Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 32:1     Alignment score: 0.344 → 0.352
Now the descendants of Reuben and of Gad had large numbers of livestock . When they saw the land of Jazer and Gilead , the land was a wonderful place for livestock .
रूबेन गादका सन्तानहरूका गाईवस्‍तुहरू धेरै थिए जब तिनीहरूले याजेर गिलादको भूमी देखे , त्यो भूमी गाईवस्‍तुहरूको निम्ति असाध्यै राम्रो थियो


NUM 32:2     Alignment score: 0.457 → 0.457
So the descendants of Gad and Reuben came and spoke to Moses , to Eleazar the priest , and to the leaders of the community . They said ,
त्यसैले गाद रूबेनका सन्तानहरू आए अनि मोशा , पुजारी एलाजार समुदायका अगुवाहरूसँग कुरा गरे तिनीहरूले भने ,
NUM 32:3     Alignment score: 0.466 → 0.464
" This is a list of places we have surveyed : Ataroth , Dibon , Jazer , Nimrah , Heshbon , Elealeh , Sebam , Nebo , and Beon .
" हामीले सर्वेक्षण गरेका ठाउँहरूका सूची यही होः आतारोत , दीबोन , याजेर , निम्रा , हेश्बोन , एलाले , सबाम , नेबो बओन
NUM 32:4     Alignment score: 0.327 → 0.338
These are the lands that Yahweh attacked before the community of Israel , and they are good places for livestock . We , your servants , have a lot of livestock . "
यी ठाउँहरूलाई परमप्रभुले इस्राएलका समुदायको सामु आक्रमण गर्नुभयो तिनीहरू गाईवस्‍तुहरूका निम्ति राम्रा ठाउँहरू छन् हामी तपाईंका दासहरूका गाईवस्‍तुहरू धेरै छन् "
NUM 32:5     Alignment score: 0.26 → 0.277
They said , " If we have found
favor in your eyes , let this land be given to us , your servants , as a possession . Do not make us cross over the Jordan . "
तिनीहरूले भने , " यदि हामीले तपाईंको नजरमा कृपा पाएका छौँ भने , यो भूमि तपाईंका दासहरू हामीलाई हाम्रो स्वामित्वमा दिइयोस् हामीलाई यर्दन पारि नलैजानुहोस् "
NUM 32:6     Alignment score: 0.289 → 0.321
Moses replied to the descendants of Gad and Reuben , " Should your brothers go to war while you settle down here ?
मोशाले गाद रूबेनका सन्तानहरूलाई जवाफ दिए , " के तिमीहरू बसोवास गर्दा तिमीहरूका दाजुभाइहरूचाहिँ लडाइँमा जाने ?
NUM 32:7     Alignment score: 0.137 → 0.154
Why discourage the hearts of the people of Israel from going over into the land that Yahweh has given them ?
परमप्रभुले इस्राएलका मानिसहरूलाई दिनुभएको भूमिमा जानबाट तिनीहरूलाई किन निरुत्साहित पार्ने ? मैले कादेश - बर्नेबाट तिमीहरूका बुबाहरूलाई भूमिको जाँचबुझ गर्न पठाउँदा तिनीहरूले त्यही गरे
NUM 32:10     Alignment score: 0.241 → 0.243
Yahweh 's anger was kindled on that day . He took an oath and said ,
परमप्रभुको क्रोध दन्कियो उहाँले शपथ खानुभयो भन्‍नुभयो ,
NUM 32:12     Alignment score: 0.449 → 0.449
Caleb son of Jephunneh the Kenizzite , and Joshua son of Nun . Only Caleb and Joshua have completely followed me . '
यपुन्‍नेका छोरा कालेब नूनका छोरा यहोशूले बाहेक तिनीहरूले मलाई पूर्ण रूपमा अनुसरण गरेका छैनन् कालेब यहोशूले मात्र मलाई पूर्ण रूपमा अनुसरण गरेका छन् '
NUM 32:13     Alignment score: 0.242 → 0.254
So Yahweh 's anger was kindled against Israel . He made them wander around in the wilderness for forty years until all the generation who had done evil in his sight was destroyed .
त्यसैले परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो उहाँको नजरमा दुष्‍टता गर्ने सबै पुस्ता विनाश नभएसम्म उहाँले तिनीहरूलाई मरुभूमिमा यताउता भौतारिन लगाउनुभयो
NUM 32:14     Alignment score: 0.185 → 0.191
Look , you have risen
up in your fathers ' place , like just more sinful men , to add to Yahweh 's burning anger toward Israel .
