Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 17:1     Alignment score: 0.497 → 0.495
Again Yahweh spoke to Moses and said ,
फेरि परमप्रभु मोशासँग बोल्नुभयो ,


NUM 17:2     Alignment score: 0.272 → 0.271
" Speak to Eleazar son of Aaron the priest and let him take up the censers out of the flames , for the censers are set apart to me . Then let him scatter the burning coals at a distance .
" पुजारी हारूनका छोरा एलाजारलाई भन् त्यसले धुपौराहरूलाई आगोबाट निकालोस् , किनभने धुपौराहरू मेरा निम्ति अलग गरिएका छन् त्यसले बलिरहेका आगोका फिलुङ्गाहरूलाई छरोस्
NUM 17:3     Alignment score: 0.269
Take the censers of those who lost their lives because of their sin . Let them be made into hammered plates as a covering over the altar . Those men did offer them before me , so they are set apart to me . They will be a sign of my presence to the people of Israel . "
आफ्नो पापको कारण जीवन गुमाउनेहरूको धुपौराहरू ले तिनीहरूलाई पिटेर वेदीलाई मोहर्ने पाताहरू बनाइयोस् ती मानिसहरूले तिनीहरूलाई मेरो निम्ति अर्पण गरे यसैले तिनीहरूलाई मेरो निम्ति अलग गर तिनीहरू इस्राएलका मानिसहरूका निम्ति मेरो उपस्थितिको चिन्ह हुने छन्
NUM 17:5     Alignment score: 0.229 → 0.261
to be a reminder to the people of Israel , so that no outsider who was not descended from Aaron should come up to burn incense before Yahweh , so they might not become like Korah and his group just as Yahweh had commanded through Moses .
इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो , परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्तान बाहिर कोही पनि नआओस् परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह तिनका समूहजस्ता नहोऊन्
NUM 17:6     Alignment score: 0.463
But the next morning all the community of the people of Israel complained against Moses and Aaron . They said , " You have killed Yahweh 's people . "
तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा हारून विरुद्ध गनगन गरे तिनीहरूले भने , " तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ "
NUM 17:7     Alignment score: 0.391 → 0.391
Then it happened , when the community had assembled against Moses and Aaron , that they looked toward the tent of meeting and , behold , the cloud was covering it . Yahweh 's glory appeared ,
समुदाय मोशा हारूनको विरुद्ध भेला हुँदा तिनीहरूले भेट हुने पालतिर हेरे अनि हेर ! यसलाई बादलले ढाकिरहेको थियो परमप्रभुका महिमा देखा पर्‍यो ,
NUM 17:8     Alignment score: 0.33
and Moses and Aaron came to the front of the tent of meeting .
मोशा हारून भेट हुने पालको अघि आए
NUM 17:9     Alignment score: 0.328 → 0.329
Then Yahweh spoke to Moses . He said ,
अनि परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 17:10     Alignment score: 0.246 → 0.259
" Go away from in front of this community so that I may consume them immediately . " Then Moses and Aaron lay down with their faces to the ground .
" यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्‍ट पार्न सकौँ " अनि मोशा हारून जमिनमा घोप्टो परे
NUM 17:11     Alignment score: 0.337 → 0.335
Moses said to Aaron , " Take the censer , put fire in it from off the altar , put incense in it , carry it quickly to the community , and make atonement for them , because anger is coming from Yahweh . The plague has begun
. "
मोशाले हारूनलाई भने , " धुपौरा लिनुहोस् , वेदीबाट यसमा आगो हाल्नुहोस् , यसमा धूप हाल्नुहोस् , यसलाई समुदायकहाँ छिटो लानुहोस् तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नुहोस् , किनभने परमप्रभुको क्रोध आइरहेको विपत्ति सुरु भएको
NUM 17:12     Alignment score: 0.256 → 0.271
So Aaron did as Moses directed . He ran into the middle of the community . The plague had quickly started to spread among the people , so he put in the incense and made atonement for the people .
यसैले हारूले मोशाले अह्राएबमोजिम गरे तिनी समुदायको बिचमा दौडेर गए विपत्ति मानिसहरूबिच फैलिन थालेको थियो , यसैले तिनले धूप राखे मानिसहरूका निम्ति प्रायश्‍चित्त गरे
NUM 17:13     Alignment score: 0.325
Aaron stood between the dead and the living ; in this way the plague was stopped .
हारून जीवित मृतकहरूका बिचमा खडा भए यसरी विपत्ति रोकियो
NUM 17:15     Alignment score: 0.201 → 0.268
Aaron returned to Moses at the entrance to the tent of meeting , and the plague ended .
