Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 

NUM 29:1     Alignment score: 0.335
" In the seventh month , on the first day of the month , you must have a holy assembly to honor Yahweh . You must not do regular work on that day . It will be a day when you blow trumpets .
" सातौँ महिनाको पहिलो दिनमा परमप्रभुको सम्मानमा तिमीहरूले एउटा पवित्र सभा राख्‍नुपर्छ तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन यो तिमीहरूले तुरही फुक्‍ने दिन हुने

NUM 29:2     Alignment score: 0.26 → 0.264
You must offer a burnt offering to produce a sweet aroma for Yahweh . You must offer one young bull , one ram , and seven male lambs a year old , each without blemish .
तिमीहरूले परमप्रभुको लागि सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ तिमीहरूले निष्खोट एउटा साँढे , एउटा भेडा एक वर्षे सातवटा थुमा बलि चढाउनुपर्छ
NUM 29:4     Alignment score: 0.127 → 0.272
and one - tenth for each lamb of the seven lambs .
हरेक सातवटा थुमाको निम्ति आधा पाथी चढाउनुपर्छ
NUM 29:5     Alignment score: 0.075 → 0.087
You must offer one male goat as a sin offering to make atonement for yourselves .
तिमीहरूले आफ्नो प्रायश्‍चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका बलि चढाउनुपर्छ
NUM 29:8     Alignment score: 0.233
You must offer a burnt offering to produce a sweet aroma for Yahweh . You must offer one young bull , one ram , and seven male lambs a year old . They must each be without blemish .
तिमीहरूले कुनै काम नगरी आफैलाई नम्र तुल्याउनुपर्छ तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ तिमीहरूले एउटा साँढे , एउटा भेडा एक वर्षे सातवटा थुमा चढाउनुपर्छ तिनीहरू हरेक निष्खोट हुनुपर्छ
NUM 29:10     Alignment score: 0.257 → 0.285
and a tenth of an ephah for each of the seven lambs .
सातवटा थुमा हरेकको निम्ति आधा पाथी चढाउनुपर्छ
NUM 29:12     Alignment score: 0.378 → 0.378
On the fifteenth day of the seventh month you must have a holy assembly to honor Yahweh . You must not do regular work on that day , and you must keep the festival for him seven days .
सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन , तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ
NUM 29:13     Alignment score: 0.285 → 0.29
You must offer a burnt offering , a sacrifice made by fire to produce a sweet aroma for Yahweh . You must offer thirteen young bulls , two rams , and fourteen male lambs a year old . Each must be without blemish .
तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइएको बलिदान अर्थात् होमबलि चढाउनुपर्छ तिमीहरूले तेह्रवटा साँढे , दुईवटा भेडा चौधवटा एक वर्षे थुमाहरू चढाउनुपर्छ ती हरेक निष्खोट हुनुपर्छ तिमीहरूले
NUM 29:15     Alignment score: 0.229 → 0.276
and a tenth of an ephah for each of the fourteen lambs .
चौधवटा हरेक थुमाको निम्ति आधा पाथी अन्‍नबलिको रूपमा चढाउनुपर्छ
NUM 29:17     Alignment score: 0.324 → 0.333
On the second day of the assembly
, you must offer twelve young bulls , two rams , and fourteen male lambs a year old , each without blemish .
सभाको दोस्रो दिनमा तिमीहरूले बाह्रवटा साँढे , दुईवटा भेडा एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ ती हरेक निष्खोट हुनुपर्छ
NUM 29:19     Alignment score: 0.164 → 0.219
You must offer one male goat as a sin offering in addition to the regular burnt offering , its grain offering , and their drink offerings .
तिमीहरूले नियमित होमबलि , यसको अन्‍नबलि अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ
NUM 29:20     Alignment score: 0.351 → 0.364
On the third day of the assembly
, you must offer eleven bulls , two rams , and fourteen male lambs a year old , each without blemish .
सभाको तेस्रो दिनमा तिमीहरूले एघारवटा साँढे , दुईवटा भेडा एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ ती हरेक निष्खोट हुनुपर्छ
NUM 29:22     Alignment score: 0.16 → 0.212
You must offer one male goat as a sin offering in addition to the regular burnt offering , its grain offering , and their drink offerings .