हेर , तिमीहरू आफ्ना बुबाहरूको स्थानमा अझ धेरै पापी मानिसहरूझैँ इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध उराल्न खडा भएका छौ
NUM 32:15     Alignment score: 0.252
If you turn away from following him , he will again leave Israel in the wilderness and you will have destroyed all this people . "
यदि तिमीहरू उहाँलाई पछ्याउनबाट तर्कियौ भने , उहाँले इस्राएललाई फेरि पनि मरुभूमिमा नै छोड्नुहुने तिमीहरूले यी सबै मानिसलाई नष्‍ट पार्ने छौ
NUM 32:16     Alignment score: 0.326 → 0.352
So they came near Moses and said , " Allow us to build fences here for our cattle and cities for our families .
त्यसैले तिनीहरू मोशाको नजिक आए भने , " यहाँ हाम्रा गाईवस्‍तुहरूका निम्ति खोर हाम्रा परिवारहरूका निम्ति सहर बनाउन अनुमति दिनुहोस्
NUM 32:17     Alignment score: 0.272 → 0.292
However , we ourselves will be ready and armed to go with Israel 's army until we have led them into their place . But our families will live
in the fortified cities because of the other people who still live in this land .
तथापि , हामी आफैचाहिँ तिनीहरूलाई आ-आफ्नो ठाउँमा नलगेसम्म हामी हतियारसहित इस्राएलको फौजसँग जान्छौँ तर अझै यस भूमिमा रहेका अन्य मानिसहरूका कारण हाम्रा परिवारहरूचाहिँ किल्लाबन्दी गरिएका सहरहरूमा बस्‍ने छन्
NUM 32:18     Alignment score: 0.219 → 0.296
We will not return to our houses until every one of the people of Israel has obtained his inheritance .
इस्राएलका हरेक मानिसले आ-आफ्नो उत्तराधिकर नपाएसम्म हामी हाम्रो घरतिर फर्कने छैनौँ
NUM 32:19     Alignment score: 0.264 → 0.273
We will not inherit the land with them on the other side of the Jordan , because our inheritance is here on the east side of the Jordan . "
हामीले तिनीहरूसँग यर्दन पारिपट्टि अंश पाउनेछै नौँ , किनभने हाम्रो अंश यहीँ यर्दनको पूर्वीपट्टि नै
NUM 32:20     Alignment score: 0.274
So Moses replied to them , " If you do what you say , if you arm yourselves to go before Yahweh to war ,
त्यसैले मोशाले तिनीहरूलाई जवाफ दिए , " यदि तिमीहरूले आफूले भनेबमोजिम गर्छौ , तिमीहरू हातहतियारसहित परमप्रभुको सामु युद्ध गर्न जान्छौ भने ,
NUM 32:22     Alignment score: 0.151 → 0.152
and the land is subdued before him . Then afterward you may return . You will be guiltless toward Yahweh and toward Israel . This land will be your possession before Yahweh .
उहाँको सामु भूमिलाई कब्जा नगरेसम्म तिमीहरू सबै हातहतियारसहित परमप्रभुको सामु यर्दन पारि तर्नुपर्छ त्यसपछि तिमीहरू फर्कन सक्छौ तिमीहरू परमप्रभु इस्राएलका सामु दोषरहित हुने छौ यो भूमि परमप्रभुको सामु तिमीहरूको सम्पत्ति हुने
NUM 32:23     Alignment score: 0.334 → 0.338
But if you do not do so , look , you will have sinned against Yahweh . Be sure that your sin will find
you out .
तर यदि तिमीहरूले यसो गरेनौ भने , हेर , तिमीहरूले परमप्रभु विरुद्ध पाप गरेका हुने छौ तिमीहरूका पापले अवश्य नै फेला पार्ने
NUM 32:24     Alignment score: 0.203 → 0.204
Build cities for your families and pens for your sheep ; then do what you have said . "
तिमीहरूका परिवारहरूका निम्ति सहरहरू भेडाबाख्राहरूका निम्ति खोर बनाओ ; तिमीहरूले जे भनेका छौ सो गर "
NUM 32:25     Alignment score: 0.418 → 0.416
The descendants of Gad and Reuben spoke to Moses and said , " Your servants will do as you , our master , commands .
गाद रूबेनका सन्तानहरूले मोशालाई भने , " तपाईंका दासहरूले हाम्रा मालिकले आज्ञा गरेअनुसार गर्ने छन्
NUM 32:26     Alignment score: 0.541
Our little ones , our wives , our flocks , and all our livestock will stay there in the cities of Gilead .
