Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 4:1     Alignment score: 0.387 → 0.387
Yahweh spoke to Moses and to Aaron . He said ,
परमप्रभुले मोशा हारूनलाई भन्‍नुभयो ,


NUM 4:2     Alignment score: 0.213 → 0.248
" Conduct a census of the male descendants of Kohath from among the Levites , by their clans and families .
" लेवीहरूबाट कहातका पुरुष सन्तानहरूको आ-आफ्ना वंशहरू परिवार - परिवारअनुसार गन्ती गर्
NUM 4:3     Alignment score: 0.34 → 0.369
Count all the men who are thirty to fifty years old . These men must join the company to serve in the tent of meeting .
तिसदेखि पचास वर्षसम्मका पुरुषहरूको गन्ती गर् यी मानिसहरू भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुनुपर्छ
NUM 4:4     Alignment score: 0.284 → 0.285
The descendants of Kohath must take care of the most holy things reserved for me in the tent of meeting .
कहातका सन्तानहरूले भेट हुने पालको निम्ति मेरो निम्ति राखिएका अति पवित्र थोकहरूको देखरेख गर्नुपर्छ
NUM 4:5     Alignment score: 0.24 → 0.248
When the camp prepares to move forward , Aaron and his sons must go into the tent , take down the curtain that separates the most holy place from the holy place and cover the ark of the testimony with it .
छाउनी सार्न तयारी हुँदा हारून तिनका छोराहरू भित्र जानुपर्छ , अति पवित्र स्थानलाई पवित्र स्थानबाट छुट्‌ट्याउने पर्दा झिक्‍नुपर्छ गवाहीको सन्दूकलाई त्यसैले ढाक्‍नुपर्छ
NUM 4:6     Alignment score: 0.395 → 0.394
They must cover the ark with sea cow skins . They must spread a blue cloth over it . They must insert the poles to carry it .
तिनीहरूले सन्दूकलाई सीलको छालाले ढाक्‍नुपर्छ तिनीहरूले यसमाथि निलो कपडाले ढाक्‍नुपर्छ तिनीहरूले यसलाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ
NUM 4:7     Alignment score: 0.229 → 0.269
They are to spread a blue cloth on the table of the bread of the presence . On it they must put the dishes , spoons , bowls , and jars for pouring . Bread must always continue to be on the table .
तिनीहरूले उपस्थितिको रोटीको टेबुललाई एउटा निलो कपडाले ढाक्‍नुपर्छ यसमाथि तिनीहरूले थालहरू , धुपौराहरू , बाटाहरू अर्घ - बलिका कचौराहरू राख्‍नुपर्छ टेबुलमाथि रोटी सदैव हुनुपर्छ
NUM 4:8     Alignment score: 0.412 → 0.412
They must cover them with a scarlet cloth and again with sea cow skins . They must insert poles to carry the table .
तिनीहरूले यिनीहरूलाई रातो रङको कपडाले फेरि सीलको छालाले ढाक्‍नुपर्छ टेबुललाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ
NUM 4:9     Alignment score: 0.353 → 0.335
They must take a blue cloth and cover the lampstand , along with its lamps , tongs , trays , and all the jars of oil for the lamps .
तिनीहरूले सामदानसाथै यसका बत्तीहरू , चिम्टाहरू , मोसोदानीहरू बत्तीका निम्ति तेलका सबै भाँडालाई निलो कपडाले ढाक्‍नुपर्छ
NUM 4:10     Alignment score: 0.333
They must put the lampstand and all its accessories into a covering of sea cow skins , and they must put it on a carrying frame .
तिनीहरूले सामदान यसका सबै सरसामानलाई सीलको छालाले ढाक्‍नुपर्छ तिनीहरूले यसलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ
NUM 4:12     Alignment score: 0.309
They must take all the equipment for the work in the holy place and wrap it in a blue cloth . They must cover it with sea cow skins and put the equipment on the carrying frame .
तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ तिनीहरूले पवित्र स्थानका सबै कामका सामानहरूलाई लिएर निलो कपडाले बेर्नुपर्छ तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ सामानहरूलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ
NUM 4:13     Alignment score: 0.346 → 0.355
They must remove the ashes from the altar and spread a purple cloth on the altar .
तिनीहरूले वेदीबाट खरानी हटाउनुपर्छ वेदीलाई बैजनी रङको कपडाले ढाक्‍नुपर्छ
NUM 4:14     Alignment score: 0.396 → 0.398
They must put on the carrying frame all the equipment that they use in the work of the altar . These objects are the firepans , forks , shovels , bowls , and all the other equipment for the altar . They must cover the altar with sea cow skins and then insert the carrying poles .