तिमीहरूले नियमित होमबलि , यसको अन्‍नबलि तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ
NUM 29:23     Alignment score: 0.348 → 0.361
On the fourth day of the assembly
, you must offer ten bulls , two rams , and fourteen male lambs a year old , each without blemish .
सभाको चौथो दिनमा तिमीहरूले दसवटा साँढे , दुईवटा भेडा एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ ती हरेक निष्खोट हुनुपर्छ
NUM 29:25     Alignment score: 0.16 → 0.212
You must offer one male goat as a sin offering in addition to the regular burnt offering , its grain offering , and their drink offerings .
तिमीहरूले नियमित होमबलि , यसको अन्‍नबलि तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ
NUM 29:26     Alignment score: 0.332 → 0.346
On the fifth day of the assembly
, you must offer nine bulls , two rams , and fourteen male lambs a year old , each without blemish .
सभाको पाँचौ दिनमा तिमीहरूले नौवटा साँढे , दुईवटा भेडा एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ ती हरेक निष्खोट हुनुपर्छ
NUM 29:28     Alignment score: 0.16 → 0.212
You must offer one male goat as a sin offering in addition to the regular burnt offering , its grain offering , and their drink offerings .
तिमीहरूले नियमित होमबलि , यसको अन्‍नबलि तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ
NUM 29:29     Alignment score: 0.335 → 0.349
On the sixth day of the assembly
, you must offer eight bulls , two rams , and fourteen male lambs a year old , each without blemish .
सभाको छैठौँ दिनमा तिमीहरूले आठवटा साँढे , दुईवटा भेडा एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ ती हरेक निष्खोट हुनुपर्छ
NUM 29:31     Alignment score: 0.16 → 0.212
You must offer one male goat as a sin offering in addition to the regular burnt offering , its grain offering , and their drink offerings .
तिमीहरूले नियमित होमबलि , यसको अन्‍नबलि तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ
NUM 29:32     Alignment score: 0.356 → 0.37
On the seventh day of the assembly
, you must offer seven bulls , two rams , and fourteen male lambs a year old , each without blemish .
सभाको सातौँ दिनमा तिमीहरूले सातवटा साँढे , दुईवटा भेडा एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ ती हरेक निष्खोट हुनुपर्छ
NUM 29:34     Alignment score: 0.16 → 0.212
You must offer one male goat as a sin offering in addition to the regular burnt offering , its grain offering , and their drink offerings .
तिमीहरूले नियमित होमबलि , यसको अन्‍नबलि तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ
NUM 29:35     Alignment score: 0.29
On the eighth day you must have another solemn assembly . You must not do regular work on that day .
आठौँ दिनमा तिमीहरूले अर्को गम्भीर सभा राख्‍नुपर्छ तिमीहरूले कुनै नियमित काम गर्नुहुँदैन
NUM 29:36     Alignment score: 0.292 → 0.297
You must make a burnt offering , an offering made by fire to produce a sweet aroma for Yahweh . You must offer one bull , one ram , and seven male lambs a year old , each without blemish .
तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ तिमीहरूले एउटा साँढे , एउटा भेडा सातवटा थुमा चढाउनुपर्छ ती हरेक निष्खोट हुनुपर्छ
NUM 29:37     Alignment score: 0.139 → 0.158
You must offer their grain offering and their drink offerings for the bull , for the ram , and for the lambs , making as many offerings as were commanded .
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति , भेडाहरूका निम्ति थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि अर्घबलि चढाउनुपर्छ
NUM 29:38     Alignment score: 0.136 → 0.131
You must offer one male goat as a sin offering in addition to the regular burnt offering , its grain offering , and their drink offerings .
तिमीहरूले नियमित होमबलि , यसको अन्‍नबलि तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ तिमीहरूका तोकिएको चाडहरूमा तिमीहरूले यी परमप्रभुलाई चढाउनुपर्छ
NUM 29     Average alignment score: 0.275 for 25 sentences.     Evaluation statistics page