Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 8:1     Alignment score: 0.335 → 0.336
Yahweh spoke to Moses . He said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,


NUM 8:2     Alignment score: 0.316 → 0.319
" Speak to Aaron . Say to him , ' The seven lamps must give light in front of the lampstand when you light them . ' "
" हारूनलाई भन् ' तैँले सातवटा बत्ती बाल्दा तिनीहरूले सामदानको अघिल्तिर प्रकाश दिनुपर्छ '
NUM 8:3     Alignment score: 0.321 → 0.321
Aaron did this
. He lit the lamps on the lampstand to give light toward the front of it , as Yahweh had commanded Moses .
हारूनले यसै गरे परमप्रभुले आज्ञा गर्नुभएझैँ हारूनले सामदान अघिल्तिर प्रकाश दिनलाई बत्तीहरू बाले
NUM 8:4     Alignment score: 0.203 → 0.216
The lampstand was made in this way and Yahweh showed Moses the pattern for it . It was to be hammered gold from its base to its top , with hammered cups like blossoms .
सामदान यस किसिमले बनाइएको थियो परमप्रभुले मोशालाई यसको निम्ति नमुना देखाउनुभयो यो आधारदेखि टुप्‍पोसम्म फूलजस्ता कचौरालाई पिटेको सुनको हुनुपर्थ्यो
NUM 8:5     Alignment score: 0.432 → 0.433
Again , Yahweh spoke to Moses . He said ,
फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 8:6     Alignment score: 0.265
" Take the Levites from among the people of Israel and purify them .
" लेवीहरूलाई इस्राएलका मानिसहरूबाट ले तिनीहरूलाई शुद्ध पार्
NUM 8:7     Alignment score: 0.247 → 0.25
Do this
to them to purify them : Sprinkle the water of atonement on them . Make them shave their entire body , wash their clothes , and in this way purify themselves .
तिनीहरूलाई शुद्ध पार्न यसो गर्ः तिनीहरूमाथि प्रायश्‍चित्तको पानी छर्किदे तिनीहरूको पुरै शरीर , तिनीहरूको लुगा धुन लगा यसरी तिनीहरूलाई शुद्ध पार्
NUM 8:8     Alignment score: 0.286 → 0.287
Then have them take a young bull and its grain offering of fine flour mingled with oil . Let them take another young bull as a sin offering .
त्यसपछि तिनीहरूलाई एउटा बाछो तेलले मुछेको मसिनो पिठोको अन्‍नबलि ल्याउन लगा तिनीहरूले पापबलिको रूपमा अर्को एउटा बाछो पनि ल्याऊन्
NUM 8:9     Alignment score: 0.276 → 0.303
You will bring the Levites in front of the tent of meeting and assemble the whole community of the people of Israel .
तैँले लेवीहरूलाई भेट हुने पालको अघि ल्यानेछस् इस्राएलका मानिसहरूको सारा समुदाय भेला हुनेछन्
NUM 8:10     Alignment score: 0.207 → 0.282
When you bring the Levites before Yahweh , the people of Israel must lay their hands on the Levites .
तैँले लेवीहरूलाई परमप्रभुको सामु ल्याउँदा इस्राएलका मानिसहरूले आफ्नो हात लेवीहरूमाथि राख्‍नुपर्छ
NUM 8:11     Alignment score: 0.279 → 0.277
Aaron must offer the Levites before Yahweh , as a wave offering from the people of Israel so that they may do the service of Yahweh .
हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूको तर्फबाट डोलाइने बलिको रूपमा चढाउनुपर्छ , ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गरून्
NUM 8:13     Alignment score: 0.203 → 0.203
Present the Levites before Aaron and before his sons , and lift them up as a wave offering to me .
तैँले लेवीहरूका प्रायश्‍चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ तैँले लेवीहरूलाई हारून त्यसका छोराहरूको सामु ले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा
NUM 8:14     Alignment score: 0.271 → 0.273
In this way you must separate the Levites from among the people of Israel . The Levites will belong to me .
तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् लेवीहरू मेरा हुन्
NUM 8:15     Alignment score: 0.346 → 0.359
After that , the Levites must go in to serve in the tent of meeting . You must purify them . You must offer them as a wave offering .
त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न जानुपर्छ तैँले तिनीहरूलाई शुद्ध पार्नुपर्छ तैँले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढाउनुपर्छ
NUM 8:16     Alignment score: 0.256 → 0.255
Do this , because they are entirely mine from among the people of Israel . They will take the place of each male child who opens the womb , the firstborn of all the descendants of Israel . I have taken the Levites for myself .
