Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 14:1     Alignment score: 0.341 → 0.372
That night all the community wept loudly .
त्यस रात सारा समुदाय ठुलो आवाज निकालेर रोए


NUM 14:2     Alignment score: 0.343 → 0.346
All the people of Israel criticized Moses and Aaron . The whole community said to them , " We wish we had died
in the land of Egypt , or here in this wilderness !
इस्राएलका सबै मानिसले मोशा हारूनको आलोचना गरे सारा समुदायले तिनीहरूलाई भने , " हामी मिश्र देशमा नै मरेको भए पनि हुन्थ्यो अथवा यही मरुभूमिमा नै मरेको भए नि हुन्थ्यो !
NUM 14:3     Alignment score: 0.325 → 0.348
Why did Yahweh bring us to this land to die by the sword ? Our wives and our little ones will become victims . Is it not better for us to return to Egypt ? "
तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो ? हाम्रा पत्‍नीहरू साना छोराछोरीहरू हताहत हुनेछन् के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो ?
NUM 14:4     Alignment score: 0.353
They said to each another , " Let us choose another leader , and let us return to Egypt . "
तिनीहरूले आपसमा भने , " अर्को अगुवा चुनौँ मिश्रतिर फर्कौं "
NUM 14:5     Alignment score: 0.312
Then Moses and Aaron lay facedown before all the assembly of the community of the people of Israel .
अनि मोशा हारून इस्राएलका मानिसहरूका समुदायका सबै भेलाको सामु घोप्टो परे
NUM 14:6     Alignment score: 0.349 → 0.397
Joshua son of Nun and Caleb son of Jephunneh , who were some of those sent to examine the land , tore their clothes .
त्यो भूमिको जाँचबुझ गर्न पठाइएकामध्ये केहीमा नूनका छोरा यहोशू यपुन्‍नेका छोरा कालेबले आफ्नो लुगा च्याते
NUM 14:7     Alignment score: 0.256 → 0.258
They spoke to all the community of the people of Israel . They said , " The land that we passed through and examined is a very good land .
तिनीहरूले इस्राएलका मानिसहरूका सबै समुदायलाई भने , " हामीले घुमेका जाँचबुझ गरेका मुलुक धेरै राम्रो
NUM 14:8     Alignment score: 0.357 → 0.359
If Yahweh is pleased with us , then he will take us into this land and give it to us . The land flows with milk and honey .
यदि परपप्रभु हामीसँग प्रसन्‍न हुनुहुन्छ भने , उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ यो हामीलाई दिनुहुनेछ भूमिमा दूध मह बग्छ
NUM 14:9     Alignment score: 0.356 → 0.365
But do not rebel against Yahweh , and do not fear the people in the land , for they are bread to us . Their protection will be removed from them , because Yahweh is with us . Do not fear them . "
तर परमप्रभुको विरुद्धमा विद्रोह नगर्नुहोस् , त्यो भूमिका मानिसहरूसँग नडराउनुहोस् , किनभने तिनीहरू हाम्रा रोटी हुन् तिनीहरूका सुरक्षा तिनीहरूबाट हटाइनेछ , किनभने परमप्रभु हामीसँग हुनुहुन्छ तिनीहरूसँग नडराओ "
NUM 14:10     Alignment score: 0.366 → 0.371
Then all the congregation said to stone them with stones . But the glory of Yahweh appeared at the tent of meeting to all the people of Israel .
अनि सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्‍ने मतो गरे तर भेट हुने पालमा इस्राएलका सबै मानिसकहाँ परमप्रभुको महिमा देखा पर्‍यो
NUM 14:11     Alignment score: 0.319 → 0.313
Yahweh said to Moses , " How long must this people despise me ? How long must they fail
to trust me , despite all the signs of my power that I have done among them ?
परमप्रभुले मोशालाई भन्‍नुभयो , " यी मानिसहरूले मलाई कहिलेसम्म तिरस्कार गर्ने ? मैले तिनीहरूका माझ गरेका मेरो शक्‍तिका चिन्हहरूका बाबजुद पनि तिनीहरू कहिलेसम्म ममा भरोसा गर्न चुक्छन् ?
NUM 14:12     Alignment score: 0.217 → 0.22
I will attack them with plague , disinherit them , and make from your own clan a nation that will be greater and mightier than they are . "
तिनीहरूलाई विपत्तिले प्रहार गर्नेछु विनाश गर्नेछु अनि तेरो आफ्नै कुलबाट एउटा जाति बनाउनेछु जुन तिनीहरूभन्दा महान् शक्‍तिशाली हुनेछ "
NUM 14:13     Alignment score: 0.247 → 0.273
Moses said to Yahweh , " If you do this , then the Egyptians will hear about it , because you rescued this
people from them by your power .
