Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 30:1     Alignment score: 0.16 → 0.281
Moses told the people of Israel everything that Yahweh had commanded him to say .
परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा मोशाले इस्राएलका मानिसहरूलाई भने


NUM 30:2     Alignment score: 0.294 → 0.294
Moses spoke to the leaders of the tribes of the people of Israel . He said , " This is what Yahweh has commanded .
मोशाले इस्राएलका मानिसहरूका कुलका अगुवाहरूलाई भने , " परमप्रभुले यो आज्ञा गर्नुभएको
NUM 30:3     Alignment score: 0.248 → 0.275
When anyone makes a vow to Yahweh , or swears an oath to bind himself with a promise , he must not break his word . He must keep his promise to do everything that comes out of his mouth .
जब कसैले परमप्रभुसँग भाकल गर्छ वा प्रतिज्ञासँगै आफैलाई शपथले बाँध्‍ने काम गर्छ , त्यसले आफ्नो वचन तोड्नुहुँदैन त्यसले त्यसको मुखबाट निस्केका सबै कुरा पुरा गर्न त्यसको प्रतिज्ञा पालन गर्नुपर्छ
NUM 30:4     Alignment score: 0.178 → 0.185
When a young woman living in her father 's house makes a vow to Yahweh and binds herself with a promise ,
आफ्नो बुबाको घरमा बस्‍ने जवान नारीले परमप्रभुको निम्ति भाकल गर्दा आफैलाई प्रतिज्ञाद्वारा बाँध्दा ,
NUM 30:5     Alignment score: 0.334 → 0.335
if her father hears the vow and the promise by which she has bound herself , and if he says nothing to reverse her , then all her vows will remain in force . Every promise by which she has bound herself will remain in force .
यदि त्यसको बुबाले त्यसले आफूलाई बाँधेको भाकल प्रतिज्ञा सुन्छ , यदि त्यसले त्यसको प्रतिज्ञालाई उल्टाउन कुनै कुरा भन्‍दैन भने , त्यसका सबै भाकल रहने छन् त्यसले आफैलाई बाँधेकी हरेक प्रतिज्ञा सबल रहने
NUM 30:6     Alignment score: 0.399
But if her father hears about her vow and her promise , and if he says nothing to her , then all the vows and promises that she took on herself will remain in force .
तर यदि त्यसका बुबाले त्यसको भाकल प्रतिज्ञा सुन्छ यदि त्यसले त्यसलाई केही भन्‍दैन भने , त्यसले गरेका सबै भाकल प्रतिज्ञाहरू हराउने छन्
NUM 30:7     Alignment score: 0.233 → 0.238
However , if her father hears all the vows she made and her solemn promises with which she has bound herself , and if he overrules her on that same day , then they will not remain in force . Yahweh will forgive her because her father had overruled her .
तथापि , यदि त्यसका बुबाको त्यसले आफैलाई बाँधेकी गरेकी सबै भाकल प्रतिज्ञा सुन्छ त्यसले त्यसै दिन रद्द गर्छ भने , ती रहने छैनन् परमप्रभुले त्यसलाई क्षमा गर्नुहुने , किनभने त्यसका पिताले त्यसको विरोध गरेका थिए
NUM 30:8     Alignment score: 0.17
If she marries a man while she is under those vows , or if she makes rash promises with which she obligates herself , those obligations will remain in force .
यदि त्यो भाकल गरेकै बेला त्यसले कुनै पुरुषसँग विवाह गर्छे वा त्यसले आफैलाई बाध्य पार्ने सोच - विचार नै नगरी प्रतिज्ञा गर्छे भने , ती भाकलहरू रहने छन्
NUM 30:9     Alignment score: 0.149 → 0.171
But if her husband stops her on the day that he hears about it , then he cancels the vow that she has made , the rash talk of her lips with which she has bound herself . Yahweh will release her .