हारून भेट हुने पालको प्रवेश - द्वारमा मोशाकहाँ फर्केर आए विपत्ति रोकियो
NUM 17:16     Alignment score: 0.335 → 0.336
Yahweh spoke to Moses . He said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 17:17     Alignment score: 0.242 → 0.247
" Speak to the people of Israel and get staffs from them , one for each ancestral tribe , twelve staffs . Write each man 's name on his staff .
" इस्राएलका मानिसहरूलाई भन् तिनीहरूबाट हरेक कुलको निम्ति एउटा - एउटा गरी बाह्रवटा लहुरो ले हरेक मानिसको लहुरोमा आ-आफ्नो नाउँ लेख्
NUM 17:18     Alignment score: 0.311 → 0.325
You must write Aaron 's name on Levi 's staff . There must be one staff for each leader from his ancestors ' tribe .
लेवीको लहुरोमा तैँले हारूनको नाउँ लेख्‍नुपर्छ आ-आफ्नो कुलबाट हरेक अगुवाको निम्ति एउटा लहुरो हुनुपर्छ
NUM 17:19     Alignment score: 0.32 → 0.32
You must place the staffs in the tent of meeting in front of the covenant decrees , where I meet with you .
तैँले ती लहुरोहरूलाई करारको गवाही - पाटीको सामु भेट हुने पालमा राख्‍नुपर्छ , जहाँ मैले तँलाई भेट्छु
NUM 17:21     Alignment score: 0.257 → 0.264
So Moses spoke to the people of Israel . All the tribal leaders gave him staffs , one staff from each leader , selected from each of the ancestral tribes , twelve staffs in all . Aaron 's staff was among them .
यसैले मोशाले मानिसहरूलाई भने सबै कुलनायकले हरेक अगुवाको निम्ति एउटा लहुरो दिए कुलहरूबाट छानेर बाह्रवटा लहुरो तिनलाई दिइयो तिनीहरूका माझमा हारूनको लहुरो पनि थियो
NUM 17:22     Alignment score: 0.249 → 0.259
Then Moses deposited the staffs before Yahweh in the tent of the covenant decrees .
त्यसपछि मोशाले लहुरोहरूलाई गवाही - पाटीको पालमा परमप्रभुको सामु राखे
NUM 17:23     Alignment score: 0.304
The next day Moses went into the tent of the covenant decrees and , behold , Aaron 's staff for the tribe of Levi had budded . It grew buds and produced blossoms and ripe almonds !
अर्को दिन मोशा गवाही - पाटी भएको पालमा गए , हेर ! लेवी कुलका हारूनको लहुरोमा कोपिला लागेको रहेछ यसमा कोपिला लगेको थियो , फूल फुलेको थियो हाडे - बदाम पाकेको थियो !
NUM 17:24     Alignment score: 0.331 → 0.337
Moses brought out all the staffs from before Yahweh to all the people of Israel , and each man took his staff .
मोशाले ती सबै लहुरालाई इस्राएलका मानिसको सामु ल्याए सबैले आ-आफ्नो लहुरो लिए
NUM 17:25     Alignment score: 0.312
Yahweh said to Moses , " Put Aaron 's staff in front of the covenant decrees . Keep it as a sign of guilt against the people who rebelled so that you may end complaints against me , or they will die . "
परमप्रभुले मोशालाई भन्‍नुभयो , " हारूनको लहुरो गवाही - पाटीको सामु राख् यसलाई विद्रोह गर्ने मानिसहरूको विरुद्ध दोषको चिन्हको रूपमा राख् यसरी तैँले मेरो विरुद्ध तिनीहरूको गनगन अन्त गर्नेछस् नत्रता तिनीहरू मर्नेछन् "
NUM 17:26     Alignment score: 0.313 → 0.365
Moses did just as Yahweh had commanded him .
मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे
NUM 17:27     Alignment score: 0.315
The people of Israel spoke to Moses and said , " We will die here . We will all perish !
इस्राएलका मानिसहरूले मोशालाई भने , " यहाँ हामी मर्नेभयौँ ! हामी सबै नष्‍ट हुनेभयौ !
NUM 17:28     Alignment score: 0.276 → 0.275
Everyone who comes up , who approaches Yahweh 's tabernacle , will die . Must we all perish ? "
परमप्रभुको पवित्र वासस्थान नजिक आउने हरेक मर्ने के हामी पनि मर्नुपर्छ ? "
NUM 17     Average alignment score: 0.307 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36