Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 3:1     Alignment score: 0.386 → 0.398
Now this is the history of the descendants of Aaron and Moses when Yahweh spoke with Moses on Mount Sinai .
यो परमप्रभु सीनै पर्वतमाथि मोशासँग बोल्नुहुँदा हारून मोशाका सन्तानहरूको इतिहास हो


NUM 3:2     Alignment score: 0.521 → 0.514
The names of Aaron 's sons were Nadab the firstborn , and Abihu , Eleazar , and Ithamar .
हारूनका छोराका नाउँहरू यिनै हुन् : जेठा नादाब , अबीहू , एलाजार ईतामार थिए
NUM 3:3     Alignment score: 0.26 → 0.277
These are the names of the sons of Aaron , the priests who were anointed and who were ordained to serve as priests .
हारून पुजारीका छोराहरूका नाउँहरू यिनै हुन् जसलाई पुजारीको रूपमा अभिषेक गरिएको थियो पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरिएका थिए
NUM 3:4     Alignment score: 0.411 → 0.417
But Nadab and Abihu fell dead
before Yahweh when they offered to him unacceptable fire in the wilderness of Sinai . Nadab and Abihu had no children , so just Eleazar and Ithamar served as priests with Aaron their father .
तर नादाब अबीहूले सीनै पर्वतमा अस्वीकार्य आगो परमप्रभुलाई चढाउँदा तिनीहरू उहाँको सामु मरे नादाब अबीहूका कुनै छोराछोरी थिएन यसैले एलाजार ईतामारले तिनीहरूका बुबा हारूनसँग पुजारीको रूपमा सेवा गरे
NUM 3:5     Alignment score: 0.335 → 0.336
Yahweh spoke to Moses . He said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 3:6     Alignment score: 0.338
" Bring the tribe of Levi and present them to Aaron the priest for them to help him .
" लेवीको कुललाई ले तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर्
NUM 3:7     Alignment score: 0.317 → 0.322
They must perform the duties on behalf of Aaron and the whole community before the tent of meeting . They must serve in the tabernacle .
तिनीहरूले भेट हुने पालको सामु हारून सारा समुदायको तर्फबाट दायित्वहरू पुरा गर्नुपर्छ तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्नुपर्छ
NUM 3:8     Alignment score: 0.326
They must care for all the furnishings in the tent of meeting , and they must help the tribes of Israel to carry out the tabernacle service .
तिनीहरूले भेट हुने पालका सबै सरसामानको हेरचाह गर्नुपर्छ तिनीहरूले पवित्र वासस्थानको सेवा वहन गर्न इस्राएलका कुलहरूलाई सहायता गर्नुपर्छ
NUM 3:9     Alignment score: 0.355
You must give the Levites to Aaron and his sons . They are wholly given to help him serve the people of Israel .
तैँले लेवीहरू हारून तिनका छोराहरूलाई दिनुपर्छ इस्राएलका मानिसहरूलाई सेवा गर्न तिनलाई सहायता गर्न तिनीहरूलाई पूर्ण रूपमा सुम्पिएका छन्
NUM 3:10     Alignment score: 0.234 → 0.234
You must appoint Aaron and his sons as priests , but any foreigner who comes near must be put to death . "
तैँले हारून तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्नुपर्छ नजिक आउने कुनै पनि मानिसलाई मार्नुपर्छ "
NUM 3:11     Alignment score: 0.335 → 0.336
Yahweh spoke to Moses . He said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 3:12     Alignment score: 0.236
" Look , I have taken the Levites from among the people of Israel . I have done this instead of taking each firstborn male who is born
among the people of Israel . The Levites belong to me .
" हेर् , मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट लिएको छु मैले यो इस्राएलका मानिसहरूका जेठा छोराहरूको सट्टा लिएको छु लेवीहरू मेरा हुन्
NUM 3:13     Alignment score: 0.303
All the firstborn belong to me . On the day that I attacked all the firstborn in the land of Egypt , I set apart for myself all the firstborn in Israel , both people and animals . They belong to me . I am Yahweh . "
पहिले जन्मेका सबै मेरा हुन् मैले मिश्र देशमा पहिले जन्मेकाहरूलाई आक्रमण गरेको दिन नै इस्राएलका मानिस पशुहरू दुवैको पहिले जन्मेका सबैलाई मेरो निम्ति अलग गरेँ तिनीहरू मेरा हुन् परमप्रभु हुँ "
NUM 3:14     Alignment score: 0.381 → 0.381
Yahweh spoke to Moses in the wilderness of Sinai . He said ,
परमप्रभुले सीनैको मरुभूमिमा मोशालाई भन्‍नुभयो ,
NUM 3:15     Alignment score: 0.181 → 0.181
" Count
the descendants of Levi in each family , in their clans . Count every male who is one month old and older . "
" लेवीका हरेक कुल परिवार - परिवारअनुसार गन्ती गर् एक महिना त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गर्
NUM 3:16     Alignment score: 0.242 → 0.288
Moses counted them , following the word of Yahweh , just as he was commanded to do .
