Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 21:1     Alignment score: 0.272 → 0.277
When the Canaanite king of Arad , who lived in the Negev , heard that Israel was traveling by the road to Atharim , he fought against Israel and took some of them captive .
जब नेगेवमा बस्‍ने आरादका कनानी राजाले इस्राएल अटारीमको बाटो भएर यात्रा गरिरहेको थियो भन्‍ने सुने , तिनले इस्राएलसँग लडाइँ लडे केहीलाई बन्दी बनाए


NUM 21:2     Alignment score: 0.304
Israel vowed to Yahweh and said , " If you give us victory over these people , then we will completely destroy their cities . "
इस्राएलले परमप्रभुसँग भाकल गरेर भने , " यदि तपाईंले हामीलाई यी मानिसहरूमाथि वजय दिनुभयो भने , हामी तिनीहरूका सहरहरूलाई पूर्ण रूपमा नष्‍ट पार्ने छौँ "
NUM 21:4     Alignment score: 0.187 → 0.198
They traveled from Mount Hor by the road to the Sea of Reeds to go around the land of Edom . The people became very discouraged on the way .
तिनीहरूले तिनीहरूलाई तिनीहरूका सहरलाई पूर्ण रूपमा नष्‍ट गरे त्यस ठाउँको नाउँ होर्मा राखियो तिनीहरूले एदोमको भूमिलाई फेरो मारेर नर्कटको समुद्रको बाटो हुँदै होर पर्वतबाट गए बाटोमा मानिसहरू अति निरुत्साहित भए
NUM 21:5     Alignment score: 0.44
The people spoke against God and Moses : " Why have you brought us up out of Egypt to die in the wilderness ? There is no bread , no water , and we hate this miserable food . "
मानिसहरू परमेश्‍वर मोशा विरुद्ध बोले , " मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो ? यहाँ रोटी छैन , पानी पनि छैन अनि यो घृणास्पद खाना हामी घृणा गर्छौं "
NUM 21:6     Alignment score: 0.234 → 0.259
Then Yahweh sent poisonous snakes among the people . The snakes bit the people ; many people died .
परमप्रभुले मानिसहरू माझ विषालु सर्पहरू पठाइदिनुभयो सर्पहरूले मानिसहरूलाई डसे , धेरै मानिसहरू मरे
NUM 21:7     Alignment score: 0.315 → 0.315
The people came to Moses and said , " We have sinned because we have spoken against Yahweh and you . Pray to Yahweh for him to take the snakes away from us . " So Moses prayed for the people .
मानिसहरू मोशाकहाँ आएर भने , " हामीले पाप गरेका छौँ , किनभने हामीले परमप्रभु तपाईंको विरुद्ध बोलेका छौँ सर्पहरूलाई हामीबाट हटाउनलाई उहाँसँग बिन्ती गर्नुहोस् " यसैले मोशाले मानिसहरूका निम्ति प्रार्थना गरे
NUM 21:8     Alignment score: 0.192 → 0.199
Yahweh said to Moses , " Make a snake and attach it to a pole . It will happen that everyone who is bitten will survive , if he looks at it . "
परमप्रभुले मोशालाई भन्‍नुभयो , " एउटा सर्प बना यसलाई खामामा झुण्ड्या सर्पले डसेकाहरू ज-जसले यसलाई हेर्छन् तिनीहरू सबै बाँच्ने छन् "
NUM 21:9     Alignment score: 0.268 → 0.273
So Moses made a bronze snake and attached it to a pole . When a snake bit any person , if he looked at the bronze snake , he survived .
यसैले मोशाले काँसाको एउटा सर्प बनाए त्यसलाई खामामा झुण्ड्याए जब सर्पले कसैलाई डस्थ्यो , त्यसले काँसाको सर्पमा हरेमा त्यो बाँच्थ्यो
NUM 21:10     Alignment score: 0.273
Then the people of Israel traveled on and camped at Oboth .
त्यसपछि मानिसहरूले यात्रा गरे ओबोतमा छाउनी लगाए
NUM 21:11     Alignment score: 0.277 → 0.281
They traveled from Oboth and camped at Iye Abarim in the wilderness that faces Moab toward the east .
तिनीहरू ओबोतबाट गए मोआबको पूर्वतिर पर्ने इये - अबारीमको मरुभूमिमा छाउनी लगाए
NUM 21:12     Alignment score: 0.296 → 0.321
From there they traveled on and camped in the Valley of Zered .
