Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 23:1     Alignment score: 0.424 → 0.444
Balaam said to Balak , " Build
seven altars here for me and prepare seven bulls and seven rams . "
बालामले बालाकलाई भने , " यहाँ मेरो निम्ति सातवटा वेदी निर्माण गर्नुहोस् , सातवटा साँढे सातवटा भेडा तयार पार्नुहोस्


NUM 23:2     Alignment score: 0.385 → 0.447
So Balak did as Balaam requested . Then Balak and Balaam offered a bull and a ram on every altar .
बालाकले बालामले भनेजस्तै गरे अनि बालाक बालामले हरेक वेदीमा एउटा - एउटा साँढे भेडा बलि चढाए
NUM 23:3     Alignment score: 0.303
Then Balaam said to Balak , " Stand at your burnt offering and I will go . Perhaps Yahweh will come to meet me . Whatever he shows me I will tell you . " So he went away to a hilltop with no trees .
अनि बालामले बालाकलाई भने , " तपाईं आफ्‍नो बलिदानको छेउमा खडा हुनुहोस् जाने छु सायद परमप्रभु मलाई भेट्न आउनुहुने उहाँले मलाई जे देखाउनुहुन्छ , सो गर्ने छु " त्यसैले तिनी कुनै रुख नभएको पहडाको चुचुरोतिर गए
NUM 23:4     Alignment score: 0.263 → 0.272
While he was on the hilltop , God met him , and Balaam said to him , " I have built seven altars , and I have offered up a bull and a ram on each one . "
तिनी पहाडको टुप्पोमा हुँदा परमेश्‍वरले तिनलाई भेट्नुभयो बालामले उहाँलाई भने , " मैले सातवटा वेदी बनाएको छु मैले हरेक वेदीमा एउटा - एउटा साँढे भेडा बलि चढाएको छु "
NUM 23:5     Alignment score: 0.26 → 0.259
Yahweh put a message in Balaam 's mouth and said , " Return to Balak and speak to him . "
परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो भन्‍नुभयो , " बालाककहाँ फर्केर जा त्यसलाई भन् "
NUM 23:6     Alignment score: 0.369
So Balaam returned to Balak , who was standing by his burnt offering , and all the leaders of Moab were with him .
त्यसैले बालाम बालाककहाँ फर्के , जो आफ्‍नो बलिदानको छेउमा उभिरहेका थिए मोआबका सबै अगुवा तिनीसँग थिए
NUM 23:7     Alignment score: 0.297 → 0.303
Then Balaam began to speak his prophecy
and said , " Balak has brought me from Aram , the king of Moab from the eastern mountains . ' Come , curse Jacob for me , ' he said . ' Come , defy Israel . '
बालामले अगमवाणी कहन थाले भने , " मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट अर्थात् अरामबाट ल्याएका छन् तिनले भने , ' आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस् ' ' आउनुहोस् , इस्राएललाई धम्की दिनुहोस् '
NUM 23:8     Alignment score: 0.245 → 0.276
How can I curse those whom God has not cursed ? How can I oppose those whom Yahweh does not oppose ?
परमेश्‍वरले नै सराप नदिनुभएकालाई मैले कसरी सराप दिन सक्छु ? परमप्रभुले नै विरोध नगर्नुभएकाहरूलाई मैले कसरी विरोध गर्न सक्छु ?
NUM 23:9     Alignment score: 0.215 → 0.219
For from the top of the rocks I see him ; from the hills I look at him . See , there is a people who live alone and do not consider themselves as just an ordinary nation .
