Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 19:1     Alignment score: 0.392 → 0.393
Yahweh spoke to Moses and Aaron . He said ,
परमप्रभुले मोशा हारूनलाई भन्‍नुभयो ,


NUM 19:2     Alignment score: 0.302 → 0.303
" This
is a statute , a law which I am commanding you : Say to the people of Israel that they must bring to you a red heifer without flaw or blemish , and which has never carried a yoke .
" मैले तिमीहरूलाई आज्ञा गरिरहेको नियम , विधि यही होः इस्राएलका मानिसहरूले निष्खोट वा दाखरहित रातो कोरली ल्याउनुपर्छ भनी तिनीहरूलाई भन् जसको काँधमा कहिल्यै जुवा परेको हुनुहुन्‍न
NUM 19:3     Alignment score: 0.297 → 0.319
Give the heifer to Eleazar the priest . He must bring it outside the camp , and someone must kill it in front of him .
त्यो कोरली पुजारी एलाजारलाई दिनू त्यसले यसलाई छाउनीबाहिर ल्याउनुपर्छ कसैले यसलाई त्यसको सामु मार्नुपर्छ
NUM 19:4     Alignment score: 0.417 → 0.44
Eleazar the priest must take some of its blood with his finger and sprinkle it seven times toward the front of the tent of meeting .
पुजारी एलाजारले यसको केही रगत त्यसको औँलाले लिएर भेट हुने पालको अघिल्तिर सात पटक छर्कनू
NUM 19:5     Alignment score: 0.257 → 0.265
Another priest must burn the heifer in his sight . He must burn its hide , flesh , and its blood with its dung .
अर्को पुजारीले उसैको सामु त्यो कोरलीलाई जनाउनुपर्छ त्यसले यसको छाला , मासु , रगत गोबरलाई जलाउनुपर्छ
NUM 19:6     Alignment score: 0.229 → 0.245
The priest must take cedarwood , hyssop , and scarlet wool , and throw it all into the middle of the burning heifer .
पुजारीले देवदारुको काठ , हिसप गाढा रातो रङको ऊन लिनुपर्छ यी सबैलाई जलिरेहेको कोरलीमाथि फाल्नुपर्छ
NUM 19:7     Alignment score: 0.48
Then he must wash his clothes and bathe in water . Then he may come into the camp , where he will remain unclean until the evening .
त्यसपछि त्यसले आफ्‍नो लुगा धुनुपर्छ नुहाउनुपर्छ अनि त्यो छाउनीभित्र आउन सक्छ , जहाँ त्यो साँझसम्म अशुद्ध रहनेछ
NUM 19:8     Alignment score: 0.462 → 0.462
The one who has burned the heifer must wash his clothes in water and bathe in water . He will remain unclean until the evening .
कोरली जलाउने व्यक्‍तिले आफ्नो लुगा पानीले धुनुपर्छ नुहाउनुपर्छ त्यो साँझसम्म अशुद्ध रहनेछ
NUM 19:9     Alignment score: 0.274 → 0.302
Someone who is clean must gather up the heifer 's ashes and put them outside the camp in a clean place . These ashes must be kept for the community of the people of Israel . They will mix the ashes with water for purification from sin , since the ashes were from a sin offering .
कोही शुद्ध मानिसले त्यो कोरलीको खरानीलाई उठाउनुपर्छ त्यसलाई छाउनीबाहिर शुद्ध ठाउँमा राख्‍नुपर्छ यो खरानी इस्राएलका मानिसको सामुदायको निम्ति राख्‍नुपर्छ तिनीहरूले त्यो खरानीलाई तिनीहरूको पापबाट शुद्धिकरणको निम्ति पानीमा मिसाउनेछन् , किनभने त्यो खरानी पापबलिबाट लिइएको थियो
NUM 19:10     Alignment score: 0.376
The one who gathered the heifer 's ashes must wash his clothes . He will remain unclean until the evening . This will be a permanent law for the people of Israel and the foreigners
who stay with them .
त्यो कोरलीको खरानी बटुल्ने व्यक्‍तिले आफ्नो लुगा धुनुपर्छ त्यो साँझसम्म अशुद्ध रहनेछ यो इस्राएलका मानिस तिनीहरूसँग बसोबास गर्ने परदेशीको निम्ति स्थायी नियम हुने
NUM 19:11     Alignment score: 0.448
Whoever touches the dead body of any man will be unclean for seven days .
कुनै पनि मृत शरीर छुने व्यक्‍ति सात दिनसम्म अशुद्ध हुने
NUM 19:12     Alignment score: 0.447 → 0.45
Such a person must purify himself on the third day and on the seventh day . Then he will be clean . But if he does not purify himself the third day , then he will not be clean on the seventh day .
