Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 5:1     Alignment score: 0.335 → 0.336
Yahweh spoke to Moses . He said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,


NUM 5:2     Alignment score: 0.241 → 0.243
" Command the people of Israel to send away from the camp everyone with an infectious skin disease , and everyone who has an oozing sore , and whoever is unclean through touching a dead
body .
" छालाको सरुवा रोग भएका सबै , धातुको रोग भएका सबै , लास छोएर अशुद्ध भएका सबैलाई छाउनी बाहिर पठाउन इस्राएलका मानिसहरूलाई आज्ञा दे
NUM 5:3     Alignment score: 0.262 → 0.263
Whether male or female , you must send
them out of the camp . They must not defile the camp , because I live in it . "
पुरुष होस् वा महिला , तैँले तिनीहरूलाई छाउनी बाहिर पठाउनुपर्छ तिनीहरूले छाउनीलाई अशुद्ध तुल्याउनुहुँदैन , किनभने यसमा बास गर्छु "
NUM 5:4     Alignment score: 0.258
The people of Israel did so . They sent them out of the camp , as Yahweh commanded Moses . The people of Israel obeyed Yahweh .
इस्राएलका मानिसहरूले यसै गरे परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार तिनीहरूले तिनीहरूलाई छाउनी बाहिर पठाए फेरि
NUM 5:5     Alignment score: 0.256 → 0.255
Again Yahweh spoke to Moses . He said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 5:6     Alignment score: 0.277 → 0.285
" Speak to the people of Israel . When a man or woman commits any sin such as people do to one another , and is unfaithful to me , that person is guilty .
" इस्राएलका मानिसहरूलाई भन् जब पुरुष वा महिलाले मानिसहरूले आपसमा गर्ने यस्ता कुनै पाप गर्छन् मप्रति बेइमान हुन्छ , त्यो व्यक्‍ति दोषी हुन्छ
NUM 5:7     Alignment score: 0.192 → 0.194
Then he must confess the sin that he has done . He must completely pay back the price of his guilt and add to the price one - fifth more . He must give this to the one he has wronged .
त्यसपछि त्यसले आफूले गरेको पाप स्वीकार गर्नुपर्छ त्यसले आफू चुकेको मूल्य चुक्‍ता गर्नुपर्छ पाँचौँ हिस्सा थप्‍नुपर्छ यो त्यसले आघात पुर्‍याएको व्यक्‍तिकहाँ ल्याउनुपर्छ
NUM 5:8     Alignment score: 0.237 → 0.267
But if the wronged person has no close relative to receive the payment , he must pay the price for his guilt to me through a priest , along with a ram to atone for himself .
तर यदि अपमानमा परेको व्यक्‍तिको कुनै नजिकको नातेदार छैन भने , त्यसले आफ्नो प्रायश्‍चित्तको निम्ति एउटा थुमासँगै त्यसको दोषको निम्ति पुजारीद्वारा मूल्य मलाई तिर्नुपर्छ
NUM 5:10     Alignment score: 0.29
The offerings of every person will be for the priest ; if anyone gives anything to the priest , it will belong to him . "
हरेक व्यक्तिका भेटीहरू पुजारीको निम्ति हुनेछ ; यदि कसैले पुजारीलाई कुनै थोक दिन्छ भने , यो त्यसको हुनेछ "
NUM 5:11     Alignment score: 0.446 → 0.447
Again , Yahweh spoke to Moses . He said ,
फेरि , परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 5:12     Alignment score: 0.268 → 0.275
" Speak to the people of Israel . Say to them , ' Suppose that a man 's wife turns away and sins against her husband .
" इस्राएलका मानिसहरूलाई भन् ' कुनै मानिसकी पत्‍नी बहकिन्छे आफ्नो पतिको विरुद्ध पाप गर्छे
NUM 5:14     Alignment score: 0.177 → 0.178
nevertheless , a spirit of jealousy
might still inform the husband that his wife is defiled . However , a spirit of jealousy might falsely come on a man when his wife is not defiled .
त्यसका पतिले यो नदेखे तापनि वा थाहा नै नपाए तापनि त्यो कार्य गर्दा कसैले नपक्रे तापनि त्यसको विरुद्ध कोही नभए तापनि , त्यसकी पत्‍नी अशुद्ध भएकी छे भन्‍ने डाहको आत्माले थाहा देला तथापि पत्‍नी अशुद्ध नभएको हुँदा पनि डाहको गलत विचार आउन सक्ला
NUM 5:15     Alignment score: 0.249 → 0.25
In such cases , the man must bring his wife to the priest . The husband must take an offering required on her behalf , a tenth of an ephah of barley flour . He must pour no oil on it and put no frankincense on it , because it is a grain offering of jealousy , a grain offering for remembering , as a reminder of the iniquity .
यस अवस्थामा त्यो मानिसले आफ्नी पत्‍नीलाई पुजारीकहाँ ल्याउनुपर्छ पतिले त्यसको तर्फबाट आवश्यक पर्ने बलिदान अर्थात् आधा पाथी जौको पिठो ल्याउनुपर्छ उसले यसमा तेल हाल्नुहुँदैन कुनै सुगन्धित मसला हाल्नुहुँदैन , किनभने यो डाहको अन्‍नबलि अर्थात् अपराध याद दिलाउनेको चढाइएको अन्‍नबलि हो
NUM 5:16     Alignment score: 0.365
The priest must bring her near and place her before Yahweh .