यसो गर् , किनभने तिनीहरू इस्राएलका मानिसहरूबाट पूर्ण रूपमा मेरा हुन् तिनीहरूले गर्भ खोल्ने इस्राएलका सबै सन्तानका पहिले जन्मेका हरेक पुरुष बालकको स्थान लिनेछन् मैले लेवीहरूलाई आफ्नै निम्ति लिएको छु
NUM 8:17     Alignment score: 0.257 → 0.257
All the firstborn from among the people of Israel are mine , both of people and of animals . On the day that I took the lives of all the firstborn in the land of Egypt , I set them apart for myself .
इस्राएलका मानिसहरूको पशु मानिस दुवैबाट पहिले जन्मेकाहरू सबै मेरा हुन् मैले मिश्र देशमा तिनीहरूका सबै पहिले जन्मेकाहरूलाई लिएको दिन नै मैले तिनीहरूलाई आफ्नै निम्ति अलग गरेँ
NUM 8:18     Alignment score: 0.287 → 0.313
I have taken the Levites from among the people of Israel instead of all the firstborn .
मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट सबै पहिले जन्मेकाहरूको सट्टामा लिएको छु
NUM 8:19     Alignment score: 0.316
I have given the Levites as a gift to Aaron and his sons . I have taken them from among the people of Israel to do the work of the people of Israel in the tent of meeting . I have given them to atone for the people of Israel so that no plague will harm the people when they come near to the holy place . "
मैले लेवीहरूलाई हारून त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु मैले तिनीहरूलाई इस्राएलका मानिसहरूबाट भेट हुने पालमा इस्राएलका मानिसहरूको काम गर्नलाई लिएको छु मैले तिनीहरूलाई इस्राएलका मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्नलाई दिएको छु , ताकि तिनीहरू पवित्र स्थानको नजिक आउँदा मानिसहरूमाथि कुनै विपत्ति नआओस्
NUM 8:20     Alignment score: 0.299 → 0.307
Moses , Aaron , and the whole community of the people of Israel did this with the Levites . They did everything that Yahweh had commanded Moses concerning the Levites . The people of Israel did this
with them .
मोशा , हारून इस्राएलका मानिसहरूका सारा समुदायले लेवीसँगै यो गरे परमप्रभुले लेवीबारे मोशालाई आज्ञा दिनुभएबमोजिम तिनीहरूले सबै थोक गरे इस्राएलका मानिसहरूले तिनीहरूसँग यसै गरे
NUM 8:21     Alignment score: 0.347
The Levites purified themselves and washed their clothing , and Aaron presented them as a wave offering to Yahweh and he made atonement for them to cleanse them .
लेवीहरूले आफैलाई शुद्ध पारे आ-आफ्ना लुगाहरू धोए , अनि हारूनले तिनीहरूलाई परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा चढाए तिनले तिनीहरूलाई शुद्ध पार्न तिनीहरूको निम्ति प्रायश्‍चित्त गरे
NUM 8:22     Alignment score: 0.324
After that , the Levites went in to do their service in the tent of meeting before Aaron and before Aaron 's sons . This was as Yahweh had commanded Moses about the Levites . They treated all the Levites in this way .
त्यसपछि लेवीहरू हारून तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो तिनीहरूले सबै लेवीलाई यसो गरे
NUM 8:23     Alignment score: 0.274 → 0.276
Yahweh spoke again to Moses . He said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 8:24     Alignment score: 0.356 → 0.372
" All of this is for the Levites who are twenty - five years old and more . They must join the company to serve in the tent of meeting .
" यो सबै पच्‍चिस वर्ष त्यसभन्दा माथिका लेवीहरूका निम्ति हो तिनीहरू भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुनुपर्छ
NUM 8:25     Alignment score: 0.272 → 0.275
They must stop serving in this way at the age of fifty years . At that age they must not serve any longer .
तिनीहरू पचास वर्षको भएपछि यसरी सेवा गर्न छोड्नुपर्छ त्यस उमेरमा तिनीहरूले सेवा गर्नुहुँदैन
NUM 8:26     Alignment score: 0.36 → 0.378
They may help their brothers who continue to work at the tent of meeting , but they must serve no more . You must direct the Levites in all these matters . "
तिनीहरूले भेट हुने पालमा सेवा गरिरहने तिनीहरूका भाइहरूलाई सहायता गर्न सक्छन् , तर तिनीहरूले सेवा गर्नुहुँदैन तैँले लेवीहरूलाई यी कुराहरूमा निर्देशन दिनुपर्छ "
NUM 8     Average alignment score: 0.299 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36