मोशाले परपप्रभुलाई भने , " यदि तपाईंले यसो गर्नुभयो भने , मिश्रीहरूले यसबारे सुन्‍नेछन् , किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्‍तिबाट छुटकारा दिनुभयो
NUM 14:14     Alignment score: 0.274 → 0.274
They will tell it to this land 's inhabitants . They have heard that you , Yahweh , are present with this
people , because you are seen face to face . Your cloud stands over our people . You go before them in a pillar of cloud by day and in a pillar of fire by night .
तिनीहरूले यो भूमिका मानिसहरूलाई भन्‍नेछन् तपाईं परमप्रभु तिनीहरूसँग हुनुहुन्छ भन्‍ने तिनीहरूले सुनेका छन् , किनभने तपाईंलाई आमनेसामने देखिएको तपाईंको बादल हाम्रा मानिसहरूमाथि खडा तपाईं दिनमा बादलको खामो भएर रातमा आगोको खामो भएर तिनीहरूको अघिअघि जानुहुन्छ
NUM 14:15     Alignment score: 0.177 → 0.213
Now if you kill this people as one man , then the nations that have heard of your fame will speak and say ,
यदि तपाईंले यी मानिसहरूलाई एक जना मानिसलाई झैँ मार्नुभयो भने , तपाईंको प्रसिद्धि सुन्‍ने जातिहरू बोल्नेछन् भन्‍नेछन् ,
NUM 14:16     Alignment score: 0.237
' Because Yahweh could not take this people into the land that he swore to give them , he has killed them in the wilderness . '
' परमप्रभुले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुकमा यी मानिसहरूलाई लान नसक्‍नुभएको हुनाले उहाँले तिनीहरूलाई मरुभूमिमा नै मार्नुभयो '
NUM 14:17     Alignment score: 0.189 → 0.233
Now , I beg you , use your great power . For you have said ,
बिन्ती गर्छु , कि तपाईंको महाशक्‍ति प्रयोग गर्नुहोस् किनभने तपाईंले भन्‍नुभएको ,
NUM 14:18     Alignment score: 0.299 → 0.353
' Yahweh is slow to anger and abundant in covenant faithfulness . He forgives iniquity and transgression . He will by no means clear the guilty when he brings the punishment of the ancestors ' sin on their descendants , to the third and fourth generation . '
' परमप्रभु रिसाउनमा धिमा विश्‍वनीयताको करारमा प्रशस्‍त हुनुहुन्छ उहाँले अपराध अधर्महरू क्षमा गर्नुहुन्छ उहाँले तिनीहरूका सन्तानहरूमाथि तेस्रो चौथो पुस्तासम्म पुर्खाहरूका दण्ड ल्याउनुहुँदा उहाँले दोषीहरूलाई कुनै पनि हालतमा साफ पार्नुहुन्छ '
NUM 14:19     Alignment score: 0.272 → 0.273
Pardon , I plead with you , this people 's sin because of the greatness of your covenant faithfulness , just as you have always forgiven this people from the time they were in Egypt until now . "
तपाईंसँग बिन्ती गर्छु , कि तपाईंले यी मानिसहरूलाई तिनीहरू मिश्रमा हुँदादेखि अहिलेसम्म सदैव क्षमा गर्नुभएझैँ तपाईंको करारको विश्‍वसनीयताको महान्‌ताको कारण यी मानिसहरूका पाप क्षमा गर्नुहोस् "
NUM 14:20     Alignment score: 0.237 → 0.281
Yahweh said , " I have pardoned them in keeping with your request ,
परपप्रभुले भन्‍नुभयो , " मैले तिनीहरूलाई तेरो बिन्तीअनुसार क्षमा गरेको छु ,
NUM 14:21     Alignment score: 0.397 → 0.4
but truly , as I live
, and as all the earth will be filled with my glory ,
तर जस्तो जीवित छु पृथ्वी मेरो महिमाले ढाकिनेछ , मेरो महिमा
NUM 14:22     Alignment score: 0.299
all those people who saw my glory and the signs of power that I did in Egypt and in the wilderness they have still tempted me these ten times and have not listened to my voice .
शक्‍तिका चिन्हहरू देख्‍ने ती सबै मानिस जसलाई मैले मिश्र देश मरुभूमिमा गरेँ , तिनीहरूले मलाई दस पटकसम्म परीक्षा गरेका छन् मेरो आवाज सुनेका छैनन्
NUM 14:23     Alignment score: 0.256 → 0.257
So I say that they will certainly not see the land about which I made an oath to their ancestors . Not one of them who despised me will see it ,
यसैले तिनीहरूले निश्‍चय नै त्यो भूमि देख्‍नेछैनन् जसबाट मैले तिनीहरूका पुर्खाहरूसित शपथ खाएँ तिनीहरूमध्ये मलाई घृणा गर्ने कसैले पनि यो देख्‍नेछैन ,
NUM 14:24     Alignment score: 0.299 → 0.312
except for my servant Caleb , because he had another spirit . He has followed me fully
; I will bring him into the land which he went to examine . His descendants will possess it .