हाम्रा बालबच्‍चाहरू , हाम्रा पत्‍नीहरू , हाम्रा गाईवस्‍तुहरू हाम्रा सबै भेडाबाख्रा गिलादका सहरहरूमा रहने छन्
NUM 32:27     Alignment score: 0.31 → 0.306
However , we , your servants , will cross over before Yahweh to battle , every man who is armed for war , as you , our master , say . "
तथापि , हामी तपाईंका दासहरू हाम्रा मालिकले भन्‍नुभएबमोजिम नै लडाइँको निम्त हातहतियारसहित परमप्रभुको सामु पारि जाने छन् "
NUM 32:29     Alignment score: 0.337 → 0.336
Moses said to them , " If the descendants of Gad and Reuben cross over the Jordan with you , every man who is armed to battle before Yahweh , and if the land is subdued before you , then you will give them the land of Gilead as a possession .
मोशाले तिनीहरूलाई भने , " गाद रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जाने छन् , यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने , तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू
NUM 32:30     Alignment score: 0.324
But if they do not cross over with you armed , then they will acquire their possessions among you in the land of Canaan . "
तर यदि तिनीहरू तिमीहरूसँगै हातहतियारसहित पारि गएनन् भने , तिनीहरूले पनि कनानको मुलुकमा नै तिमीहरूमाझ अंश प्राप्‍त गर्ने छन् "
NUM 32:31     Alignment score: 0.374 → 0.369
So the descendants of Gad and Reuben answered and said , " As Yahweh has said to us , your servants , this
is what we will do .
त्यसैले गाद रूबेनका सन्तानहरूले जवाफ दिए , " परमप्रभुले हामी तपाईंका दासहरूलाई भन्‍नुभएबमोजिम हामीले यसै गर्ने छौँ
NUM 32:32     Alignment score: 0.34
We will cross over armed before Yahweh into the land of Canaan , but our possessed inheritance will remain with us on this
side of the Jordan . "
हामी परमप्रभुको सामु हातहतियारसहित कनानको भूमिमा पारि जानेछौँ , तर हाम्रो स्वामित्वमा रहेको अंश यर्दन वारि हामीसँग रहने "
NUM 32:34     Alignment score: 0.499 → 0.498
The descendants of Gad rebuilt
Dibon , Ataroth , Aroer ,
गादका सन्तानहरूले दीबोन , अतारोत , अरोएर ,
NUM 32:35     Alignment score: 0.223 → 0.223
Atroth Shophan , Jazer , Jogbehah ,
अत्रोत - शोपान , याजेर , योगबहा ,
NUM 32:36     Alignment score: 0.508 → 0.513
Beth Nimrah , and Beth Haran as fortified cities with pens for sheep .
बेथ - निम्रा , बेथ - हारान सहरहरूलाई पर्खालले घेरेर भेडाबाख्राहरूका निम्ति खोरहरू बनाए
NUM 32:37     Alignment score: 0.469
The descendants of Reuben rebuilt
Heshbon , Elealeh , Kiriathaim ,
रूबेनका सन्तानहरूले हेश्बोन , एलाले , किर्यातैयम ,
NUM 32:38     Alignment score: 0.266 → 0.271
Nebo , Baal Meon their names were later changed , and Sibmah . They gave other names to the cities that they rebuilt .
नेबो , बालमोन , यिनीहरूका नाउँ पछि फेरियो शिब्मा बनाए तिनीहरूले पुनर्निर्माण गरेका सहरहरू नाउँ अरू नै राखे
NUM 32:39     Alignment score: 0.344 → 0.351
The descendants of Machir
son of Manasseh went to Gilead and took it away from the Amorites who were in it .
मनश्शेका छोरा माकीरका सन्तानहरू गिलादमा गए त्यहाँ बसोबास गर्ने एमोरीहरूबाट यसलाई कब्जा गरे
NUM 32:40     Alignment score: 0.392 → 0.405
Then Moses gave Gilead to Machir
son of Manasseh , and his people settled there .
त्यसपछि मोशाले मनश्शेका छोरा माकीरलाई गिलाद दिए , तिनका मानिसहरू त्यहाँ बसोबास गरे
NUM 32:41     Alignment score: 0.47 → 0.502
Jair son of Manasseh went and captured its towns and called them Havvoth Jair .
मनश्शेका छोरा याईर गए यसका नगरहरू कब्जा गरे तिनीहरूको नाउँ हब्बात - याईर राखे
NUM 32:42     Alignment score: 0.307
Nobah went and captured Kenath and its villages , and he called it Nobah , after his own name .
नोबाह गए केनात यसका गाउँहरू कब्जा गरे अनि तिनले यसको नाउँ आफ्नै नाउँमा नोबह राखे
NUM 32     Average alignment score: 0.329 for 36 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36