मोशाले परमप्रभुको वचनअनुसार उहाँले आज्ञा गर्नुभएबमोजिम तिनीहरूको गन्ती गरे
NUM 3:17     Alignment score: 0.52 → 0.55
The names of Levi 's sons were Gershon , Kohath , and Merari .
लेवीका छोराहरूका नाउँहरू गेर्शोन , कहात मरारी थिए
NUM 3:18     Alignment score: 0.52 → 0.521
The clans coming from Gershon 's sons were Libni and Shimei .
गेर्शोनका छोराहरूबाटका वंशहरू लिब्‍नी शिमी थिए
NUM 3:19     Alignment score: 0.555 → 0.58
The clans coming from Kohath 's sons were Amram , Izhar , Hebron , and Uzziel .
कहातका छोराहरूबाटका वंशहरू अम्राम , यिसहार , हिब्रोन उज्‍जीएल थिए
NUM 3:20     Alignment score: 0.43 → 0.43
The clans coming from Merari 's sons were Mahli and Mushi . These are the clans of the Levites , listed clan by clan .
मरारीका छोराहरूबाटका वंशहरू महली मूशी थिए कुल - कुलअनुसारका लेवीका कुलहरू यिनै हुन्
NUM 3:21     Alignment score: 0.308 → 0.324
The clans of the Libnites and the Shimeites come from Gershon . These are the clans of the Gershonites .
लिब्‍नी शिमीका कुलहरू गेर्शोनबाट आउँछ गेर्शोनीहरूका कुलहरू यिनै हुन्
NUM 3:22     Alignment score: 0.105 → 0.148
All the males from a month old and older were counted , totaling 7,500 .
एक महिना त्यसभन्दा माथिका गनिएका सबै पुरुष जम्मा ७,५०० थिए
NUM 3:23     Alignment score: 0.314 → 0.387
The clans of the Gershonites must camp on the west side of the tabernacle .
गेर्शोनीहरूका कुलहरूले पवित्र वासस्थानको पश्‍चिमपट्टि छाउनी लगाउनू
NUM 3:24     Alignment score: 0.271 → 0.333
Eliasaph son of Lael must lead the clans of the descendants of the Gershonites .
लाएलका छोरा एल्यासापले गेर्शोनीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ
NUM 3:25     Alignment score: 0.269 → 0.268
The family of Gershon must care for the tent of meeting including the tabernacle . They must care for the tent , its covering , and the curtain used as the entrance to the tent of meeting .
गेर्शोनको परिवारले पवित्र वासस्थानलगायत भेट हुने पालको हेरचाह गर्नुपर्छ तिनीहरूले पाल , यसको छत भेट हुने पालको प्रवेश - द्वारको रूपमा प्रयोग गरिएको पर्दाको देखरेख गर्नुपर्छ
NUM 3:26     Alignment score: 0.24 → 0.25
They must care for the courtyard hangings , the curtain at the courtyard entrance the courtyard that surrounds the sanctuary and the altar . They must care for the ropes of the tent of meeting and for everything in it .
तिनीहरूले चोकका पर्दाहरू अनि पवित्र वासस्थान वेदी वरिपरिका पर्दाहरूको देखरेख गर्नुपर्छ तिनीहरूले भेट हुने पाल यसमा भएका सबै थोकको देखरेख गर्नुपर्छ
NUM 3:28     Alignment score: 0.091
8,600 males have been counted aged one month old and older to take care of the things that belong to Yahweh .
परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६०० थिए
NUM 3:29     Alignment score: 0.323 → 0.349
The Kohath clans must camp on the south side of the tabernacle .
कहातका कुलहरूले पवित्र वासस्थानको दक्षिणतिर छाउनी लगाउनू
NUM 3:30     Alignment score: 0.381 → 0.439
Elizaphan son of Uzziel must lead the clans of the Kohathites .
उज्‍जीएलका छोरा एलीजापानले कहातीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ
NUM 3:31     Alignment score: 0.392
They must care for the ark , the table , the lampstand , the altars , the holy things that are used in their service , the curtain , and all the work around it .
तिनीहरूले सन्दूक , टेबुल , सामदान , वेदीहरू , तिनीहरूका सेवामा प्रयोग गरिने पवित्र थोकहरू , पर्दा यससम्बन्धी सबै कामको देखरेख गर्नुपर्छ
NUM 3:32     Alignment score: 0.357
Eleazar son of Aaron the priest must lead the men who lead the Levites . He must supervise the men who care for the holy place .
पुजारी हारूनका छोरा एलाजारले लेवीहरूको नेतृत्व गर्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ तिनले पवित्र स्थानको देखरेख गर्ने पुरुषहरूको पर्यवेक्षण गर्नुपर्छ
NUM 3:33     Alignment score: 0.222 → 0.219
Two clans have come from Merari : the clan of the Mahlites and the clan of the Mushites . These clans have come from Merari .
