Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 13:1     Alignment score: 0.326 → 0.327
Then Yahweh spoke to Moses . He said ,
त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो ,


NUM 13:2     Alignment score: 0.354 → 0.354
" Send some men to examine the land of Canaan , which I have given to the people of Israel . Send a man from every tribe of their ancestors . Each man must be a leader among them . "
" केही मानिसहरूलाई कनानको भूमिको जाँच गर्न पठा , जुन मैले इस्राएलका मानिसहरूलाई दिएको छु तिनीहरूका पुर्खाका हरेक कुलबाट एक - एक जना पठा ती हरेक तिनीहरूका अगुवा हुनुपर्छ "
NUM 13:3     Alignment score: 0.398 → 0.398
Moses sent them from the wilderness of Paran , so that they might obey Yahweh 's command . All of them were leaders among the people of Israel .
मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए , ताकि तिनीहरूले परमप्रभुको आज्ञा पालन गरून् तिनीहरू सबै इस्राएलका मानिसहरूका अगुवाहरू थिए
NUM 13:4     Alignment score: 0.384 → 0.414
These were their names : from the tribe of Reuben , Shammua son of Zaccur ;
तिनीहरूका नाउँ यिनै हुन्ः रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ ;
NUM 13:5     Alignment score: 0.335 → 0.352
from the tribe of Simeon , Shaphat son of Hori ;
शिमियोनका कुलबाट होरीका छोरा शाफात ;
NUM 13:6     Alignment score: 0.4 → 0.417
from the tribe of Judah , Caleb son of Jephunneh ;
यहूदाको कुलबाट यपुन्‍नेका छोरा कालेब ;
NUM 13:7     Alignment score: 0.556 → 0.562
from the tribe of Issachar , Igal son of Joseph ;
इस्साखारको कुलबाट योसेफका छोरा यिगाल ;
NUM 13:8     Alignment score: 0.613
from the tribe of Ephraim , Hoshea son of Nun ;
एफ्राइमको कुलबाट , नूनका छोरा होशिया ;
NUM 13:9     Alignment score: 0.339 → 0.344
from the tribe of Benjamin , Palti son of Raphu ;
बेन्यामीनको कुलबाट , रफूका छोरा पलती ;
NUM 13:10     Alignment score: 0.324 → 0.335
from the tribe of Zebulun , Gaddiel son of Sodi ;
जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल ;
NUM 13:12     Alignment score: 0.316 → 0.327
from the tribe of Dan , Ammiel son of Gemalli ;
दानको कुलबाट गमल्लीका छोरा अम्मीएल ;
NUM 13:13     Alignment score: 0.342 → 0.385
from the tribe of Asher , Sethur son of Michael ;
आशेरको कुलबाट मिखाएलका छोरा सतूर ;
NUM 13:14     Alignment score: 0.347 → 0.347
from the tribe of Naphtali , Nahbi son of Vophsi ;
नप्‍तालीको कुलबाट वोफ्सीका छोरा नहबी
NUM 13:15     Alignment score: 0.354 → 0.36
from the tribe of Gad , Geuel son of Maki .
गादको कुलबाट माकीका छोरा गूएल
NUM 13:16     Alignment score: 0.393
These were the names of the men whom Moses sent to examine the land . Moses called Hoshea son of Nun by the name of Joshua .
मोशाले भूमिको जाँच गर्न पठाएका मानिसहरूका नाउँ यिनै थिए मोशाले नूनका छोरा होशियालाई यहोशू नाउँ राखे
NUM 13:17     Alignment score: 0.403 → 0.405
Moses sent them to examine the land of Canaan . He said to them , " Approach from the Negev and go up into the hill country .
मोशाले तिनीहरूलाई कनानको भूमि जाँचबुझ गर्न पठाए तिनले तिनीहरूलाई भने , " नेगेवबाट प्रवेश गर पहाडी मुलुकतिर जाओ
NUM 13:20     Alignment score: 0.206 → 0.212
See what the land is like , whether it is good for growing crops or not , and whether there are trees there or not . Be brave and bring back samples of the land 's produce . " Now the time was the season for the first ripe grapes .
