Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 35:1     Alignment score: 0.162 → 0.216
Yahweh spoke to Moses on the plains of Moab by the Jordan at Jericho and said ,
परमप्रभु यरीहोमा यर्दन नजिकको मोआबको मैदानमा मोशासँग बोल्नुभयो ,


NUM 35:2     Alignment score: 0.241 → 0.263
" Command the people of Israel to give some of their own shares of land to the Levites . They must give them cities to live
in and pastureland surrounding those cities .
" इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे तिनीहरूले उनीहरूलाई बस्‍नको निम्ति सहरहरू त्यसको वरिपरि खर्क दिनुपर्छ
NUM 35:3     Alignment score: 0.351 → 0.363
The Levites will have these cities to live in . The pastureland will be for their cattle , their flocks , and all their animals .
लेवीहरूले बस्‍नलाई यी सहरहरू पाउने छन् तिनीहरूका गाईवस्तुहरू , भेडा - बाख्राहरू तिनीहरूका सबै जनावरका निम्ति खर्क हुने
NUM 35:4     Alignment score: 0.225 → 0.251
The pasturelands around the cities that you will give to the Levites must extend from the city walls for one thousand cubits in every direction .
तिमीहरूले लेवीहरूलाई दिने सहर वरिपरिका खर्कहरू सहरका पर्खालहरूदेखि बाहिर वरिपरि सबैतिर एक - एक हजार हातसम्म फैलिएको हुने
NUM 35:5     Alignment score: 0.47 → 0.456
You must measure two thousand cubits from outside the city on the east side , and two thousand cubits to the south side , two thousand cubits to the west side , and two thousand cubits to the north side . This will be the pasturelands for their cities . The cities will be in the center .
तिमीहरूले सहरको बाहिरबाट पूर्वपट्टि दुई हजार हात , दक्षिणपट्टि दुई हजार हात , पश्‍चिमपट्टि दुई हजार हात उत्तरपट्टि दुई हजार हात नाप्‍नुपर्छ यो तिनीहरूका निम्ति खर्कहरू हुने सहरचाहिँ बिचमा हुने
NUM 35:6     Alignment score: 0.169 → 0.201
Six of the cities that you will give to Levites must serve as cities of refuge . You must provide these as places to which a person who has killed someone can flee . Also provide forty - two other cities .
तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये वटाले शरण - नगरहरूको काम गर्नुपर्छ तिमीहरूले दिएका यी ठाउँहरूले कुनै मानिसलाई मार्ने व्यक्‍ति भाग्‍न सक्‍ने ठाउँ हुनुपर्छ बयालिसवटा सहर पनि दिनू
NUM 35:7     Alignment score: 0.291 → 0.304
The cities that you give to the Levites will total forty - eight . You must give their pasturelands with them .
तिमीहरूले लेवीहरूलाई दिने सहरहरू जम्‍मा अठचालिसवटा हुने तिमीहरूले तिनीहरूलाई तिनीहरूका खर्कहरूसहित दिनुपर्छ
NUM 35:8     Alignment score: 0.225 → 0.244
The larger tribes of the people of Israel , the tribes that have more land , must provide more cities . The smaller tribes will provide fewer cities . Each tribe must provide for the Levites according to the share that it has received . "
इस्राएलका मानिसहरूको ठुलो कुलसँग धैरै भूमि हुने भएकोले धेरै सहरहरू दिनुपर्छ साना कुलहरूले कम सहरहरू दिनुपर्छ हरेक कुलले आफूले प्राप्‍त गरेको हिस्साअनुसार लेवीहरूको निम्ति दिनुपर्छ
NUM 35:9     Alignment score: 0.393 → 0.391
Then Yahweh spoke to Moses and said ,
त्यसपछि परमप्रभु मोशासँग बोल्नुभयो ,
NUM 35:10     Alignment score: 0.311 → 0.322
" Speak to the people of Israel and say to them , ' When you cross over the Jordan into the land of Canaan ,
" इस्राएलका मानिसहरूसँग कुरा गर् तिनीहरूलाई भन् , ' जब तिमीहरू यर्दन तरेर कनानको भूमिमा प्रवेश गर्छौ ,
NUM 35:11     Alignment score: 0.205 → 0.233
then you must choose cities to serve as cities of refuge for you , a place to which a person who has killed someone unintentionally may flee .
तिमीहरूले तिमीहरूको निम्ति शरण - नगरको काम गर्ने सहरहरू चुन्‍नुपर्छ , जसमा कसैलाई अजानमा मारेको व्यक्‍ति त्यो ठाउँमा भागेर जान सक्छ
NUM 35:12     Alignment score: 0.309 → 0.32
These cities must be your refuge from the avenger , so that the accused man will not be killed without first standing trial before the community .