मरारीबाट दुईवटा कुल आएका छन्ः महलीहरूका कुल मूशीहरूका कुल यी कुलहरू मरारीबाट आएका हुन्
NUM 3:34     Alignment score: 0.119
6,200 males have been counted aged one month old and older .
एक महिना त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२०० थिए
NUM 3:35     Alignment score: 0.254 → 0.285
Zuriel son of Abihail must lead the clans of Merari . They must camp on the north side of the tabernacle .
अबीहेलका छोरा सूरीएलले मरारी कुलको नेतृत्व गर्नुपर्छ तिनीहरूले पवित्र वासस्थानको उत्तरतिर छाउनी लाउनुपर्छ
NUM 3:36     Alignment score: 0.27 → 0.277
The descendants of Merari must care for the framing of the tabernacle , the crossbars , posts , bases , all the hardware , and everything related to them , including
मरारीका सन्तानहरूले पवित्र वासस्थानका फल्याकहरू , बारहरू , खामाहरू , आधारहरू , सबै सरसमान तिनीहरूसँग सम्बन्धित सबै थोक , साथै
NUM 3:37     Alignment score: 0.129 → 0.175
the pillars and posts of the courtyard that surround the tabernacle , with their sockets , pegs , and ropes .
चोकका वरिपरिका खामाहरू , आधारहरू , किलाहरू सोरीहरूको देखरेख गर्नुपर्छ
NUM 3:39     Alignment score: 0.352
Moses and Aaron counted all the males in the clans of Levi who were aged one month old and older , just as Yahweh commanded . They counted twenty - two thousand men .
परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा हारूनले लेवीका कुल एक महिना त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गरे तिनीहरूले बाइस हजार पुरुषहरू गन्ती गरे
NUM 3:40     Alignment score: 0.231 → 0.247
Yahweh said to Moses , " Count all the firstborn males of the people of Israel who are aged one month old and older . List their names .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " एक महिना त्यसभन्दा माथिका इस्राएलका मानिसहरूका सबै पहिले जन्मेका पुरुषहरूको गन्ती गर् तिनीहरूका नाउँको सूची बना
NUM 3:42     Alignment score: 0.339
Moses counted all the firstborn people of Israel as Yahweh had commanded him to do .
परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले इस्राएलका सबै जेठा - जेठाको गन्ती गरे
NUM 3:43     Alignment score: 0.166
He counted all the firstborn males by name , aged one month old and older . He counted 22,273 men .
तिनले एक महिना त्यसभन्दा माथिका सबै जेठा छोराहरूको गन्ती गरे
NUM 3:44     Alignment score: 0.28
Again , Yahweh spoke to Moses . He said ,
तिनले गन्ती गरेका पुरुषको सङ्ख्या २२,२७३ थियो फेरि , परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 3:46     Alignment score: 0.147 → 0.18
You must collect five shekels for the redemption of each of the 273 firstborn people of Israel who exceed the number of the Levites .
परमप्रभु हुँ , लेवीहरू मेरा हुन् लेवीहरूको सङ्ख्याभन्दा बढी भएका २७३ जना पहिले जन्मेकाहरूका हरेकको निम्ति तैँले पाँच - पाँच शेकेल लिनुपर्छ
NUM 3:47     Alignment score: 0.195 → 0.194
You must use the shekel of the sanctuary as your standard weight . The shekel equals twenty gerahs .
तैँले तेरो मापदण्डको रूपमा पवित्र स्थानको शेकेल नै प्रयोग गर्नुपर्छ एक शकेलको बिस गेरा हुन्छ
NUM 3:48     Alignment score: 0.308
You must give the price of redemption that you paid to Aaron and his sons . "
त्यो छुटकाराको मूल्य तैँले हारून तिनका छोराहरूलाई दिनुपर्छ "
NUM 3:49     Alignment score: 0.107 → 0.13
So Moses collected the payment of redemption from those who exceeded the number of those redeemed by the Levites .
यसैले लेवीहरूद्वारा छुटकारा पाएका सङ्ख्याभन्दा धेरै भएकाहरूबाट मोशाले छुटकाराको मूल्य जम्मा गरे
NUM 3:50     Alignment score: 0.193 → 0.24
Moses collected the money from the firstborn of the people of Israel . He collected 1,365 shekels , weighing with the shekel of the sanctuary .
मोशाले इस्राएलको पहिले जन्मेकाहरूबाट पैसा उठाए तिनले पवित्र स्थनाको शेकेलअनुसार १,३६५ शेकेल उठाए
NUM 3:51     Alignment score: 0.296 → 0.296
Moses gave the redemption money to Aaron and to his sons . Moses did everything he was told to do by Yahweh 's word , as Yahweh had commanded him .
मोशाले त्यो छुटकाराको मूल्य हारून तिनका छोराहरूलाई दिए परमप्रभुले उहाँको वचनद्वारा आज्ञा गर्नुभएबमोजिम मोशाले सबै थोक गरे
NUM 3     Average alignment score: 0.3 for 47 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36