मेरो दास कालेबबाहेक , किनभने ऊसँग अर्कै आत्मा थियो त्यसले मलाई पूर्ण रूपमा अनुसरण गरेको ; त्यसलाई त्यो जाँचबुझ गर्न गएको भूमिमा ल्याउनेछु त्यसका सन्तानहरूले अधिकार गर्नेछन्
NUM 14:25     Alignment score: 0.43 → 0.428
( Now the Amalekites and Canaanites lived in the valley . ) Tomorrow turn and go to the wilderness by the way of the Sea of Reeds . "
( त्यस बेला बेँसीमा अमालेकीहरू कनानीहरू बस्थे ) भोलि फर्की नर्कटको समुद्र ( लाल समुद्र ) को बाटो हुँदै मरुभूमितिर जा "
NUM 14:26     Alignment score: 0.387 → 0.387
Yahweh spoke to Moses and to Aaron . He said ,
परमप्रभुले मोशा हारूनलाई भन्‍नुभयो ,
NUM 14:27     Alignment score: 0.322 → 0.326
" How long must I tolerate this evil community that criticizes me ? I have heard the complaining of the people of Israel against me .
" मेरो आलोचना गर्ने यो दुष्‍ट समुदायलाई मैले कहिलेसम्म सहने ? इस्राएलका मानिसहरूले मेरो विरुद्ध गरेका गनगन मैले सुनेको छु
NUM 14:28     Alignment score: 0.249 → 0.245
Say to them , ' As I live
, ' says Yahweh , ' as you have spoken in my hearing , I will do this to you :
तिनीहरूलाई भन् , ' जस्तो जीवित छु , ' परमप्रभु भन्‍नुहुन्छ , ' जस्तो तिमीहरूले मैले सुन्‍ने गरी भनेका छौ , मैले तिमीहरूलाई त्यस्तै गर्नेछुः
NUM 14:29     Alignment score: 0.291 → 0.296
Your dead bodies will fall
in this wilderness , all you who complained against me , you who were counted in the census , the whole number of the people from twenty years old and upward .
मेरो विरुद्ध गनगन गर्ने तिमीहरू सबै , जनगणनामा गन्ती गरिएका तिमीहरू , बिस वर्ष त्यसभन्दा माथिका मानिसहरू पूरै तिमीहरूका मृत शरीरहरू मरुभूमिमा पड्नेछन्
NUM 14:30     Alignment score: 0.267 → 0.282
You will certainly not go into the land that I promised to make your home , except Caleb son of Jephunneh and Joshua son of Nun .
यपुन्‍नेका छोरा लालेब नूनका छोरा यहोशूबाहेक तिमीहरू कोही पनि निश्‍चय नै तिमीहरूको वासस्थान बनाउने प्रतिज्ञा गरेको मुलुकमा जानेछैनौ
NUM 14:31     Alignment score: 0.132 → 0.144
But your little ones who you said would be victims , I will take them into the land . They will experience the land that you have rejected !
हताहत हुन्छन् भनेका तिमीहरूका स-साना बालबच्‍चाहरूलाई मैले त्यो भूमिमा लानेछु तिमीहरूले तिरस्कार गरेका भूमि तिनीहरूले उपभोग गर्नेछन्
NUM 14:32     Alignment score: 0.234
As for you , your dead bodies will fall
in this wilderness .
तिमीहरूको सवालमा तिमीहरूका मृत शरीरहरू यही मरुभूमिमा पडिरहनेछन्
NUM 14:33     Alignment score: 0.341 → 0.366
Your children will be shepherds in the wilderness for forty years . They must bear the consequences of your acts of rebellion until the end of your corpses in the wilderness .
तिमीहरूका सन्तानहरू मरुभूमिमा चालिस वर्षसम्म गोठालाहरू हुनेछन् मरुभूमिमा तिमीहरूका लाशहरू अन्त नभएसम्म तिनीहरूले तिमीहरूका विद्रोहका कार्यहरूका नतिजाहरू भोग्‍नुपर्छ
NUM 14:34     Alignment score: 0.266 → 0.265
Just as the number of the days during which you examined the land forty days , you must likewise bear the consequences of your sins for forty years one year for every day , and you must know what it is like for me to oppose you .
