Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 6:1     Alignment score: 0.335 → 0.336
Yahweh spoke to Moses . He said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,


NUM 6:2     Alignment score: 0.319 → 0.325
" Speak to the people of Israel . Say to them , ' When a man or a woman separates himself to Yahweh with a special vow of a Nazirite ,
" इस्राएलका मानिसहरूलाई भन् ' जब कुनै पुरुष वा महिलाले आफूलाई परमप्रभुको निम्ति नाजिरीको विशेष भाकलले अलग गर्छ ,
NUM 6:3     Alignment score: 0.373
he must keep himself from wine and strong drink . He must not drink vinegar made from wine or from strong drink . He must not drink any grape juice or eat fresh grapes or raisins .
त्यसले आफूलाई दाखमद्य कडा मद्यबाट अलग राख्‍नुपर्छ त्यसले दाखमद्य वा कडा मद्यबाट बनाइएको सिर्का पिउनुहुँदैन त्यसले कुनै किसिमको दाखरस पिउनुहुँदैन अथवा ताजा वा सुकाएको दाख खानुहुँदैन
NUM 6:4     Alignment score: 0.101 → 0.101
In all the days that he is separate to me , he must eat nothing that is made from grapes , including everything made from the seeds to their skins .
त्यसले आफूलाई मेरो निम्ति अलग गरेका सबै दिनमा त्यसले दाखको बोक्राबाट बनाइएका सबै थोकलगायत दाखबाट बनाइएका कुनै पनि कुरा खानुहुँदैन
NUM 6:5     Alignment score: 0.28 → 0.283
During all the time of his vow of separation , no razor is to be used on his head until the days of his separation to Yahweh are fulfilled . He must be set apart to Yahweh . He must let the hair grow long on his head .
अलग हुने त्यसको समय अवधिभर परमप्रभुप्रति अलग रहने त्यसको भाकल पुरा नभएसम्म त्यसको शिरमा कुनै किसिमको छुरा प्रयोग गर्नुहुँदैन त्यो परमप्रभुको निम्ति अलग हुनुपर्छ त्यसले कपाललाई आफ्नो शिरमा लामो हुन दिनुपर्छ
NUM 6:6     Alignment score: 0.162
During all the time that he separates himself to Yahweh , he must not come near a dead
body .
त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राखेको पुरै समयभरि त्यो मुर्दाको नजिक आउनुहुँदैन
NUM 6:7     Alignment score: 0.205 → 0.226
He must not make himself unclean even for his father , mother , brother , or sister , if they die . This is because he is separated to God , as everyone can see by his long hair .
आफ्नै बुबा , आमा , दाजुभाइ , दिदीबहिनी मरे भने पनि त्यसले तिनीहरूका निम्ति पनि आफूलाई अशुद्ध पार्नुहुँदैन सबैले त्यसको कपाल देख्‍न सक्‍नेजस्तै यो त्यसले आफूलाई परमेश्‍वरप्रति अलग गरेको कारणले हो
NUM 6:8     Alignment score: 0.242 → 0.24
During all the time of his separation he is holy , reserved for Yahweh .
त्यो अलग रहेको पुरै समयभरि त्यो पवित्र अर्थात् परमप्रभुको निम्ति आरक्षित हुन्छ
NUM 6:9     Alignment score: 0.342 → 0.342
If someone very suddenly dies beside him and defiles his consecrated head , then he must shave his head on the day of his purification on the seventh day he must shave it .
यदि कोही त्यसको सामु अचानक मर्छ त्यसले अर्पण गरेको शिरलाई अशुद्ध बनायो भने , त्यसपछि त्यसले शुद्धिकरणको दिनमा आफ्नो कपाल खौरनुपर्छ , त्यसले यसलाई सातौँ दिनमा खौरनुपर्छ
NUM 6:10     Alignment score: 0.401 → 0.397
On the eighth day he must bring two doves or two young pigeons to the priest at the entrance to the tent of meeting .
त्यसले आठौँ दिनमा दुईवटा परेवा वा दुईवटा परेवाका बचेरा भेट हुने पालको प्रवेश - द्वारमा पुजारीकहाँ ल्याउनुपर्छ
NUM 6:11     Alignment score: 0.273 → 0.28
The priest must offer one bird as a sin offering and the other as a burnt offering . These will atone for him because he sinned by being near the dead
body . He must consecrate his head again on that day .