तिनीहरू त्यहाँबाट यात्रा गरे जेरेदको बेँसीमा छाउनी लगाए
NUM 21:13     Alignment score: 0.348 → 0.346
From there they traveled on and camped on the other side of the Arnon River , which is in the wilderness that extends from the border of the Amorites . The Arnon River forms the border of Moab , between Moab and the Amorites .
तिनीहरूले त्यहाँबाट यात्रा गरे अर्नोन खोलाको पारिपट्टि छाउनी लगाए , जुन मरुभूमिमा एमोरीहरूको सिमानसम्म नै फैलिएको अर्नोन खोलाले मोआब एमोरीहरूबिच सिमानाको काम गर्छ
NUM 21:14     Alignment score: 0.082 → 0.109
That is why it says in the scroll of the Wars of Yahweh , " ... Waheb in Suphah , and the valleys of the Arnon ,
त्यसैले परमप्रभुको युद्धको पुस्तकमा यस्तो लेखिएको , " सूपाको वाहेब अर्ननोनका बेँसीहरू ,
NUM 21:15     Alignment score: 0.154 → 0.154
the slope of the valleys that lead toward the town of Ar and lie along the border of Moab . "
बेँसीका ओह्रालाहरू , जो आरको सहरतिर लाग्छन् मोआबको सिमानसम्म पुग्छन् "
NUM 21:16     Alignment score: 0.263 → 0.264
From there they traveled to Beer , the well where Yahweh said to Moses , " Gather the people together for me to give them water . "
तिनीहरूले त्यहाँबाट बेओरसम्म यात्रा गरे त्यो इनारमा परमप्रभुले मोशालाई भन्‍नुभयो , " मानिसहरूलाई भेला गर् तिनीहरूलाई पानी दिन्छु "
NUM 21:17     Alignment score: 0.152 → 0.198
Then Israel sang this song : " Spring up , well ! Sing about it ,
त्यसपछि इस्राएलले यो गीत गायो , " इनारको मूल फुटेर निस्क्यो ! यसको गीत गाओ ,
NUM 21:19     Alignment score: 0.083 → 0.086
From Mattanah they traveled to Nahaliel , and from Nahaliel to Bamoth ,
अनि तिनीहरू मरुभूमिबाट मत्तानातिर यात्रा गरे मत्तानाबाट तिनीहरूले नहलीएलतिर यात्रा गरे नहलीएलबाट बमोततिर ,
NUM 21:20     Alignment score: 0.124 → 0.136
and from Bamoth to a valley in the land of Moab . That is where the top of Mount Pisgah looks down on the wilderness .
बमोतबाट मोआबको मैदानको बेसीँतिर यात्रा गरे त्यहाँबाट नै पिसगा पर्वतको चुचुरोको फेदीमा मरुभूमी देखिन्छ
NUM 21:21     Alignment score: 0.177 → 0.353
Then Israel sent messengers to Sihon king of the Amorites saying ,
त्यसपछि इस्राएलले एमोरी राजा सीहोनकहाँ यसो भन्‍दै समाचावाहक पठाए ,
NUM 21:22     Alignment score: 0.258
" Let us pass through your land . We will not turn into any field or vineyard . We will not drink the water from your wells . We will travel by the king 's highway until we have crossed your border . "
" हामीलाई तपाईंको मुलुक भएर जान दिनुहोस् हामी खेत वा दाखबारी कतै पस्‍ने छैनौँ हामी तपाईंका इनाहरूबाट पानी पिउने छैनौँ हामी तपाईंको सिमाना पार नगरेसम्म राजमार्ग भएर मात्र यात्रा गर्छौं "
NUM 21:23     Alignment score: 0.34 → 0.338
But King Sihon would not allow Israel to pass through their border . Instead , Sihon gathered all his army together and attacked Israel in the wilderness . He came to Jahaz , where he fought
against Israel .
तर राजा सीहोनले तिनीहरूको सिमाना भएर जान इस्राएललाई अनुमति दिएनन् बरु , सीहोनले तिनका सबै फौज जम्मा गरे इस्राएललाई मरुभूमिमा आक्रमण गरे तिनी यहाँसम्म आए , जहाँ तिनले इस्राएलसँग युद्ध गरे
NUM 21:25     Alignment score: 0.216 → 0.247
Israel took all the Amorite cities and lived in all of them , including Heshbon and all of its villages .