तिनीहरू बसोबास गरेका भूमि कस्तो , हेर यो असल वा खराब ? सहरहरू कस्ता छन् ? तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन् ? भूमि कस्तो अन्‍न उमार्न असल वा छैन , रुखहरू छन् वा छैनन् साहसी होओ त्यो भूमिको उत्पादनको नमुना लिएर आओ " त्यस बेला पहिलो दाख पाक्‍ने समय थियो
NUM 13:21     Alignment score: 0.256 → 0.29
So the men went up and examined the land from the wilderness of Zin to Rehob , near Lebo Hamath .
यसैले ती मानिसहरू गए जीनको मरुभूमिदेखि लेबो - हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे
NUM 13:22     Alignment score: 0.426 → 0.447
They went up from the Negev and arrived at Hebron . Ahiman , Sheshai , and Talmai , clans descended from Anak , were there . Now Hebron had been built seven years before Zoan in Egypt .
तिनीहरू नेगेवबाट उक्लेर हेब्रोनमा आइपुगे त्यहाँ अनाकका सन्तानहरू अहीमान , शेशै तल्मै थिए होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो
NUM 13:23     Alignment score: 0.308
When they reached the Valley of Eshkol , they cut down a branch with a cluster of grapes . They carried it on a staff between two of their group . They also brought pomegranates and figs .
जब तिनीहरू एश्कोलको बेँसीमा पुगे , तिनीहरूले दाखको झुप्पासहितको हाँगा काटे तिनीहरूले यसलाई घोचामा राखेर दुई जनाले बोके तिनीहरूले अनार नेभारा पनि ल्याए
NUM 13:24     Alignment score: 0.095 → 0.19
That place was named the Valley of Eshkol , because of the grape cluster that the people of Israel cut down there .
इस्राएलका मानिसहरूले त्यहाँ दाखको झुप्पा काटेकाले त्यस ठाउँलाई एश्कोलको बेँसी नाउँ राखियो
NUM 13:25     Alignment score: 0.401
After forty days , they returned from examining the land .
चालिस दिनपछि तिनीहरू भूमिको जाँचबुझ गरेर फर्के
NUM 13:27     Alignment score: 0.293 → 0.322
They told Moses , " We reached the land to which you sent us . It certainly flows with milk and honey . Here is some produce from it .
तिनीहरूले मोशालाई भने , " तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ यसमा साँच्‍चै दुध मह बग्दोरहेछ यसका केही उत्पादनहरू यहाँ छन्
NUM 13:28     Alignment score: 0.3
However , the people who make their homes there are strong . The cities are fortified and very large . We also saw descendants of Anak there .
तथापि , त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन् सहरमा किल्ला हालिएका छन् ती धेरै ठुला छन् हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ
NUM 13:29     Alignment score: 0.35 → 0.36
The Amalekites live
in the Negev . The Hittites , Jebusites , and Amorites have their homes in the hill country . The Canaanites live by the sea and along the Jordan River . "
नेगेवमा अमालेकीहरू बसोसबास गर्छन् हित्ती , यबूसी , एमोरी पहाडी मुलुकमा बस्छन् कनानीहरू समुद्र किनारा यर्दन नदीको तीरमा बस्छन् "
NUM 13:30     Alignment score: 0.176 → 0.189
Then Caleb silenced the people who were before Moses and said , " Let us go up and take possession of the land , for we are certainly able to conquer it . "
अनि यहोशूले मोशाको सामु मानिसहरूलाई चुपचाप बनाए भने , " जाऔँ भूमिलाई कब्जा गरौँ , किनभने हामीले यसलाई निश्‍चय पनि जित्‍नेछौँ
NUM 13:31     Alignment score: 0.346
But the other men who had gone with him said , " We are not able to attack the people because they are stronger than we are . "
तर तिनीसँग गएका अरू मानिसहरूले भने , " हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ , किनभने तिनीहरू हामीभन्दा बलिया छन् "
NUM 13:33     Alignment score: 0.145 → 0.157
There we saw giants , descendants of Anak , people who came
from giants . In our own sight we were like grasshoppers in comparison with them , and this is what we were in their sight , too . "
हामीले त्यहाँ देखेका सबै मानिस अग्ला कदका छन् हामीले त्यहाँ दैत्यहरू अर्थात् अनाकका सन्तानहरू देख्यौँ जो दैत्यहरूबाट आएका थिए तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ "
NUM 13     Average alignment score: 0.33 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36