यी सहरहरू बदला लिने व्यक्‍तिबाट बाँच्‍ने तिमीहरूको शरण - नगर हुनुपर्छ , ताकि दोष लगाइएको व्यक्‍ति समुदायको सामु न्यायको लागि खडा हुनअगि नमारियोस्
NUM 35:13     Alignment score: 0.252 → 0.314
You must choose six cities as cities of refuge .
तिमीहरूले छवटा सहरलाई शरण - नगरको रूपमा छान्‍नुपर्छ
NUM 35:14     Alignment score: 0.333
You must provide three cities beyond the Jordan and three in the land of Canaan . They will be cities of refuge .
तिमीहरूले यर्दनपारि तिनवटा सहर कनानको भूमिमा तिनवटा सहर दिनुपर्छ ती शरण - नगर हुने छन्
NUM 35:15     Alignment score: 0.224 → 0.239
For the people of Israel , for the foreigners
, for anyone living among you , these six cities will serve as a refuge to which anyone who kills someone unintentionally can flee .
यी छवटा सहरले इस्राएलका मानिसहरूका निम्ति , परदेशीहरूका निम्ति तिमीहरूमाझ बसोबास गर्ने जो कोहीको निम्ति एउटा शरणको काम गर्नेछ , जसमा कसैलाई अजानमा मार्ने व्यक्‍ति भागेर जान सक्छ
NUM 35:16     Alignment score: 0.346 → 0.349
But if an accused man has struck his victim with an instrument of iron , and if his victim dies , then the accused is indeed a murderer . He must certainly be put to death .
तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको भने , यदि त्यसले आक्रमण गरेको व्यक्‍ति मर्‍यो भने , दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो त्यसलाई मार्नुपर्छ
NUM 35:17     Alignment score: 0.267 → 0.27
If an accused man has struck his victim with a stone in his hand that might kill the victim , and if his victim dies , then the accused is indeed a murderer . He must certainly be put to death .
यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्गाले कसैलाई मर्ने गरी प्रहार गरेको भने , यदि त्यो व्यक्‍ति मर्‍यो भने , त्यो दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो त्यसलाई मार्नुपर्छ
NUM 35:18     Alignment score: 0.271
If an accused man has struck his victim with a wooden weapon that might kill the victim , and if the victim dies , then the accused is indeed a murderer . He must certainly be put to death .
यदि दोष लगाइएको व्यक्‍तिले कसैलाई काठको हतियारले प्रहार गरेको भने , यदि त्यो व्यक्‍ति मर्‍यो भने , दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो त्यसलाई मार्नुपर्छ
NUM 35:19     Alignment score: 0.333 → 0.33
The avenger of blood may put the murderer to death . When he meets him , the avenger of blood must put him to death .
रगतको बदला लिने व्यक्‍तिले हत्यारालाई मार्न सक्छ त्यसले त्यसलाई भेट्दा , रगतको बदला लिने व्यक्‍तिले त्यसलाई मार्नुपर्छ
NUM 35:20     Alignment score: 0.153
If he strikes another in hatred or throws something at him , while hiding to ambush him , so that the victim dies ,
यदि त्यसले ढुकेर बसी कसैलाई प्रहार गर्छ वा घृणा गरेर केही कुराले आक्रमण गर्छ भने आक्रमण गरिएको व्यक्‍ति मर्छ भने ,
NUM 35:21     Alignment score: 0.258 → 0.268
or if he strikes him down in hatred with his hand so that the victim dies , then the accused who struck him must surely be put to death . He is a murderer . The avenger of blood may put the murderer to death when he meets him .
वा यदि त्यसले घृणा गरेको व्यक्‍तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्‍ति मर्छ भने , त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्‍तिलाई मार्नुपर्छ त्यो हत्यारा हो रगतको बदला लिने व्यक्‍तिले त्यसलाई भेट्दा मार्न सक्छ
NUM 35:22     Alignment score: 0.211 → 0.211
But if an accused man suddenly hits a victim without premeditated hate or throws something that hits the victim without lying in wait
तर यदि दोष लगाइएको व्यक्‍तिले पूर्वघृणाविना अचानक कुनै कुरा फ्याँक्दा ढुकेर नबसी नै आक्रमणमा परेको व्यक्‍तिलाई लाग्यो भने ,
NUM 35:23     Alignment score: 0.246 → 0.252
or if he throws a stone that could kill a victim without seeing the victim , then the accused was not the victim 's enemy ; he was not trying to hurt the victim . But this is what to do if the victim dies anyway .