पुजारीले त्यस स्‍त्रीलाई नजिक ल्याउनुपर्छ त्यसलाई परमप्रभुको सामु राख्‍नुपर्छ
NUM 5:17     Alignment score: 0.336 → 0.335
The priest must take a jar of holy water and take dust from the floor of the tabernacle . He must put the dust into the water .
पुजारीले पवित्र पानीको भाँडो लिनुपर्छ पवित्र वासस्थानको भुइँबाट धूलो लिनुपर्छ त्यसले त्यो धूलोलाई त्यो पानीमा हाल्नुपर्छ
NUM 5:19     Alignment score: 0.216 → 0.216
The priest will put the woman under an oath and say to her , ' If no other man had sexual relations with you , and if you have not gone astray and committed impurity , then you will be free from this bitter water that can bring a curse .
पुजारीले श्राप ल्याउन सक्‍ने तितो पानीलाई त्यसको हातमा राख्‍नेछ पुजारीले त्यस महिलालाई शपथ खान लगाओस् त्यसलाई यसो भनोस् , ' यदि अरू कुनै पुरुषले तँसँग यौन सम्बन्ध राखेको छैन भने यदि तँ बरालिएर गएको छैनस् अपराध गरेको छैन भने , तँ श्राप ल्याउने यो तितो पानीबाट मुक्‍त हुनेछस्
NUM 5:20     Alignment score: 0.271 → 0.277
But if you , a woman under her husband , have gone astray , if you are defiled , and if some other man has slept with you ,
तर यदि पतिको अधीनमा भएकी तँ बरालिएकी छस् , यदि तँ अशुद्ध भएकी छस् यदि अरू कुनै पुरुष तँसँग सुतेको भने ,
NUM 5:22     Alignment score: 0.288 → 0.29
This water that brings the curse will go into your stomach and make your abdomen swell and your thighs waste away . ' The woman is to reply , ' Yes , let that happen if I am guilty . '
श्राप ल्याउने यो पानी तेरो पेटभित्र जानेछ तेरो पेट सुनिनेछ तेरो जाँघ सुक्‍ने त्यो महिलाले ' हो , दोषी छु भने यस्तै होस् ' भनी जवाफ दिनुपर्छ
NUM 5:23     Alignment score: 0.481 → 0.491
The priest must write these curses on a scroll , and then he must wash away the written curses into the bitter water .
पुजारीले यी श्रापहरूलाई मुट्ठोमा लेख्‍नुपर्छ , ती लेखिएका श्रापहरूलाई त्यो तितो पानीमा धुनुपर्छ
NUM 5:24     Alignment score: 0.383 → 0.384
The priest must make the woman drink the bitter water that brings the curse . The water that brings the curse will enter her and become bitter .
पुजारीले श्राप ल्याउने त्यो तितो पानी त्यो महिलालाई पिउन लगाउनुपर्छ त्यो पानी त्यसभित्र जाने तितो तुल्याउनेछ
NUM 5:27     Alignment score: 0.321 → 0.32
When he gives her the water to drink , if she is defiled because she has committed a sin against her husband , then the water that brings the curse will enter her and become bitter . Her abdomen will swell and her thigh will waste away . The woman will be cursed among her people .
त्यसले त्यसलाई पानी पिउन दिँदा त्यसले आफ्नो पति विरुद्ध पाप गरेकोले यदि त्यो अशुद्ध भएकी छे भने , त्यो श्राप ल्याउने पानी त्यसभित्र जानेछ तितो तुल्याउनेछ त्यसको पेट फुलिनेछ त्यसको जाँघ सुक्‍नेछ त्यो महिला आफ्ना मानिसहरूबिच श्रापित हुनेछ
NUM 5:28     Alignment score: 0.293
But if the woman is not defiled and if she is clean , then she must be free . She will be able to conceive children .
तर यदि महिला अशुद्ध भएकी छैन भने त्यो शुद्ध छे भने , त्यो स्वतन्त्र हुने छे त्यसले बालक जन्माउन सक्‍ने छे
NUM 5:29     Alignment score: 0.151 → 0.169
This is the law of jealousy . It is the law for a woman who strays away from her husband and is defiled .
डाहको नियम यही हो आफ्नो पतिबाट बरालिने अशुद्ध हुने महिलाको नियम यही हो
NUM 5:30     Alignment score: 0.279
It is the law for a man with a spirit of jealousy when he is jealous
of his wife . He must bring the woman before Yahweh , and the priest must do to her everything that this law of jealousy describes .
आफ्नी पत्‍नीप्रति डाही हुँदा डाहको आत्मा भएको पुरुषको निम्ति नियम यही हो उसले महिलालाई परमप्रभुको सामु ल्याउनुपर्छ पुजारी डाहको व्यवस्थाले वर्णन गरेका सबै थोक गर्नुपर्छ
NUM 5:31     Alignment score: 0.225 → 0.23
The man will be free from guilt for bringing his wife to the priest . The woman must bear any guilt she might have . "
पुरुष आफ्‍नी पत्‍नीलाई पुजारीकहाँ ल्याएको दोषबाट मुक्‍त हुनेछ महिलाले त्यसको कुनै पनि दोष भोग्‍नुपर्छ "
NUM 5     Average alignment score: 0.272 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36