तिनीहरूले वेदीको सेवामा प्रयोग गर्ने सबै सामानलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ यिनीहरू आगो राख्‍ने पात्रहरू , काँटाहरू , बेल्चाहरू , बाटाहरू वेदीका अन्य सबै सामान हुन् तिनीहरूले वेदीलाई सीलको छालाले ढाक्‍नुपर्छ अनि बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ
NUM 4:15     Alignment score: 0.34
When Aaron and his sons have completely covered the holy place and all its equipment , and when the camp moves forward , then the descendants of Kohath must come to carry the holy place . If they touch the holy instruments , they must die . This
is the work of the descendants of Kohath , to carry the furnishings in the tent of meeting .
जब हारून तिनका छोराहरूले पवित्र स्थान यसका सबै सामानलाई ढाकी सक्छन् अनि छाउनी अगाडि बढ्छ त्यसपछि कहातका सन्तानहरू पवित्र स्थान बोक्‍न आउनुपर्छ यदि तिनीहरूले पवित्र सामानहरू छोए भने तिनीहरू मारिऊन् भेट हुने पालका सामानहरू बोक्‍ने काम कहातका सन्तानहरूको हो
NUM 4:16     Alignment score: 0.361 → 0.37
Eleazar son of Aaron the priest oversees the care of the oil for the light , the sweet incense , the regular grain offering , and the anointing oil . He oversees the care of the entire tabernacle and all that is in it , the holy place and its equipment . "
पुजारी हारूनका छोरा एलाजारले बत्तीको लागि तेल , सुगन्धित धूप , नियमित अन्‍नबलि , अभिषेक गर्ने तेलको देखरेख गरून् तिनले सारा पवित्र वासस्थान यसमा भएका सबै थोक अर्थात् पवित्र स्थान यसका सामानाहरूको देखरेख गरून् "
NUM 4:17     Alignment score: 0.387 → 0.387
Yahweh spoke to Moses and to Aaron . He said ,
परमप्रभुले मोशा हारूनलाई भन्‍नुभयो ,
NUM 4:18     Alignment score: 0.031 → 0.036
" Do not allow the Kohathite tribal clans to be removed from among the Levites .
" कहाती वंशलाई लेवीहरूबाट बहिस्कृत हुन नदेओ
NUM 4:19     Alignment score: 0.237 → 0.246
Protect them , that they may live
and not die , by doing this . When they approach the most holy things
तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा
NUM 4:21     Alignment score: 0.4
Yahweh spoke again to Moses . He said ,
परमप्रभु फेरि मोशासँग बोल्नुभयो ,
NUM 4:22     Alignment score: 0.139 → 0.171
" Conduct a census of the descendants of Gershon also , by their ancestor 's families and by their clans .
" गेर्शोनका सन्तानहरूको आ-आफ्ना कुल पुर्खाका परिवार - परिवारअनुसार गन्ती गर्
NUM 4:23     Alignment score: 0.281 → 0.282
Count those who are thirty years old to fifty years old . Count all of them who will join the company to serve in the tent of meeting .
तिसदेखि पचास वर्ष भएकाहरूको गन्ती गर् भेट हुने पालको सेवा गर्न सहभागी हुन सक्‍ने दलको गन्ती गर्
NUM 4:28     Alignment score: 0.368 → 0.388
This is the service of the clans of the descendants of the Gershonites for the tent of meeting . Ithamar son of Aaron the priest must lead them in their service .
यो भेट हुने पालको निम्ति गेर्शोनका सन्तानहरूका कुलहरूको काम हो पुजारी हारूनका छोरा ईतामारले तिनीहरूको कामको नेतृत्व गर्नुपर्छ
NUM 4:29     Alignment score: 0.219 → 0.225
You must count the descendants of Merari by their clans , and order them by their ancestor 's families ,
तैँले आ-आफ्ना कुलअनुसार मरारीका सन्तानहरूको गन्ती गर् , तिनीहरूलाई आ-आफ्ना परिवार - परिवारअनुसार ,
NUM 4:30     Alignment score: 0.334
from thirty years old and older up to fifty years old . Count everyone who is going to join the company and serve in the tent of meeting .
तिस वर्षदेखि पचास वर्षसम्मकालाई मिला भेट हुने पालको सेवा गर्ने त्यस दलमा सहभागी हुने सबैको गन्ती गर्
NUM 4:32     Alignment score: 0.172 → 0.174
along with the posts of the courtyard around the tabernacle , their sockets , pegs , and their ropes , with all their hardware . List by name the articles they must carry .