यस्तो व्यक्‍तिले तेस्रो सातौँ दिनमा आफूलाई शुद्धिकरण गर्नुपर्छ अनि त्यो शुद्ध हुने तर यदि त्यसले आफैलाई तेस्रो दिनमा शुद्ध पार्दैन भने , त्यो सातौँ दिनमा शुद्ध हुनेछैन
NUM 19:13     Alignment score: 0.283 → 0.287
Whoever touches a dead person , the body of a man who has died
, and does not purify himself this person defiles Yahweh 's tabernacle . That person must be cut off from Israel because the water for impurity was not sprinkled on him . He will remain unclean ; his uncleanness will remain on him .
जसले मरेको व्यक्‍ति छुन्‍छ अर्थात् मरेको मानिसको शरीर छुन्‍छ , आफूलाई शुद्ध पार्दैन , त्यो व्यक्‍तिले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँछ त्यो व्यक्‍तिलाई इस्राएलबाट बहिष्कार गर्नुपर्छ , किनभने अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन त्यो अशुद्ध रहेनछ ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ
NUM 19:14     Alignment score: 0.324 → 0.325
This is the law for when someone dies in a tent . Everyone who goes into the tent and everyone who is already in the tent will be unclean for seven days .
यो मानिस पालमा मर्दाको निम्ति नियम हो पालभित्र पस्‍ने सबै पहिले नै पालभित्र रहेका सबै सात दिनसम्म अशुद्ध हुने छन्
NUM 19:15     Alignment score: 0.144
Every open container with no cover becomes unclean .
नछोपिएका सबै भाँडा अशुद्ध हुने छन्
NUM 19:16     Alignment score: 0.388 → 0.394
Similarly , anyone outside a tent who touches someone who has been killed with a sword , any other dead body , a human bone , or a grave that person will be unclean for seven days .
त्यसै गरी , पालबाहिर तरवारले मारिएको , कुनै अरू मृत शरीर , मानिसको हड्‍डी वा चिहान छुने मानिस सात दिनसम्म अशुद्ध हुने
NUM 19:17     Alignment score: 0.227 → 0.246
Do this for the unclean person : Take some ashes from the burnt sin offering and mix them in a jar with fresh water .
अशुद्ध व्‍यक्‍तिको निम्ति यसो गर्नूः जलाइएको पापबलिबाट केही खरानी लिनू ताजा पानीसँग भाँडामा मिसाउनू
NUM 19:19     Alignment score: 0.454
On the third day and on the seventh day , the clean person must sprinkle the unclean person . On the seventh day the unclean person must purify himself . He must wash his clothes and bathe in water . At evening he will become clean .
तेस्रो सातौँ दिनमा शुद्ध व्यक्‍तिले अशुद्ध व्यक्‍तिमाथि छर्कनुपर्छ अशुद्ध व्यक्‍तिले सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ त्यसले आफ्नो लुगा धुनुपर्छ नुहाउनुपर्छ त्यो साँझमा शुद्ध हुने
NUM 19:20     Alignment score: 0.304 → 0.31
But anyone who remains unclean , who refuses to purify himself that person will be cut off from the community , because he has defiled Yahweh 's sanctuary . The water for impurity has not been sprinkled on him ; he remains unclean .
तर आफूलाई शुद्धिकरण गर्न इन्कार गर्ने , अशुद्ध रहने व्यक्‍तिलाई समुदायबाट बहिस्कार गर्नुपर्छ , किनभने त्यसले परमप्रभुको पवित्र स्थानलाई अशुद्ध तुल्यायो अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन ; त्यो अशुद्ध रहनेछ
NUM 19:21     Alignment score: 0.368 → 0.375
This will be an ongoing law concerning these situations . The one who sprinkles the water for impurity must wash his clothes . The one who touches the water for impurity will become unclean until evening .
यो यी परिस्थितिसम्बन्धी निरन्तरको नियम हुने अशुद्धताको निम्ति पानी छर्कने व्यक्‍तिले आफ्‍नो लुगा धुनुपर्छ अशुद्धताको निम्ति पानी छुने व्यक्‍ति साँझसम्म अशुद्ध हुने
NUM 19:22     Alignment score: 0.409 → 0.412
Whatever the unclean person touches will become unclean . The person who touches it will become unclean until evening . "
अशुद्ध व्यक्‍तिले छोएको सबै कुरा अशुद्ध हुने छन् यसलाई छुने व्यक्‍ति पनि साँझसम्म अशुद्ध हुने
NUM 19     Average alignment score: 0.353 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36