Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 2:1     Alignment score: 0.463 → 0.471
Yahweh spoke again to Moses and Aaron . He said ,
परमप्रभु फेरि पनि मोशा हारूनलाई भन्‍नुभयो ,


NUM 2:3     Alignment score: 0.348 → 0.347
Those will be camping on the east of the tent of meeting , where the sun rises , they are the camp of Judah and they are camping under their standard . Nahshon son of Amminadab is the leader of the people of Judah .
तिनीहरूले भेट हुने पालको वरिपरि छाउनी लगाऊन् भेट हुने पालको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनेहरू यहूदाको दल होस् तिनीहरूले आफ्नो झन्डामुनि छाउनी लगाऊन् अम्मीनादाबको छोरो नहशोन यहूदाका मानिसको अगुवा होस्
NUM 2:4     Alignment score: 0.556
The number of the people of Judah is 74,600 .
यहूदाका मानिसहरूको सङ्ख्या ७४,६००
NUM 2:5     Alignment score: 0.303 → 0.352
The tribe of Issachar must camp next to Judah . Nethanel son of Zuar must lead the army of Issachar .
इस्साखारको कुलले यहूदापछि छाउनी लगाउनू सूआरका छोरो नतनेलले इस्साखारको फौजको नेतृत्व गर्नुपर्छ
NUM 2:6     Alignment score: 0.325
The number in his division is 54,400 men .
तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन्
NUM 2:7     Alignment score: 0.375 → 0.408
The tribe of Zebulun must camp next to Issachar . Eliab son of Helon must lead the army of Zebulun .
जबूलूनको कुलले इस्साखारपछि छाउनी लगाउनू हेलोनका छोरा एलीआबले जबूलूनको फौजको नेतृत्व गर्नुपर्छ
NUM 2:8     Alignment score: 0.441
The number in his division is 57,400 .
तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४००
NUM 2:10     Alignment score: 0.456 → 0.457
On the south side will be the camp of Reuben under their standard . The leader of the camp of Reuben is Elizur son of Shedeur .
तिनीहरू अग्रस्थानमा हिँड्नेछन् दक्षिणपट्टि रूबेनको छाउनी तिनीहरूको झन्डामुनि हुनेछ रूबेनको छाउनीको अगुवा शदेऊरका छोरा एलीसूर होस्
NUM 2:11     Alignment score: 0.414 → 0.413
The number in his division is 46,500 .
तिनको दलमा हुनेको सङ्ख्या ४६,५००
NUM 2:12     Alignment score: 0.424 → 0.433
Simeon is camping next to Reuben . The leader of the people of Simeon is Shelumiel son of Zurishaddai .
शिमियोनले रूबेनपछि छाउनी लगाओस् शिमियोनका मानिसहरूको अगुवा सूरीशद्दैका छोरा शलूमीएल होस्
NUM 2:13     Alignment score: 0.432
The number in his division is 59,300 .
तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३००
NUM 2:14     Alignment score: 0.364 → 0.394
The tribe of Gad is next . The leader of the people of Gad is Eliasaph son of Deuel .
त्यसपछि गादको कुल हुन्छ गादका मानिसहरूको अगुवा दूएलका छोरा एल्यासाप होस्
NUM 2:15     Alignment score: 0.432
The number in his division is 45,650 .
तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५०
NUM 2:16     Alignment score: 0.369 → 0.378
The number of all the men assigned to the camp of Reuben , according to their divisions , is 151,450 . They will set out second .
आ-आफ्नो दलअनुसार खटाइएका रूबेनको छाउनीका सबै मानिसहरू १,५१,४५० छन् तिनीहरू दोस्रो लश्करमा हिँड्नेछन्
NUM 2:18     Alignment score: 0.499 → 0.499
The divisions of the camp of Ephraim under their standard . The leader of the people of Ephraim is Elishama son of Ammihud .
एफ्राइमको छाउनीका दलहरू आफ्‍नै झन्डामुनि हुन्छन् एफ्राइमको मानिसहरूको अगुवा अम्मीहूदका छोरा एलीशामा होस्
NUM 2:19     Alignment score: 0.432
The number in his division is 40,500 .
तिनको दलमा हुनेहरूको सङ्ख्या ४०,५००
NUM 2:20     Alignment score: 0.469 → 0.519
Next to them is the tribe of Manasseh . The leader of Manasseh is Gamaliel son of Pedahzur .
तिनीहरूपछि मनश्‍शेको कुल हुन्छ मनश्‍शेको अगुवा पदासूरका छोरा गमलिएल होस्
NUM 2:21     Alignment score: 0.432
The number in his division is 32,200 .
तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२००
NUM 2:22     Alignment score: 0.463
Next will be the tribe of Benjamin . The leader of Benjamin is Abidan son of Gideoni .
त्यपछि बेन्यामीनको कुल हुनेछ बेन्यामीनको अगुवा गिदेओनीका छोरा अबीदान होस्
NUM 2:23     Alignment score: 0.441
The number in his division is 35,400 .
तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४००
NUM 2:24     Alignment score: 0.309 → 0.325
All those numbered in the camp of Ephraim is 108,100 . They will set out third .
एफ्राइमको छाउनीका गन्ती गरिएका सबैको सङ्ख्या १,०८,१०० तिनीहरू तेस्रो लश्करमा हिँड्नेछन्
NUM 2:26     Alignment score: 0.441
The number in his division is 62,700 .
तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७००
NUM 2:27     Alignment score: 0.457 → 0.484
The people of the tribe of Asher camp next to Dan . The leader of Asher is Pagiel son of Okran .
दानको छाउनीपछि आशेरको कुलका मानिसहरू हुनेछन् आशेरको अगुवा ओक्रानको छोरा पगीएल होस्
NUM 2:30     Alignment score: 0.063 → 0.08
The mnumber in his division is 53,400 .
दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६००
NUM 2:32     Alignment score: 0.235 → 0.245
These are the Israelites , numbered according to their families . All those counted in their camps , by their divisions , are 603,550 .
आ-आफ्नो परिवार - परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन् आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,०३,५५० छन् ,
NUM 2:34     Alignment score: 0.117 → 0.139
The people of Israel did everything that Yahweh commanded Moses . They camped by their banners . They went out from the camp by their clans , in the order of their ancestor 's families .
यो परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरिएको थियो इस्राएलीका मानिसहरूले परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा गरे तिनीहरूले आ-आफ्नो झन्डाअनुसार छाउनी लगाए तिनीहरू आ-आफ्ना पुर्खाहरूको परिवार - परिवारअनुसार आ-आफ्नो छाउनीबाट निस्कन्थे
NUM 2     Average alignment score: 0.382 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36