यसका बारहरू , खामाहरू आधारहरू , साथै पवित्र वासस्थान वरिपरिका चोकका खामाहरू , तिनीहरूका आधारहरू , कीलाहरू , डोरीहरू तिनका सबै सरसामानको देखरेख गर्नुपर्छ
NUM 4:33     Alignment score: 0.361
This is the service of the clans of the descendants of Merari , what they are to do for the tent of meeting , under the direction of Ithamar son of Aaron the priest . "
तिनीहरूले बोक्‍नुपर्ने सामानहरूको नाउँसहित सूची बना मरारीका सन्तानहरूले पुजारी हारूनका छोरा ईतामारको निर्देशनमा भेट हुने पालको निम्ति तिनीहरूले गर्नुपर्ने काम यही हो "
NUM 4:34     Alignment score: 0.334 → 0.346
Moses and Aaron and the leaders of the community counted the descendants of the Kohathites by the clans of their ancestor 's families .
मोशा , हारून समुदायका अगुवाहरूले कहातीहरूका सन्तानहरूको पुर्खाका आ-आफ्ना परिवारअनुसार गन्ती गरे
NUM 4:35     Alignment score: 0.491 → 0.491
They counted them from thirty years old and older up to fifty years old . They counted everyone who would join the company to serve in the tent of meeting .
तिनीहरूले तिस वर्षदेखि पचास वर्षसम्म पुगेकाहरूको गन्ती गरे तिनीहरूले भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुने सबैको गन्ती गरे
NUM 4:36     Alignment score: 0.146 → 0.188
They counted 2,750 men by their clans .
तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे
NUM 4:37     Alignment score: 0.321 → 0.327
Moses and Aaron counted all the men in the clans and families of the Kohathites who serve in the tent of meeting . In doing this , they obeyed what Yahweh had commanded them to do through Moses .
मोशा हारूनले भेट हुने पालमा सेवा गर्ने कहातीहरूका कुल - कुल परिवार - परिवारअनुसार सबै पुरुषको गन्ती गरे यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे
NUM 4:38     Alignment score: 0.091 → 0.168
The descendants of Gershon were counted in their clans , by their ancestor 's families ,
गेर्शोनका सन्तानहरूलाई आ-आफ्ना कुल पुर्खाका परिवारअनुसार , भेट हुने पालको सेवा गर्न दलमा सहभागी हुन सक्‍ने
NUM 4:40     Alignment score: 0.12 → 0.206
All the men , counted by their clans and their ancestor 's families , numbered 2,630 .
आ-आफ्ना कुल तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो
NUM 4:41     Alignment score: 0.338 → 0.344
Moses and Aaron counted the clans of the descendants of Gershon who would serve in the tent of meeting . In doing this , they obeyed what Yahweh had commanded them to do through Moses .
मोशा हारूनले गेर्शोनका सन्तानहरूको गन्ती गरे , जसले भेट हुने पालमा सेवा गर्थे यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे
NUM 4:42     Alignment score: 0.323 → 0.326
The descendants of Merari were counted in their clans by their ancestor 's families ,
मरारीका सन्तानहरूलाई आ-आफ्ना कुल तिनीहरूका पुर्खाका परिवारअनुसार ,
NUM 4:43     Alignment score: 0.279 → 0.299
from thirty to fifty years old , everyone who would join the company to serve in the tent of meeting .
तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरियो जो भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुन्थे
NUM 4:44     Alignment score: 0.114 → 0.195
All the men , counted by their clans and their ancestor 's families , numbered 3,200 .
आ-आफ्ना कुल तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो
NUM 4:45     Alignment score: 0.269
Moses and Aaron counted all these men , the descendants of Merari . In doing this , they obeyed what Yahweh had commanded them to do through Moses .
मोशा हारूनले मरारीका सन्तानहरूका सबै पुरुषको गन्ती गरे यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे
NUM 4:46     Alignment score: 0.325
So Moses , Aaron , and the leaders of Israel counted all the Levites by their clans in their ancestral families
यसैले मोशा , हारून इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल तिनीहरूका पुर्खाका
NUM 4:47     Alignment score: 0.356 → 0.364
from thirty to fifty years old . They counted everyone who would do work in the tabernacle , and who would carry and care for the items in the tent of meeting .
परिवारअनुसार तिस वर्षदेखि पचास वर्ष पुगेकाहरूको गन्ती गरे तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्ने भेट हुने पालका सामानहरूको देखरेख गर्ने बोक्‍न सक्‍ने सबैको गन्ती गरे
NUM 4:48     Alignment score: 0.122 → 0.174
They counted 8,580 men .
तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे
NUM 4:49     Alignment score: 0.262 → 0.25
At Yahweh 's command , Moses counted each man , keeping count
of each by the type of work he was assigned to do . He counted each man by the kind of responsibility he would bear . In doing this , they obeyed what Yahweh had commanded them to do through Moses .
परमप्रभुको आज्ञामा मोशाले सबै पुरुषलाई त्यसलाई खटाइएको कामको किसिमअनुसार गन्ती गरे तिनले हरेक पुरुषलाई तिनले वहन गर्ने दायित्वको किसिमअनुसार गन्ती गरे यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे
NUM 4     Average alignment score: 0.312 for 41 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36