Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 18:1     Alignment score: 0.341 → 0.346
Yahweh said to Aaron , " You , your sons , and your ancestor 's clan will be responsible for all sins committed against the sanctuary . But only you and your sons with you will be responsible for all sins committed by anyone in the priesthood .
परमप्रभुले हारूनलाई भन्‍नुभयो , " तँ , तेरा छोराहरू तेरा वंशकाहरू पवित्र स्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ तर पुजारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ


NUM 18:2     Alignment score: 0.26 → 0.26
As for your fellow members of the tribe of Levi , your ancestors ' tribe , you must bring them with you so they may join you and help you when you and your sons serve in front of the tent of the covenant decrees .
लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा , तिनीहरूलाई तँसँगै ले अनि तँ तेरा छोराहरूले गवाही - पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् तिमीहरूलाई सहायता गरून्
NUM 18:4     Alignment score: 0.144 → 0.147
They must join you and take care of the tent of meeting , for all the work connected with the tent . A foreigner must not come near you .
तथापि , तिनीहरू पवित्र स्थान वा वेदीसँग सम्बन्धित कुनै थोकको नजिक आउनुहुँदैन नत्रता तिनीहरू तँ मर्नेछौ तिनीहरू पालसँग सम्बन्धित सबै किसिमका कामकाजको निम्ति तिमीहरूसँग सहभागी हुनुपर्छ भेट हुने पालको देखरेख गर्नुपर्छ कुनै पनि परदेशी तिमीहरूको नजिक आउनुहुँदैन
NUM 18:5     Alignment score: 0.312
You must take responsibility for the holy place and for the altar so that my anger does not come on the people of Israel again .
पवित्र स्थान वेदीको निम्ति तैँले जिम्मा लिनुपर्छ , ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस्
NUM 18:6     Alignment score: 0.344 → 0.344
Look , I myself have chosen your fellow members of the Levites from among the descendants of Israel . They are a gift to you , given to me to do the work connected to the tent of meeting .
हेर् , लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट आफैले चुनेको छु तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन्
NUM 18:7     Alignment score: 0.266 → 0.271
But only you and your sons may exercise the priesthood regarding everything connected with the altar and everything inside the curtain . You yourselves must fulfill those responsibilities . I am giving you the priesthood as a gift . Any foreigner who approaches must be put to death . "
तर वेदी पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ तेरा छोराहरूले मात्र गर्न सक्छस् ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ "
NUM 18:9     Alignment score: 0.226 → 0.235
This will belong to you from the most holy things that is kept from the fire . From every offering of theirs every grain offering , every sin offering , and every guilt offering they are set apart to you and to your sons .
मैले यी बलिहरू तँलाई तेरा छोराहरूलाई अनवरत हिस्साको रूपमा दिएको छु आगोमा जलाउनबाट बचेका यी थोकहरू तेरा हुने छन् हरेक अन्‍नबलि , पापबलि दोषबलिजस्ता तिनीहरूका हरेक बलिबाट तिनीहरू तँलाई तेरा छोराहरूलाई अलग गरिएका हुन्
NUM 18:10     Alignment score: 0.417 → 0.416
These offerings are very holy ; every male must eat it , for they are holy to you .
यी बलिहरू अति पवित्र छन् हरेक पुरुषले यो खानुपर्छ , किनभने तिनीहरू तिमीहरूका निम्ति पवित्र छन्
NUM 18:11     Alignment score: 0.302
These are the offerings that will belong to you , set apart out of all their gifts of the wave offerings of the people of Israel . I have given them to you , your sons , and your daughters , as your portion forever . Everyone who is ceremonially clean in your family may eat any of these offerings .
इस्राएलका मानिसहरूका डोलाइने बलिको रूपमा तिनीहरूका सबै उपहारबाट अलग गरिएका यी सबै बलि तेरा हुने छन् मैले ती तँलाई , तेरा छोराहरू तेरा छोरीहरूका निम्ति तिमीहरूको सदाको निम्ति अंशको रूपमा दिएको छु तेरा परिवारका विधिवत् रूपमा शुद्ध हुने सबैले यी बलिहरूबाट खान सक्छन्
NUM 18:12     Alignment score: 0.394 → 0.395
All the best of the oil , all the best of the new wine and grain , the firstfruits that the people give to me all these things I have given to you .