इस्राएलले हेश्बोन यसका सबै गाउँसहित एमोरी सहरहरू कब्जा गरे तिनीहरू सबैमा बसोबास गरे
NUM 21:26     Alignment score: 0.334
Heshbon was the city of Sihon king of the Amorites , who had fought
against the former king of Moab . Sihon had taken all his land from his territory to the Arnon River .
हेश्बोन एमोरी राजा सीहोनको सहर थियो , जसले मोआबका पहिलेको राजासँग युद्ध गरेका थिए सीहोनले अर्नोन नदीसम्म उनको देश कब्जा गरेका थिए
NUM 21:27     Alignment score: 0.329 → 0.344
That is why those who speak in proverbs say , " Come to Heshbon . Let the city of Sihon be rebuilt and established again .
यसकारण यसो भनिन्छ , " हेश्बोनमा आओ सीहोनको सहरको पुनर्निर्माण गरियोस् फेरि स्थापित होस्
NUM 21:28     Alignment score: 0.237 → 0.235
A fire blazed from Heshbon , a flame from the city of Sihon that devoured Ar of Moab , and the owners of the high places of Arnon .
हेश्बोनबाट आगोको ज्वाला दन्क्यो , सीहोनको सहरबाट एउटा आगोको ज्वाला जसले मोआबको आरलाई अर्नोनको उच्‍च स्थलहरूलाई भस्म पार्‍यो
NUM 21:29     Alignment score: 0.283 → 0.286
Woe to you , Moab ! You have perished , people of Chemosh . He has made his sons to be fugitives and his daughters to be prisoners of Sihon king of the Amorites .
हे मोआब , तँलाई धिक्‍कार ! हे कमोशको प्रजा , तँ नष्‍ट भएको छस् त्यसले आफ्ना छोराहरूलाई भगुवाहरू बनायो त्यसका छोरीहरूलाई एमोरीहरूका राजा सीहोनको कैदी बनायो
NUM 21:30     Alignment score: 0.21 → 0.219
But we have conquered Sihon . Heshbon is devastated all the way to Dibon . We have defeated them all the way to Nophah , which reaches to Medeba . "
तर हामीले सीहोनलाई जितेका छौँ हेश्बोन दीबोनसम्म नै नष्‍ट भएको हामीले तिनीहरूलाई मेदबासम्म पुग्‍ने नोपासम्म नै पारजित गरेका छौँ
NUM 21:31     Alignment score: 0.25
So Israel began to live in the Amorites ' land .
त्यसैले इस्राएल एमोरीहरूका मुलुकमा बस्‍न थाल्यो
NUM 21:32     Alignment score: 0.371 → 0.371
Then Moses sent men to look at Jazer . They took its villages and drove out the Amorites who were there .
अनि मोशाले याजेरको भेद लिन मानिसहरू पठाए तिनीहरूले यसका गाउँहरू कब्जा गरे त्यहाँ भएका एमोरीहरूलाई धपाए
NUM 21:33     Alignment score: 0.307 → 0.31
Then they turned and went up by the road of Bashan . Og king of Bashan went out against them , he and all his army , to fight
them at Edrei .
त्यसपछि तिनीहरू फर्के बाशानको बाटोतिर उक्ले बाशानका राजा ओग तिनीहरू विरुद्ध निस्के , तिनी तिनका फौजले एद्रईमा तिनीहरूसँग लडे
NUM 21:34     Alignment score: 0.323 → 0.328
Then Yahweh said to Moses , " Do not fear him , because I have given you victory over him , all his army , and his land . Do to him as you did to Sihon king of the Amorites , who lived at Heshbon . "
त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो , " त्यसँग नडरा , किनभने मैले त्यसलाई , त्यसका सबै फौज त्यसको भूमि तँलाई दिएको छु त्यसलाई पनि हेश्बोनमा बस्‍ने एमोरी राजा सीहोनलाई गरेझैँ गर् "
NUM 21:35     Alignment score: 0.272 → 0.279
So they killed him , his sons , and all his army , until none of his people were left alive
. Then they took over his land .
त्यसैले तिनीहरूले कुनै पनि मानिस जीवित नरहुञ्‍जेल उनी , उनका छोराहरू उनका सबै फौजलाई मारे अनि तिनीहरूले उनको भूमि कब्‍जा गरे
NUM 21     Average alignment score: 0.276 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36