Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 

NUM 7:1     Alignment score: 0.241 → 0.256
On the day that Moses completed the tabernacle , he anointed it and set it apart to Yahweh , together with all of its furnishings . He did the same for the altar and all its utensils . He anointed them and set them apart to Yahweh .
मोशाले पवित्र वासस्थान पुरा गरेका दिन तिनले यसलाई यसका सबै सरसामानसँगै परमप्रभुको निम्ति अलग गरे तिनले यसका भाँडाकुँडाहरूलाई पनि त्यसै गरे तिनले तिनीहरूलाई पनि अभिषेक गरे परप्रभुको निम्ति अर्पण गरे

NUM 7:2     Alignment score: 0.261 → 0.266
On that day , the leaders of Israel , the heads of their ancestor 's families , offered sacrifices . These men were leading the tribes . They had overseen the counting of the men in the census .
त्यस दिन इस्राएलका अगुवाहरू , तिनीहरूका आ-आफ्ना पुर्खाहरूका परिवारका मुखियाहरूले बलिदानहरू चढाए यी मानिसहरू कुलका प्रमुखहरू थिए तिनीहरूले पुरुषहरूको जनगणनाको देखरेख गरेका थिए
NUM 7:3     Alignment score: 0.31 → 0.32
They brought their offerings before Yahweh . They brought six covered carts and twelve oxen . They brought one cart for every two leaders , and each leader brought one ox . They presented these things in front of the tabernacle .
तिनीहरूले आफ्‍ना बलिदानहरू परमप्रभुको सामु ल्याए तिनीहरूले छोपिएका छवटा गाडा बाह्रवटा गोरु ल्याए तिनीहरूले दुई - दुई जना अगुवाको निम्ति एउटा गाडा हरेक अगुवाले एउटा - एउटा गोरु ल्याए तिनीहरूले यी थोकहरूलाई पवित्र वासस्थानको सामु चढाए
NUM 7:4     Alignment score: 0.326 → 0.327
Then Yahweh spoke to Moses . He said ,
त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 7:6     Alignment score: 0.433 → 0.434
Moses took the carts and the oxen , and he gave them to the Levites .
मोशाले गाडाहरू गोरुहरू लिएर तिनले ती लेवीहरूलाई दिए
NUM 7:7     Alignment score: 0.348 → 0.348
He gave two carts and four oxen to the descendants of Gershon , because of what their work needed .
तिनले दुईवटा गाडा चारवटा गोरु तिनीहरूका कामलाई आवश्यक पर्ने हुनाले गेर्शोनका सन्तानहरूलाई दिए
NUM 7:8     Alignment score: 0.359 → 0.375
He gave four carts and eight oxen to the descendants of Merari , in the care of Ithamar son of Aaron the priest . He did this because of what their work required .
तिनले चारवटा गाडा आठवटा गोरु पुजारी हारूनका छोरा ईतामारको देखरेखमा भएका मरारीहरूका सन्तानहरूलाई दिए यो तिनीहरूका कामलाई आवश्‍यक पर्ने भएकोले तिनले यसो गरे
NUM 7:9     Alignment score: 0.236 → 0.279
But he gave none of those things to the descendants of Kohath , because theirs would be the work related to the things that belong to Yahweh that they would carry on their own shoulders
.
तर तिनले कहातका सन्तानहरूलाई ती कुनै पनि कुरा दिएनन् , किनभने तिनीहरूका कामहरू परमप्रभुसँग सम्बन्धित थियो जसलाई तिनीहरूले आ-आफ्ना काँधहरूमाथि बोक्‍नुपर्थ्यो
NUM 7:10     Alignment score: 0.355 → 0.352
The leaders offered their goods for the dedication of the altar on the day that Moses anointed the altar . The leaders offered their sacrifices in front of the altar .