मानिसहरूले मलाई दिने तेल , नयाँ दाखमद्य अन्‍नको उत्तम भाग , पहिलो फल यी सबै मैले तँलाई दिएको छु
NUM 18:13     Alignment score: 0.312 → 0.312
The first ripe produce of all that is in their land , which they bring to me , will be yours . Everyone who is clean in your family may eat these things .
तिनीहरूले मकहाँ ल्याउने तिनीहरूका भूमिको पहिलो पाकेको फल तेरो हुने तेरा परिवारका शुद्ध हुने सबैले यी थोकहरूबाट खान सक्छन्
NUM 18:14     Alignment score: 0.072
Every devoted thing in Israel will be yours .
इस्राएलमा अर्पण गरिएका सबै थोक तेरा हुने छन्
NUM 18:15     Alignment score: 0.255 → 0.26
Everything that opens the womb , all the firstborn which the people offer to Yahweh , both of man and animal , will be yours . Nevertheless , the people must certainly buy back every firstborn son , and they must buy back the firstborn male of unclean animals .
मानिसहरूले परमप्रभुलाई अर्पण गर्ने मानिस पशु दुवैका गर्भ खोल्ने पहिलो जन्मेकाहरू सबै तेरै हुने छन् तथापि , मानिसहरूले जेठा छोरालाई किनेर फिर्ता लिनुपर्छ तिनीहरूले अशुद्ध पशुहरूका पहिलो जन्मेकाहरूलाई किनेर फिर्ता गर्नुपर्छ
NUM 18:16     Alignment score: 0.231 → 0.222
Those that are to be bought back by the people must be bought back after becoming one month old . Then the people may buy them back , for the price of five shekels , by the standard weight of the sanctuary shekel , which equals twenty gerahs .
मानिसहरूले किनेर फिर्ता लिनुपर्नेहरूलाई एक महिनाको भएपछि किनेर फिर्ता गर्नुपर्छ त्यसपछि मानिसहरूले पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार पाँच शेकेल तिरेर फिर्ता लिन सक्छन् बिस गेराको एक शेकेल हुन्छ
NUM 18:17     Alignment score: 0.273 → 0.282
But the firstborn of a cow , or the firstborn of a sheep , or the firstborn of a goat you must not buy back these animals ; they are set apart to me . You must sprinkle their blood on the altar and burn their fat as an offering made by fire , an aroma pleasing to Yahweh .
तर गाईको पहिले जन्‍मेको बाछो वा भेडा वा बाख्राको पहिले जन्मेको पाठोलाई तिमीहरूले किनेर फिर्ता लिनुहुँदैन ; ती मेरो निम्ति अलग गरिएका छन् तिनीहरूका रगत वेदीमाथि छर्कनुपर्छ तिनीहरूका बोसो आगोद्वारा चढाइएको परमप्रभुलाई मनपर्ने सुगन्धित बलिको जलाउनुपर्छ
NUM 18:18     Alignment score: 0.375 → 0.381
Their meat will be yours . Like the raised breast and the right thigh , their meat will be yours .
तिनीहरूका मासु तेरो हुने डोलाइएको ह्याकुलो दाहिने साँप्रोझैँ तिनीहरूका मासु तेरो हुने
NUM 18:19     Alignment score: 0.252 → 0.251
All the holy offerings that the people of Israel present to Yahweh , I have given to you , and to your sons and to your daughters with you , as a continual share . It is an everlasting covenant of salt
, a binding covenant forever , before Yahweh for both you and your descendants with you . "
इस्राएलका मानिसहरूले परमप्रभुलाई चढाएका सबै पवित्र बलि निरन्तरको अंशको रूपमा मैले तँलाई , तेरा छोराहरू छोरीहरूलाई दिएको छु यो तेरो तेरा सन्तानहरू दुवैको निम्ति परमप्रभुको सामु अनन्तको बाध्यकारी करार अर्थात् नूनको अनन्त करार हो "
NUM 18:20     Alignment score: 0.303 → 0.326
Yahweh said to Aaron , " You will have no inheritance in the people 's land , nor will you have any share of property among the people . I am your share and inheritance among the people of Israel .
