Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 10:1     Alignment score: 0.335 → 0.336
Yahweh spoke to Moses . He said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,


NUM 10:2     Alignment score: 0.302 → 0.314
" Make two silver trumpets . Hammer the silver to make them . You must use the trumpets to call the community together and to call the community to move their camps .
" चाँदीका दुईवटा तुरही बना चाँदीलाई पिटेर तिनीहरूलाई बना तैँले तुरहीलाई समुदायलाई भेला हुन बोलाउन तिनीहरूका छाउनी सार्न समुदायलाई बोलाउन प्रयोग गर्नुपर्छ
NUM 10:3     Alignment score: 0.175
The priests must blow the trumpets to call all the community together in front of you at the entrance to the tent of meeting .
भेट हुने पालको प्रवेश - द्वारमा तेरो अघि भेला हुन समुदायलाई बोलाउन पुजारीले तुरहीहरू फुक्‍नुपर्छ
NUM 10:4     Alignment score: 0.259 → 0.267
If the priests blow only one trumpet , then the leaders , the heads of the clans of Israel , must gather to you .
यदि पुजारीले एउटा मात्र तुरही फुक्यो भने , अगुवाहरू अर्थात् इस्राएलका कुलका प्रमुखहरू तँकहाँ आउनुपर्छ
NUM 10:5     Alignment score: 0.209 → 0.244
When you blow a loud signal , the camps on the east side must begin
their journey .
तैँले ठुलो आवाजमा सङ्केत दिँदा पूर्वतिरका छाउनीहरूले आफ्नो यात्रा सुरु गर्नुपर्छ
NUM 10:6     Alignment score: 0.233 → 0.252
When you blow a loud signal the second time , the camps on the south side must begin
their journey . They must blow a loud signal for their journeys .
दोस्रो पटक ठुलो आवाजमा सङ्केत गर्दा दक्षिणतिरका छाउनीहरूले तिनीहरूको यात्रा सुरु गर्नुपर्छ तिनीहरूका यात्राको निम्ति तिनीहरूले ठुलो आवाजमा सङ्केत दिनुपर्छ
NUM 10:7     Alignment score: 0.33 → 0.33
When the community gathers together , blow the trumpets , but not loudly .
समुदाय सँगै भेला हुँदा तुरही फुक , तर ठुलो आवाजमा होइन
NUM 10:8     Alignment score: 0.207 → 0.236
The sons of Aaron , the priests , must blow the trumpets . This will always be a regulation for you throughout your people 's generations .
हारूनका छोराहरू अर्थात् पुजारीहरूले तुरही फुक्‍नुपर्छ यो तिमीहरूलाई मानिसहरूका पुस्तौँ - पुस्तासम्म सदैवको निम्ति नियम हुनेछ
NUM 10:9     Alignment score: 0.217 → 0.246
When you go to war in your land against an adversary who oppresses
you , then you must sound an alarm with the trumpets . I , Yahweh your God , will call you to mind and save you from your enemies .
तिमीहरूलाई अत्याचार गर्ने शत्रुको विरुद्ध आफ्नो मुलुकमा तिमीहरू युद्ध गर्न जाँदा , तिमीहरूले तुरहीसँगै जनाउँ - ध्वनि दिनुपर्छ परमप्रभु तिमीहरूका परमेश्‍वरले सम्झने छु तिनीहरूलाई तिमीहरूका शत्रुहरूबाट बचाउने छु
NUM 10:10     Alignment score: 0.272 → 0.274
Also , at the times of celebration , both your regular festivals and at the beginnings of the months , you must blow the trumpets over your burnt offerings and over the sacrifices
for your fellowship offerings . These will act as a reminder of you to me , your God . I am Yahweh your God . "
साथै नियमित चाड महिनाको सुरुवात दुवै किसिमको उत्सवको समयमा , तिमीहरूले आफ्नो होमबलि मेलबलि चढाउँदा तुरही बजाउनुपर्छ यिनीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद दिलाउने छन् तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ " दोस्रो वर्षको
NUM 10:15     Alignment score: 0.229
Nethanel son of Zuar led the army of the tribe of Issachar 's descendants .
इस्साखारका सन्तानहरूका फौजको नेतृत्व सूआरका छोरा नतनेलले गरे
NUM 10:16     Alignment score: 0.198 → 0.21
Eliab son of Helon led the army of the tribe of Zebulun 's descendants .
जबूलूनका सन्तानहरूका फौजको नेतृत्व हेलोनका छोरा एलीआबले गरे
NUM 10:17     Alignment score: 0.342 → 0.359
The descendants of Gershon and of Merari , who cared for the tabernacle , took down the tabernacle and then set out on their journey .
पवित्र वासस्थानको देखरेख गर्ने गेर्शोन मरारीका सन्तानहरूले पवित्र वासस्थान उठाए आफ्नो यात्रामा हिँडे
NUM 10:18     Alignment score: 0.212 → 0.256
Next , the armies under the banner of Reuben 's camp set out on their journey . Elizur son of Shedeur led Reuben 's army .
फेरि , रूबेनको छाउनीको झन्डामुनिका फौजले यात्रा सुरु गरे रूबेनको फौजको नेतृत्व शदेऊरका छोरा एलीसूरले गरे
NUM 10:19     Alignment score: 0.306 → 0.337
Shelumiel son of Zurishaddai led the army of the tribe of Simeon 's descendants .
शिमोयोनका सन्तानहरूका फौजको नेतृत्व सूरीशद्दैका छोरा शलूमीएलले गरे
NUM 10:20     Alignment score: 0.286 → 0.298
Eliasaph son of Deuel led the army of the tribe of Gad 's descendants .