तिनलाई पहाडको चुचुरोबाट देख्छु ; तिनलाई पहाडबाट हेर्छु हेर्नुहोस् , एक्लै बस्‍ने मानिसहरू आफूलाई साधारण जातिको रूपमा ठान्दैनन्
NUM 23:10     Alignment score: 0.288 → 0.288
Who can count the dust of Jacob or number even only one - fourth of Israel ? Let me die the death of a righteous person , and let my life 's end be like his ! "
याकूबको धूलोलाई वा इस्राएलको एक चौथाइलाई मात्र पनि कसले गन्‍न सक्छ ? मेरो मरण धार्मिक व्यक्‍तिको जस्तो होस् मेरो जीवन त्यसको जस्तै होस् ! "
NUM 23:11     Alignment score: 0.379 → 0.392
Balak said to Balaam , " What have you done to me ? I brought you to curse my enemies , but look , you have blessed them . "
बालाकले बालामलाई भने , " तपाईंले मलाई के गर्नुभएको ? मेरा शत्रुहरूलाई सराप दिनुहोस् भनी मैले तपाईंलाई ल्याएँ , तर हे्र्नुहोस् , तपाईंले तिनीहरूलाई आशिष् दिनुभयो "
NUM 23:12     Alignment score: 0.362
Balaam answered and said , " Should I not be careful to say only what Yahweh puts in my mouth ? "
बालामले जवाफ दिए भने , " के परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्‍न सावधान हुनुपर्दैन ? "
NUM 23:13     Alignment score: 0.322 → 0.322
So Balak said to him , " Please come with me to another place where you can see them . You will only see the nearest of them , not all of them . There you will curse them for me . "
बालाकले तिनलाई भने , " कृपया मसँग अर्को ठाउँमा आउनुहोस् जहाँबाट तपाईंले तिनीहरूलाई देख्‍न सक्‍नुहुन्छ तपाईंले तिनीहरूलाई नजिकको मात्र देख्‍नुहुने , तर तिनीहरू सबैलाई देख्‍नुहुने छैन तपाईंले तिनीहरूलाई त्यहाँबाट सराप दिनुहुने "
NUM 23:14     Alignment score: 0.28 → 0.287
So he took Balaam into the field of Zophim , to the top of Mount Pisgah , and built seven more altars . He offered up a bull and a ram on each altar .
त्यसैले तिनले बालामलाई सोफीमको मैदानमा भएको पिसगाको टाकुरामा लगे , अरू सातवटा वेदी बनाए तिनले हरेकमा एउटा - एउटा साँढे भेडा बलि चढाए
NUM 23:15     Alignment score: 0.326 → 0.331
Then Balaam said to Balak , " Stand here by your burnt offering , while I meet with Yahweh over there . "
त्यसपछि बालामले बालाकलाई भने , " यहीँ नै तपाईंको बलिदानको छेउमा उभिनुहोस् , परमप्रभुलाई भेट्न जान्छु "
NUM 23:16     Alignment score: 0.412
So Yahweh met Balaam and put a message in his mouth . He said , " Return to Balak and give him my message . "
त्यसैले परमप्रभुले बालामलाई भेट्नुभयो तिनको मुखमा सन्देश हालिदिनुभयो तिनले भने , " बालाककहाँ जा तिनलाई मेरो सन्देश दे "
NUM 23:17     Alignment score: 0.38
Balaam returned to him , and look , he was standing by his burnt offering , and the leaders of Moab were with him . Then Balak said to him , " What has Yahweh said ? "
बालाम तिनीकहाँ फर्केर आए तिनी आफ्नो होमबलिको छेउमा उभिरहेका थिए मोआबका अगुवाहरू तिनीसँग थिए अनि बालाकले तिनलाई भने , " परमप्रभुले के भन्‍नुभयो ? "
NUM 23:18     Alignment score: 0.382
Balaam began his prophecy
. He said , " Rise up , Balak , and hear . Listen to me , you son of Zippor .
बालामले अगमवाणी गर्न थाले , " उठ् बालाक सुन् हे सिप्पोरका छोरा मेरो कुरा सुन्
NUM 23:19     Alignment score: 0.155 → 0.164
God is not a man , that he should lie , Or a human being , that he should change his mind . Has he promised anything without doing it ? Has he said he would do something without carrying it out ?
परमेश्‍वर मानिस वा मानव हुनुहुन्‍न कि उहाँले ढाँट्नुपरोस् , उहाँले आफ्नो मन बदल्नुपरोस् के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन ?
