Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 31:1     Alignment score: 0.355
Yahweh spoke to Moses and said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,


NUM 31:2     Alignment score: 0.216 → 0.231
" Take vengeance on the Midianites for what they did to the Israelites . After doing that , you will die and be gathered to your people . "
" मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरेका थिए , त्यसको निम्ति बद्ला ले त्यो काम गरेपछि तँ मर्ने छस् तेरा मानिसहरूसँग मिल्न जाने छस् "
NUM 31:4     Alignment score: 0.214 → 0.242
Every tribe throughout Israel must send
a thousand soldiers to war . "
तिनीहरू मिद्यानीहरूको विरुद्ध युद्ध लड्न जाऊन् यसमाथि परमप्रभुको बद्ला लिऊन् इस्राएलका हरेक कुलले युद्धको निम्ति एक हजार सिपाही पठाउनुपर्छ "
NUM 31:5     Alignment score: 0.419 → 0.418
So out of Israel 's thousands of men , one thousand was provided from each tribe , twelve thousand men armed for war .
त्यसैले इस्राएलका हजारौँ पुरुषमा हरेक कुलबाट एक हजार जना अर्थात् युद्धको निम्ति बाह्र हजार सशस्‍त्र मानिस दिइयो
NUM 31:6     Alignment score: 0.351 → 0.371
Then Moses sent them to battle , a thousand from every tribe , along with Phinehas son of Eleazar the priest , and with some articles from the holy place and the trumpets in his possession for sounding signals .
त्यसपछि मोशाले तिनीहरूलाई पुजारी एलाजारका छोरा पीनहासको साथमा पवित्र स्थानका केही सरसामानहरू सङ्केत दिनलाई तिनको स्वामित्वमा तुरहीहरूसहित हरेक कुलबाट एक - एक हजार जना मानिसलाई युद्ध गर्न पठाए परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ
NUM 31:9     Alignment score: 0.339 → 0.345
The army of Israel took captive the women of Midian , their children , all their cattle , all their flocks , and all their goods . They took these as plunder .
इस्राएलका फौजले मिद्यानका महिलाहरू , तिनीहरूका बालबच्‍चाहरू , तिनीहरूका सबै गाईवस्तु , तिनीहरूका सबै भेडाबाख्रा तिनीहरूका सबै मालसामान लगे तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए
NUM 31:10     Alignment score: 0.272
They burned all their cities where they lived and all their camps .
तिनीहरूले उनीहरूका सबै सहर जलाइदिए , जहाँ उनीहरू बसेका थिए उनीहरूका छाउनीहरू थिए
NUM 31:11     Alignment score: 0.271 → 0.33
They took all the plunder and prisoners , both people and animals .
तिनीहरूले मानिसहरू पशुहरू दुवैलाई लुटको माल कैदीको रूपमा लिए
NUM 31:12     Alignment score: 0.41 → 0.41
They brought the prisoners , the plunder , and the captured things to Moses , to Eleazar the priest , and to the community of the people of Israel . They brought these to the camp in the plains of Moab , by the Jordan near Jericho .
तिनीहरूले कैदीहरूलाई , लुटका मालहरू कब्जा गरेका सामानहरू मोशा , पुजारी एलाजार इस्राएलका मानिसहरूका समुदायकहाँ ल्याए तिनीहरूले यिनीहरूलाई मोआबको मैदानमा यरीहो नजिक यर्दनको किनारमा ल्याए
NUM 31:13     Alignment score: 0.439
Moses , Eleazar the priest , and all the leaders of the community went to meet them outside the camp .
मोशा , पुजारी एलाजार समुदायका सबै अगुवा तिनीहरूलाई भेट्न छाउनी बाहिर गए
NUM 31:14     Alignment score: 0.244 → 0.277
But Moses was angry with the officers of the army , the commanders of thousands
and the captains of hundreds , who came from battle .
तर मोशा लडाइँबाट आएका फौजका अधिकृतहरू , हजार जनाको सेनापति सय जनाको कप्‍तानहरूसँग रिसाए
NUM 31:15     Alignment score: 0.276
Moses said to them , " Have you let all the women
live ?
मोशाले तिनीहरूलाई भने , " के तिमीहरूले यी सबै महिलालाई जीवितै राखेको ?
NUM 31:17     Alignment score: 0.225 → 0.244
Now then , kill every male among the little ones , and kill every woman who has ever slept with a man .
अब सबै स-साना पुरुषहरूलाई मार् पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार
NUM 31:18     Alignment score: 0.27 → 0.286
But take for yourselves all the young girls who have never slept with a man .
तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ
NUM 31:20     Alignment score: 0.227 → 0.242
You must purify every garment and everything made of animal hide and goats ' hair , and everything made of wood . "
तिमीहरूले हरेक पोशाक पशुका छाला , बाख्राको रौँ काठले बनेका सबै मालसामानलाई शुद्ध पार्नुपर्छ "
NUM 31:21     Alignment score: 0.31 → 0.309
Eleazar the priest said to the soldiers who had gone to war , " This
is a decreed law that Yahweh has given to Moses :
पुजारी एलाजारले युद्धमा गएका सिपाहीहरूलाई भने , " परमप्रभुले मोशालाई दिनुभएको धर्म - विधि यही होः
NUM 31:22     Alignment score: 0.436
The gold , silver , bronze , iron , tin , and lead ,
सुन , चाँदी , काँसा , फलाम , टिन सिसा ,
NUM 31:23     Alignment score: 0.207
and everything that resists fire , you must put it through the fire , and it will become clean . You must then purify those things with the water of cleansing . Whatever can not go through the fire you must cleanse with that water .
आगोले नजल्ने सबै थोकलाई तिमीहरूले आगोमा पोल्नुपर्छ यो शुद्ध हुने त्यसपछि तिमीहरूले यिनीहरूलाई शुद्ध पार्ने पानीले शुद्ध पार्नुपर्छ जुन कुरालाई आगोमा जलाउन मिल्दैन , त्यसलाई तिमीहरूले पानीले शुद्ध पार्नुपर्छ
NUM 31:24     Alignment score: 0.333 → 0.335
You must wash your clothes on the seventh day , and then you will become clean . Afterward you may come into Israel 's camp . "
तिमीहरूले सातौँ दिनमा तिमीहरूका लुगा धुनुपर्छ तिमीहरू शुद्ध हुने छौ त्यसपछि तिमीहरू इस्राएलको छाउनीभित्र आउन सक्छौ
NUM 31:25     Alignment score: 0.343
Then Yahweh spoke to Moses and said ,
त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 31:26     Alignment score: 0.246 → 0.248
" Count all the plundered things that were taken , both people and animals . You , Eleazar the priest , and the leaders of the community 's ancestor 's clans
" मानिस पशुहरू दुवै लुटका मालहरूको रूपमा गन्ती गर् तँ , पुजारी एलाजार समुदायका कुल - कुलका अगुवाहरूले लुटका मालहरूलाई
NUM 31:28     Alignment score: 0.271 → 0.316
Then levy a tax to be given to me from the soldiers who went out to battle . This tax must be one out of every five hundred , whether persons , cattle , donkeys , sheep , or goats .
त्यसपछि लडाइँमा गएका सिपाहीहरूबाट मेरो निम्ति कर लिनू यो कर मानिस , गाईवस्तु , गधा , भेडा वा बाख्राहरू जे भए पनि हरेक पाँच सयमा एउटा हुनुपर्छ
NUM 31:29     Alignment score: 0.324 → 0.324
Take this tax from their half and give it to Eleazar the priest for an offering to be presented to me .
यो कर तिनीहरूका आधा अंशबाट लिनू यसलाई मेरो निम्ति चढाउन पुजारी एलाजारलाई दिनू
NUM 31:30     Alignment score: 0.292 → 0.293
Also from the people of Israel 's half , you must take one out of every fifty from the persons , cattle , donkeys , sheep , and goats . Give these to the Levites who take care of my tabernacle . "
साथै , इस्राएलका मानिसहरूका आधा भागबाट , मानिस , गाईवस्तु , गधा , भेडा बाख्राबाट तैँले हरेक पचास वटामा एउटा लिनू यिनीहरूलाई मेरो पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिनू "
NUM 31:31     Alignment score: 0.466
So Moses and Eleazar the priest did as Yahweh had commanded Moses .
त्यसैले मोशा पुजारी एलाजारले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम गरे
NUM 31:32     Alignment score: 0.092 → 0.111
Now the plunder that remained of what the soldiers had taken was 675,000 sheep ,
सिपाहीहरूले लिएका लुटबाट बाँकी रहेका ६,७५,००० भेडा ,
NUM 31:33     Alignment score: 0.453 → 0.465
seventy - two thousand oxen ,
सत्तरी हजार गोरु ,
NUM 31:34     Alignment score: 0.324 → 0.323
sixty - one thousand donkeys ,
एकसट्ठी हजार गधा ,
NUM 31:35     Alignment score: 0.292 → 0.34
and thirty - two thousand women
who had never slept with any man .
पुरुषसँग कहिल्यै सहवास नगरेका तिस हजार महिला थिए
NUM 31:36     Alignment score: 0.029 → 0.03
The half that was kept for the soldiers numbered 337,000 sheep .
सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७ , ००० थियो भेडाहरूबाट
NUM 31:37     Alignment score: 0.13
Yahweh 's part of the sheep was 675 .
परमप्रभुको भाग ६७५ थियो
NUM 31:38     Alignment score: 0.203 → 0.208
The oxen were thirty - six thousand which Yahweh 's tax was seventy - two .
गोरुहरू छत्तिस हजार थिए , जसबाट परमप्रभुको भागमा बहत्तरवटा थिए
NUM 31:39     Alignment score: 0.352 → 0.353
The donkeys were 30,500 from which Yahweh 's part was sixty - one .
गधाहरू ३०,५०० थिए , जसबाट परमप्रभुको भाग एकसट्ठीवटा थिए
NUM 31:40     Alignment score: 0.39
The persons were sixteen thousand women
of whom Yahweh 's tax was thirty - two .
सोह्र हजार महिला थिए , जसबाट परमप्रभुको भाग बत्तिस जना थिए
NUM 31:41     Alignment score: 0.341
Moses took the tax that was to be an offering presented to Yahweh . He gave it to Eleazar the priest , as Yahweh commanded Moses .
परमप्रभुलाई चढाउने बलि हुनुपर्ने कर मोशाले लिए परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले यसलाई पुजारी एलाजारलाई दिए
NUM 31:43     Alignment score: 0.278
the community 's half was 337,500 sheep ,
समुदायको आधा भाग ३,३७,५०० भेडा ,
NUM 31:44     Alignment score: 0.405 → 0.418
thirty - six thousand oxen ,
तिस हजार गोरु ,
NUM 31:45     Alignment score: 0.64
30,500 donkeys ,
३०,५०० गधा ,
NUM 31:46     Alignment score: 0.621
and sixteen thousand women
.
सोह्र हजार महिला थिए
NUM 31:47     Alignment score: 0.336 → 0.334
From the people of Israel 's half , Moses took one out of every fifty , both of people and animals . He gave them to the Levites who kept care of Yahweh 's tabernacle , as Yahweh had commanded him to do .
इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए
NUM 31:48     Alignment score: 0.292 → 0.31
Then the officers of the army , the commanders over thousands and the captains over hundreds , came to Moses .
फौजका अधिकृतहरू , हजारका सेनापतिहरू पचास जनाका कप्‍तानहरू मोशाकहाँ आए
NUM 31:49     Alignment score: 0.302 → 0.302
They said to him , " Your servants have counted the soldiers who are under our command , and not one man is missing .
तिनीहरूले तिनलाई भने , " तपाईंका दासहरूले हाम्रो स्वामित्वमा भएका सिपाहीहरूको गन्ती गरेका छन् एक जना पनि हराएको छैन
NUM 31:50     Alignment score: 0.249 → 0.259
We have brought Yahweh 's offering , what each man found
, articles of gold , armlets and bracelets , signet rings , earrings , and necklaces , to make atonement for ourselves before Yahweh . "
हामी हरेकले पाएका सुनका गहनाहरू , बाजू , बाला , छाप औँठी , कुण्डल सिक्रीहरू परमप्रभुको सामु हाम्रो प्रायश्‍चित्त गर्नको निम्ति परमप्रभुको भेटी ल्याएका छौँ "
NUM 31:51     Alignment score: 0.354 → 0.358
Moses and Eleazar the priest received from them the gold and all the articles of craftsmanship .
मोशा पुजारी एलाजारले सुन सबै कलात्मक सरसामान तिनीहरूबाट ग्रहण गरे
NUM 31:52     Alignment score: 0.18 → 0.188
All the gold of the offering that they gave to Yahweh the offerings from the commanders of thousands and from the captains of hundreds weighed 16,750 shekels .
तिनीहरूले परमप्रभुलाई दिएका , हजारका सेनापतिहरू सय जनाका कप्‍तानहरूबाट आएका सुनका भेटीहरूको तौल एक सय नब्बे किलोग्राम थियो
NUM 31:53     Alignment score: 0.258 → 0.257
Each soldier had taken plunder , each man for himself .
हरेक सिपाहीले आ-आफ्नो निम्ति लुटका माल लिएका थिए
NUM 31:54     Alignment score: 0.398 → 0.402
Moses and Eleazar the priest took the gold from the commanders of thousands
and captains of hundreds . They took it into the tent of meeting as a reminder of the people of Israel for Yahweh .
मोशा पुजारी एलाजारले हजारका सेनापतिहरू सयका कप्‍तानहरूबाट सुन लिए तिनीहरूले यसलाई परमप्रभुको निम्ति इस्राएलका मानिसहरूको याद दिलाउने चिनोको रूपमा भेट हुने पालभित्र लगे
NUM 31     Average alignment score: 0.311 for 47 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36