Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 27:1     Alignment score: 0.399 → 0.403
Then to Moses came the daughters of Zelophehad son of Hepher son of Gilead son of Machir
son of Manasseh , of the clans of Manasseh son of Joseph . These were the names of his daughters : Mahlah , Noah , Hoglah , Milkah , and Tirzah .
योसेफका छोरा मनश्शेका कुलका , मनश्शेका छोरा माकीर , माकीरका छोरा गिलेद , गिलेदका छोरा हेपेर , हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए तिनका छोरीहरूका नाउँ यिनै थिएः महला , नोआह , होग्‍ला , मिल्का तिर्सा


NUM 27:2     Alignment score: 0.414
They stood before Moses , Eleazar the priest , the leaders , and before all the community at the entrance to the tent of meeting . They said ,
तिनीहरू भेट हुने पालको प्रवेश - द्वारमा मोशा , पुजारी एलाजार , अगुवाहरू सारा समुदायको सामु खडा भए
NUM 27:3     Alignment score: 0.352
" Our father died in the wilderness . He was not among those who conspired against Yahweh in the company of Korah . He died for his own sin , and he had no sons .
तिनीहरूले भने , " हाम्रा बुबा मरुभूमिमा मरे तिनी परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा थिएनन् तिनी आफ्नै पापको कारण मरे तिनका कुनै छोराहरू छैनन्
NUM 27:4     Alignment score: 0.251
Why should our father 's name be taken away from among his clan members because he had no son ? Give us land among our father 's relatives . "
तिनका छोराहरू नभएकै कारण हाम्रा बुबाको नाउँ तिनका कुलका सदस्यहरूको बिचबाट किन निर्मूल गर्ने ? हामीहरूलाई हाम्रा बुबाका नातेदारहरूमाझ जग्‍गा दिनुहोस् "
NUM 27:5     Alignment score: 0.319
So Moses brought their case
before Yahweh .
त्यसैले मोशाले तिनीहरूको विषयलाई परमप्रभुकहाँ ल्याए
NUM 27:6     Alignment score: 0.355
Yahweh spoke to Moses and said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 27:7     Alignment score: 0.24 → 0.244
" Zelophehad 's daughters are speaking correctly . You must certainly give them land as an inheritance among their father 's relatives , and you must ensure that their father 's inheritance passes on to them .
" सलोफादका छोरीहरूले ठिकै भनिरहेका छन् तैँले तिनीहरूलाई तिनीहरूका बुबाका नातेदारहरूमाझ उत्तराधिकारको रूपमा अंश दिनुपर्छ तिनीहरूका बुबाको उत्तराधिकार तिनीहरूकै स्वामित्वमा रहोस् भनी तैँले निश्‍चय गर्नुपर्छ
NUM 27:8     Alignment score: 0.292 → 0.29
You must speak to the people of Israel and say , ' If a man dies and has no son , then you must cause
his inheritance to pass to his daughter .
तैँले इस्राएलका मानिसहरूलाई भन् , ' यदि कुनै मानिस मर्छ त्यसको छोरा छैन भने , तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ
NUM 27:9     Alignment score: 0.234 → 0.283
If he has no daughter , then you must give his inheritance to his brothers .
यदि त्यसकी छोरी छैन भने , तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ
NUM 27:10     Alignment score: 0.18
If he has no brothers , then you must give his inheritance to his father 's brothers .
यदि त्यसको भाइ छैन भने , तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ
NUM 27:11     Alignment score: 0.228 → 0.237
If his father has no brothers , then you must give his inheritance to his nearest relative in his clan , and he must take it for his own . This will be a law established by decree for the people of Israel , as Yahweh has commanded me . ' "
यदि त्यसका बुबाका भाइहरू छैनन् भने , तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने ' "
NUM 27:12     Alignment score: 0.337 → 0.337
Yahweh said to Moses , " Go up the mountains of Abarim and look at the land that I have given to the people of Israel .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " अबारीम पर्वतमाथि जा मैले इस्राएलका मानिसहरूलाई दिएको भूमिलाई हेर्
NUM 27:13     Alignment score: 0.112 → 0.159
After you have seen it , you , too , must be gathered to your people , like Aaron your brother .
तैँले यसलाई हेरेपछि तँ पनि तेरा दाजु हारूनजस्तै तेरा मानिसहरूकहाँ जानुपर्छ
NUM 27:14     Alignment score: 0.287 → 0.292
This will happen because you two rebelled against my command in the wilderness of Zin . There , when the water flowed from the rock , in your anger you failed to honor me as holy before the eyes of the whole community . " These are the waters of Meribah of Kadesh
in the wilderness of Zin .
तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुने त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ " यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो
NUM 27:15     Alignment score: 0.319
Then Moses spoke to Yahweh and said ,
त्यसपछि मोशाले परमप्रभुलाई भने ,
NUM 27:16     Alignment score: 0.219 → 0.224
" May you , Yahweh , the God of the spirits of all humanity , appoint a man over the community ,
" हे सबै मानव - जातिका आत्माका परमप्रभु परमेश्‍वर , समुदायमाथि एक जना मानिस नियुक्‍त गर्नुहोस् ,
NUM 27:17     Alignment score: 0.176 → 0.197
a man who may go out and come in before them and lead them out and bring them in , so that your community is not like sheep that have no shepherd . "
एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा भित्र आउँदा नेतृत्व गरोस् , ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् "
NUM 27:18     Alignment score: 0.394
Yahweh said to Moses , " Take Joshua son of Nun , a man in whom my Spirit lives , and lay your hand on him .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " नूनका छोरा यहोशूलाई ले , एउटा मानिस जसमा मेरो आत्मा त्यसमाथि तेरो हात राख्
NUM 27:19     Alignment score: 0.344
Place him before Eleazar the priest and before all the community , and command him before their eyes to lead them .
त्यसलाई पुजारी एलाजार सबै समुदाय सामु राख् तिनीहरूको सामुन्‍ने नै तिनीहरूलाई नेतृत्व गर्न त्यसलाई आज्ञा दे
NUM 27:20     Alignment score: 0.262 → 0.264
You must put some of your authority on him , so that all the community of the people of Israel may obey him .
तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ , ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञा पालन गरून्
NUM 27:21     Alignment score: 0.242
He will go before Eleazar the priest to seek my will for him by the decisions
of the Urim . It will be at his command that the people will go out and come in , both he and all the people of Israel with him , the whole community . "
त्यो ऊरीमको निर्णयद्वारा आफ्नो निम्ति मेरो इच्छा खोज्न पुजारी एलाजारको सामु जाने त्यो इस्राएलका सबै मानिस अर्थात् सारा समुदाय त्यसको आज्ञामा नै बाहिर जाने छन् भित्र आउने छन् "
NUM 27:22     Alignment score: 0.41
So Moses did as Yahweh had commanded him . He took Joshua and placed him before Eleazar the priest and all the community .
त्यसैले मोशाले परमप्रभुले तिनलाई आज्ञा गर्नुभएबमोजिम गरे तिनले यहोशूलाई लिए पुजारी एलाजार सारा समुदायको सामु राखे
NUM 27:23     Alignment score: 0.202 → 0.202
He laid his hands on him and commanded him to lead , as Yahweh had commanded him to do .
तिनले उनीमाथि आफ्ना हात राखे परमप्रभुले तिनलाई आज्ञा गर्नुभएझैँ नेतृत्व गर्न उनलाई आज्ञा दिए
NUM 27     Average alignment score: 0.297 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36