पुजारीले एउटा चरालाई पापबलिको रूपमा अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ यिनीहरूले त्यसको पापको प्रायश्‍चित्त गर्ने छन् , किनभने मुर्दाको नजिक परेर त्यसले पाप गर्‍यो त्यसले त्यस दिन आफ्नो शिर शुद्ध पार्नुपर्छ
NUM 6:12     Alignment score: 0.29 → 0.303
He must set himself apart to Yahweh for the days of his consecration . He must bring a male lamb one year old as a guilt offering . The days before he defiled himself must not be counted , because his consecration was defiled .
त्यसले आफ्नो शुद्धिकरणको दिनको निम्ति परमप्रभुको निम्ति आफूलाई अलग गर्नुपर्छ त्यसले एक वर्षे थुमालाई दोषबलिको रूपमा ल्याउनुपर्छ त्यसले आफूलाई अशुद्ध पारेका दिनहरू गन्‍नुहुँदैन , किनभने त्यसले अशुद्ध पार्‍यो
NUM 6:13     Alignment score: 0.198 → 0.22
This
is the law about the Nazirite for when the time of his separation is complete . He must be brought to the entrance of the tent of meeting .
नाजिरीको अलग हुने समय पुरा हुनेको निम्ति नाजिरीको नियम यही हो त्यसलाई भेट हुने पालको प्रवेश - द्वारमा ल्याउनुपर्छ
NUM 6:16     Alignment score: 0.376
The priest must present them before Yahweh . He must offer his sin offering and burnt offering .
पुजारीले तिनीहरूलाई परप्रभुको सामु चढाउनुपर्छ त्यसले आफ्ना पापबलि होमबलि चढाउनुपर्छ
NUM 6:18     Alignment score: 0.2 → 0.217
The Nazirite must shave his head indicating his separation to God at the entrance to the tent of meeting . He must take the hair from his head and put it on the fire that is under the sacrifice of fellowship offerings .
नाजिरीले आफू अलग रहेको सङ्केत गर्न भेट हुने पालको प्रवेश - द्वारमा आफ्नो शिर खौरनुपर्छ त्यसले आफ्नो शिरको कपाल लिएर मेल बलिको आगोमा जलाउनुपर्छ
NUM 6:21     Alignment score: 0.246
This is the law for the Nazirite who vows his offering to Yahweh for his separation . Whatever else he may give , he must keep the obligations of the vow he has taken , to keep the promise indicated by the law for the Nazirite . ' "
नाजिरीको निम्ति नियम यही हो जसले आफू अलग हुनको निम्ति परमप्रभुको निम्ति आफ्नो बलिदानको भाकल गर्छ त्यसले अरू जे दिन पनि , त्यसले भाकल गरेका कर्तव्यहरू अर्थात् नाजिरीको निम्ति नियमद्वारा दर्शाइएको प्रतिज्ञा पालन गर्नुपर्छ "
NUM 6:22     Alignment score: 0.535 → 0.536
Again Yahweh spoke to Moses . He said ,
फेरि परमप्रभुले मोशालाई बोल्नुभयो ,
NUM 6:23     Alignment score: 0.274 → 0.297
" Speak to Aaron and to his sons . Say , ' You must bless the people of Israel in this way . You must say to them ,
" हारून त्यसका छोराहरूलाई भन् ' तिमीहरूले इस्राएलका मानिसहरूलाई यसरी आशिष् दिनुपर्छ तिमीहरूले तिनीहरूलाई यसो भन्‍नुपर्छ ,
NUM 6:24     Alignment score: 0.14 → 0.153
" May Yahweh bless you and keep you .
' परप्रभुले तिमीहरूलाई आशिष् दिनुभएको होस् रक्षा गर्नुभएको होस्
NUM 6:25     Alignment score: 0.224
May Yahweh make his face shine on you and be gracious to you .
परमप्रभुले उहाँको मुहार तिमीहरूमाथि चम्काउनुभएको होस् तिमीहरूप्रति कृपालु हुनुभएको होस्
NUM 6:26     Alignment score: 0.142 → 0.211
May Yahweh look on you with favor and give you peace . " '
परमप्रभुले तिमीहरूमाथि कृपादृष्‍टिले हेर्नुभएको होस् तिमीहरूलाई शान्ति दिनुभएको होस् '
NUM 6:27     Alignment score: 0.37
It is in this way that they must give my name to the people of Israel . Then I will bless them . "
तिनीहरूले इस्राएलका मानिसहरूलाई मेरो नाउँ यसरी दिनुपर्छ अनि तिनीहरूलाई आशिष् दिनेछु
NUM 6     Average alignment score: 0.28 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36