They set out from Jotbathah and camped at Abronah .
तिनीहरू योतबाताबाट हिँडे अब्रोनामा छाउनी हाले
NUM 33:35     Alignment score: 0.332
They set out from Abronah and camped at Ezion Geber .
तिनीहरू अब्रोनाबाट हिँडे एस्योन - गेबेरमा छाउनी हाले
NUM 33:36     Alignment score: 0.342 → 0.359
They set out from Ezion Geber and camped in the wilderness of Zin at Kadesh .
तिनीहरू एस्योन - गेबेरबाट हिँडे कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले
NUM 33:37     Alignment score: 0.378 → 0.402
They set out from Kadesh and camped at Mount Hor , at the edge of the land of Edom .
तिनीहरू कादेशबाट हिँडे एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले
NUM 33:39     Alignment score: 0.35 → 0.358
Aaron was a 123 years old when he died on Mount Hor .
हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए
NUM 33:41     Alignment score: 0.364 → 0.414
They set out from Mount Hor and camped at Zalmonah .
तिनीहरू होर पर्वतबाट हिँडे सलमोनामा छाउनी हाले
NUM 33:42     Alignment score: 0.242
They set out from Zalmonah and camped at Punon .
तिनीहरू सलमोनाबाट हिँडे पूनोनमा छाउनी हाले
NUM 33:43     Alignment score: 0.28
They set out from Punon and camped at Oboth .
तिनीहरू पूनोनबाट हिँडे ओबोतमा छाउनी हाले
NUM 33:44     Alignment score: 0.352 → 0.352
They set out from Oboth and camped at Iye Abarim , on the border of Moab .
तिनीहरू ओबोतबाट हिँडे मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले
NUM 33:45     Alignment score: 0.234 → 0.256
They set out from Iye Abarim and camped at Dibon Gad .
तिनीहरू इयेअबारीमबाट हिँडे दीबोनगादमा छाउनी हाले
NUM 33:46     Alignment score: 0.221 → 0.26
They set out from Dibon Gad and camped at Almon Diblathaim .
तिनीहरू दीबोनगादबाट हिँडे अल्मोन - दिब्लातैममा छाउनी हाले
NUM 33:47     Alignment score: 0.192 → 0.25
They set out from Almon Diblathaim and camped in the mountains of Abarim , opposite Nebo .
तिनीहरू अल्मोन - दिब्लातैमबाट हिँडे नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले
NUM 33:48     Alignment score: 0.216 → 0.352
They set out from the mountains of Abarim and camped in the plains of Moab by the Jordan at Jericho .
तिनीहरू अबारीमबाट हिँडे यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले
NUM 33:49     Alignment score: 0.387 → 0.422
They camped by the Jordan , from Beth Jeshimoth to Abel Shittim in the plains of Moab .
तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ - यशीमोतदेखि हाबिल - शित्तिमसम्मै छाउनी हाले
NUM 33:50     Alignment score: 0.247 → 0.297
Yahweh spoke to Moses in the plains of Moab by the Jordan at Jericho and said ,
परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो ,
NUM 33:51     Alignment score: 0.219 → 0.25
" Speak to the people of Israel and say to them , ' When you cross over the Jordan into the land of Canaan ,
" इस्राएलका मानिसहरूसँग कुरा गर् तिनीहरूलाई भन् , ' जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्छौ , तिमीहरूले तिमीहरूभन्दा अघि बस्‍ने सबै बासिन्दालाई धपाउनुपर्छ
NUM 33:53     Alignment score: 0.132 → 0.143
You must take possession of the land and settle in it , because I have given you the land to possess .
तिमीहरूले भूमिलाई कब्जा गर्नुपर्छ यसमा बसोबास गर्नुपर्छ , किनभने मैले तिमीहरूलाई त्यो भूमि तिमीहरूको स्वामित्वमा दिएको छु
NUM 33:54     Alignment score: 0.111 → 0.118
You must inherit the land by lot , according to each clan . To the larger clans you must give a larger share of land , and to the smaller clans you must give a smaller share of land . Wherever the lot falls to each clan , that land will belong to it . You will inherit the land according to your ancestors ' tribes .
तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल - कुलअनुसार अंश बाँड्नुपर्छ ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ कुल - कुलअनुसारको चिट्ठा जहाँ पर्छ , त्यो त्यही कुलको हुने तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ
NUM 33:55     Alignment score: 0.207 → 0.218
But if you do not drive out the land 's inhabitants before you , then the people you allow to stay will become like objects in your eyes and thorns in your sides . They will make your lives difficult in the land where you settle .
तर यदि तिमीहरूले तिमीहरूभन्दा अघिका बासिन्दाहरूलाई धपाएनौ भने , तिमीहरूले बस्‍न दिएका मानिसहरू तिमीहरूका आँखाका कसिङ्गरहरू जीउमा बिझेको काँढाहरूजस्ता हुने छन् तिनीहरूले तिमीहरू बसोबास गर्ने भूमिलाई कठिन बनाउने छन्
NUM 33:56     Alignment score: 0.149
Then it will happen that what I now intend to do to those people , I will do also to you . ' "
त्यसपछि मैले ती मानिसहरूलाई जे गर्ने अभिप्राय राखेको छु सो तिमीहरूलाई पनि गर्ने छु
NUM 33     Average alignment score: 0.299 for 52 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36