तर यदि त्यसका पतिले सुनेको दिन नै त्यसलाई रोक्छ भने , त्यसले गरेकी भाकलहरू अर्थात् त्यसले आफैलाई बाँधेकी सोचविचार नगरी गरेकी त्यसको मुखको बोलीलाई त्यस रद्द गर्छे परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने
NUM 30:10     Alignment score: 0.3 → 0.303
But as for a widow or a divorced woman , everything by which she has bound herself will remain in force against her .
तर विधवा पतिसँग छुटिएकाको निम्ति , त्यसले आफैलाई बाँधेकी सबै कुरा त्यो विरुद्ध रहिरहने
NUM 30:11     Alignment score: 0.328 → 0.328
If a woman made a vow in her husband 's house or obligates herself by taking an oath ,
यदि महिलाले आफ्नो पतिको घरमा भाकल गर्छे वा शपथ खाएर आफैलाई बाध्य बनाउँछे भने ,
NUM 30:12     Alignment score: 0.285 → 0.292
and her husband hears of it , but he says nothing to her and he does oppose her , then all her vows must stand and the obligations she made must remain in force .
त्यसको पतिले यो सुन्यो , तर त्यसले त्यसलाई केही भन्दैन त्यसको विरोध गर्दैन भने , त्यसका सबै भाकल रहनुपर्छ त्यसका वाचाबन्धनहरू रहनुपर्छ
NUM 30:13     Alignment score: 0.325 → 0.325
But if her husband cancels them on the day that he heard about them , then whatever came
out of her lips about her vows or promises will not remain in force . Her husband has canceled them . Yahweh will release her .
तर यदि त्यसका पतिले तिनीहरूको बारेमा सुनेको दिनमा नै तिनीहरूलाई रद्द गर्‍यो भने , त्यसको मुखबाट निस्केका भाकलहरू वा प्रतिज्ञाहरू जे भए पनि रहने छैनन् त्यसका पतिले तिनीहरूलाई रद्द गरेको परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने
NUM 30:14     Alignment score: 0.327
Every vow or oath a woman takes that binds her to deny herself something may be confirmed or canceled by her husband .
कुनै महिलाले कुनै कुरा इन्कार गर्न आफैलाई बाँधेकी शपथ वा भाकललाई त्यसको पतिले पक्‍का गर्न वा रद्द गर्न सक्छ
NUM 30:15     Alignment score: 0.268 → 0.268
But if he says nothing at all to her day after day , then he confirms all her vows and binding promises that she has made . He has confirmed them because he has said nothing to her at the time that he heard about them .
तर यदि त्यसले त्यसलाई दिन - दिनै केही भन्दैन भने , त्यसले गरेकी सबै भाकल बाध्यात्मक प्रतिज्ञाहरूलाई त्यसले पक्‍का गर्छ त्यसले तिनीहरूलाई पक्‍का गरेको , किनभने त्यसले तिनीहरूको बारेमा सुनेको समयमा त्यसले त्यसलाई केही पनि भनेन
NUM 30:16     Alignment score: 0.381 → 0.38
If her husband tries to cancel his wife 's vow a long time after he has heard about it , then he will be responsible for her sin . "
यदि त्यसको पतिले सुनेको लामो समयपछि त्यसकी पत्‍नीको भाकललाई रद्द गर्ने कोसिस गर्‍यो भने त्यसको पापको निम्ति त्यो जिम्मेवार हुने "
NUM 30:17     Alignment score: 0.207
These are the statutes that Yahweh commanded Moses to announce statutes for what is between a man and his wife and between a father and his daughter when she is in her youth in her father 's family .
पुरुष त्यसकी पत्‍नी , जवान हुँदा आफ्नो बुबाको परिवारमा रहँदा , बुबा त्यसकी छोरी बिचको नियमहरू परमप्रभुले घोषणा गर्न मोशालाई आज्ञा गर्नुभएका सबै नियम यिनै नै हुन्
NUM 30     Average alignment score: 0.279 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36