गादका सन्तानहरूका फौजको नेतृत्व दूएलका छोरा एल्यासापले गरे
NUM 10:21     Alignment score: 0.261 → 0.276
The Kohathites set out . They carried the sanctuary 's holy equipment . Others would set up the tabernacle before the Kohathites arrived at the next camp .
कहातीहरू हिँडे तिनीहरूले पवित्र स्थानका पवित्र सामानहरू बोके अरूहरूले कहातीहरू अर्को छाउनीमा नआइपुग्दै पवित्र वासस्थान खडा गर्थे त्यसपछि एफ्राइमका सन्तानहरूका झन्डामुनिका फौज हिँडे
NUM 10:23     Alignment score: 0.324 → 0.336
Gamaliel son of Pedahzur led the army of the tribe of Manasseh 's descendants .
मनश्‍शेका सन्तानहरूका फौजको नेतृत्व पदासूरका छोरा गमलिएलले गरे
NUM 10:24     Alignment score: 0.282 → 0.32
Abidan son of Gideoni led the army of the tribe of Benjamin 's descendants .
बेन्यामीनका सन्तानहरूका कुलको फौजको नेतृत्व गिदेओनीका छोरा अबीदानले गरे
NUM 10:25     Alignment score: 0.361 → 0.385
The armies that camped under the banner of Dan 's descendants set out last . Ahiezer son of Ammishaddai led Dan 's army .
दानको सन्तानहरूका झन्डामुनि छाउनी लगाएका फौज अन्तिममा हिँडे दानको फौजको नेतृत्व अम्मीशद्दैका छोरा अहीएजेरले गरे
NUM 10:26     Alignment score: 0.199 → 0.167
Pagiel son of Okran led the army of the tribe of Asher 's descendants .
आशेरका सन्तानहरूका कुलको फौजको नेतृत्व ओक्रानका छोरा पगीएलले गरे
NUM 10:27     Alignment score: 0.339 → 0.382
Ahira son of Enan led the army of the tribe of Naphtali 's descendants .
नप्‍तालीका सन्तानहरूका कुलको फौजको नेतृत्व एनानका छोरा अहीराले गरे
NUM 10:28     Alignment score: 0.081
This
is the way that the armies of the people of Israel set out on their journey .
इस्राएलका मानिसहरूका फौजले यसरी आफ्नो यात्रा सुरु गर्‍यो मोशाले मिद्यानी रूएलका छोरा होबाबसँग कुरा गरे
NUM 10:29     Alignment score: 0.242 → 0.242
Moses spoke to Hobab son of Reuel the Midianite . Reuel was the father of Moses ' wife . Moses spoke to Hobab and said , " We are traveling to a place that Yahweh described . Yahweh said , ' I will give it to you . ' Come with us and we will do you good . Yahweh has promised to do good for Israel . "
रूएल मोशाका ससुरा थिए मोशाले होबाबसँग कुरा गरे भने , " हामी परमप्रभुले भन्‍नुभएको ठाउँतिर यात्रा गरिरहेका छौँ परमप्रभुले भन्‍नुभयो , ' यो तिमीहरूलाई दिने छु ' हामीसँगै आउनुहोस् हामीले तपाईंलाई असल गर्ने छौँ परमप्रभुले इस्राएलको निम्ति असल गर्ने प्रतिज्ञा गर्नुभएको "
NUM 10:30     Alignment score: 0.349
But Hobab said to Moses , " I will not go with you . I will go to my own land and my own people . "
तर होबाबले मोशालाई भने , " तिमीहरूसँग जाँदिनँ मेरो आफ्नै मुलुकतिर मेरा आफ्नै मानिसहरूकहाँ जाने छु "
NUM 10:31     Alignment score: 0.345 → 0.348
Then Moses replied , " Please do not leave us . You know how to camp in the wilderness . You must watch out for us .
त्यसपछि मोशाले जवाफ दिए , " कृपया , हामीलाई नछोड्नुहोस् मरुभूमिमा कसरी छाउनी लगाउने भनी तपाईंलाई थाहा तपाईंले हाम्रो हेरचाह गर्नुपर्छ
NUM 10:32     Alignment score: 0.173 → 0.184
If you go with us , we will do for you the same good that Yahweh does to us . "
यदि तपाईं हामीसँग जानुभयो भने परमप्रभुले हामीलाई असल गर्नुभएझैँ हामी तपाईंको निम्ति असल नै गर्नेछौँ " तिनीहरूले परमप्रभुको पर्वतबाट तिन दिनसम्म यात्रा गरे
NUM 10:34     Alignment score: 0.196
Yahweh 's cloud was over them by daylight as they journeyed .
तिनीहरूले यात्रा गर्दा परमप्रभुको बादल दिनमा तिनीहरूसँग थियो
NUM 10:35     Alignment score: 0.256 → 0.273
Whenever the ark set out , Moses would say , " Rise
up , Yahweh . Scatter your enemies . Make those who hate you run from you . "
जब - जब सन्दूक उठाइन्थ्यो मोशाले यसो भन्थे , " हे परमप्रभु , उठ्नुहोस् तपाईंका शत्रुहरूलाई तितरबितर पार्नुहोस् तपाईंलाई घृणा गर्नेहरूलाई तपाईंदेखि भाग्‍न लगाउनुहोस् "
NUM 10:36     Alignment score: 0.345 → 0.338
Whenever the ark stopped , Moses would say , " Return , Yahweh , to Israel 's many tens of thousands . "
जब - जब सन्दूक रोकिन्थ्यो , मोशाले यसो भन्थे , " हे परमप्रभु , हजारौँ हजार इस्राएलतिर फर्कनुहोस् "
NUM 10     Average alignment score: 0.274 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36