परमप्रभुले हारूनलाई भन्‍नुभयो , " मानिसहरूको जग्गा - जमिनमा तेरो कुनै उत्तराधिकार हुनेछैन , मानिसहरूको सम्पत्तिमा कुनै हिस्सा हुने इस्राएलका मानिसहरूमा नै तेरो हिस्सा उत्तराधिकार हुँ
NUM 18:22     Alignment score: 0.395 → 0.397
From now on the people of Israel must not come near the tent of meeting , or they will be responsible for this sin and die .
आज उप्रान्त इस्राएलका मानिसहरू भेट हुने पालको नजिक आउनुहुँदैन , नत्रता तिनीहरू यो पापको निम्ति जिम्मेवार हुने छन् मर्नेछन्
NUM 18:23     Alignment score: 0.308 → 0.323
The Levites must do the work connected to the tent of meeting . They will be responsible for any sin regarding it . This will be a permanent law throughout your people 's generations . Among the people of Israel they must have no inheritance .
लेवीहरूले भेट हुने पालसँग सम्बन्धित कामहरू गर्नुपर्छ यससँग सम्बन्धित कुनै पापको जिम्मेवार तिनीहरू हुने छन् यो तिमीहरूका मानिसहरूका पुस्तौँ - पुस्तासम्मको स्थायी नियम हुने इस्राएलका मानिसहरूका माझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन
NUM 18:25     Alignment score: 0.355
Yahweh spoke to Moses and said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 18:28     Alignment score: 0.214 → 0.215
So you also must make a contribution to Yahweh from all the tithes that you receive from the people of Israel . From them you must give his contribution to Aaron the priest .
यसैले तिमीहरूले पनि इस्राएलका मानिसहरूबाट प्राप्‍त गरेका दशांशहरूबाट परमप्रभुको निम्ति योग दिनुपर्छ तिमीहरूले त्यसबाट पुजारी हारूनलाई त्यसको हिस्सा दिनुपर्छ
NUM 18:29     Alignment score: 0.232
Out of all the gifts you receive , you must make every contribution to Yahweh . You must do this from all the best and the holiest things that have been given to you . '
तिमीहरूले प्राप्‍त गरेका सबै उपहारबाट तिमीहरूले परमप्रभुलाई हरेक हिस्सा दिनुपर्छ यो तिमीहरूलाई दिइएको उत्तम अति पवित्र थोकहरूबाट दिनुपर्छ '
NUM 18:30     Alignment score: 0.174 → 0.184
Therefore you must say to them , ' When you present the best of it , then it must be credited to the Levites as the product from the threshing floor and the winepress .
यसकारण , ' जब तिमीहरूले यसको उत्तम हिस्सा दिन्छौ , लेवीहरूको निम्ति यो खलाबाट ल्याइएको अन्‍न कोलबाट ल्याइएको दाखमद्यको रूपमा गनिन्छ ' भनी तैँले तिनीहरूलाई भन्
NUM 18:31     Alignment score: 0.256 → 0.27
You may eat the rest of your gifts in any place , you and your families , because it is your pay in return for your work in the tent of meeting .
बाँकी तेरा उपहारहरू तिमीहरू तिमीहरूका परिवारले कुनै पनि ठाउँमा खान सक्छौ , किनभने यो भेट हुने पालमा तिमीहरूको कामको सट्टामा दिइएको ज्याला हो
NUM 18:32     Alignment score: 0.241 → 0.252
You will not incur any guilt by eating and drinking it , if you have presented to Yahweh the best of what you have received . But you must not profane the holy offerings of the people of Israel , or you will die . ' "
यदि तिमीहरूले प्राप्‍त गरेका थोकहरूबाट यसको उत्तम हिस्सा परमप्रभुलाई चढाएका छौ भने , यो खाएर पिएर तिमीहरूमाथि कुनै दोष आइपर्नेछैन तर तिमीहरूले इस्राएलका मानिसहरूका पवित्र बलिहरूलाई अपवित्र तुल्याउनुहुँदैन नत्रता तिमीहरू मर्नेछौ ' "
NUM 18     Average alignment score: 0.278 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36