NUM 23:20     Alignment score: 0.402
Look , I have been commanded to bless . God has given a blessing , and I can not reverse it .
हेर्नुहोस् , आशिष् दिने आज्ञा मलाई दिइएको परमेश्‍वरले आशिष् दिनुभएको यसलाई उल्टाउन सक्दिनँ
NUM 23:21     Alignment score: 0.285
He has seen no hardship in Jacob or trouble in Israel . Yahweh their God is with them , and shouts for their king are among them .
उहाँले याकूबसँग कुनै कठिनाइ वा इस्राएलमा कुनै कष्‍ट देख्‍नुभएको छैन परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहुन्छ तिनीहरूका राजाको जय - ध्वनि तिनीहरूमाझ
NUM 23:22     Alignment score: 0.359 → 0.358
God brought them out of Egypt with strength like that of a wild ox .
परमेश्‍वरले तिनीहरूलाई जङ्गली गोरुको जस्तै शक्‍तिले मिश्रबाट ल्याउनुभयो
NUM 23:23     Alignment score: 0.278 → 0.281
There is no sorcery that works against Jacob , and no fortune - telling harms Israel . Instead , it must be said about Jacob and Israel , ' Look what God has done ! '
याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन इस्राएललाई कुनै जोखनाले हानि पुर्‍याउँदैन बरु , याकूब इस्राएलबारे यसो भन्‍नुपर्छ , ' हेर , परमेश्‍वरले के गर्नुभएको ! '
NUM 23:24     Alignment score: 0.259 → 0.276
Look , the people rise like a lioness
, as a lion emerges and attacks . He does not lie down until he eats his victim and drinks the blood of what he has killed . "
हेर , मानिसहरू सिंहनीजस्तै उठ्छन् , सिंहजस्तै उठ्छन् आक्रमण गर्छन् त्यो आफ्नो सिकारलाई नखाएसम्म त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन "
NUM 23:25     Alignment score: 0.509
Then Balak said to Balaam , " Do not curse them or bless them at all . "
त्यसपछि बालाकले बालामलाई भने , " तिनीहरूलाई सराप नदिनुहोस् वा आशिष् पनि नदिनुहोस् "
NUM 23:26     Alignment score: 0.316 → 0.33
But Balaam answered and said to Balak , " Did I not tell you that I must say all that Yahweh tells me to say ? "
तर बालामले जवाफ दिए भने , " के परमप्रभुले भन्‍नलाई बताउनुभएको कुरा मात्र मैले भन्‍नुपर्छ भनी मैले भनेको थिइनँ ? "
NUM 23:27     Alignment score: 0.352 → 0.371
So Balak replied to Balaam , " Come now , I will take you to another place . Perhaps it will please
God for you to curse them there for me . "
त्यसैले बालाकले बालामलाई जावाफ दिए , " अब आउनुहोस् , तपाईंलाई अर्को ठाउँमा लैजान्छु सायद त्यहाँबाट मेरो निम्ति तिनीहरूलाई सराप दिन परमेश्‍वरले इच्छा गर्नुहुने "
NUM 23:28     Alignment score: 0.381 → 0.386
So Balak took Balaam to the top of Mount Peor , which looks down on the wilderness .
त्यसैले बालाकले बालामलाई पोरको टाकुरामा लगे , जहाँबाट तल मरुभूमि देखिन्छ
NUM 23:29     Alignment score: 0.431 → 0.446
Balaam said to Balak , " Build
me seven altars here and prepare seven bulls and seven rams . "
बालामले बालाकलाई भने , " यहाँ सातवटा वेदी बनाउनुहोस् अनि सातवटा साँढे भेडा तयार पार्नुहोस् "
NUM 23:30     Alignment score: 0.269 → 0.336
So Balak did as Balaam had said ; he offered up a bull and a ram on each altar .
बालाकले बालामले भनेबमोजिम गरे ; तिनले हरेक वेदीमा एउटा - एउटा साँढे भेडा बलि चढाए
NUM 23     Average alignment score: 0.328 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36