मोशाले वेदीलाई अभिषेक गरेका दिन अगुवाहरूले वेदीको अर्पणको निम्ति आ-आफ्ना सामानहरू चढाए अगुवाहरूले वेदीको सामु भेटीहरू चढाए
NUM 7:11     Alignment score: 0.288 → 0.292
Yahweh said to Moses , " Each leader must offer on his own day his sacrifice for the dedication of the altar . "
परमप्रभुले मोशालाई भन्‍नुभयो , " हरेक अगुवाले वेदीको समर्पणको निम्ति आ-आफ्नो दिनमा आ-आफ्नो भेटीहरू चढाउनुपर्छ "
NUM 7:12     Alignment score: 0.414 → 0.419
On the first day , Nahshon son of Amminadab , of the tribe of Judah , offered his sacrifice .
पहिलो दिनमा , यहूदाको कुलका अम्मीनादाबका छोरा नहशोनले आफ्नो भेटी चढाए
NUM 7:13     Alignment score: 0.35 → 0.36
His sacrifice was one silver platter weighing 130 shekels and one silver bowl weighing seventy shekels , by the standard weight of the sanctuary shekel . Both of these objects were full of fine flour mixed with oil for a grain offering .
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
NUM 7:14     Alignment score: 0.295
He gave one gold dish that weighed ten shekels and was full of incense .
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए
NUM 7:15     Alignment score: 0.401 → 0.367
He gave as a burnt offering one young bull , one ram , and a one - year - old male lamb .
तिनले होमबलिको रूपमा एउटा बाछो , एउटा भेडा एउटा एक वर्षे थुमा दिए
NUM 7:16     Alignment score: 0.27 → 0.195
He gave one male goat as a sin offering .
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए
NUM 7:18     Alignment score: 0.433 → 0.451
On the second day , Nethanel son of Zuar , leader of Issachar , offered his sacrifice .
दोस्रो दिनमा इस्साखारका अगुवा सूआरका छोरा नतनेलले आफ्नो भेटी चढाए
NUM 7:19     Alignment score: 0.32 → 0.352
He offered as his sacrifice one silver platter weighing 130 shekels and one silver bowl weighing seventy shekels , by the standard weight of the sanctuary shekel . Both of these objects were full of fine flour mixed with oil for a grain offering .
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
NUM 7:20     Alignment score: 0.358
He also gave one gold dish weighing ten shekels , full of incense .
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए
NUM 7:21     Alignment score: 0.401 → 0.367
He gave as a burnt offering one young bull , one ram , and a one - year - old male lamb .
तिनले होमबलिको रूपमा एउटा बाछो , एउटा भेडा एउटा एक वर्षे थुमा दिए
NUM 7:22     Alignment score: 0.27 → 0.195
He gave one male goat as a sin offering .
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए
NUM 7:24     Alignment score: 0.434 → 0.442
On the third day , Eliab son of Helon , leader of the descendants of Zebulun , offered his sacrifice .
तेस्रो दिनमा जबूलूनका सन्तानहरूका अगुवा हेलोनका छोरा एलीआबले आफ्नो भेटी चढाए
NUM 7:25     Alignment score: 0.345 → 0.378
His sacrifice was one silver platter weighing 130 shekels , and one silver bowl weighing seventy shekels by the standard weight of the sanctuary shekel . Both of these objects were full of fine flour mixed with oil for a grain offering .
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
NUM 7:26     Alignment score: 0.358
He also gave one gold dish weighing ten shekels , full of incense .
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए
NUM 7:27     Alignment score: 0.401 → 0.367
He gave as a burnt offering one young bull , one ram , and a one - year - old male lamb .
तिनले होमबलिको रूपमा एउटा बाछो , एउटा भेडा एउटा एक वर्षे थुमा दिए
NUM 7:28     Alignment score: 0.27 → 0.195
He gave one male goat as a sin offering .
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए
NUM 7:30     Alignment score: 0.483 → 0.488
On the fourth day , Elizur son of Shedeur , leader of the descendants of Reuben , offered his sacrifice .