वा यदि त्यसले आक्रमणमा परेका व्यक्‍तिलाई नदेखी ढुङ्गा फ्याँक्दा लाग्छ मर्छ , अनि आक्रमणमा परेको व्यक्‍ति दोष लगाइएको व्यक्‍तिको शत्रु होइन भने ; त्यसले त्यसलाई चोट पुर्‍याउन खोजिरहेको थिएन तर आक्रमणमा परेको व्यक्‍ति मर्छ भने यसो गर्नुपर्छ
NUM 35:24     Alignment score: 0.351 → 0.37
In that case , the community must judge between the accused and the avenger of blood on the basis of these rules .
त्यस अवस्थामा समुदायले दोष लगाइएको व्यक्‍ति रगतको बदला लिनेबिच यी नियमहरूको आधारमा न्याय गर्नुपर्छ
NUM 35:25     Alignment score: 0.315 → 0.329
The community must rescue the accused from the power of the avenger of blood . The community must return the accused to the city of refuge to which he had originally fled . He must live
there until the death of the current high priest , the one who was anointed with the holy oil .
समुदायले दोष लगाइएको व्यक्‍तिलाई रगतको बदला लिने व्यक्‍तिको शक्‍तिबाट छुटकारा दिनुपर्छ समुदायले त्यो दोष लगाइएको व्यक्‍ति पहिले भागेर गएको शरण - नगरमा नै त्यसलाई फर्काउनुपर्छ त्यो त्यस बेलाको प्रधान पुजारीको मृत्यु नभएसम्म त्यहीँ नै बस्‍नुपर्छ , जसलाई पवित्र तेलले अभिषेक गरिएको थियो
NUM 35:26     Alignment score: 0.276 → 0.314
But if the accused man at any time goes beyond the border of the city of refuge to which he fled ,
तर यदि दोष लगाइएको व्यक्‍ति कुनै बखत त्यो भागेर गएको सहरको सिमानाबाहिर जान्छ ,
NUM 35:27     Alignment score: 0.374 → 0.38
and if the avenger of blood finds him outside the border of his city of refuge , and if he kills the accused man , the avenger of blood will not be guilty of murder .
यदि रगतको बदला लिनेले त्यसलाई शरण - नगरको सिमानाबाहिर फेला पार्छ , यदि त्यसले त्यो दोष लगाइएको व्यक्‍तिलाई मार्छ भने , रगतको बदला लिने व्यक्‍ति हत्याको दोषी हुने छैन
NUM 35:28     Alignment score: 0.268 → 0.269
This
is because the accused man should have remained in his city of refuge until the death of the high priest . After the death of the high priest , the accused may return to the land where he has his own property .
किनभने त्यो दोष लागेको व्यक्‍ति प्रधान पुजारीको मृत्यु नभएसम्म त्यसको शरण - नगरभित्र नै बस्‍नु पर्थ्यो प्रधान पुजारीको मृत्युपछि त्यो दोष लागेको व्यक्‍ति आफ्नो सम्पत्ति भएको ठाउँमा फर्केर जान सक्छ
NUM 35:29     Alignment score: 0.198 → 0.221
These laws must be statutes for you through all your people 's generations in all the places where you live .
यी नियमहरू तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका पुस्तौँ - पुस्तासम्मको विधिविधान हुनुपर्छ
NUM 35:31     Alignment score: 0.115 → 0.157
Also , you must not accept ransom for the life of a murderer who is guilty of murder . He must certainly be put to death .
साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन त्यसलाई अवश्य नै मार्नुपर्छ
NUM 35:32     Alignment score: 0.196 → 0.194
You must not accept ransom for the one who has fled to a city of refuge . You must not in this way allow him to reside on his own property until the high priest dies .
शरण - नगरमा भागेर गएको व्यक्‍तिको निम्ति तिमीहरूले छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन यसरी प्रधान पुजारीको मृत्यु नभएसम्म तिमीहरूले त्यसलाई आफ्नो जायदाद भएको ठाउँमा बसोबास गर्न दिनुहुँदैन
NUM 35:33     Alignment score: 0.23 → 0.24
Do not pollute in this way the land where you live , because blood from murder pollutes the land . No atonement can be made for the land when blood has been shed on it , except by the blood of the one who shed it .
तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार , किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्‍तिको रगतले बाहेक कुनै किसिमको प्रायश्‍चित्त गर्न सकिँदैन
NUM 35:34     Alignment score: 0.188 → 0.189
So you must not defile the land in which you live because I am living in it . I , Yahweh , live among the people of Israel . ' "
त्यसैले तिमीहरू बसोबास गर्ने भूमिलाई तिमीहरूले अशुद्ध पार्नुहुँदैन , किनभने यसमा बास गर्छु परमप्रभु इस्राएलका मानिसहरूमाझ बास गर्छु
NUM 35     Average alignment score: 0.278 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36