तिमीहरूले त्यो भूमिको जाँचबुझ गर्न लगाएका दिनहरूको सङ्ख्या अर्थात् चालिस दिनजस्तै , तिमीहरूले आफ्नो पापको नतिजाहरू चालिस वर्षसम्म अर्थात् एक दिनको एक वर्ष भोग्‍नुपर्छ मेरो विरोध गर्नु कस्तो हुन्छ भनी तिमीहरूले थाहा पाउनुपर्छ
NUM 14:35     Alignment score: 0.286 → 0.289
I , Yahweh , have spoken . I will certainly do this to all this evil community that is gathered together against me . They will be completely cut off , and here they will die . ' "
परमप्रभुले बोलेको हुँ मेरो विरुद्ध खडा हुने यो सबै दुष्‍ट समुदायमाथि निश्‍चय नै यो गर्नेछु तिनीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् तिनीहरू यहीँ मर्नेछन् "
NUM 14:36     Alignment score: 0.269 → 0.296
So the men Moses sent to spy out the land , who returned and made the entire community grumble against Moses by spreading a bad report about the land
यसैले मोशाले भूमिको जासूस गर्न पठाएकाहरू जो फर्के जसले भूमिबारे खराब खबर फैलाएर मोशा विरुद्ध सारा समुदायलाई गनगन गर्न लगाउने मानिसहरू थिए अर्थात्
NUM 14:37     Alignment score: 0.342 → 0.342
these men who had brought out a bad report about the land were struck down , and they died of a plague before Yahweh .
भूमिबारे खराब खबर ल्याउने यी मानिसहरूलाई प्रहार गरियो तिनीहरू परमप्रभुको सामु महामारीले मरे
NUM 14:38     Alignment score: 0.445 → 0.45
Of those men who had gone to spy out the land , only Joshua son of Nun and Caleb son of Jephunneh remained alive
.
भूमिको जासूस गर्न गएकाहरूमध्ये नूनका छोरा यहोशू यपुन्‍नेका छोरा कालेब मात्र जीवित रहे
NUM 14:39     Alignment score: 0.29 → 0.294
When Moses reported these words to all the people of Israel , they mourned very deeply .
जब मोशाले इस्राएलका मानिसलाई यी कुराहरू बताए , तिनीहरूले गम्भीर रूपमा विलाप गरे
NUM 14:40     Alignment score: 0.363 → 0.362
They rose up early in the morning and went to the top of the mountain and said , " Look , we are here , and we will go to the place that Yahweh has promised , for we have sinned . "
तिनीहरू बिहान सबेरै उठे पहाडको चुचुरोमा गए , भने , " हेर , हामी यहाँ छौँ , हामी परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँतिर जानेछौँ , किनभने हामीले पाप गरेका छौँ "
NUM 14:41     Alignment score: 0.388
But Moses said , " Why are you now violating Yahweh 's command ? You will not succeed .
तर मोशाले भने , " तिमीहरू परमप्रभुको आज्ञा किन तोड्छौ ? तिमीहरू सफल हुनेछेनौ
NUM 14:42     Alignment score: 0.225 → 0.233
Do not go , because Yahweh is not with you to prevent you from being defeated by your enemies .
नजाओ , किनभने तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट पराजित हुनलाई बचाउन परमप्रभु तिमीहरूसँग हुनुहुन्‍न
NUM 14:43     Alignment score: 0.329
The Amalekites and Canaanites are there , and you will die by the sword because you turned back from following Yahweh . So he will not be with you . "
त्यहाँ अमालेकीहरू कनानीहरू छन् , तिमीहरू तरवारद्वारा मर्नेछौ , किनभने तिमीहरू परमप्रभुलाई अनुसरण गर्नबाट तर्किएका छौ यसैले उहाँ तिमीहरूसँग हुनुहुनेछैन "
NUM 14:44     Alignment score: 0.386
But they presumed to go up into the hill country ; however , neither Moses nor the ark of the covenant of Yahweh left the camp .
तर तिनीहरूले पहाडी देशतिर जाने दम्भ गरे ; तथापि , मोशा परमप्रभुको सन्दूकले छाउनी छोडे
NUM 14:45     Alignment score: 0.345 → 0.363
Then the Amalekites came down , and also the Canaanites who lived on those hills . They attacked the Israelites and defeated them all the way to Hormah .
त्यसपछि अमालेकीहरू ओर्लेर आए , कनानीहरू पनि जो ती पहाडहरूमा बस्थे तिनीहरूले इस्राएलीहरूलाई आक्रमण गरे तिनीहरूलाई होर्मासम्म नै खेदेर पराजित गरे
NUM 14     Average alignment score: 0.314 for 45 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36