चौथो दिनमा , रूबेनका सन्तानहरूका अगुवा शदेऊरका छोरा एलीसूरले आफ्नो भेटी चढाए
NUM 7:31     Alignment score: 0.35 → 0.36
His sacrifice was one silver platter weighing 130 shekels and one silver bowl weighing seventy shekels , by the standard weight of the sanctuary shekel . Both of these objects were full of fine flour mixed with oil for a grain offering .
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
NUM 7:32     Alignment score: 0.358
He also gave one gold dish weighing ten shekels , full of incense .
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए
NUM 7:33     Alignment score: 0.401 → 0.367
He gave as a burnt offering one young bull , one ram , and a one - year - old male lamb .
तिनले होमबलिको रूपमा एउटा बाछो , एउटा भेडा एउटा एक वर्षे थुमा दिए
NUM 7:34     Alignment score: 0.27 → 0.195
He gave one male goat as a sin offering .
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए
NUM 7:36     Alignment score: 0.478 → 0.494
On the fifth day , Shelumiel son of Zurishaddai , leader of the descendants of Simeon , offered his sacrifice .
पाँचौ दिनमा , शिमियोनका सन्तानहरूका अगुवा सूरीशद्दैका छोरा शलूमीएलले आफ्नो भेटी चढाए
NUM 7:37     Alignment score: 0.35 → 0.36
His sacrifice was one silver platter weighing 130 shekels and one silver bowl weighing seventy shekels , by the standard weight of the sanctuary shekel . Both of these objects were full of fine flour mixed with oil for a grain offering .
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
NUM 7:38     Alignment score: 0.358
He also gave one gold dish weighing ten shekels , full of incense .
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए
NUM 7:39     Alignment score: 0.401 → 0.367
He gave as a burnt offering one young bull , one ram , and a one - year - old male lamb .
तिनले होमबलिको रूपमा एउटा बाछो , एउटा भेडा एउटा एक वर्षे थुमा दिए
NUM 7:40     Alignment score: 0.27 → 0.195
He gave one male goat as a sin offering .
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए
NUM 7:42     Alignment score: 0.445 → 0.453
On the sixth day , Eliasaph son of Deuel , leader of the descendants of Gad , offered his sacrifice .
छैठौँ दिनमा गादका सन्तानहरूका अगुवा दूएलका छोरा एल्यासापले आफ्नो भेटी चढाए
NUM 7:43     Alignment score: 0.35 → 0.36
His sacrifice was one silver platter weighing 130 shekels and one silver bowl weighing seventy shekels , by the standard weight of the sanctuary shekel . Both of these objects were full of fine flour mixed with oil for a grain offering .
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
NUM 7:44     Alignment score: 0.358
He also gave one gold dish weighing ten shekels , full of incense .
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए
NUM 7:45     Alignment score: 0.401 → 0.367
He gave as a burnt offering one young bull , one ram , and a one - year - old male lamb .
तिनले होमबलिको रूपमा एउटा बाछो , एउटा भेडा एउटा एक वर्षे थुमा दिए
NUM 7:46     Alignment score: 0.27 → 0.195
He gave one male goat as a sin offering .
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए
NUM 7:48     Alignment score: 0.461 → 0.503
On the seventh day , Elishama son of Ammihud , leader of the descendants of Ephraim , offered his sacrifice .
सातौँ दिनमा एफ्राइमका सन्तानहरूका अगुवा अम्मीहूदका छोरा एलीशामाले आफ्नो भेटी चढाए
NUM 7:49     Alignment score: 0.35 → 0.36
His sacrifice was one silver platter weighing 130 shekels and one silver bowl weighing seventy shekels , by the standard weight of the sanctuary shekel . Both of these objects were full of fine flour mixed with oil for a grain offering .
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
NUM 7:50     Alignment score: 0.358
He also gave one gold dish weighing ten shekels , full of incense .
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए
NUM 7:51     Alignment score: 0.401 → 0.367
He gave as a burnt offering one young bull , one ram , and a one - year - old male lamb .
तिनले होमबलिको रूपमा एउटा बाछो , एउटा भेडा एउटा एक वर्षे थुमा दिए
NUM 7:52     Alignment score: 0.27 → 0.195
He gave one male goat as a sin offering .
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए
NUM 7:54     Alignment score: 0.503 → 0.506
On the eighth day , Gamaliel son of Pedahzur , leader of the descendants of Manasseh , offered his sacrifice .
आठौँ दिनमा मनेश्‍शेका सन्तानहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी चढाए
NUM 7:55     Alignment score: 0.35 → 0.36
His sacrifice was one silver platter weighing 130 shekels and one silver bowl weighing seventy shekels , by the standard weight of the sanctuary shekel . Both of these objects were full of fine flour mixed with oil for a grain offering .
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
NUM 7:56     Alignment score: 0.358
He also gave one gold dish weighing ten shekels , full of incense .
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए
NUM 7:57     Alignment score: 0.401 → 0.367
He gave as a burnt offering one young bull , one ram , and a one - year - old male lamb .
तिनले होमबलिको रूपमा एउटा बाछो , एउटा भेडा एउटा एक वर्षे थुमा दिए
NUM 7:58     Alignment score: 0.27 → 0.195
He gave one male goat as a sin offering .
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए
NUM 7:60     Alignment score: 0.217 → 0.238
On the ninth day , Abidan son of Gideoni , leader of the descendants of Benjamin , offered his sacrifice .
नवौँ दिनमा बेन्यामीनका सन्तानहरूका अगुवा गिदेओनीका छोरा अबीदानले आफ्नो भेटी चढाए चाँदीको एउटा थाल सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
NUM 7:62     Alignment score: 0.033
He also gave one gold dish weighing ten shekels , full
of incense .
तिनले होमबलिको रूपमा एउटा बाछो , एउटा भेडा एउटा एक वर्षे थुमा दिए
NUM 7:64     Alignment score: 0.139 → 0.096
He gave one male goat as a sin offering .
तिनले दुईवटा गोरु , पाँचवटा भेडा , पाँचवटा बाख्रा एक वर्षे पाँचवटा थुमा दिए
NUM 7:66     Alignment score: 0.484 → 0.492
On the tenth day , Ahiezer son of Ammishaddai , leader of the descendants of Dan , offered his sacrifice .
दसौँ दिनमा दानका सन्तानहरूको अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी चढाए
NUM 7:67     Alignment score: 0.35 → 0.36
His sacrifice was one silver platter weighing 130 shekels and one silver bowl weighing seventy shekels , by the standard weight of the sanctuary shekel . Both of these objects were full of fine flour mixed with oil for a grain offering .
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
NUM 7:68     Alignment score: 0.358
He also gave one gold dish weighing ten shekels , full of incense .
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए
NUM 7:69     Alignment score: 0.37 → 0.346
He gave as a burnt offering one young bull , one ram , and a one - year - old male lamb ..
तिनले होमबलिको रूपमा एउटा बाछो , एउटा भेडा एउटा एक वर्षे थुमा दिए
NUM 7:70     Alignment score: 0.27 → 0.195
He gave one male goat as a sin offering .
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए
NUM 7:72     Alignment score: 0.323 → 0.328
On the eleventh day , Pagiel son of Okran , leader of the descendants of Asher , offered his sacrifice .
एघारौँ दिनमा आशेरका सन्तानहरूका अुगवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी चढाए
NUM 7:73     Alignment score: 0.311 → 0.339
His sacrifice was one silver platter weighing 130 shekels and one silver bowl weighing seventy shekels , by the standard weight of the sanctuary shekel . Both of these objects were full of fine flour mingled with oil for a grain offering .
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
NUM 7:74     Alignment score: 0.33
He also gave one gold dish weighing ten shekels , full of incense .
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए
NUM 7:75     Alignment score: 0.401 → 0.367
He gave as a burnt offering one young bull , one ram , and a one - year - old male lamb .
तिनले होमबलिको रूपमा एउटा बाछो , एउटा भेडा एउटा एक वर्षे थुमा दिए
NUM 7:76     Alignment score: 0.27 → 0.195
He gave one male goat as a sin offering .
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए
NUM 7:78     Alignment score: 0.512 → 0.516
On the twelfth day , Ahira son of Enan , leader of the descendants of Naphtali , offered his sacrifice .
बाह्रौँ दिनमा नप्‍तालीका सन्तानहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी चढाए
NUM 7:79     Alignment score: 0.35 → 0.36
His sacrifice was one silver platter weighing 130 shekels and one silver bowl weighing seventy shekels , by the standard weight of the sanctuary shekel . Both of these objects were full of fine flour mixed with oil for a grain offering .
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
NUM 7:80     Alignment score: 0.358
He also gave one gold dish weighing ten shekels , full of incense .
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए
NUM 7:81     Alignment score: 0.401 → 0.367
He gave as a burnt offering one young bull , one ram , and a one - year - old male lamb .
तिनले होमबलिको रूपमा एउटा बाछो , एउटा भेडा एउटा एक वर्षे थुमा दिए
NUM 7:82     Alignment score: 0.27 → 0.195
He gave one male goat as a sin offering .
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए
NUM 7:84     Alignment score: 0.284 → 0.299
The leaders of Israel set all these apart on the day that Moses anointed the altar . They set apart the twelve silver platters , twelve silver bowls , and twelve gold dishes .
मोशाले वेदी अभिषेक गरेका दिन इस्राएलका अगुवाहरूले यी सबै थोक चढाए तिनीहरूले बाह्रवटा चाँदीका थाल , बाह्रवटा बाटार बाह्रवटा सुनका धुपौरा चढाए
NUM 7:85     Alignment score: 0.32 → 0.339
Each silver platter weighed 130 shekels and each bowl weighed seventy shekels . All the silver vessels weighed 2,400 shekels , by the standard weight of the sanctuary shekel .
हरेक चाँदीको थाल एक सय तिस शेकेल तौलको हरेक बाटा सत्तरी शेकेल तौलको थियो चाँदीका सबै भाँडाकुँडाको तौल पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार २,४०० शेकेल थियो
NUM 7:86     Alignment score: 0.148 → 0.155
Each of the twelve gold dishes , full of incense , weighed ten shekels by the standard weight of the sanctuary shekel . All the gold dishes weighed 120 shekels .
धूपले भरिएका हरेक सुनका धुपौराहरूको तौल पवित्र स्थानको मापदण्डअनुसार दस शेकेलको थियो सबै सुनका धुपौराहरूको तौल एक सय बिस शेकेल थियो ती सबै जनावरहरू अर्थात् बाह्रवटा गोरु , बाह्रवटा भेडा , बाह्रवटा एक वर्षे थुमालाई होमबलिको निम्ति अलग गरियो
NUM 7:88     Alignment score: 0.339 → 0.363
From all their cattle , they gave twenty - four bulls , sixty rams , sixty male goats , and sixty male lambs a year old , as the sacrifice for the fellowship offering . This was for the dedication of the altar after it was anointed .
तिनीहरूका सबै गाईवस्तुबाट तिनीहरूले चौबिसवटा साँढे , साठीवटा भेडा , साठीवटा बाख्रा , साठीवटा एक वर्षे थुमालाई मेलबलिको निम्ति बलिदानको रूपमा दिए यो वेदीलाई अभिषेक गरेपछि वेदीको समर्पणको निम्ति थियो
NUM 7:89     Alignment score: 0.266 → 0.275
When Moses went into the tent of meeting to speak with Yahweh , he heard his voice speaking to him . Yahweh spoke to him from above the atonement lid on the ark of the testimony , from between the two cherubim . He spoke to him .
जब मोशा परमप्रभुसँग कुरा गर्न भेट हुने पालभित्र गए , तिनले उहाँको बलिरहेको आवाज सुने परमप्रभु दुईवटा करूबको बिचबाट गवाहीको सन्दूकमाथि रहेको कृपा - आसनमाथिबाट तिनीसित बोल्नुभयो
NUM 7     Average alignment score: 0.339 for 73 sentences.     Evaluation statistics page